रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा: सहमति
- कविता : शून्यमा शून्य सरी
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कविता : वातावरण
- लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
- समीक्षा : मुनामदन खण्डकाव्य
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- कविता : सुस्तरि-सुस्तरी
- अनुदित उपन्यास : अक्लान्त कौरव
Tag Archives: sangrahalaya
नाटक : क्रमशः नायिकाहरू
~कृष्ण शाह ‘यात्री’~ –> रङ्गमञ्चको दाँयाखण्डमा एउटा अग्लो ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्छन् । –> रङ्गमञ्चको बाँयाखण्डमा पनि त्यत्तिकै अग्लो अर्को ‘प्लेटफर्म’ राखिएको हुन्छ जहाँ मानिसहरू सजिलै चढ्न र ओर्लन सक्दैनन् ।
लघु-बालकथा : बिरालो
~लोकेन्द्र निर्दोष~ सन्दिपलाई बिरालो धेरै मन पथ्र्यो । उसले घरमा भएको बेला सधै जसो बिरालोलाई खेलाईरहन्थ्यो । बिरालोले पनि सन्दिपलाई आˆनो नजिकको साथी जस्तो मायाँ गर्दथ्यो । सन्दिप जताजादा पनि बिरालोलाई साथमा बोकेरसँगै लैजाथ्यो । यतिसम्मकी सुत्ने बेला सम्मसाथैमा सुताउन … Continue reading
अमेरिकी बाल-लोककथा : रिप भान विंकल
अमेरिकाको क्याट्सकिल पहाडको फेँदीमा एउटा गाउँ थियो । त्यो गाउँमा रिप भान विंकल नाम भएको एक जना मानिस बस्थे । उनी निक्कै सोझा थिए । आफ्ना छिमेकीहरूलाई सघाउन उनी सँधै अघि सर्थे । साँच्चै भन्ने हो भने उनी आफ्नो काम … Continue reading
बाल-कथा : श्यामको यात्रा र परी
~प्रज्ञा सुवेदी~ धेरै पहिलेको कुरा हो । एउटा गाउँमा श्याम नाम गरेको बालक हुन्छ । उसको विद्यालय त्यसबेला गर्मी बिदा दिएकाले बन्द थियो । त्यसैले उसकी आमाले उसलाई मामाघर पठाउने निधो गरिन् । बाटो निकै लामो थियो । त्यसबेला मोटरको … Continue reading
बाल-कथा : मनु र गाईको उपयोगिता
~अन्जु लामा~ एकादेशमा एउटा सानो गाउँ थियो । त्यस गाउँमा गाई पाल्ने कम निकै राम्रो मानिन्थ्यो । ठूला-ठूला जमिनदारहरुले पनि गोरु भन्दा गाईलाई धेरै मान्यता दिन्थे । गाईलाई लक्ष्मीको रुपमा लिइन्थ्यो । तर मनु नाम गरेको केटोलाई यसको बारेमा केही … Continue reading
बाल-कथा : बाख्रीको जुक्ति र भालुको मूर्ख्याइं
~इनु श्रेष्ठ~ एकादेशमा एउटी बाख्री थिई । त्यो बाख्री निकै बुढो थिई तर फूर्तिलो थिई । त्यस बाख्री भ्रमण गर्न धेरै नै रुचाउँथी । एकदिन त्यो बाख्री घुम्न जाने लक्ष्य लिएर पूर्वतिर गई । हिँड्दा-हिँड्दै त्यो बाख्री एउटा घना जङ्गलमा … Continue reading
बाल-कथा : परिश्रमको फल मिठो हुन्छ
~किशोर कुइँकेल~ कुनै एक देशमा एकजना मूर्तिकार बस्दथे । उनी गरिब थिए । गरिब भए पनि उनले एकदम लगनशील भएर कडा परिश्रम गरी धेरै मूर्तिहरु बनाए । तर उनको कलालाई कसैले बुझ्देन थे र उल्टै तिरस्कार र हँस्सी गर्दथे । … Continue reading
कविता : सत्य सन्देश
~कवी शिरोमणी लेखनाथ पौड्याल~ कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो। कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो।।
कथा : पुष्पा एक अल्लारे किसिमकी चञ्चले केटी थिई
~डा. ध्रुवचन्द्र गौतम~ मैले पनि दिल्लीमा बस्ने ठाउँ पाएँ। म जहिले दिल्ली आउँथेँ, हमदमकहाँ नै बस्थेँ। उसले निकै छिटो आफूलाई दिल्लीको रङमा रंगायो। ‘बर्सौं सदी’ बाहेक ओम ‘शब्द’ का लागि पनि रेखांकन गर्ने काम गराउन थाल्यो। साँझ फुटबल म्याच हेर्दथ्यो, … Continue reading
कथा : एक दिन यी महिला अचानक पागल भइन्
~डा. ध्रुवचन्द्र गौतम~ ऊ एक यस्तो यात्रु थियो, जहाँ रात पथ्यो, त्यही बसिदिन्थ्यो । कति पटक ऊ हामीकहाँ पनि बस्थ्यो कपिलकहाँ पनि अथवा सुरेश सेठकहाँ । कतै ठाउँ पाएन भने हमदम वा फाकिरको आँगन थियो नै ।
कथा : आँसुको रङ
~गोवर्द्धन पूजा~ लालबहादुर घले । हो लालबहादुर घले । मेरो यस कथाको नायक । पूर्व एक नम्बर रामेछापको कुलबहादुर घलेको जेठो छोरा तथा मनमाया थकालीको कान्छो छोरा । अचम्मको कुरा छ, कुलबहादुर र मनमायाको छोरा लालबहादुरको
गजल : सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ
~बूँद राना~ सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ । धेरै ठाउ छ दिलमा अझै चोट थपे हुन्छ ।।
लघुकथा : मित्रता
~कृष्ण बजगाईं~ छुल्याहा लेखक थिए एकजना । राजनेतादेखि अभिनेता, गृहणीदेखि नगरबधु, लेखकदेखि पत्रकारसम्म कसैलाई बाकी नराखी बेस्कन गाली गरेर लेख्थे । अधिकांश पाठक उनको लेख खुब पढ्छन् भन्ने भ्रम थियो सम्पादकलाई । वास्तवमा उनको लेखमा कतै आˆनो छापिएको छ कि … Continue reading
कथा : त्यो सानी केटी
~फणीन्द्रराज खेताला~ कुरा धेरै अघिबाट सुरु हुन्छ । अर्थात् झण्डै तीस वर्ष अघिबाट यो कथा सुरु गर्न सकिन्छ । म डेरा गरेर बसेको घरकै छेउमा ‘नया मान्छे आएर बसे छन् नि ‘ भनेर मलाई दुई-चारदिनअघि नै सुनाएकी थिइन् श्रीमतीले । … Continue reading
कविता : मान्छे, मन र शत्रु
~छविरमण सिलवाल~ मान्छेको शत्रु मान्छे नै हुन्छ
कथा : वेदनामा अल्झिएका दिन
~रुकु कार्की~ पहाडको काखमा पहाडकै धरातल हेटौाडाको पश्चिमपट्ट िअवस्थित लोथर बजार दसकौा बितिसक्यो जस्ताको तस्तै छ । २०५० साल र उनान्साठी सालमा आएको वषर्ात्को भलबाढीले त्यो ठाउा क्षतविक्षत् भयो । एकतीस वर्षअघिको लोथर मेरा आाखामा छ र त्यो बेलालाई सम्भिmादा … Continue reading
ब्यंग्य लघुकथा : सपना
~देवेन्द्रप्रसाद उप्रेती~ सहिद दिवसको दिन, फूलमाला प्रशस्त ओढेका थिए उनीहरूले । तीन सय चौसठ्ठी दिन रोइरहेका सहिद आज प्रफुल्ल देखिन्थे । सहिदगेटमा ‘क’ ले भन्यो- “सहिदलाई खुसी राख्न हृदय चोखो राखी उनीहरूको सपना साकार पार्नुपर्छ । “
गजल : सुन्दर फूल मासेर काडाको बोट रोप्नु भो हजुर
~कुन्दनकुमार पन्त~ सुन्दर फूल मासेर काडाको बोट रोप्नु भो हजुर आफन्तलाई त्यागेर पराइलाई रोज्नु भो हजुर ।
कथा : महिला, महिला र महिलाहरू
~रामप्रसाद पन्त~ मेरो गाउमा एउटा विद्यालय छ । त्यस विद्यालयमा पढाउने एउटी शिक्षिका छन्- लक्ष्मी । उनले मलाई भनिन्- ‘तपाईंले यस विद्यालयका लागि जति किताब पठाइदिनु भएको छ, त्यसमा महिला विषयक किताबहरू बढी रुचिकर हुने गरेका छन् । अब आउने … Continue reading
गजल : तिमीसँग गाँसु कि सम्बन्ध माछापानीको
~हरिशरण थापा~ दुःख अलिकति साट्ने निहुमा जिन्दगानीको तिमीसँग गाँसु कि सम्बन्ध माछापानीको
कथा : पीडा प्रतीक्षाको
~घनश्याम ढकाल~ सङ्कटकालको छैटौ महिना अर्थात् वि.सं. २०५९ सालको वैशाख महिनामा पूर्ण काठमाडौको कालिमाटीबाट समातियो । सााझ ढलिसकेपछि डेरामा साथीसाग भात खाादै गर्दा सेनाले उसलाई गिरˆतार गरेको थियो । त्यसपछि पूर्णका बारेमा अनेकथरी कुराहरू सुनिए । -एकरात पूर्णसहित चारजनालाई चोभारमा … Continue reading
कथा : जीवनका प्रभाती किरण
~मदनमणि दीक्षित~ बिहान साढे ४ बजेको होला, झिसमिसेमै अकस्मात् सुन्धाराको धरहराबाट विगुल बज्यो । विगुलको आवाज दुःखद थियो । युगान्त भएको राष्ट्रिय सूचना जस्तोले घडीको क्वाटर हान्दाखेरीको ट्याङ्ग टिङ्ग-टिङ्ग ट्याङ्गसागै सबै हामी ब्युझियौा ।
कथा : गोबर्द्धनले बुझेको राष्ट्रवाद
~रोशन थापा ‘नीरव’~ अचेल उसलाई यस्तै भइरहेको थियो । कुनै कुरामा आशालाग्दो वा उत्साहजनक लागेको थिएन । देश, समाज, परिवार, समय, व्यवस्था, मित्र महङ्गी, जिन्दगी आदि यस्ता शब्दहरू थिए, जुन उसका लागि असहृय र त्तिक्त लाग्नेजस्ता भएर देखापरे ।
कथा : ऊर्मिला
~डा. दीनबन्धु शर्मा~ विश्वविद्यालयमा सायद म पत्नी वियोगले रन्थनिएको थिएँ । मनिलादेखि टाढा योपाङ्गासिनान स्टेटमा सारा धर्ती आगोको कौलो भएर धडधडाइरहेको थियो र त्यसमाथिको हावा तातो धुवाँजस्तो लाग्थ्यो । दूबो रोपिएको खेलकुद मैदानमा चरिरहेका रोगी घोडाहरूपिठ्युँमा घाउ लिएर बिस्तारै पुच्छर … Continue reading
कथा : चन्द्रे हुँ म चन्द्रे
~विमल भौकाजी~ सधैँको झै आजको रात पनि- निस्पट्ट अन्धकारबीच मेरा आँखाहरू खुल्दा नेपथ्यमा कोही चिच्याइरहेको आवाज मेरा कानमा पर्नेछ । यो वाक्यलाई स्पष्टसाग अथ्र्याउनु पर्दा, अन्धकारको त्यो आवाजले मेरो निद्रा भङ्ग गर्नेछ । ‘चन्द्रे हुा म चन्द्रे !……’ आवाज प्रस्ट … Continue reading
कथा : एक महिनालाई दारु स्थगित
~डा. ध्रुब चन्द्र गौतम~ खिचापोखरीको एउटा रेस्टुराँमा बसेर भूपी र म रक्सी पिइरहेका थियौँ । पिउँदापिउँदै मलाई ट्वाइलेट लाग्यो । म ट्वाइलेट गएर फर्किंदा होटलको साहुसँग भूपीको दोस्ती जुरिसकेछ । उनले बढी नै रक्सी पिइसकेका थिए । पिउँदा हँसीमजाक गर्ने … Continue reading
कविता : म र मबाट हामी बनौं
~सुनिल कँडेल~ मेरो आस्थाको आकाशलाई अँध्यारोले छोप्न लागिरहेछ मेरो सुर्य डुबिरहेछ उ केही पर उज्यालो चम्किरहेछ तर म यहाँ अन्धकार पर्खिरहेछु उज्यालो र मबीच धेरै अन्तर छ एउटा खाडल छ एउटा सागर छ एउटा ग्रीष्म छ एउटा युग छ
लघुकथा : दसैँ गरिबको
~दिपक थापा~ नयाँ लुगा लगाउन पाइने खुसीमा उफ्रिदै थिए केटाकेटीहरु कसैलाई भ्याई नभ्याई थियो फुर्ति लाउनुमा ” मेरो त जिनको प्यान्ट ल्याई दिनु हुन्छ रे ड्याडीले”” मेरो त घरमा ठुलो खसी ल्याउने रे “” हाम्रो घरमा पिंग हलनी रे ” … Continue reading
लघुकथा : नमिठो पल
~भगवती बस्नेत~ बडो उत्साहकोसाथ हामी ट्याक्सीबाट उत्रियौं । अमृतले भन्यो, “आज दिन कत्ति उज्यालो, आकाश खुलेको छ, साथीहरू निकै आउँछन आज” । “हो त, हिजोसम्म दिन कस्तो थियो, आज मनै उज्यालो पारेको छ मौसमले ।” मैले पनि थपे ।
लघुकथा : नियती
~मिलन संग्रौला “अकृत”~ मालिकको दासतामा सधैँ पिल्सिएर काम गर्दै आएका गोठालाहरुको एउटा गोप्य भेला सम्पन्न भयो । कति अर्काको दासतामा काम गर्ने ? न श्रमको उचित मुल्याकंन न स्वन्त्रताको अस्तित्व । अब स्वतन्त्र हुनै पर्ने तीब्र इच्छा सबैले व्यक्त गरे … Continue reading
कथा : प्रतिष्पर्धा
~अतुल पोखरेल~ एक दिनको कुरा हो, एउटा कछुवा आफ्नै गतिमा बिस्तारै हिडिरहेको बेला एउटा दौडिरहेको खरायोको आँखा कछुवामा पर्यो। खरायो अडियो र कछुवाको नजिकै आएर भयो – “तिम्रो गति अति सुस्त छ। तिमी अली
