रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : इच्छा
- उपन्यास : चम्पा
- कविता : हामी नेपाली
- व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- कार्यपत्र : समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू
- बाल कथा : डोल्माको साहस
Tag Archives: nepali sahitya
कविता : अबचेतन मनभित्रको एउटा प्रश्न
~रमेश कंडेल~ साखुल्ले जीवनका पन्नाहरु निबृतिले भरिएका मनफुलहरु अन्तस्करणभित्र पहिरोले थिचिदै गर्दा निरोको धुनमा राष्ट्रप्रेम झल्कला र? शब्दहरु भित्र आफैलाई निख्लम सत्यको बिहङगम पर्दाले ढाकिरहेकै बेला अबचेतन मनभित्र एउटा प्रश्न उब्जन्छ।
नारायण अधिकारीका २ हाइकु
~नारायण अधिकारी~ ।।१।। जाडोले जम्यो तिमी आयौ छेउमा बरफ पग्ल्यो ।
गजल : मेरो खुसीले जीबनसाथी, बर खोजीन बाबा
~कुमार के.सी.~ मेरो खुसीले जीबनसाथी, बर खोजीन बाबा झुपडीमै दिनुभो महल, घर खोजीन बाबा! जो सग लगन जुर्यो उसैको पछी रुदै आए बिबस म उहँको नाम, थर खोजीन बाबा!
कविता : एउटी नगरवधुको डायरी
~विवश पोखरेल~ प्रत्येक साँझसँगै सुरू हुन्छ मेरो जीवनको दिनचर्या जब सहर बल्छ/म निभ्छु जब झलमल्ल रात फुल्छ म ओइलिन्छु मोलमोलाइको बजारमा जोसँग जे छ, त्यही बेच्ने त हो किन्नेहरू किन्छन् त म के गरूँ ? यो नगरमा– सधैं बेइमानहरूको स्वागतार्थ … Continue reading
कविता : मधुपर्क मधुजस्तै
~कलानिधि दाहाल~ तप्तपी मधुका थोपा तप्तपाएर तप्तप मधुपर्क तिमी बन्छौ चेतना ज्वारको तप । बीसौँ हजार यात्रीका मुटुका धुक्धुकी भयौ सिर्जना प्यारकास्तम्भ तिमी अनन्त अग्लियौ ।। मौसमी तालमा कैयौँ छाल उच्छाल देखिए उफ्रिए कति उन्माद मादकै साथ भेटिए । सबै … Continue reading
कविता : उनलाई चोकमा देखेँ
~बादल सुरेश~ जब उनलाई पहिलोचोटि चोकमा देखेँ, त्यसपछि त कस्सम हरेक थोकमा देखेँ। उनी खित्का छोडेर हाँसिदिँदा जोकमा देखेँ, उनी आँसु बगाई रोइदिँदा शोकमा देखेँ।
कविता : बन्द
~इज्मा पोखरेल~ सधैजसो आज पनि विहान सखारै उठेर आफ्ना केही भावनाहरु सुन्दर अक्षरमा सजाएर म डायरी लेख्न खोज्छु, तब लयो मष्तिस्क खाली खाली भेट्छु । हिजो अस्ति जस्तै, शब्दहरुको आहोरदोहोर अह, पटक्कै छैन , कलममा मसी त छ नि तर … Continue reading
केस्रा : अभागी
~कृष मगर~ दुनियाँ नै यस्तै रैछ,घात दिने उन्ले जस्तै मायाँ मैले,पनि किने
कविता : सुगाहरू
~हिरामणि दुःखी~ मेरो बगैँचामा बग्रेल्ती उड्छन् सुगाहरू सुगाहरू जोडजोडले बेसुर कराउँछन् मात्र कराउँछन् बुझ्दैनन् भाषा मान्छेको त्यसैले त सुगा हुन् सुगा हुन् र त आफैँ बोल्दैनन् । दोहोरो कुरा गर्न जान्दैनन् सुगाहरू मात्र बर्बराउँछन् सुगाहरू– ‘सीताराम कहो पट्टु’ आयातित अक्सिजनमा … Continue reading
गजल : माया हजुर
~चन्द्र पुन मगर~ गरौ कुरा मनको आज राखे पाप हुन्छ हजुर। तिमिले मलाई माया दिए मन स्वर्ग पुग्छ हजुर। अप्पसर जस्तो रुप तिम्रो साच्चै तिमी परी हजुर।
कविता : बिगुल
~सन्तोष स्पन्दन~ भो नबजाऊ बाँसुरी र बिनायोका धुनहरु अब मन चोर्ने झन्कार चिसो हावा बयली खेलेर ममताको आवाज सुसेल्ने धुनहरु पर्दैन ,तिम्रो सुसेली भन्दा क्रान्तिको बिगुल बज्नु पर्छ | भोको पेट प्यासी घाँटी र नाङ्गो आंग लिएर मर्माहत पीडाका
