Tag Archives: nepali sahitya

युगल गीत : तिमी म

~कृष्ण प्र. पाण्डे~ केटा – तिमी ढल्दो रात रोक ——म ढल्किँदो जुन छोप्छु केटी – त्यो मलिलो मन भरी ——म प्रितीको फूल रोप्छु केटा – आऊ आऊ काख मेरो ——किन राख्नु अझै दूरी ? केटी – प्रिय रोक रोक छिटो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : चोर चिहान

~खगेन्द्र संग्रौला~ रोमाञ्चक खबर विद्युत गतिमा टोलभिर फिंजियो – नेताले घडरी किने। हाम्रो टोलमा। घर बनाएर आफैं बसोबास गर्न। नेता ऐरेजैरे होइनन्, नम्बरी सुन हुन्। त्याग–बलिदानका कथा र पराक्रमका गाथाले उनको जीवन गरिमायम छ। जीवन–संग्राममा के मात्र झेलेनन् र उनले? … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : उद्घोष विद्रोहको

~मानबहादुर भण्डारी~ बोधगम्य छ यो संसार, गम्नलाई मस्तिष्क यहाँ खियाउँनै पर्दछ दृष्टिभ्रम पालेर हुँदैन उज्यालो पाउन चिहाउनै पर्दछ। यहाँ बुझाई आ–आफ्नै भएतापनि भेद खुट्टाउन नसकी अल्मलिनुको पीडा अनेक जलन अनेक, अनि पृथक बुझाई, पृथक भोगाई अनेक आत्मघात, विश्वासघात, घातप्रतिघात स्नेह, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्किआउ लाहुरेदाई

~देवेन्द्र बस्याल~ फर्किआउ लाहुरेदाई फूलै फूलको गाउँ वास्नै बास्नाको ठाउँ झलि र मिलि थियो यो लाहुरेहरूको गाउँ घर यो लाहुरेको रे समाज यो लाहुरेकै रे तर आज किन? घरहरू रित्तै छन सारा समाज रित्तो छ कहाँ गयौं लाहुरे दाई किन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीले पराई

~लोकराज अधिकारी~ तिमीले पराई ठानेपछि पराई हुन के भो र तिम्रो मेरो बिचको नाता पनि भन्नु के रह्यो र आखिर डाँडा काट्नु रैछ त्यो मन अन्तै साट्नु रैछ हाँस्दा तिमी सँगै हाँस्छु रूँदा सँगै रून्छु भन्थ्यौ तिमी बादल बन्यौ भने … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रश्न तिमीलाई

~तुलसी पाण्डे~ अमिट ती जड्डे खम्बा ढलिसके पछि, नेपालकोसीमा खोज्न कहाँ जान्छौं तिमी,? शत्रुमित्र छुट्याउने भावना नै मरे पछि, कुन मित्रको खोजी गर्दै हि्रड्ने गर्छौ तिमी? नेपालको भूमिमा विदेशी भित्र्याएपछि रगतको नाता खोज्दै कहाँ जान्छौं तिमी? आफ्नी आमा रूवाएर अरूलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : यो मन त मेरो नेपाली हो

~मपन भुसाल~ जसो गर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो मलाई गर्व छ हाम्रो पुर्खाले कति ब्यथाहरू सहेर, इतिहासमा कथा त लेखेकै छ न नै लडाईँको मैदानबाट भागिदिन्छ,

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : शोकाञ्जली

~कृष्ण सेन “इच्छुक”~ स्पात जस्तै तिम्रो दरिलो हातलाई मुठ्ठीमा कसेर अब म गरम जोशमा साथ फेरि तिम्रो अभिवादन गर्न सक्ने छैन भेट हुँदाको प्रिय घडीमा गहिरो आत्मीयताले डोरिएर पहिले जस्तै फेरि तिमीलाई अब म बलियो अंगालोमा कस्न सक्ने छैन तिमीलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

रक्तिम गीत : क्रान्ति नाँच्दै आउने छ

~मोहनविक्रम सिंह~ मलाई अरु केही केही चाहिन्न बादलको अलिकति गर्जना देऊ कुखुराको पहिलो डाँको देऊ सूर्यको पहिलो किरण अनि तुफानको वेगवान संगीत देऊ मलाई अरु अरु केही चाहिन्न।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अभागी अभिमन्यू

~शशिधर भण्डारी~ तिमी महाभारतका अभिमन्यू हौ अस्ताएको एउटा नक्षेत्र हौ तिमी अस्ताएपछि उदाउने सूर्य होइनौं चन्द्र पनि होइनौं तिमी त महाभारतका अभिमन्यू हौ त्यसैले फेरि उदाउन्नौं फेरि उदाउने सूर्यले उज्यालो विहानी जन्माउँछ

Posted in कविता | Tagged | Leave a comment

छोक : आमाहरु !

~तीर्थराज अधिकारी~ दूधमुखे बच्चाका मुखबाट दूधका मुन्टा छुटाउँदै पैसाका मुठा बोकी बच्चालाई टाईले कसेर मन्टेश्वरीमा मुन्ट्याएपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : मसानको आवाज

~युद्धप्रसाद मिश्र~ डढेको लाश चिच्याई चितादेखि उठ्यो फेरि जलेको देशवासीको कदम चर्को उठ्यो फेरि रगत सिंगान गरी हाम्रो जगाएको बगैंचामा मरुभूमि गर्न सामन्तीहरूको दल जुट्यो फेरि सबैले न्याय पाउने बनाएको थियो देश

Posted in कविता | Tagged | Leave a comment

गीत : नहारेकै जाती

~रेशमकुमार सुनुवार~ जिन्दगीमा सधैंभरि नहारेकै जाती सास हुन्जेल आशा नमारेकै जाती कहिले चढ्यो शिखरमा कहिले तल झर्‍यो बग्दै जाँदा समय त्यो ऊ त छक्क पर्‍यो आफै ले आफै लाई मारमा नपारेकै जाती

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ‘नाङ्गी’ द्रौपदी

~दिपा एवाई राई~ -नाङ्गी द्रौपदी आलिशान त्यस महलको भव्य कुर्सीमा विराजमान महाराज धृतराष्ट्रलाई यो द्रौपदीको प्रणाम । जंगल र तालहरूमा गोपिनी नङ्ग्याउने कृष्णले भारी सभामा मेरो वस्त्र हरण हुन दिएन आज आफैं -अस्तित्वको लागि -अधिकारको लागि -न्यायको लागि

Posted in कविता | Tagged | Leave a comment

कविता : मिलाप कि विलाप

~गोविन्दप्रसाद आचार्य~ नरोक वेग जाउ है झकेर सान तेजको नराख रात फाल है शोभा भएन देशको तलै छ देश मासमा झनै त भाँसिंदै गयो झनै यो रात लम्बिए यो देश नासिँदै गयो कुरा चपाउँदै गए मिलाप हुन्न जान यो छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशमा

~अप्जसे कान्छा~ प्रकृतिको सास छ मन लोभ्याउने सुन्दारताको बास छ तर अपुरो क्रान्तीले सदिआ देखिको भ्रान्तीले देश कंगाल भएको छ क्षतबिक्षत भएको छदेशको यस्तो बिजोग देख्दा मलाई देशमा रगतको खोला बगाउन मन लाग्छ देशको बनजंगलमा आगो लाउन मन लाग्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : विहानीमा म आउने छु

~राजेश नेपाली~ पूर्व क्षितिजको लाली सँगै विहानीमा म आउने छु अन्धकारको त्यो आकाशमा जुन बनेर उदाउने छु संघीयताको विरुद्धमा तिमी अघि बढ्दै जाऊ राताराता झ48डा बोकी साथ दिन म आउने छु

Posted in गजल | Tagged | Leave a comment

कविता : फेरी तिम्रो याद आयो

~सिमा राई~ तिमी गयौ सबै खुशी साथै गए आसुँ बगे खोला सरी मुटु जलिरह्यो छाती पोलिरह्यो प्यास ले छपटी रहे आसुँ मा पौडीए पनि तिमी लाई पाउन सकिन तिम्रो म्रिगत्रिशणामा सैयौ माइल डौदिए पनी

Posted in कविता | Tagged | Leave a comment

गजल : आफ्नो मान्छे कसलाई मान्ने

~कमला क्षेत्री~ जातजातिबीच दुश्मन यहाँ आफ्नो मान्छे कसलाई मान्ने टुक्रा पार्न थाले देशलाई विजोग हो कि विकास ठान्ने इसारामा चल्छन् नेता रिमोर्ट बने विदेशीको रिमोर्ट थिचे घट्छ घटना यस्तो कुरा को छ जान्ने

Posted in गजल | Tagged | Leave a comment

गीत : मैले फूल जाँची हेरेँ

~दुर्गा लामिछाने~ मैले फूल जाँचीहेरेँ मैले पथ्थर जाँचीहेरेँ कहिले फूलसँग कहिले पथ्थरसँग सबैसँग बाँचीहेरेँ कोमल सोची फूल छुँदा फूलैले काटिदियो बरु मेरो दु:ख पथ्थरले खुसीसँग साटिदियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : उद्बोधन

~अजम्बरध्वज खाती~ व्योम खासा नीर रंगको प्राची सुन्दर किरण झुल्का गम्भीर बहँदी सलल काली भुलभुलेछन् जलका भुल्का। गजूर छानो, सुनको मन्दिर, घडी र घण्टा बजिरहेछन् प्रातको प्रारम्भ हो यो विहगगणका मधुर गुञ्जन। ।। १।। टलक सुन्दर शीत थोपा अल्भि्कएका द्रुमहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जानु नै थियो त ??

~डिल्लीप्रसाद खरेल~ जानु नै थियो त नटिक्ने नाता जोडेर गयौ केको निम्ति थिए म कमजोर सिसाजस्तै तोडेर गयौ केको निम्ति आजित भइसकेथेँ त्यतिबेला यो मनलाई फकाउँदा ओइलाउँदै थिए पिपिरा झैं गोडेर गयौ केको निम्ति

Posted in गजल | Tagged | Leave a comment

गजल : अत्याचारमा झान्छौ किन

~राजेश नेपाली~ सधैभरी दलितलाई नै अत्याचारमा झान्छौ किन दलितकै पसिनामा मिठो माम खान्छौ किन आखिर फरक कहाँ देख्यौ तिरस्कार घृणा गछौ पशुसरी दलितलाई सधैभरी मान्छौ किन

Posted in गजल | Tagged | Leave a comment

कविता : देउता

~पवन भण्डारी ‘किरण’~ कस्तो हुन्थ्यो होला मस्जिदबाट अल्लाह निक्लिएर मेरा प्रश्नको जवाफ दिए । म सोध्ने थिएँ शिर काटिएका र गोली खाएका मेरा दाजुभाइको कसूर । कस्तो हुन्थ्यो होला चर्चबाट जिसस निक्लिएर मलाई हेरिदिए म सोध्ने थिएँ इरान र अफगानिस्तानको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : बल गरेर

~बिपिन किरण~ बल गरेर त्यो मन यता मोड भन्दिन म माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन्दिन म म त माया गर्छु तिमीलाई म मात्रै कहाँ हो र … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : काठमाडौंलाई घेर

~विमल निभा~ पूर्वबाट घेर पश्चिमबाट घेर उत्तरबाट घेर दक्षिणबाट घेर काठमाडौंलाई घेर प्रेमले घेर साहसले घेर उमेरले घेर शान्तिले घेर काठमाडौंलाई घेर यताबाट घेर त्यताबाट घेर उताबाट घेर जताबाट घेर

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : तिमी मेरो बनिदेउ न !

~आशा गुरुङ~ म पर्खिबसेकी छु ती घुम्टोहरुलाई तिमी बादल बनि आइदेउन म रमाउन सक्छु तिम्रो बिशाल छातीमा तिमी आकाश बनि आइदेउन तिमीभित्र कतै म हराउन चाहन्छु तिमी मेरो आँखीझ्याल भएर हेरिदेउन म रुझिदिउला बरु तिमीसङै सधैं साउनको झरी बनि तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरा आशक्तिका

~ उन्नती बोहरा ‘शीला’~ मेरा आशक्तिका भावना तिमीले बुझ्न सकेको भए मेरा मायाका जाहेरी तिमीले सुन्न सकेको भए म टुक्रा टुक्रा भई किन झरिन्थेँ होला आत्मा साक्षी लाएको यो पिरती मनै पोल्ने भएछ भत्भती फूल सम्झी सजाएँ मुटुमा बिझ्यो किन … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बिकृत बाटो

~टेकब कोइराला~ बिमला ! के तिमी पनि यही बाटो जान्छौ र यो त मैले हिँडिसकेको बाटो अनुभूत गरिसकेको बाटो अभ्यास गरिसकेको बाटो यो बाटोमा कुनै चौतारी छैन कुनै देउराली छैन । यो त मैले भोगिसकेको बाटो यो बाटोमा कुनै मिठास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : एउटा परदेशी आई

~ललिजन रावल~ एउटा परदेशी आई सोध्यो मेरो नाउँ तर चाँडै छोडी गयो यो रमाइलो गाउँ एउटा चिठी उसैलाई पठाउनु थियो भनिदेऊ जूनतारा कुन हो उसको गाउँ ?

Posted in गजल | Tagged | Leave a comment

कविता : फर्किहाल्छु देश

~गोविन्द गिरी प्रेरणा~ कहाँ वस्छु र म यो परदेशमा फर्किहाल्छु देश । देशको राजनीति अलिकति राम्रो होस् लोड सेडिंग घटोस् धारामा पानी झरोस् फर्किहाल्छु देश । सम्विधान वनोस् दोहोरो नागरिकता पाइयोस् शान्ति सुरक्षा सुध्रियोस् वाटो चिल्लो वनोस् धूलो मैलो नहोस् … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घामका पाइलाहरूले कुल्चेपछि

~सरण राई~ अश्रुपुरित नजरले म पछाडि हेर्दिनँ युगल हातहरू तिमी बिदामा नहल्लाउनु अदृश्य सुइरो मनभित्र रोपिदै गैरहेपनि बिरामी कुरुवा जस्तै तिमी भैरहेपनि झझल्काहरू गुथ्थ परिरहेपनि घामका पाइलाहरूलेआँसुको आलो डोब नौनीजस्तो नरम मनमा नपार्नू युगल हातहरू तिमी बिदामा नहल्लाउनु भौतिक रूपको … Continue reading

Posted in कविता | Tagged | Leave a comment