Tag Archives: Roshan Thapa ‘Nirab’

कथा : ऊ, प्रेमिका अनि संविधान

~रोशन थापा ‘नीरव’~ उनीहरू यति बेला प्रेम गरिरहेका छन्। प्रेमको अर्थ यहाँ शारीरिक भनेर नलगाइयोस्। सामान्य रूपमा म्वाइँ खानुबाहेक उनीहरू अन्य क्रियातिर उत्तेजित भएका छैनन्। यो उनीहरूको पवित्र प्रेम भनेर मान्न सकिने स्थिति छ। यति बेला दिनको वा साँझहुँदो चार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोबर्द्धनले बुझेको राष्ट्रवाद

~रोशन थापा ‘नीरव’~ अचेल उसलाई यस्तै भइरहेको थियो । कुनै कुरामा आशालाग्दो वा उत्साहजनक लागेको थिएन । देश, समाज, परिवार, समय, व्यवस्था, मित्र महङ्गी, जिन्दगी आदि यस्ता शब्दहरू थिए, जुन उसका लागि असहृय र त्तिक्त लाग्नेजस्ता भएर देखापरे ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डेथ मिर्‍याकल

~रोशन थापा ‘नीरव’~ बीभत्सरूपबाट प्रारम्भ अर्थात् एउटा मायिक यथार्थ त्यो मान्छे मेचमा बसेको थियो । बसेको पनि के भन्नु किनभने बसेको भन्नु बसाइँको सौन्दर्यशास्त्रीय अर्थमा आघात पुग्न सक्थ्यो । यसैले बरु सोध्न सकिन्थ्यो-किन बसेको थियो ? यद्यपि यो प्रश्न गर्नु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाटक मन्चनका पात्रहरु

~ रोशन थापा ‘निरब’ ~ कथाको पर्दा खोलिन्छ । अनि, पात्रक्रिया आरम्भ हुन्छ । ऊ एकादेशको होइन, यसै देशको एउटा सामान्य नागरकि हो । यतिबेला ऊ कुनै कथा वा नाटकको पात्रजस्तो भएर होइन, एक सामान्य नागरकि भएरै घरबाट निस्केको थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment