Author Archives: Editor

किराँती दन्त्यकथा : स्याङ्ग्री बूढीको नाति

~सङ्कलक: इमानसिंह चेम्जोङ~ अघि नेपाल देश घना जङ्गलले ढाकिएको थियो। मानिसहरू कम थिए, ठाउँठाउँमा दानवहरू बस्दथे। तिनीहरू मानिसको मासु खान्थे। वृन्दावन नामको एक ठाउँको छेउमा स्याङ्ग्री नाम गरेकी एउटी बूढी आइमाई बस्थी। ऊसँग दस बर्ष पुग्न आँटेको एउटा नाति थियो। … Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

Story : The Naked Truth

~Pradipta SJB Rana~ She commences her daily business of mending shoes outside the broken station under the shade of a peepal tree. Not many people disembark at the station. Those who go rarely return. Nobody noticed her and those who … Continue reading →

Posted in Story | Tagged | Leave a comment

यौनकथा : युवती र जरसाहेब

~गोविन्दबहादुर मल्ल ‘गोठाले’~ युवती आफ्नो चालले आफैँ विभोर भएर हिँडिरहेकी थिई । हिँड्दाहिँड्दै उसलाई लागिरहेको थियो कि उसको आफ्नै अनुहारको छाया एकदम गालासित टाँस्स्एिर, एकदम टाँस्सिएर हिँडिरहेछ । एकछिनपछि युवतीले फर्केर हेरी जरसाहेबको बैठके ऊभन्दा अलि पर पछिल्तिर चुरोट तान्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : मेरो डायरीमा डायमन

~डा. रामदयाल राकेश~ डायमनशमशेर राणा नेपाली ऐतिहासिक औपन्यासिक आकाशका कहिल्यै पनि नअस्ताउने उपन्यासकार हुनुहुन्छ, उहाँसँग मेरा कटुमधु-अनुभवहरू अनन्त छन् तर सबैको खुलासा यहाँ गर्न सकिन्न । उहाँसँग मेरो कहिले र कहाँ भेट भयो मलाई यकीन थाहा छैन तर उहाँको नातेदार … Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

Translated Poem : Third eye – 1

~Dr. Dubasu Chettri~ Translated by Mahesh Poudyal Enough has been the things This pair of eyes have seen I am tired now; stunned too I am fragmented in myself I cannot stand to see My own calamity befalling me I … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कृष्ण बाउसेका तीन मुक्तकहरू

~कृष्ण बाउसे~ -१- हदै नाघ्यौ , अब मित्रताको वाटिका कसरी सजाउनु अँगालो हालेर घाँटी निचोर्नेसँग कसरी मीत लगाउनु तर्दातर्दैको तुइन काटेर मान्छे कालीमा बगाइदियौ नि पापी ! तिमी बौलाएकै हौ , तर अब कसरी मनलाई बुझाउनु !

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : परिवर्तनको लालीमा

~कृष्ण बाउसे~ मैले एउटा सपना देखे डाँडाका चुली – चुलीमा गीत गाउँदैगरेको देखें। एउटा हातमा उषाको लाली बोकेर अर्को हातमा पुर्नेको जून च्यापेकी भर्खरै फक्रेको फूलजस्तै देखिने एउटी नव -युवतीलाई देखें।

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : पाथीभरा देवी मुक्कुलुङ

~नवराज सुब्बा~ पाथीभरा नाम लिनासाथ सबैको मन कुम्भकर्ण हिमालको काखमा रहेको अग्लो पहाडमा स्थापित पाथीभरा माताको मन्दिरमा पुग्दछ । ताप्लेजुङ जिल्लास्थित पाथीभरा मन्दिरमा जाने भीडमा आजकल आदिवासी किरात लिम्बू जाति भन्दा नेपालका विभिन्न जिल्ला र भारतबाट हिन्दू तीर्थालुको लर्को बढी … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

मुक्तक : छवि

~सरोज पाण्डे~ विषय फेरिन्छ कबि एउटै हो, दिन फेरिन्छ रवि एउटै हो, गणतन्त्रमा हाम्रो देशको कुरा गर्दा

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : त्यसैले त

~लक्ष्मी बिष्ट~ त्यसैले त, भनिन्छ जिन्दगीको कुनै भरोसा छैन, न त, जिवनमा आएका जिवीत मान्छेको नै ।। आफै भित्र पाल्नुपर्दो रहेछ मधुरो भसोरा, गन्तव्यमा पुगिदो रहेछ मात्र हमेसा।। आकाशमा उड्ने चरासग्ग पनि त नक्सा कहाँ छ र, तरपनि आफ्नो गन्तव्यमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली कविता : हे नव साल

~सुधा मिश्र~ उत्साह सँग उमंग लक आयब खुशीक नव तरंग लक आयब उतिम पहिचान लक आयब ठोर पर मुस्कान लक आयब हे नव साल घावक मरहम बनिक आयब गीतक सरगम बनिक आयब धानक पथार बनिक आयब नेहक पसार बनिक आयब

Posted in मैथिली कविता | Tagged | Leave a comment

कविता : पर्खाईमा

~अभागी मिनम घायल असफल~ कहाँ गए मेरा ती मिठा पलहरु खोज्दा खोज्दै बर्सौ बिताई सकेछु। कहाँ गए मेरा खुसिका आस्थाहरु

Posted in कविता | Tagged | Leave a comment

खण्ड-काव्य : लक्ष्यवेध

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ पात्रहरु : ऋतक्रथु महर्षि भारद्वाज परमेश्वर (परमात्मा) सूत्रधार कवि सन्दर्भ : महर्षि भारद्वाजका शिष्य राजकुमार ऋतक्रथु आफ्नो अध्ययन समाप्तिपश्चात् गुरुकुलबाट बिदा हुने बेलामा

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : छिमेकी

~निरज भट्टराई ‘मनोरोगी’ ~ जब जब म रोगले,सोकले र भोकले ग्रष्त हुन्छु तिमी छिमेकी मेरो परिवार जग्गा खाने धमिरा बनि उर्लिन्छौ बर्खामा मेरो सम्म जग्गा मा मानो खान लाएको धान तिमी छिमेकी म डुबि तिम्रो जन धन रक्षा गर्छु अनि तिमि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : राम्रो बानी बसाल्नु

~अलका मल्ल~ सुत नानी सुत अबेर भो अंधेरी झ्याप्पै छाई सक्यो । टि.भी. धेरै हेर्न हुन्न समयको पालना हुन्न । भोली सबेर उठेर गृहकार्य गर्नु छ ।

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : अनौठो भेट

~राकेश कार्की~ पहाड छिचोलेर क्रीक (खोल्से नदी) बगिरहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ थियो। त्यो खोल्से नदीलाई लस्ट हिल क्रीक भन्दथे। त्यो पहाडलाई चाहीँ लस्ट हिल माउन्टेन भन्दथे। त्यो पहाडको नाम किन लस्टहिल भयो होला। पहाड पनि कसरी हरायो होला भनेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता: मेरी उनी

~माेती राम चाैधरी `रत्न´~ मेरी उनी जिवनकाे सँगीनी, हाँसाे-खुसि, जीवन-प्राण, एक शरीर हामी सबथाेक उनी मेरी। प्याराे, मायालु, लजालु, मलाई काले, भुन्टे, गाेरे, माेटु, भनी बाेलाउने।

Posted in कविता | Tagged | Leave a comment

कविता : महिला : हाम्रो देशको गौरव

~अविनाश कुमार साह~ पाइने होइन जोतेर, बारी कहाँ बाट ल्याउँछौ? सीता जस्तो सभ्य नारी कहाँ बाट ल्याउँछौ? छोरी हुँदा गर्भमै मार्नेहरुलाई मेरो एउटा प्रश्न, यदि यसो गर्‍यौ भने तिमीले बुहारी कहाँबाट ल्याउँछौ? महिलालाई श्राप भन्छौ भने किन चाहन्छौ आमाको माया?

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हाम्री होलीलाई स्वागत

~रिजाल किरण “अन्जान”~ घर दैलोमा नाच्दै होली आएकिछिन् यिनलाई हामीले राम्ररी स्वागत गर्नु पर्छ राम्रो सगँ मेजमानी गर्नु पर्छ सके रानी बनाएर भित्र्याउनु पर्छ नसके ठररा बोतलका बोतल नुहाएर स्वागत गर्नु पर्छ त्यतिले पनि नपुगे गनाउने नाला माथि लमतन्न बनेर … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गंगाराज सुनुवारका दुई ताङ्का

~गंगा राज सुनुवार~ १ शहर भित्र हरेक समसाँझ गीत गाउँछन् छद्मवेशी ब्वाँशा ती भाका नी फेरिफेरि । २

Posted in ताङ्का | Tagged , | Leave a comment

विचार मन्थन : जिबन र जगत

~गोबिन्द ओझा~ यो शृष्टिको बारेमा र मानवले आफ्नो जिवनका भोगाईहरुको अध्ययन गरी जिवन र जगतको बारेमा धारणा बनाउन सक्छ । प्रत्येक मानवको जिवनका भोगाईहरु फरक फरक हुन्छन । साना बच्चाहरुबाट बढेर ,किसोर अवस्था पार गर्दै प्रोढ अवस्थामा पुग्छ ? सोच्छौ … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कथा : प्रतिक्षा

~राज अनुराग~ दाङ्ग जिल्लाको घोराहीमा रहँदा धेरै रमाईला र अविश्मरणीय क्षणहरु बिदाउँदै समय बित्दै थियो । मेरो कार्यालयको काम दैनिक कम्प्युटर अगाडी बसेर काम गर्नुपर्ने त्यही भएर होला आँखामा केहि समस्या देखियो । त्यस समयमा दाङ्गमा खासै स्तरीय आँखा अस्पताल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

थामी भाषी संस्मरण : रामेछापङा तिदु आथाङ चाला चाँडै निपान

~डम्बर थामी ‘अनुपम’~ निको पूर्खा यापती छुकु ङा सुनारी आजीकाई कापुते नातोले फिरी दिगोरे खाम लोङ्सा दाङुन्दुईछ । भुम्या देवाकाई साक्षी नातोले तोवानी खाम कापीते खेम्सा दाङुन्दुईछ । इतिहास ङा निको जातीय पियङ्दु योगदानको खाम । बलिदानको खाम । त्याग … Continue reading →

Posted in थामी संस्मरण, संस्मरण | Tagged , | Leave a comment

संस्मरण : थामी जाति र विद्रोहको झिल्का उठेको ‘ पिस्कर काण्ड ‘

~डम्बर थामी ‘अनुपम’~ ” तपाईं संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस् ।” क. मार्क्स उक्तोक्ति सर्वहारावर्गका महान गुरु कमरेड मार्क्सको हो । यथार्थमा भन्नु पर्दा संगठित विरोध र विद्रोहले नै आफ्नो हक, अधिकार स्थापित गर्न सकिन्छ । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : वर्षा ऋतु

~परिजात~ अरूको हर्ष र विस्मात् कुनैलाई पनि एकैचोटि सोधिहाल्ने । भनौं, फरासिलो स्वभाव कहिल्यै रहेन आफ्नो त्यसैले यस अनाम घँसिनीलाई केही सोधिनँ । सोधौं पनि के ? बाँझो छोपिएको खेतमा कुनामा सयपत्री र हलीहकको झ्याङ उता केही दिनदेखि एउटा आकृतिलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : केटाहरू

~आन्तोन छेखभ~ अनुवाद : डा. बलराम अर्याल भालोज्या आयो ! – कसैले चोक-आँगनमा करायो । भालोजिछ्का आउनुभयो ! – नातालिया चिच्याइन् डाइनिङ् हलतिर दगुर्दै । आहा, हे भगवान ! कराल्योफको सम्पूर्ण परिवार, जो घण्टा घण्टामा आफ्नो भालोज्यालाई पर्खिरहेको थियो, झ्यालतिर … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : तँ ज्योतिमान सुब्बाको पनाति !

~लक्ष्मण राजवंशी~ एक समय थियो, मैले आमाको काखमा फोहोर गर्दा पनि उहाँ कति पनि घिनाउनु हुन्नथ्यो, बाबुको टुप्पी तानी झगडा गर्दा पनि झर्को मान्नु हुन्नथ्यो । दिदीको थालमा पानीको भाँडो घोप्ट्याइदिए पनि ‘कति चकचके’ भनी गालामा म्वाइँ खानुहुन्थ्यो । दाजुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : नवमानव

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ छन्द : द्रुतविलम्वित जगतमा नव-मानव भो अरे फगत-मा-नव मानव जो छ रे । छ त कुनै उस-मा-नवता कतै भन सखे ! मन-मा-नवता भए ।।१।। पर छ जो उस-मा- नवता-समा भर छ केवल ऊ रति-रासमा । छ लत … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

उपन्यास : चम्पा

~लक्ष्मीप्रसाद देवकाेटा~ नेपाली सामाजिक उपन्यास | चम्पा | लक्ष्मीप्रसाद देवकाेटा अध्याय १ बालचिन्ता लबारपाँडे बुढ्याइँले सुब्बा श्रीकान्तलाई मुखभरी लहडी तवरले सिँगारेको थियो । आँखाका कुनामा मुजा परेका थिए, चिउँडो खस्केको थियो, मुखले अलि जिल्ल परेर वाल्ल हेरे जस्तो भाव लिएको … Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : ए, कोही त अघि बढ !

~कृष्ण बाउसे~ फोहोर लेदोले भरिएको खानेपानीको ट्याङ्की खाल्डाखुल्डीले हिड्नै नहुने भएको अलकत्रे बाटो बालुवाचोरहरूको प्रतापले लच्किसकेको खोलाको पक्की पुल र शहरभरि थापिएका घर नाउँका धरापहरू ! उद्घाटन, सम्मेलन र प्रशिक्षणको नाममा भइरहेका खुल्ला वा गुप्त धन्दाहरू गन्तव्यमै अलमलिएका पीडक बन्दहरू … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनमायाको हाँसो

~कृष्ण बाउसे~ घर भत्किएर गाउँ खण्डहर भएको छ आफन्तका लासहरू गाडेर आँगनमा तुलसी रोपिएको छ एक छाक खाने अन्न जोगिएको छैन पुरिएका एउटै लुगा निकाल्न सकिएको छैन तर पनि सुनमाया बारी खोस्रिँदै छिन् बोटबिरुवा लगाउनु छ भनेर कोदो फलाउनुछ भनेर

Posted in कविता | Tagged | Leave a comment

कथा : अनिर्णयको पीडा

~मधुवन पौडेल~ अविनाशलाई दोहा महानगरमा आएको दिनदेखि नै निस्फिक्री बाँच्न सजिलो भएन ! नयाँ देश, नयाँ शहर, ठूलो ठाउँ, आफुले सोचेभन्दा वेग्लै हावापानी, सबै थोक नयाँ ! उसले यता आउने निर्णय गर्दा कहिल्यै यो ठाउँको जीवन, रहन सहनवारे केही जान्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment