रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
- समीक्षा : मुनामदन खण्डकाव्य
- गीति कविता : नेपाली माटो
- कविता : हामी नेपाली
- बाल कथा : न्याहुल आज पनि रोई हिड्छ
- कथा : सिपाहीकी स्वास्नी
Tag Archives: nepali sahitya
गीत : तिमीले पनि म जस्तै
~भिम बिराग~ तिमीले पनि म जस्तै माया दिएर हेर मायालुको सम्झनामा आफूलाई बिर्सी हेर २ तिमीले पनि…. सुनसान रातसँगै एकान्त भएर हेर २ सागरको लहर जस्तै आशक्त भएर हेर
कविता : के नै पो लछा-यो ?
~बिकुबाबु खत्री~ त्यत्तिका मान्छे सहिद भएर पनि के नै पो लछा-यो ? जबकि अनियन्त्रित महँगीको सिकार जनता भइरहेछन् र भविष्य अनिश्चित देखिरहेछन् कल्ले के पो सुधा-यो ? कविहरु तम्सिएर सडकमा कविता वाचन गर्दैमा
कविता : शिमल
~गोविन्दप्रसाद आचार्य ~ शिमल जति बढे पनि घमन्डले चढे पनि शिमल सेतै फुले पनि सेतै भुवा उडे पनि अलि बढेर के भायो भुवा उडेर के भयो सेतै फुलेर के भयो, सेतै झरेर के भयो (१) गुलाब मानको हुने शिमल फुलेर … Continue reading
कविता : अनन्त तिर्खा
~आभास~ युगौंदेखि मैले तिमीलाई फूलमा खोजेँ बास्नामा खोजेँ मिर्मिरेको मधुर किरण गोधूलिको क्षितिजमा खोजेँ युगौंदेखि निशब्द, मौन मैले तिम्रैनिम्ति युद्ध लडेँ आफ्नै रगतको गन्धमा
नेपाली प्यारोडी गीत : तिमी पच्यौ कतै
~रारा नेपाल~ तिमी पच्यौ कतै, म पचें कतै जहाँ पचे पनि हाम्रो दुर्गन्ध मिल्दोरहेछ जनवाद ल्याउने ल73यथ्यो हाम्रो तर त्यो भन्दा लाग्यो संसद हो राम्रो जनयुद्ध सम्झी रोइराछु मैले आँखा रोएनी भित्र मन खुशी छ अहिले तिमी फस्यौ कतै, म … Continue reading
Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, Parody Geet, Rara Nepal
Leave a comment
कविता : हिमाललाई पत्र
~सिर्जना वि.क.~ प्यारो हिमाल कस्तेा छ तिमीलाई? मत ज्यूँदै मरेतुल्य भएर बाँचेरहेकी छु ! तिमीले थाहा पाएकै हौला मेरो छाती दुखिरहेछ, मेरा बारहरू ढलिरहेका छन् मैले गरिखाने बारी खोसिएको छ, मेरो झुक्दै नझुक्ने शिर लाजले रातोपिरो भएको छ वीर पूर्खाको … Continue reading
कविता : भ्रम
~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ तिमी र म मिल्यौं भने एउटा भ्रम अवश्य हुन्छ तर त्यो, आकाश र धरती मिलेजस्तो अनन्त र अमर अवश्य हुँदैन हामी क्षणिक छौं जवानी मैं हो यस्तो भ्रम रच्ने जवानी मैं हो प्रेममा फस्ने बुढ्यौलिसम्म … Continue reading
कविता : अचेल साइरन बजेको छैन
~प्रवीण खालिङ~ आजभोलि आमाहरू वोतलमा फिक्का चिया भर्दैनन् मुखको गाँस घाँटीमै राखेर संघर्षको तयारीमा लागेका छैनन् अचेल साइरन बजेको छैन। कुनै हप्ता नागा हुने त्रास छैन हक छुट्टीको लोभ पनि छैन मुनाहरू त्यस्सै हुर्किन्दैछ सुस्ताएरै विहान बित्छ, टोलाएरै दिन
कविता : जस्तै-जस्तै
~टंक सम्वाहाम्फे~ सोचाईहरुको समस्थलीमा उभिएर अन्दाज गर्दा उस्तै-उस्तै जीवनको गहिराईमा डुबेर वास्तविकतालाई छाम्दा त्यस्तै-त्यस्तै अब भिन्नता के भनौँ समान मान्छे भएर जिउदाका क्षणहरु एउटै आकास सबैले ओढे जस्तै-जस्तै समयको चाल्नोबाट भाग्यवस छानिएर बाँच्दा आसाहरु बाँधिन्छन धेरै जहाँ रङ्गिने सपनाको दुनिया … Continue reading
कविता : कालो कालखण्ड : दिब्योपदेशका क्षतविक्षत आत्माहरु
~सरुभक्त~ कुहिरो दूर्घटित छन् अनिदो मनको देश चितास्तम्भ जलेका छन् खोई कहाँ लागे हाम्रा राष्ट्रनिर्माताहरु ? सम्यताहरुको युद्ध ढुङ्गा वर्सिने घरहरु हेर ! हेर ! वाइबल हातमा लिइहिड्ने जुगाहरु भागवत् व्यापारमा व्यस्त छन् ब्रेनड्रेनः गुरुकुलीय व्यामोहहरु हामी जीउमा मइलका कत्ला … Continue reading
गीत : खै त खुर्दलोटन अनि महुलीका कुरा ?
~श्याम तमोट~ पहाडका कुरा अनि मधेशका कुरा बिर्सीसके लिपु लेक बिर्से लिम्पियाधुरा । राज गर्ने दाउ कोही रोजी रहेछन् ओत लाग्ने ठाउँ कोही खोजी रहेछन् ।
गजल : हुँ म यौटा र्सवहारा
~युद्धप्रसाद मिश्र~ क्रुर यी अस्तिकहरूले रक्त चुसिएको छु सारा पेट भोको पीठ नाङ्गो हूँ म यौटा सर्वहारा झोपडीतक छनै पथको ज्यूँदोछु पक्रि किनार रातभर चम्किरहन्छन् नेत्रमा नौ लाख तारा
गजल : फेरी हुँदैछ
~विजय योजीत~ थियो यै अनौठो र फेरी हुँदैछ यहाँ रात बित्दा अँधेरी हुँदैछ । तँ भित्रै तलाऊ छ भन्छन परेली त्यहीं जल्छ छाती खडेरी हुँदैछ ।
निवन्ध : सङ्गीतमा सुन्दरता र नेपाली गायन
~बुलु मुकारूङ~ विश्वभरि सङ्गीतको माहौल र चर्चा आफ्नै ठाउँमा रहेको देखिन्छ। आरम्भकालीन दुन्दुभीहरू नै सङ्गीतका साज मानिन्थे। पुङ, के वा केन् आदि नै यथेस्ट साङ्गीतिक सामग्री हुन् भन्ने मानिन्थ्यो। मानव विकासले पुङ-सिंग अर्थात विषाण वाद्ययन्त्रलाई युद्धका लागि उद्योषक बाजाका रूपमा … Continue reading
कविता : कोकोम्हेँदो, भूइँचालो र राहत
~इन्द्र नारथुङ्गे~ सरकार ! जाबो एउटा पाल र, दुई छाक चामलको लागि बल्झाएर पीडाहरु खोतलेर खाटा बस्दै गरेको घाउ उभिएर ठिङ्ग लाइनमा लाउदै न्याउरो अनुहार क्यामेराको क्लिकसँग साट्दै भुइँचालोपछिको उदाशी थाप्नु अपमान र निराशा भो आउदिन म राहत वितरण केन्द्रमा … Continue reading
कविता : एउटा देशको कथा
~चन्द्र गुरुङ~ ओ आफ्नो अनुहारभरि सुनौलो घाम बोकेर लेकबेँसी गर्ने राजकुमार जून झैँ लुकामारी खेलिरहने राजकुमारी बतासझैँ देउराली डाँडाकाँडा उडिहिँड्ने प्रियसी आऊ, म एउटा देशको कथा सुनाउँछु यस कथामा– सेता हिमालका शिरमा टेक्दै टेक्दै उक्लन्छन् स्वार्थी खुट्टाहरू आँखाभरि माया बोकेर … Continue reading
पत्र साहित्य : निलो आकाशमा कालो बादल !
~बिष्णु सुवेदी ‘दोलखे’~ अनामिका, अघिल्लो साताको सम्बोधनमा तिमी मार्फत लेख्नेहरुको मूल्य खोजी गरेथेँ । धेरै साथीहरुले समसामयिक विषयको सवाल उठान भनेर आफ्नो समेत सहमति रहेको जनाउनुभयो । खुसी लागेको छ । त्यो भन्दा पनि खुसी मैले जुन लेख लेखेको थिए … Continue reading
आधुनिक गीत : निदरीमा झस्किरन्छु
~कृष्ण प्र. पाण्डे~ निदरीमा झस्किरन्छु के हुन हो राजै ? निष्ठुरीको जालमा परेँ मेटिएन यादै मन भित्र बस्नेलाई निकाले त आजै हुन्थेन कि यस्तो हाल मन भए सादै माया मात्र पनि हैन जिन्दगानी हाम्रो दु:ख केही झेल्नै पर्छ ज्यूनलाई राम्रो
कविता : पद र प्रतिष्ठाको मोह
~अजय पाण्डे~ पद र प्रतिष्ठाको लोभले मान्छेलाई कपटी बनाइरहेछ एउटाले अर्कोलाई गिराउने अनेक जुक्ति सिकाइरहेछ । सिद्धान्त त यस्ताको गुमिसक्यो केवल छ बहानामा मात्र आफू असल भनाउने
गीत : आगोको झल्को
~दानबहादुर थापा~ आगोको झल्को हो युद्धको निशानी त्यही आगो सल्केर ए दुष्ट तिमीलाई पार्ने छ खरानी सत्यको मार्ग देखाई हिंड्ने ज्वारभाटासँग लडाई खेल्ने बिउझाउँदै गाउँ बस्ती विद्रोहको छाल
कविता : घुर्की
~उत्तम कृष्ण मज्गैंया~ झगडा पनि त्यै गर्छ द्वन्द्व वा युद्ध नै पनि संझौता पनि त्यैबाट घुर्की तानाहरू पनि आफैँ धामी र बोक्सीको भूमिका उ निभाउँछ ढाँटेरै जनतालाई गुमराह बनाउँछ ! स्वप्न छर्दछ आस्थाको आफैँ खस्दछ खालमा उन्मुक्तिका कुरा गर्छ आफैँ … Continue reading
कविता : के सक्छु गर्न
~शान्ति अधिकारी~ गरीबको जीवन त्यही माथि छोरी नदेउ न भगवान । अस्तित्व छैन मान्छेको यहा हेर्छन नि पापि धन ।। भनेर साध्य भएन ब्यथा आशु त पानि भो । सहन पनि नसक्ने भए यो ज्यानै जाने भो ।।
कविता : श्रीमतीको अवस्थामा
~किशोर पहाडी~ बट्टाबाट चियाको चिया झिकेर हालेछु तरकारीमा मसला पो भनी ठानेछु । समात्दा समात्दै चिप्लेर कचौरा टाङ्ग्राङ्ग खसेछ भुईँमा पोखियो चारै तिर चरारर…. ।
कथा : सुन्तलाबारीदेखि मजरासम्मको श्रमयात्रा
~वीरेन्द्र कटुवाल~ आजभोलि उनी अथवा ‘जनक’ उदास देखिन्छन् । सधैँभरि हाँसो–ठट्टा, खुसी र उमङ्गले चम्किरहने उनको अनुहार, सीमसार जस्तै भएको छ । आँखा सधैँ रसाइरहेका देखिन्छन् । अनुहारबाट कान्ति फुङ्ग उडेको छ । नत्र भने २४ घन्टामा १६ घन्टा काम … Continue reading
कथा : नौली
~कृष्णराज सर्वहारी~ — धन्दा नमान यार सोहन। अरे, यार कहिलेकाहीँ त मोज गर। — मोज रे। हामी पढ्न आएका कि मोज गर्न? — पढाइ! पढाइ!! पढाइ!!! हैन कति गर्ने पढाइ? — पढ्न मन छैन भने जाऊँ न त सहर डुल्न। … Continue reading
कविता : गुँड सारेको चरी
~मेघ बस्नेत~ प्रकोपले उदासिन उसको मन सायद गुँड पनि भत्कियो होला अनि पोलेको होला मुटु धिक्कार्दै त्यो जीवन। गुँड सार्ने तयारीमा जुटेकी छे चरी जति उजाड उसको वन देख्छे उति रून थाल्छे बेसरी। बिचरा चरो छोड्न मान्दैन घर
कविता : के आशा गर्ने ?
~नुरा इस्लामी~ जसले हितचिन्तक सज्जनहरुको पर्वाह नगरी दुष्ट र भुच्चुकहरुलाई उकास्यो तोडफोड र उपद्र गराई बने बनाएको सबै बिनास्यो त्यस्ताबाट स्वदेशको हित होला भनी के आशा गर्ने ? कसरी यिनको भर पर्ने ? स्वाधीन बनेर उन्नतितिर लम्कन चाहनेहरुलाई
कथा : अप्रत्यासित
~गौतम उदय~ भदौको अन्तिम हप्ता कर्णाली प्रदेशका गाउँहरुको दृश्य साह्रै मनमोहक हुन्छ । जाडो सुरु भइसकेको हुँदैन र सर्वत्र हरियालीको साम्राज्य हुन्छ । स्याउका दानाहरुमा बैंस चढ्न थाल्छ । भर्खर नुहाएर घाममा बसेकी षोडसीझैँ स्निग्ध र मनोहारी देखिन्छ प्रकृति । … Continue reading
कविता : उनी त राति पो भइछन्
~झंकबहादुर बलामी~ सायद रति रहिछन् क्यारे उनी रातो रंग प्यारो मानी रात मन पराउन पुगिछन् समष्टि कि होलिन् भन्ठानेको त दलीय घेरामा बेरिन गइछन् उनी त राति पो भइछन् नारी अधिकारको उदाहरणमा अद्र्धनग्न बनाउने प्रचलनबीच
निबन्ध : औपन्यासिक पात्र – जीवनको पृष्ठभूमिमा
~शंकर लामिछाने~ भन्छन् दान गर्नु बिर्सिदिनु, अनि मात्र पुण्य मिल्छ । कुरा कहाँबाट उठ्छ भने, भर्खर एउटी अन्धी आइमाई केटोलाई डोर्याउँदै आइरहेकी थिई । उसलाई मैले एक ढ्याक दिएँ । बच्चोले पैसा हत्केलामा राखेर हेर्यो र बिस्तारै भन्यो ‘पाँच पैसा’ … Continue reading
कविता : रातो रगत
~देवी उपरकोटी~ मान्छेको जात मान्छे नै हो, अरू केही पनि होइन स्वास्नी मान्छे लोग्ने मान्छे वाहेक अर्को जात छैन उसको पनि रातो रगत मेरो जस्तै हेर कसरी ऊ अछुत ! भयो भ्रम भयो यहाँनेर