Tag Archives: sangrahalaya

लघुकथा : लोरी

~उत्तम पौडेल~ – जब मेरो हजुरबुबा बालक हुनुहुन्थ्यो, आफ्नी जननी संग कहनुहुन्थ्यो- ” आज निदरी देबी आउनुभयान।” बुढीहजुरआमा रामायण बाचन गर्नुहुन्थ्यो – ” एकदिन नारद सत्यलोक पुगीगया..”

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पाठशाला

~उत्तम पौडेल~ हरिको बुढा-हजुरबुबाले बणारस पुगी संस्कृतमा आचार्य गरि नेपाल फर्किए। धर्म,कर्म,आध्यात्म, ज्योतिषशास्त्रको क्षेत्रमा देशैभरि ठुलो नाम र ख्याति कमाए। आफ्नो छोरोलाई पनि संस्कृत पाठशालामा

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भिनाजुको जुत्ता

~उत्तम पौडेल~ रामचन्द्रको काठको जुत्तालाई भाई भरतले अयोध्या ल्याए। एउटा समारोहमा पूजाआजा पश्चात उक्त खराउलाई राजगद्दीमा विराजमान गराए। मान्दबी र श्रुतकृती, जो भरत र श्रत्रुधनको

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रिभर्स डिस्क्रिमिनेसन

~उत्तम पौडेल~ पत्रिकाबाट आँखा उठाउँदै श्रीमतीले सोधिन् – “ बुढा, यो reverse discrimination भनेको के हो हँ ?” मैले पनि सहज पाराले उत्तर दिएँ –“ बाउ बाजेले गरेको शोषण, अन्याय, र अत्याचारको ब्याज र क्षतिपूर्ति निर्दोष नाति-पनातिबाट लिइनु”।

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पत्याउँदा पत्याउँदै

~लक्ष्मण गाम्नागे~ यिनीहरूले हामीलाई हाम्रो दुर्गतीको कारण पञ्चायती व्यवस्था हो भने। हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं। हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : अन्जान सम्झौता

~आचार्य प्रभा~ आफ्नो श्रीमानको मोबाइलमा भएको बच्चाको तस्बिर हेर्दै ऋचाले आफ्नो श्रीमानलाई लाडिएको स्वरमा भनी । “हजुरलाई साँच्चै बच्चाको प्यास

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्रेम प्रस्ताव

~सुरेश ‘समान’~ भाग – १ क. “आइ लभ यु कब्ते!” “पख मेरो ममीलाई भन्दिन्छु।” कबिताले कालो मुख लाएर धम्की दिइ। मेरो सातोपुत्लो उढ्यो। हतार हतार “हैन हैन आइ हेट यु,आइ हेट यु… नभन्दे है” भने।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शालीन वेश्या !

~इन्द्रेणी शर्मा ‘जलद’~ आज भन्दा झन्डै एक वर्ष अघिको कुरा हो। मलाई त्यहाँको वास्तविक घटनाको बारेमा उल्लेख गर्नु थियो। यौटी २२ वर्षकी युवतीको लाश सिद्धबाबा मन्दिरको ठीक तल तिनाउ नदीको किनारमा पाइएको थियो। सडकमा हिँड्ने मानिसहरु केही गनाएको सिनो भन्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको नयाँ गारेटो

~गणेश भट्ट~ “प्लिज केही त बोल न।” एनको निकैबेर अघि देखिको मौनता चिर्ने प्रयास विफल भयो। उनी बोलिनन्। पहिला भन्दा नितान्त उनी। अनुहारमा चमकताका रेशाहरु पाताला हुदैं गइरहेका। उमेरले पनि हो कि अरु

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनको एउटा हरियो पक्ष

~विवेक ढकाल~ ” ल केटा हो अब एउटा हम्जाएगाको जोक है त ? ” – चिरागले पास गरेको ठूटोको अन्तिम पफ तानेर निभाएपछी राजु (असली नाम: राजेन्द्र झा) ले सानो हास्य प्रस्ताव राख्यो। ” सुनाउ न पाट्स” – एक हात … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मदिरा निषेध

~कुसुम ज्ञवाली~ “भोकै बस्न परेको भा बरु बसिन्थो। आज एक थोपो मुखाँ परेको भा, गाईको मासु खाने। ए काली ए गीलास भा यसो घाँटी भिजाम् त ” सन्तरामको मदिराको गहीरो तलतल बोल्यो। “क्यार्नु साइलादाई ! स्कुलको फिस तिर्न भनेर पारेको, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्रभु र प्रधानमन्त्री

~कुसुम ज्ञवाली~ सिहदरवार अगाडि एउटा पनि गाडि थिएनन् नत मान्छे नै थिए, माइतिघर मण्डलाबाट म एक्लै अगाडी जादै थिएँ, सर्वोच्च अदालतनेर साँढेमा चढेको जटाधारी अर्ध नग्न मानवाकृति देखेपछि पहिले त मलाइ त्यो शिवको मूर्ति हो भन्ने लाग्यो तर त्यो म … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सुनौलो चश्मा

~कुसुम ज्ञवाली~ अत्यन्त पुरानो मानव सभ्यताको बारेमा पुरातात्विक अध्ययनार्थ उत्खनन गर्दा लालपुरमा अनैाठो शक्तिशाली चश्मा भेटिएको कुरा त्यहाँका राजाको दरवारमा मात्र पुगेन, छिमेकी राज्यमा पनि पुग्यो। त्यो चश्मा लगाउँदा जे चितायो त्यही कुरा चलचित्र जस्तै गरी देख्न सकिने कुरा पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समाज

~उत्तम पौडेल~ समाजशास्त्र पढाउने शिक्षकले कलेजको एउटा कक्षामा भने –“भौगोलिक अवस्था, आर्थिक अवस्था, ऐतिहासिक घटनाक्रम आदिले नै उक्त समाजको रितिरिवाज, चालचलन र संस्कार निर्धारण गरेको हुन्छ।” …..बाक्य जटिल लागेर हो या बिषय गम्भीर भएर, बिधार्थीहरु सोचमग्न भए, कक्षा चुप भयो।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : ओरालो

~उत्तम पौडेल~ हरी बाजे पुसको पारिलो घाम ताप्दै चौतारीमा पत्रिका पढ्दै के थिए, भुराभुरीहरु कुद्दै आए, र पिरोल्न थाले -”हजुरबा ! हजुरबा ! एउटा कथा भन्नु न ! ” भुराभुरिको गाला मुसार्दै बाजेले सोधे- ” लु त लु, के को … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सम्बन्ध

~दीपक दाहाल~ “ऋचा!!!” त्रिभुवन अन्तरास्ट्रिय ऐयरपोर्ट को कफीशपमा उनलाई देख्दा एकछिन झस्के म। कस्तो मेरो भाग्य पाँचबर्ष पछि भर्खर नेपाल मा प्रवेश गरेको, अनि मेरो सामुन्ने थिइन उनै ऋचा। “निर्मल!!! तिमी!!!” अचम्म थिइन उनी।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभियुक्त

~दीपेन्द्र दोङ तामाङ~ “सर यसले मलाई एकोहोरो पछ्याएर हैरान पार्यो ।” प्रहरी चौकीमा पुग्ने वित्तिकै उनले मौखिक जाहेरी गरिन् । उनी अर्थात मनिला शर्मा । “के हो तैंले एकोहोरो पछ्याएको होस् ?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भुइँचालो

~चंकी श्रेष्ठ ‘अभय’~ १ बिहान ४ बजे झिसमिसेमै ठूलो भुइँचालो गयो । पाँच दशमलव सात रेक्टर स्केलको । झन्डै डेढ मिनेटसम्म । कहिले खाटमा पिङ खेलेजस्तो हुन्थ्यो, कहिले तलमाथि थचारेजस्तो । सुनाकोठीको कामी बस्तीमा खाट हल्लाएको भन्दै लोग्नेहरू स्वास्नीलाई र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गाडी नं २९५५

~पन्त ‘आकाश’~ मोवाइलमा बिबिसी नेपाली सेवाबाट प्रसारित नेपालको राजनैतिक परिवेशको बारेमा छलफल कार्यक्रम सुनिरहेकै अवस्थामा मोवाइलको कलिङ आवाज आयो। दिनभरको हिंडाइबाट थाकेको तन र देशको अवस्थाका बारेमा तरङ्गीत मनका बीच गरुङ्गो मन लिएर

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कन्फेसन, पागलपन र भित्ताहरु

~रबिन सापकोटा~ “आत्मा मर्दैन; मरण सम्भब छ यदि भने देहको मात्र सम्भब छ।” कुनैबेला देबकोटाका शब्दहरुमा मलाई बिश्वास लाग्थ्यो। मान्छेको आत्मा प्रमुख हो र देह गौण, लेखेका थिए उनले। मलाई माया गरेर असल बन्न सिकाउने आफ्नै प्यारो जिजुबुबा बित्नुभयो। सबैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अर्काको छोरो

~कृष्ण अधिकारी~ अरू कुमारी केटीहरू सपनामा आफ्नो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ। जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो। एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ। रोहणले मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रश्न समयसँग

~टहल दाहाल~ पहाडका रंगहरू लतपतिएर निर्लज्ज कालाहारिका तातो बालुवासँग विम्बात्मक मिराज टेकेको क्यानभासका चित्रमा कैद यो बेला एउटा प्रश्न समयसँग समय, मसँग नाइट्रस अक्साइडका अवयव छैनन् अब

Posted in कविता | Tagged | Leave a comment

कविता : उधारखण्डे

~प्रेम वली~ टुपी कसी कसी घँुडा धसी धसी सानो तिनो सरकारी जागीर खाइयो सन्तानको भविष्य हेर्दै बस्न राजधानीमै आइयो

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरो प्रेमी ?

~निरुपा प्रसून अवसर प्रेम दिवसको थियो। दिवसले दिएको रातो गुलाफ मैले ब्यागमा राखेँ। धन्न ! फूल पसल पनि नजिकै रहेछ। हतार-हतार पहेँलो गुलाफ किनँे, सरसलाई दिन। सरसको बिहे हुनुअघि भेट्ने स्थानमा पहिले मै पुग्थँे। आज आधा घन्टादेखि ऊ

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उज्यालो पनि अँध्यारो लाग्ने उज्यालोलाई के भनूँ ?

~कृष्णचन्द्रसिंह प्रधान~ दिउँसै उज्यालो खोज्दै हिँडेको थिएँ कुनै दिन । आज उज्यालोमै घाम खोज्दै हिँडिरहेको छु । उज्यालो पनि अँध्यारो लाग्ने यो उज्यालोलाई खै के भनेर सम्बोधन गरुँ ? अँध्यारोलाई अँध्यारो भन्न सक्तिन थिएँ । रातलाई दिन भनेर हुचीलले झैँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बार लभ

~खगेन्द्र लामिछाने~ ” हे ! धुम् मचाले, धुम् मचाले, धुम् …………. !” धुँवाले कुहिरोको रूप धारण गरेको थियो । चर्को संगीतले कानको जाली हल्लाइरहेको थियो । मानिसहरू झुमीरहेका थिए, शीवरात्री पर्वका जोगीहरू जस्तै । सुनिएको पढिएको इन्द्रलोकको पनि स्मरण भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फेरि एकपल्ट

~विश्वेश्वरप्रसाद कोइराला~ अनु : रक्तसागर विगतको जिन्दगीको सम्झना हो- वर्तमान। वा, म भन्न सक्छु, हामी विगतका अनुभवलाई पुन: लागू गर्न खोज्छौं बितेका रातको सपनालाई प्राप्त गर्न खोज्नु हो- वर्तमान।

Posted in अनूदित कविता | Tagged | Leave a comment

पत्र साहित्य : बिपीको पत्र रमेशनाथ पाण्डेलाई

~विश्वेश्वरप्रसाद कोइराला~ प्रिय रमेश तिम्रो चिठ्ठी पाइरहेको छु। सायद प्राय: सबै। आज शिवरात्रिको महान् पर्व हो। मजस्तो अनिश्वरवादी पनि आजको धूमधाम असंख्य विश्वासविमग्न मानिसहरूको स्तुति पाठ, पूजाआराधना, गायनवादन र रोदनको ठूलो चहलपहलबाट अप्रभावित रहन सक्दैन। कुन श्रद्धाको

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

नाटक : अर्थात् असमाप्त अध्याय !

~कृष्ण शाह यात्री~ स्थान = महास्थान अर्थात् शून्य समय = महासमय अर्थात् आगत रङ्गमञ्चमा मधुरो प्रकाश छरिएको छ । रङ्ग/यज्ञ–अनुष्ठानका सामग्रीहरू छरिएका छन् । महाभारतकालीन रथ, पाङ्ग्रा, घोडा र सैनिकहरू देखिन्छन् । मञ्चमा देखिएका नारी तथा पुरुषहरूले भने आधुनिक वेषभुषा … Continue reading

Posted in नाटक | Tagged | Leave a comment

पत्र साहित्य : अरूणा लामाको चिठी

~अरूणा लामा~ प्रिय सम्पादकज्यू, तपाईंले मबाट पनि लेखको आशा गर्नुभएको रहेछ। तर, म लाचार छु। मैले त्यो साहस र कलम पाउन सकिनँ आफ्नै पतिबारे लेख्ने। तपाईंलाई थाहै छ, १९७४ मे ४ को राति १२:३० मा त्यस्तो हुरी आयो, जसले मेरो … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

अनुदित कथा : म सपना बेच्छु

~गार्विएल गार्सिया मार्खेज~ ~अनुवादक : शिखर आरोहण~ सर्पबेली औठीको प्रसङ्ग आएपछि म आफ्नो जीवनको चौतीस वर्ष पुरानो कुरामा सधै अल्झने गर्दछु । चौतीस वर्ष पहिले मैले भियनामा एक महिलालाई भेटेको थिए । उनको नाम मलाई कहिल्यै पनि थाहा भएन तर … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : काइँयो

~विवश वस्ती~ एउटा प्राचीन काइँयो थियो मसित। तर छैन अहिले। मेरो अद्र्धश्वेत कपालको लामो स्याहारसुसारबाट सर्वथा मुक्ति चाहेर नै हुनुपर्छ, सदैव मेरो पाइन्टको पछिल्लो खल्तीमा जम्ने काइँयो छैन अहिले। रित्तो छ खल्ती र नयाँ काइँयोले पनि सहज प्रवेश पाएको छैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment