रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा: सहमति
- कविता : शून्यमा शून्य सरी
- कविता : वातावरण
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- कथा : कृष्ण सुदामाको कथा
- समीक्षा : मुनामदन खण्डकाव्य
- अनुदित उपन्यास : अक्लान्त कौरव
- समालोचना : नेपाली कविताको विकासक्रम
Tag Archives: sangrahalaya
कविता : जापानको सुनामी
~रामचन्द्र थापा~ भुँइचालोको कारणले आयौ तिमी सुनामी खासै तिम्रो दोष थिएन प्राक्रितिक प्रकोपको भयौ गूलामी माछा खुलाऊँथ्यौ
कविता : यात्रा नर्फकने गरि
~कमला सरुप~ विभाजित र स्तब्ध एउटा खुड्किला माथि उठेर निरन्तर यात्रा आरम्भ भएको छ हो ! आफू उभिएको माटो छोएर नफर्कने यात्रा आरम्भ भइसकेको छ ।
कविता : नयाँ कथा कोरेऊँ रे
~गीता थापा~ तिम्रो नजिक बाट टाढा काँही नजाउँ जस्तो तिम्रो माया खहरेको छाल् भन्दा नि सस्तो आँफैलाई सोधी हेरे तिम्रो माया बोकि कति राखौ बेदनालाई मनैभित्र रोकि
गजल : पूजा गर्न गयौ मन्दिर, रित्तै देख्छु थालीहरु
~सविना सिन्धु~ पूजा गर्न गयौ मन्दिर, रित्तै देख्छु थालीहरु आस्था बोकी हर्ुर्की रहे, बेमौसमी बालीहरु आँखाबाट वषर्ातको झरी टेकी रुझ्नु पर्ने
गजल : म
~राकेश कार्की~ जति जति पर र्सर्छर्ेेउति नजिक बसंुला म जति जति फुक्न खोज्छ्यौ उति उति कसंुला म घर्ुकाएर ठुस्कीएर रोएरै जित्न खोज्छ्यौ भने त्रि्रो आंशुका थोपा थोपा संग संगै खसंुला म
कविता : प्रकृति
~राकेश कार्की~ प्रकृतिको नियम हुन्छ जीवन जन्मन्छ अनि मर्छ समयमै जन्माउछ प्रकृति समयमा नै मार्छ
किरात लोककथा : हेत्छाकुप्पा
~शरण राई~ टुहुरो हेत्छाकुप्पालाई दिदीहरू तायामा र खियामाले हुर्काउन थाले । आमा बाबु नभएको उनीहरूलाई देखेर चाक्लुङ्धिमा राक्षसनीले उनीहरूको खेतबारी र भकारीको सबै अन्न भण्डार खाएर सकिदिई । उनीहरू भोकभोकै रहन थाले । जङ्गलबाट खोक्ली साक्की र गिठ्ठा भ्याकुर ल्याएर … Continue reading
नेपाली उपन्यास : इन्जिनियरिङ, अन्तिम वर्ष र रानीपोखरी
~मनोज घिमिरे र रजित ओझा~ एक इडाहाओ सधैँजस्तै आज पनि चिसो थियो । आफ्ना हर्क्युलियन छातिहरूमा पक्का, दरिला र लाम्चा सडक बोकेर त्यहीँनै वर्षौंदेखि अचल थियो । रातमा बाटो छेउका ल्याम्पपोष्टहरू गर्धन झुकाएर आज पनि बलेका आँखाले केही खोज्दै थिए … Continue reading
खण्ड-काव्य : आगो र पानी
~बालकृष्ण सम~ (अघिको) १ अहो ! – आगाको धानी धार पाइन चढेको ! पखेटा समेटी उछिट्टिई उडेको पानीको लप्को ! ज्वालाले चाटेर जिब्रो टल्काउँदै बिलाइदिएको जलको अन्तिम बल र चीत्कार पानीको बुनौटले घेरिएको जालभित्र माछाजस्तै फटफटाउँदै मरेको अग्निको
संस्मरण : जसले प्रतिदान लिएन
~प्रदीप नेपाल~ २०६५ साल, भदौ ६ गतेको बिहान । पाँच बज्न केही मिनेट मात्र बाँकी थियो । हिमाञ्चल भट्टराईको फोन आयो, “एउटा अत्यन्तै दुःखद समाचार सुनाउँदैछु – अग्निशिखा हामीसँग रहनु भएन । म गङ्गालाल हृदयरोग केन्द्रबाट बोल्दैछु ।”
कथा : सासूआमा
~छायादत्त न्यौपाने ‘बगर’~ एक दिन त बाबूढाले- “सबैको रोपो हरियै भयो, हाम्रो त व्याडमै पसाउने भो” भनी आमा र बुहारी यानि मेरी श्रीमती विमलासँग करकर गर्दै हुनुहुन्थ्यो । संयोग खालबाट रित्तिएर अबेला ओठमुख सुकाउँदै मैले आँगनमा टेकेको मात्र के थिएँ … Continue reading
कथा : वंश
~राम केसी ‘चौतारे’~ सावित्रीले नवजात शिशुलाई नुहाइधुवाई गरेर तेल मालिस गरी हिउँदको पहारिलो घाममा सुताएर त्रिकुटी राखेर कलिलो अनुहारमा राप छल्न कपडा राखी दिई । एक महिने शिशु चिम्सा आँखा खोल्ने प्रयास गर्दै हात चलाउँदै थियो । ‘कालु…. नाक त … Continue reading
कथा : साढे सातको दशा
~रामजी विष्ट~ मैलोले सजिएको झुत्रो रुमाल ओडेर झुन्डीएको रेडियोमा शुभकामना र दशै धुन बजिरहेको छ निरन्तर, रातो माटो लिन जाने र लिएर फर्कनेहरुको चहलपहल बाक्लो देखिन्छ, कोही घरमा रातोमाटो लिप्दैछन, कोही थरीथरीका रङ्गहरु डल्दै छन, दशै आएको जनाउ दिदैछन चराचुरुङ्गीहरु … Continue reading
कथा : बोक्सी
~राजेश रुम्बा लामा ‘अतृप्त’~ आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ति आज जिवनको उत्तरार्द्धमा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरी व्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको कथा व्यथा … Continue reading
खण्ड-काव्य : गौरी
~माधवप्रसाद घिमिरे~ केलेख्नुमैलेपर्यो धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए छाया आज पर्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पर्यो आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्यो !
कथा : चम्पी
~महेशविक्रम शाह~ माघे सङ्क्रान्तिको दिनदेखि थारूबस्तीहरूमा माघीको रमझम सुरु भयो । वर्षभरि कामको बोझले ओइलाएका थकित अनुहारहरू मुस्कुराए । ‘माघी’ थारूहरूको वर्षभरिको प्रमुख तिहार हो । आजको दिन सबैले कामबाट फुर्सद पाउने दिन भनेर चिनिन्छ । गाउँगाउँमा सुँगुर–बङ्गुर काटिन्छन् र … Continue reading
कथा : अनुभव
~किशोर सापकोटा~ छि तपाई त – शीलाले मेरो हातलाई हुत्याई । उसको अनुहार ढोडे खोलामाथिवाट अस्ताउन लागेको घाम भन्दा रातो भएको थियो ।
कथा : अक्वारियमभित्र गोल्डफिस
~महेशविक्रम शाह~ एउटा ठूलो अक्वारयिम। अक्वारयिमभित्र गोल्डफिससँगै हामी विभिन्न जातका माछाहरू पनि थियौँ। अक्वारयिमभित्रको न्यानो पानीमा हामीहरू आफ्ना पखेटा फिजाउँदै खेलिरहेका थियौँ। तर, गोल्डफिसको पखेटा फिँजाइ, जीउको ओर्काइफर्काइ र पुल्टुङबाजीमा विशेष आकर्षण थियो। सबैभन्दा विशिष्ट आकर्षण उसको सुनौलो रंगमा थियो। … Continue reading
हाँस्य-गजल : बूडेसकालमा बैंश आयो, तन्नेरी झैं भईयो
बूडेसकालमा बैंश आयो, तन्नेरी झैं भईयो जेठी बुड़ी हुँदा हुँदै, कान्छी बुड़ी ल्याइयो | बुडेसकालमा कान्छी ल्याइयो, सम्झी आफुलाई ठिटो, कान्छी बुडी भने पछि, उस्को पादै मिठो |
कथा : हाँसे कान्छी
~सागर पराजुली~ हाँसे कान्छो हट्टाकट्टा छ । गाउँमा केहि परे धेरैले उसैलाई सम्झन्छन्। जसले बोलाए पनि उ गइहाल्छ। केहि मीठो खान पाए पुग्छ उसलाई। हाँसीरहन्छ, मुख सधैं तन्किएकै हुन्छ। उसको मुखमा मात्र हैन मनमा पनि खुशी छ। बीस हलको मेलो … Continue reading
पुस्तक-अंश : सुकुमारी भोटिनी झ्याइँ पार
~रामकुमार एलन~ बिहानै स्याउलीबजार नजिकको नर्कटघारीमा चराहरू कल्याङकुलुङ गर्दै लाखापाखा हुन्छन्। नजिकैको भरेङ धारामा नुहाउन जाने पनि कम हुन्नन्। गाउँबाट बजार जानेको उस्तै हल्लीखल्ली हुन्छ। गाउँमा धारा सुकेको हल्लाखल्ला हुन्छ, यस्तै त छ स्याउलीबाङ दैनन्दिनी। कहाँ फेरिएको छ र गाउँ।
संस्मरण : जब विदेशबाट ‘मलामी’को फोन आउँछ
~गिरीश गिरी~ हिजो मध्यराततिर भाइको फोन आएको थियो। ऊ अष्ट्रेलियाको सबैभन्दा उच्च भूभागको यात्रामा रहेछ। भाइबरमा कुरा गर्दागर्दै घरको इन्टरनेट सम्पर्क तोडियो। एकछिनसम्मै राउटरको तेश्रो बत्ती बलेन। कुर्नु बेकार लाग्यो। सुत्ने तरखर गर्दै थिएँ, फेरि मोबाइलको घण्टी बज्यो। यसपाला चाहिँ … Continue reading
ब्यङ्ग्य कविता : आजको मुख्य समाचार!
~चट्याङ मास्टर~ जनताको लागि आज बिहान यो नेता ऊ नेताकहाँ जानु भयो जनताको लागि ऊ नेताले यो नेताको स्वागत गर्नु भयो जनताको लागि यो नेताले ऊ नेताको नमस्कार फर्काउनु भयो जनताको लागि देश गम्भीर अवस्थामा पुगेको यो नेताले बताउनुभयो ।
अनूदित कथा : बाजी
~एन्टोन चेखोभ~ भावानुवादः दण्डपाणि जैसी (१) काजी गुमान सिंह बस्न्यात बुढा भइसकेका थिए र उनीसँग पहिलेको शान शौकत पनि बाँकी थिएन। पुस महिनाको एक रात। काजी आफ्नो कोठामा ओहोर दोहोर गर्दै ठिक पन्ध्र बर्ष अघि पुष महिनाको एउटा साँझमा आफुले … Continue reading
ब्यङ्ग्य कविता : भाग नेपाली भाग
~चट्याङ मास्टर~ नेपालमा परिवर्तन आयो, तन्त्र मन्त्रको किर्तन आयो तेरो जे थ्यो लगे सप्पै, रित्तो अर्को बर्तन आयो!
कविता : उद्योग नखोल, पार्टी खोल
~चट्याङ मास्टर~ तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ तँ बैंक ऋण लेलास्, ऊ चन्दा–फिरौती लिन्छ तँ मजदुर भर्ना गर्लास्, ऊ कार्यकर्ता भर्ना गर्छ तँ सामान बनाऊँ भन्लास्, ऊ देशै बनाऊँ भन्छ ए बाबु ! कुरो बुझ है, उद्योग नखोल, पार्टी … Continue reading
मनोवाद : कान्छा ! आजपनि गाउँ त रातै होला हगी !
~दीपशीखा~ कान्छा ! तिमी त आराम हौला पहाडहरुमा ! तिमी तकुशल हौला स्याउले झुपडीहरूमा । भर्खर भुल-भुले मुहान पानीमा तिम्रो आँत शितल होला । ठेला उठेका हातले उब्जेको श्रमको गाँसमा तिमी त पवित्र हौला । आज पनि देखिन्छ होला नसिङ्ग … Continue reading
कथा : महानगर र म
~अमर त्यागी~ महानगर हिउँझै चिसो छ । चिसा छन् मनहरू । भावना र विचारहरू चिसा छन् । चिसा छन् चुल्हाहरू । चिसा छन् जीवनहरू पनि । धेरै दिनदेखि चिसोले कठ्याङ्गि्रएर आहतआहत बाँचिरहेको छु म । महानगर आगोझैँ तातो छ । … Continue reading
कथा : !! जिन्दगी जि !!
~प्रदीप सुबेदी~ आँकशमा कालो बादल पत्र – पत्र परेर फाटिरहेको थियो भने हामिहरुको मन त्यही बादल जस्तै भित्र भित्र फाटिरहेको थियो । “ऐ ! प्रदीपे, आज त पानि पर्ला जस्तो छ नि आकश त डम्मै कालो बादलले ढाकिसक्यो त” हवल्दार … Continue reading
कथा : भीडभित्रको एक्लो मान्छे
~टीका खरेल सुवेदी~ ठण्डीको मौसम । जहाँ गएपनि जसको मुखबाट पनि चिसो मौसमकै बारेमा चर्चा–परिचर्चा सुनिन्छ । कोहीसँग भेटघाट भयो कि कुराकानीको सुरुवातनै ओहो ! सारो जाडो भत्रे वाक्यबाट हुन्छ । जाडोको बिदा मनाउने क्रममा हामी रमाइलो गर्न भनी घरबाट … Continue reading
कथा : एउटा मन
~मनोज शंकर~ दिन समाप्त भयो, रात; अचाल्की चिसोसंगै प्रगाढ़िन आतुर । रबुलाल बारम्बारको चिस्सिएको खोकीसंगै भित्तापट्टि फर्किएर निदाउने प्रयास गर्छ तर असफल ; उसकी स्वास्नी कालीगौरी १५ दिनको छोरीसंगै सुति सक्छिन । अचानक उनको मन भरि अतित पोखिन्छ ; सम्झिन्छ, … Continue reading
कथा : विचरा विनोद
~बिजु सुवेदी विजय’~ कुरो २० वर्ष अगाडिको हो । विनोदको बुबा र उनीहरुको बुबाको धेरै ठूलो झगडा भएको थियो । त्यसैले विनोदको परिवार र उनीहरुको परिवार बीच बोलचाल बन्द थियो । उनीहरुको घर र विनोदको घर आमुत्रे–सामुत्रे थियो । बीचमा … Continue reading