कथा : अनन्त स्वप्न क्षितिजबाट
~स्वप्निल नीरव~ ‘मान्छे जति सुकै आदर्शवान किन नहोस मौका मिल्ने बित्तिकै त्यो आदर्शको पहाड पग्लिएर तराई बन्दो रै’छ/ त्यसको प्रमाण तिमी हौ प्रगती/’ अनु बारम्बार यसै भन्छे/ म दुनियाँबाट एक्लिएर,अलग्गिएर पग्लिएर तराई बनेको पहाडलाई ठम्याउने प्रयत्न गर्छु/ तर खै मनका … Continue reading
कविता : छोरीप्रति
~नरेन्द्र पराशर~ उमङ्ग-मनको चन्न्चल मुसकान पर्छ दमनमा किन ? लाल रँङको पावन-पल्लव मर्छ सहरमा किन ? स्वतन्त्रताको पङ्ख उडेको आकाश-मनको पारावार छेउछाउमै शिकारी बस्छन् म्रिग-नयन ती चङ्ख पार्
गजल : मिलन हुन रोक थियो
~कृष्ण के.सी.~ मिल्ने ठाउ धेरै थिए, मिलन हुन रोक थियो चियो चर्चो बडो हुन्थ्यो, हाम्रो मिल्ने चोक थियो आश गरे आशे हरु, मन भाची आउलान् भन्दै मुसो बिरालो खेल खेल्यौ, योत हाम्रो जोक थियो
लघुकथा : संसारको रित
~आचार्य प्रभा~ जुनकिरी अँध्यारोमा जग्मगाउँदै उडिरहेथ्यो। झ्याउँकिरी आफ्नो एकनास आवाज छरेर छेउछाउमै उडिरहेको थियो। जुनकिरीलाई आफूले अन्धकारमा ज्योति छरेकोमा खुबै अभिमान थियो भने झ्याउँकिरीलाई पनि त्यो सुनसान जंगलमा आफ्नो आवाज घन्किएकोमा घमण्ड थियो । यी दु्ईका
कथा : बन्दी बुबालाई पत्र
~अनिल श्रेष्ठ~ बिहानैदेखि आकास धमिलो छ । वाथको एउटा रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान । रातभरिको अनिँदोले मुर्झाइरहेको अनुहारमा खेलिरहेको कालोपोतोजस्तो घुर्मैलो छायाँ । जेलका सेन्ट्री बसेका पर्खालहरुलाई छोएर भागिरहेको कुहिरो । क्षणभरमै दर्रर्र दर्कन्छ पानी । … Continue reading
कविता : चार जात, छत्तिस वर्ण
~गौरी प्रधान~ बाइसी-चौबिसी राज्यहरुमा बाँडिएका भूगोलका टुक्राहरुलाई आफ्ना बल, बुद्धी र बदलाले जोड्दै ठुलो बनाउनेलाई हिजोकै भाषामा बडामहाराजाको तक्मा त दिन सकिने भो
कविता : आमा तिमी
~मञ्जु थापा~ म तिम्रो छेउमा बसेकी छु आँखा चिम्लिएर ओछ्यानमा सुतेको तिम्रो अनुहार हेर्दै रुग्ण शरीर तर तिम्रो तेजिलो मुहार यसले मलाई विगतमा कुदाउँछ कुनै समय थियो तिमी जल्दोबल्दो शरीर र साहसकी धनी अन्याय र अत्याचारका विरुद्ध महिला अधिकारको पक्षमा … Continue reading
गजल : नशा तिम्रो गफको लाग्यो
~कृष्ण वस्ती~ पाखुरीको सिरानीमा निदरीको झप्को लाग्यो। मदिराको कहाँ हो र? नशा तिम्रो गफको लाग्यो ।। एकैछिनको खुसी छोडी टाढा कतै जानै लाग्दा। अलिकति भिजेका ती परेलीको सप्को लाग्यो ।।
लघुकथा : विडम्बना
~सुषमा मानन्धर~ जीवन दाइ खानाका साह्रै शौकिन । थोरै भए पनि मीठै खानुपर्ने । नूनतेल मसलाको स्वाद जिब्रोमा टवाक्क नलागेसम्म उनलाई खाएको झैँ लाग्दैन । अरुले पकाएका खानामा सयौँ मीनमेख निकाल्ने उनी साधारण खाना खाँदा जिब्रै लाटो भयो भन्छन् ।
कविता : म बिक्रीमा छु
~राधेश्याम लेकाली~ मेरो जोस, जाँगर र रहरहरू बिक्रीमा छन् मेरो आँखा, कान र मुख सबै बिक्रीमा छन् छौ कोही किनेर मेरा खुट्टाहरूले हिंड्न चाहनेहरू आऊ यी पनि बिक्रीमा छन् सबै सोकेसमा सजिएको सामानझैँ बिक्रीमा छन् ।
गजल : फुर्सदमा
