Tag Archives: Girish Giri

पुस्तक समीक्षा : वीरगन्ज गाथा

~शंकर तिवारी~ व्यक्तिका आत्मकथाले बजार विस्तार गरिरहेका वेला पत्रकार गिरीश गिरी शहरको आत्मकथा लिएर आएका छन्। वीरगन्ज शहर तेस्रो मधेश आन्दोलनका कारण अशान्त र त्योभन्दा धेरै चर्चामा रह्यो। वैदेशिक व्यापारको करीब ७० प्रतिशत आयात गरिने यो शहरको भन्सार नेपालको ‘लाइफ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

संस्मरण : जब विदेशबाट ‘मलामी’को फोन आउँछ

~गिरीश गिरी~ हिजो मध्यराततिर भाइको फोन आएको थियो। ऊ अष्ट्रेलियाको सबैभन्दा उच्च भूभागको यात्रामा रहेछ। भाइबरमा कुरा गर्दागर्दै घरको इन्टरनेट सम्पर्क तोडियो। एकछिनसम्मै राउटरको तेश्रो बत्ती बलेन। कुर्नु बेकार लाग्यो। सुत्ने तरखर गर्दै थिएँ, फेरि मोबाइलको घण्टी बज्यो। यसपाला चाहिँ … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment