रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समीक्षा : मुनामदन खण्डकाव्य
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- बाल कथा : माछो र कमिलो
- पुस्तक समीक्षा : शरणार्थी उपन्यासको बिश्लेषण / बिशेषता
- समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार
- अनूदित बालकथा : फूलकुमारी
- कविता : पैसा ठूलो हैन
Tag Archives: nepali sahitya
कविता : जनता
~मित्रलाल पंज्ञानी~ गाग्री छ भने घरमा तिम्रो पानी त्यसमा भर्न सकिन्छ घोप्टो पारी पोखी पानी गाग्री खाली गर्न सकिन्छ। गाग्री होइन देश कुनै पानी होइन जनता यो पानी फेरे जसरी कैल्यै जनता जम्मै फेर्न सकिन्न।
अनूदित छोक : डर
~गोरख पांडेय~ अनु : चन्द्र गुरुङ उनीहरू डराउँछन् खै किन डराउँछन् उनीहरू कि सारा धन-सम्पत्ति गोला-बारूद, पुलिस-सेना हुँदा हुँदै पनि ?! उनीहरू डराउँछन्
कविता : फाइनल म्याच
~आहुति~ हातमा ज्यावल या कहिले हतियार सम्झेर सुरक्षित निर्भय मस्त निदाएँ युगौंयुग तड्पेर ब्युझँदा ममाथि शोषण गरिरहेका थिए हातमा किताव बोकेका मानिसहरू ! हतार हतार मैले पनि उठाएँ कलम लेख्न थालें बोक्न सिकें अङ्गालो भरी भरी कितावहरू !
कविता : अझै त म हारेको छैन
~स्वप्निल स्मृति~ अझै त म हारेको छैन जिन्दगीको सेक्मुरी फूल मुर्झाएको छैन ! धुलोबाट उठेको म धुलैसरी ढलेँ हुँला यसको अर्थ फेरि कैल्यै उठ्न नसक्ने म हैन कदम–कदममा छ कम्पन, अझै कति ढल्नु होला !
गजल : कहीँ राती गोली आउला
~राम कृष्ण आचार्य~ ढोका लगाइ बस्ने गर कहीँ राती गोली आउला, धेरै पङगा लीयेउ बाबु आजै आउला भोली आउला। तिम्रो औकात बुझेउ ढिला काम तिम्रो लाग्ने को हो? सोझोलाई घोच्येऊ अति अब मुटु पोली आउला।
गजल : क्रान्तिको निम्ति
~राहुल पुन~ मर्न तयार होऊ हरबखत क्रान्तिको निम्ति तर्न तयार होऊ जंघारहरु परिवर्तनको निम्ति त्यसै पाईदैन अधिकार अन्तमा लड्नैपर्छ गर्न तयार होऊ मृत्युवरण अधिकारको निम्ति कहाँ आउँछ शान्ति कामना गरेर मात्र
गीत : खास त केहि छैन
~किशोर घिमिरे~ खास त केहि छैन यो जीबनमा जिन्दगानीमा । म निदाको छैन आझै नी तिम्रो यादमा बिउँझेकै छु ।
संस्मरण : पोखरामा हराउन मन थियो
~गोविन्द खड्का~ ‘निता तिमीले यहीँ विवाह गरी बस । हामी कहिले काँहि तिम्रो घरमा भेट्न न्यूले आएर बसौँला । खाने बस्नेको व्यवस्था तिमीले गर्नुपर्छ ।’ ट्याक्सी चढेर पोखराबाट फर्किदै गर्दा कैलाली कि निता विष्टलाई यसरी जिस्काउँदै थियौँ । जति ट्याक्सी … Continue reading
कविता : मृत्यूपछिको जीवन
~ईन्द्र नारथुङ्गे~ प्रत्येक उभौलीमा… प्रत्येक छौवामा सापादु भरीको वासिम नछुङ्ले फलाक्ने “लेभेनेउ” सँगै “खाली” को नाममा दायलुङमा खनिन्दा प्रत्येक किरातीले आफ्नो सौन्दर्य भेट्ने गर्छ, तर, मरेपछि बाँच्न र, “खाली” भएर दायलुङमा बस्न त्यति सजिलो छैन किरातीलाई ।
गीत : के भनि बोलाऊँ
~दिपा एवाई राई~ के भनि बोलाऊँ बैमानीले ज्यानै लिएछ जालि माया गाँस्नेले यो मायालाई एक्लै पारेछ के भनि बोलाउ.. पापी नजरले बाटो छेकेछ एक्लो मेरो जवानीमा
कविता : साला पहाड में क्या है?
~मीन बहादुर विष्ट~ मुहानबाट निस्केर फुत्त कहीँ हुत्तिँदै कहीँ थामिँदै तर कहीं कतै पिन पछाडि फर्केर एक नजरसम्म नलाउँदै बरु उल्टै दुई किनारहरुमा सालिकझै उभिएका रोगी पहाडहरुलाई लात हान्दै बेस्सरी भागिरहेछ नदी देश छोडेर । काँधमा रातो रुमालले बीचमा टपक्क … Continue reading
लघुकथा : हरिलठ्ठक
~डा. रविन्द्र समीर~ विर्खबहादुर दुर्गमबाट राजधानी झ-यो, बेरोजगार छोरोलाई लिएर । चुनावको बेला आफ्नै घरमा अखडा जमाएका लेप्चेबहादुर मन्त्री भएकोले छाराको कल्याणको लागि उनी मन्त्री निवास पुगे ।
गीत : धेरै दिन भो तिम्रो झझल्को
~विश्व बल्लभ~ धेरै दिन भो तिम्रो झझल्को यो मनमा आउन छोडिगो कतै तिमीले माया मार्यौ कि मलाई साँचै नै भुलिदियौ कि पिरती यो जिन्दगीमा केबल तिमीसँग दुई मुटुको ढुकढुकी एउटै थियो रंग भेट नहँदा मसँग सोध्ने मेरो बानी भो
कविता : फलाम पिट्ने मान्छे
~कृष्ण बिश्वकर्मा~ गोर्खाली पहिचानको धरोहर सिरुपाते खुकुरी तर, उस्को आरनको कथा अझै अज्ञात गर्भमै कैद छ करौतीका दाँतीमा रेत लगाउंदै ऊ बडो गर्बले भन्दै थ्यो…. पृथ्बी नारायण शाहका तरबार उसैका बाजेले अर्जापेका थे रे बलभद्र , माथवरहरुका तरबार र खुकुरीहरुमा … Continue reading
गजल : ठालुहरूले भुकेर कतिञ्जेल
~आजाद अजनवी ~ तर्साउने हो त्यी ठालुहरूले भुकेर कतिञ्जेल अनि बाँच्ने हामी चाहीं झुकेर कतिञ्जेल। रगत पसिना त हाम्रै हो बजेट यो देशको अब ढाँटी खाने तिनले लुकेर कतिञ्जेल।
कथा : पण्डितको पछुतो
~मदन “मुमुक्षु”~ पन्डित आशातीत रूपमा असफल भए। जस्तो सोचेकै थिएनन् त्यस्तो परिणाम निस्क्यो। कठिन मेहनतले गर्दा शरीर थकित थियो। मोटरबाट मुस्किलले झरेर सोझै माथि उक्लेर कोठामा पसे। सुट, टाई, चस्मा, टोपी र जुत्ता सहितै उत्तानो परेर ओछ्यानमा पछारिएर। भीमकायाका पन्डित … Continue reading
निबन्ध : महत्वाकांक्षीहरूको भीड
~एम.पी. खरेल~ कैयौं दिनहरू गुज्रेका छन्, वर्षहरू गुज्रेका छन् मान्छेका व्यक्तित्व विकासका लागि। डटेका छन्, घोरिएका छन्, आफ्नो सम्पूर्ण वर्कत खन्याएका पनि छन् यसका लागि। व्यक्तित्व विकास गर्नु नराम्रो होइन, राम्रो हो, तर आज भोलि म देखिरहेको छु व्यक्तित्व विकासका … Continue reading
गजल : बोल्न डराउँछन्
~मीनबहादुर राना~ देख्नेहरू नै यहाँ बोल्न डराउँछन् नदेख्नेहरू यहाँ विना मेसै कराउँछन् समानता ल्याउने कुरा जालझेल हुन्छ हप्की र दप्की गरेको मन पराउँछन्
कविता : असल छिमेकी
~रमेश पोखरेल~ मुलुकलाई दक्षिणले जहिलै छेको हाल्छ स्वच्छन्दले बग्ने पानी आफै थुन्न थाल्छ हरेकवर्ष पानी थुन्नु उसको सद्भाव?भो सिंगै गाउँ डुबाएको हेर्नु नियति भो। पहिले बाँध्छ सीमानामा जबरजस्ती बाँध जनविरोध भइरहँदा नि सरकार झक्छ काँध टनकपुरमा छिमेकीको उसले इज्जत लुट्यो … Continue reading
कविता : हुन्न
~तुलसी पाण्डे~ मेचीकाली तराई हिमाल छुटन दिनु हुन्न, दाजुभाई दिदी–बहिनी फुटन दिनु हुन्न। टंनकपुर, कालापानी, सुस्ता लुटन हुन्न दार्चुला, नवलपरासी हुदै दाङ् छुटन हुन्न। नेपालको भुमिमाथी आँखा गाडनु हुन्न , विस्तारवादको विगविगीलाई त्यसै छाडनु हुन्न। विरताको इतिहाँस बोकेको धर्तिमा , … Continue reading
गजल : अचेल पश्चिम पनि दुख्छ
~ज्ञानु विद्रोही~ पूर्व पनि दुख्छ अचेल पश्चिम पनि दुख्छ आँखै अघि खेल्छ तस्बीर छाती अति दुख्छ मेची दुख्छ काली दुख्छ मधेशसँगै हिमाल कैले सुस्ता बाँध कैले कोशी बनी दुख्छ मन्दिरमा रक्तभेटी झुपडीमा भोक
कथा : कोहि बचिरहे छ !
~संगीता भट्टराई~ म सधै झैं आज पनि उसै टाइममा अफिस पुग्ये, अफिसमा प्राय सबै जना आइसक्नु भएको थियो, तर मैले जसलाइ खोजेको थिए उनि लाइ देखिन, सधै भन्दा अगाडी अफिस आउने आज किन आइनन मेरो मनमा खुल्दुली भयो । हाम्रो … Continue reading
कविता : मेरो प्यारो देश
~रेशम विसी~ मेरो देशको माटो मेरो देशको ढुङ्गा सम्झना आउँदा मन हुन्छ चङ्गा नदि र नाला छहरा छाँगा हिमाल पहाड अनेक गङ्गा तराईको फाँट अन्नको भन्डार उच्च शिखर छ चिनाउने संसार लाली गुराँस, बेली मुस्कुराउँछ डाँफे र मुनाल मयूर नाँचिरहन्छ
कविता : सर्वहारा
~रेम राना~ म त सर्वहारा सबै सम्पत्ति हारेको गुमाएको सम्पत्ति मेरो केबल हात पाखुरी नाफाको आधारमा म बाँच्दिन किनभने म परजिवी होइन अरुको कमाईमा बाँच्ने। बरु म त अतिरिक्त श्रम बेचेर बाँच्छु त्यही अतिरिक्त श्रम भित्र
अनूदित निबन्ध : बत्तिमुनि टिपेका केही विचारहरू
~लु सुन~ गणतन्को दोस्रो वा तेस्रो वर्षतिर बेजिङका केही राष्ट्रिय बैंकहरूले निकालेका नोटहरूको विश्वसनीयता दिनदिनै बढ्दै गइरहेको भनुँ झन्–झ्न दरिलो हुँदै गइरहेको बेला मैले के कुरा सुनें भने सधैभरी चाँदीको मोहमा परेका गाउँलेहरूले समेत ती नोटहरू कति सजिला र पत्यारिला … Continue reading
गजल : ४ जात ३६ वर्ण
~गोपालप्रसाद भट्टराई “खुशी”~ ४ जात ३६ वर्णलाई सजाउन आएको छु म दुःखी मुहार मुसुक्क हसाँउन आएको छु म बलियो एक सुन्दर नेपाल टुक्रा, टुक्रा पार्दै छन रे त्यसैले हिमाल, पहाड, तराई बचाउन आएको छु म ४ जात ३६ वर्ण……….
कविता : जीवनधारा
~जुमिरकाँढे शेशी~ कठिनाईहरुले भरिएको जीवन त्यसमा पनि आकास खस्छ पृथ्वी अतल गहिराइमा भासिन्छ समाउने डालो लुछिन्छ टेक्ने हाँगो भाँचिन्छ अब के रह्यो र जिन्दगी दिउँसै निस्पट्ट कालो रात परेको छ आँशुको नदी बगेको छ हिड्ने यात्रामा भीरै भीर छ बेचैन … Continue reading
कविता : सलाम छ तिमीलाई
~लक्षीराम आचार्य ‘अविरल’~ एउटा सिउँडीको फुल्न खोजेको कोपिला थियौं तिमी निराहारतामा पनि रमाउने रूखो चट्टान माथि उभिएका थियौं तिमी गोडमेल र मलजलको अनुभूति कहिल्यै नपाउँदा पनि दुर्लभ सजीव वनस्पति भएर जोहो टारेकै थियौं तिमी तर पनि तिम्रो आधार आसनमा ज्वालामुखी, … Continue reading
कथा : साथी
~कमल धिताल~ ‘चिनारी हाम्रो धेरै पुरानो ….’ गुनगुनाउँदै कसैले ढोका ढकढक्यायो । अपिरिचत मङ्गोलियन कदको हृष्ठपुष्ट जवान व्यक्तिले मलाई परिचितले भैmँ हात समाउँदै कोठाबाट बाहिर निकाल्यो । ‘जिल्लामा हाकिम भएर आउने, कोठामा गुम्सेर बस्ने ? फेरि अविवाहित पनि रहेछौ, हा … Continue reading
गीत : सारा नाता तोड़ी दियौ ।।।।
~बाबु लामा~ देउरालीलाई साची राखी लायको माया चौतारीमा बसि छुट्टायौ देवि देवता भाकी खाएको कसम भञ्ज्याङ्मा पुगि छुट्टायौ ए स्वार्थी मायालु सन्सारबाट बिदा लिने मलाई बनायौ जङ्घार तर्दा खेरी हातेमालो गरि सङ्गै तरौ भन्थेउ जीउँदै जादा आउने दुख सुख सङ्गै … Continue reading
कविता : आमा
~किशोर पौडेल~ हरेक साँझ सँगै जब अन्धकार छाउँछ धर्तिमा मानौ म नाबालक शिशु आमाको काख खोजिरहेको छु तर मसंग जे छैन त्यसैको आशामा कुरिरहेको छु, जब हुरी बतास आउँछ मेरो जीवनमा मानौ म बाटो हराएको बटुवा आमाको हात खोजिरहेको छु। … Continue reading
कविता : चलाऊँ देश बचाऊ अभियान
~ताराधर शर्मा~ पूर्खाले एकिकरण गरिदिएको नेपाल टुक्राउँदैछन् संघीयताको नामले विविध अनेकतामा एकता बोकेको हाम्रो संस्कृतिलाई शदियौं देखिको जातीय सद्भावलाई खलबलाउँदै छन् जातीय संघीयताको नामले जातीय संघीयताका नारा दिई नयाँ नेपालका कुरा गर्छन् यहाँ अब्बल दर्जाका क्रान्तिकारीहरुले मात्र सत्तामा पुग्नको लागि