~प्रशान्त खरेल~ तिमि वादल तिमि पानि परिदेउन है फुर्सदमा तिमि फूल तिमि सुवास् छरिदेउन है फुर्सदमा सजिएकि जून बनि गगनमा आहा तिमि धर्तिमा छु तिम्रो प्रेमि झरिदेउन है फुर्सदमा
कविता : पाए हुन्थ्यो
~हरिहर अर्याल~ परेवाको जिन्दगानी बाँच्न पाए हुन्थ्यो शान्तिसँग आफनै गुँडमा हाँस्न पाए हुन्थ्यो चारा खोज्न आफ्नै गाउँ डुल्न पाए हुन्थ्यो आफनै भाका माक् माक् घुर् घुरन पाए हुन्थ्यो ।। प्रियसी भइ बचरालाई पाल्न पाए हुन्थ्यो अपहण झै झगडा फाल्न पाए … Continue reading
कविता : तिम्रो सपना, आमाको प्रश्न
~कृष्ण कटेल~ तिम्रा बम बारुद र गोलीका छर्राहरुले मेरो पसिना मोलिएको घरको छाती छेड्दै गर्दा कुनै दुश्मनी बेगर तिम्रा लात्तिले मलाइ बेहोस बनाउँदा, सबै तितरबितर थिए तिम्रो त्यो सफलतामा तर, प्रत्यक्षदर्शी थियो नजिकै ठिङ्ग उभिरहेको बुढो सिमलको रुख, उसले हेरिरह्यो … Continue reading
राधिका अधिकारीका दुई मुक्तक
~राधिका अधिकारी~ (एक) हिजो आज खै किन हो आकाश सुन्य लाग्छ शितलता बोकि हिड्ने वतास सुन्य लाग्छ छाती भित्र दुख्छ घाउ असजिलो गरि-
बालकथा : राक्षसको कथा
~अल्पबिराम~ हिजो आज मेरो पाँच वर्षको नाति मसँग सुत्न मन पराउन थालेको छ । मेरो नाति आफ्नो आमालाई मम्मी र मलाई आमा भनेर सम्बोधन गर्छ । छोरा बुहारी नाति भएर पनि मेरो श्रीमानको देहावसान पछि मलाई एक खालको एकाकीपनको खल्लो … Continue reading
गीत : न आँशुमा न हासो
~नरेश रोकाहा~ न आँशुमा न हासोमा अल्झे यहाँ न जालमा न पासोमा अल्झे यहाँ रुवायो नि मलाई आज मायाले लौ छली गयो जलाई आज मायाले लौ न खोजीमा न चासोमा अल्झे यहाँ
गजल : उनी हाँस्नु पर्ने बहाना थिएनन्
~सरोज अनुराग~ उनी हाँस्नु पर्ने बहाना थिएनन् l कुनै घाउ मेरा ससाना थिएनन् l चल्यो तीर उनको र लाग्यो दिलैमा कहाँ ती नजरमा निशाना थिएनन् !?
लघुकथा : तोपकाजी
~बिनोद खड्का~ उसलाई टोलका अरु मान्छेहरुसंग निकै चित्त दुखेको थियो । उ जब बेरोजगार थियो जब उसका साथमा दूई पैसा हुदैन थियो कसैले पनि उसलाई एक कप चिया पनि ख्वाउदैनथे । उसलाई यस्तो पनि लाग्थ्यो कि उसका सही कुरा पनि … Continue reading
कथा : काठमाडौँमा झरि पर्दाको क्षण..अनि प्रेम
~हरी भुसाल ‘स्याटलाइट’~ टिनको छानो मुन्तिर मपनि छेउमा उभियँ ! पानि परिरहेको थियो,मैले RainCoat हाल्न बिर्सेको थियँ! बाइकलाइ नेपाल यातायात को बस रोकिने बसस्टपनिर बाहिरै पार्किङ गर्नुको कुनै बिकल्प थियन ! बिस्तारै बर्सिरहेका पानिका थोपाहरु मोटरसाइकलको सिटबाट झरेर साइलेन्सरमा पुग्दा … Continue reading
सामाजिक कथा : बाबा ! भाई त मर्यो !
~कृष्ण के.सी.~ “ल काली छानी छानी लगा l ” पटपट पड्किने प्लाष्टिकको खोल सहितका तीन थान साडी आफ्नो काखमा देखेपछि आमा झन् बेस्सरी रुन थाल्नुभयो l म हेरेको हेरै भए l भाइ र बहिनी ओछ्यानमा निदाइसकेका थिए l बाबाले बजारबाट … Continue reading
कथा : झरीमा रुझेको यादहरु
~पोस्तक श्रेष्ठ~ अलि सञ्चो नभएर आज घरमै बसेकोछु। एक्लैछु। श्रीमती काममा गएकीछिन् र बच्चाहरु छिमेकी नेपाली साथीको घरमा खेल्न गएकाछन्।आज मौसम त्यति सफा छैन। कालो बादल पश्चिमतिरबाट ढाक्दै ल्याएको झ्यालबाट देखिन्छ। कुनै पनि बेला पानी दर्कन सक्छ। मिन्नेसोटाको मौसम, कुनै … Continue reading