Tag Archives: nepali sahitya

समीक्षा : सांस्कृतिक रूपान्तरणको आवश्यकता र कार्यदिशा

~तुलसीहरि कोइराला~ राजनीतिक परिवर्तनको सन्दर्भबाट हेर्दा हामीले ऐतिहासिक फड्को मारेका छौँ । राजनीतिक परिवर्तनले मात्र समाजको बनोट, सांस्कृतिक परिवर्तन र व्यावहारिक रूपान्तरण हुन सक्दैन । हाम्रो सामाजिक जनजीवन र रहनसहन परम्परागत कार्यशैलीमा आधारित भएकाले समाजलाई रूपान्तरण गर्नका लागि सांस्कृतिक रूपान्तरणको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु

~तीर्थ श्रेष्ठ~ बासनारहित तर प्लाष्टिक होइनौ तिमी लाहुरे फूल ! म यतिखेर युद्धमा क्षत–विक्षत मेरा पति संझिरहेकी छु काँचो धागोले बेरिएको चिठ्ठी लास गन्हाउने पेन्सन

Posted in कविता | Tagged | Leave a comment

गीत : मनमा बसिराख तिमी

~बासुदेव बुढाथोकी ‘सागर’~ मनमा बसिराख तिमी ,तनमा बसिराख , सधैंसधैं मेरो यो जीवनमा बसिराख । धोका ,छल र विश्वासघातका कुरा हुन्नन् पिरतीमा , कालो मनका काला इच्छा पूरा हुन्नन् पिरतीमा ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : खास बनी आयौ तिमी !

~सजना गुरुङ~ साथीहरु बीच पनि खास बनी आयौ तिमी ! निराशाले छाको बेला आश बनी आयौ तिमी ! वेवारिसे भाको थियो जिन्दगानी आफ्नै माझ जन्मोजन्म साथ दिने वास बनी आयौ तिमी !

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : साँढे

~लक्ष्मी प्रसाद देवकोटा~ मेरो नाम छ साँढे ! वैज्ञानिक पटु शक्तितन्त्रले मन्त्र गरीकन छाडे ! पशुबल पाँडे ! क्षेत्र क्या फाँडे ! पन्ना पृथिवी उजाडेँ ! “हा ! हा !” गर्दछ तर्सी दुनियाँ, डुक्री, हाँकी–हपारेँ ! मेरो नाम छ साँढे … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

निबन्ध : मुस्ताङ एडभेन्ट

~गनेस पौडेल~ दिमागमा कुनै तिब्बती तान्त्रिकको कथा थियो, जसलाई म मुस्ताङको कुनै गुम्बाको लामा बनाउन चाहन्थेँ । उपयुक्त गुम्बा हन्टिङका लागि भदौको तेस्रो साता मुस्ताङ बाइकिङ गर्ने योजना बन्यो । तर निर्धारित दिन नआउँदै अवरोधक जानकारी आयो, ‘बेनीदेखि १० किलोमिटरमाथि … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : नेपाली संगीत हिँडेको बाटो

~राप्रउ पोखरेल~ १) नेपाली संगीतको इतिहास चार/पाँच शताब्दी वा त्योभन्दा पर पनि जान सक्छ । गण्डकी क्षेत्रका मगर, गुरुङ समुदायमा खासखास चाड पर्वमा सोरठी, घाँटु आदिजस्ता गीति नाट्यहरूको परम्परालाई हेर्र्दा त्यस्तो निचोडमा पुगिन्छ । झ्याउरे वा झामरे गायन त पश्चिमका … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : तिर्खा -एक

~अविर खालिङ~ तिर्खा सुतेर हरेक अनिंद्राका रातहरू जब ऐंठन व्युँझन्छन् काँशका फ़ूलहरू कहीं झरिसक्छन् एउटा इतिहास खोजेर

Posted in कविता | Tagged | Leave a comment

गजल : अनि पाखुरा बेचिन्छ

~कल्पना आचार्य ओली~ साँच्चै गरिबको पसिना अनि पाखुरा बेचिन्छ । बेच्दा बेच्दै कसैको त जीन्दगी नै पुरा बेचिन्छ । तिमी नै गुमाउनु परेपछि मलाई केको माया ? अब मङ्गलसुत्र ,तिल्लहरी अनि चुरा बेचिन्छ ।

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : बिचरो

~अनुप नेपाल~ त्यो भित्ताको तस्बिर त्यसरी मुस्कुराईरहेको हुन्छ । । जस्तोकी सारा दुनियाँमा बसन्त छाईरहेको हुन्छ । । हिजो जस्तो लाग्छ फुलमाला पहिरेर पठाएको ।

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पर्ख है प्रिया

~देश सुब्बा~ म यताको कोसेली पठाउँदैछु एक बट्टा समय छ त्यो बट्टामा पसिनाको मूल्य छ समुद्रको वासना छ बाहिर मरूभूमिको बालुवा छ भित्र यता बग्ने हावामा वरपिपलको वासना आउँदैन समुद्रमा तिते माछा पनि पाइन्दैन समय महँगो छ यहाँ

Posted in कविता | Tagged | Leave a comment

गजल : संघारमा परेको छु

~टिका खड्का ‘राष्ट्रप्रेमी’~ न त भित्र न बाहिर संघारमा परेको छु ।। आगो या म पानी रोजूँ दोधारमा परेको छु । . खै कसोरी पार गरूँ ? खतराको सिमारेखा । खुकुरीको घेरा माँझ तरबारमा परेको छु ।।

Posted in गजल | Tagged | Leave a comment

आर. पि. आचार्यका चार मुक्तकहरु

~आर.पि.आचार्य~ # पत्तै भएन आजभाेली , नशामा रम्न थालेछु रे दुनियाँभरी तिम्लाई देखि, त्यतै घुम्न थालेछु रे देख्नेजति सबैले पागल भन्दा भन्दै पनि अशम्भव शम्भव साेची ,शिखर चुम्न थालेछु रे # सुनेकाे छु आजभाेलि चर्चा, चल्दै छ रे

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : साथ् भए हुन्थियो

~नवराज योन्जन~ एक्लै यात्रा कठिन,कसैको साथ् भए हुन्थियो | यो मधुर हावासंगै,उसैसंग बात भए हुन्थियो || पिरतीको बाटोमा,गर्नु थियो धेरै लामो यात्रा सधैँ साहारा दिने, कसैको हात भए हुन्थियो ||

Posted in गजल | Tagged | Leave a comment

गीत : झझल्को तिम्रो

~अतित मुखिया~ झझल्को तिम्रो लगातार हुनु जम्काभेटमा आँखा चार हुनु नबोलीकन बाटो साटिनु तिमी पूर्व म पश्चिम हाँकिनु । पाइला विपरित भएपनि आँखा एकआर्कालाई पछ्याउनु नजर नजरमा पर्दा एकाएक

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आसुँ बनेर

~आचार्य प्रभा~ आँखाबाट झर्यो याद आसुँ बनेर गएथ्यौ मलाई छाडि आउँछु भनेर …. पल,पल सम्झनाले सताइरैछ मलाई बाँचिरैछु आफ्नो मनलाई हरपल जलाइे ….

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मारेर पो के हुन्छ र !

~अभागी कान्छा गाउँले~ मेरो माया तिम्ले अचेल, मारेर पो के हुन्छ र ! दिल्को बाटो काँडे तारले, बारेर पो के हुन्छ र !! मुटु भित्र छुरा चलाई, नचिने झैँ गरि तिम्ले मनै मारी सधै बसाइँ, सारेर पो के हुन्छ र … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : गलाउने रहर छैन

~लोक राज भट्ट~ आफै गल्छु तिमिलाई ,गलाउने रहर छैन, एउटै दिल काम लाग्नेछ, जलाउने रहर छैन। केही तिम्रा केही मेरा ,गल्ती बराबरी, कस्को गल्ती कती थियो,कलाउने रहर छैन।

Posted in गजल | Tagged | Leave a comment

गीत : बाच्न सिकायौ

~शेर्पीनी कान्छी ‘निम’~ हाँस्न सिकायौ तीमीले बाच्न सिकायौ बिस्तारै आँखामा आँसु साच्न सिकायौ।। हाँस्दै हसाउदै मुटु भित्र बास माग्यौ त्यस पछी पो अमुल्य ति रात माग्यौ बाँच्न सिकायौ जोबन ढाक्न सिकायौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : तिम्रो घोषणा पत्र

~नेत्रबहादुर कुँवर ‘अशोक’~ नेताज्यू ! मैले पढेको छु तिम्रो घोषणा पत्र लेखिएका थिए काला काला अक्षरहरूमा देश यस्तो हुने छ देश उस्तो हुने छ बनाइएको थियो नक्सा कोरेर राजमार्ग, हवाई मार्गका रेखा तयार पारिएको थियो नयाँ नेपालको खाका ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो स्वागतार्थ

~जय सिंह महरा~ पुर्णीमाले चहकिलो उज्यालो छरिरहेछ औंसीका ताराहरु चम्किरहे छन् एक थान बशन्तले तिमी आउने बाटोभरी पालुवा फिजाएको छ, गाउदै छन् कोइलीले स्वागत गीत सेताम्मे हिमालहरुले ल्याएका छन् हिउफूल,

Posted in कविता | Tagged | Leave a comment

गीत : जूनको आँसु शीत बनी

~डा. हेमनाथ घिमिरे~ जूनको आँसु शीत बनी धरतीमा खस्यो उनको आँसु तीर बनी मुटुभित्र बस्यो पिरतीले सिँचेको थेँ मायाको त्यो फूल हेर्दाहेर्दै वैलाएछ कहाँ के भो भूल त्यही फूल आज हरे बालुवामा खस्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : मुटु रुवाएर गयो दशैं !

~हरि सिंह माल “मुस्कान”~ परदेशीको मन मुटु रुवाएर गयो दशैं ! गहभरी फेरी आँसु चुहाएर गयो दशैं !! मिठो खाने राम्रो लाउने गरे होला हुने ले त गरिबलाई आटो पिठो खुवाएर गयो दशैं !!

Posted in गजल | Tagged | Leave a comment

कविता : काली

~देबेन्द्र बस्याल~ तिमिले पारी डांडामा बसेर पात बजाउनु काली मैले कान ठाडा पारेर सुन्ने छु तिमि फुलबुट्टे सारीमा सजिएर आउनु काली मैले तिम्रो सुन्दरता लुकेर हेर्नेछु तिम्ले बजाउने पातको भाकामा बर्ग बिभेदको गन्द आउनु पर्ने छ काली

Posted in कविता | Tagged | Leave a comment

कविता : गुनासो

~मदन मुस्कान~ तिमिले कहिल्यै सम्झिनौ मलाई अहँ केही गुनासो छैन मैले फुल दिदा तिमिले काडाँ दियौं तैपनि अहँ तिमि सङ्ग केही गुनासो छैन मैले बारम्बार कल अनि एस.यम.एस गर्दा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : फुइँ

~दिवाकर स्वप्नील~ शम्भुनाथले कलिलै उमेरमा भाषा साहित्यमा पी.एच.डी. गरेर एक विश्वबिद्यालयमा भाषा साहित्य बिभाग सम्हालेको कुरा सबै अखवारका मुखपृष्ठमा छापिए।कहिले उनको ब्यक्तित्व त कहिले उनको कृतित्वबारे स्तम्भहरु हप्तौँ छापिए। उता भाषा साहित्य बिभाग पनि चुस्त बन्दैगयो।अनावश्यक तडकभडक र चाप्लुसी गर्ने … Continue reading

Posted in लघुकथा | Tagged | 1 Comment

छन्द कविता : मधू–मिलन

~डा. हेमनाथ घिमिरे~ मीठो यौवनमा गुराँसहरुले लाली चढाईदिए । लाली जोवनमा बुकी पनि फुले वास्ना बढाईदिए ।। बैंशालू मनमा सुनाखरि फुले हाँगा सबै रङ्गिए । मेरो अन्तरमा उनी पनि फुलिन् आहा ! म नै रङ्गिएँ ।। १ ।। वास्ना अन्तरको … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

लघुकथा : रणबहादुरले गिज्याइरहेछ

~जे. एन. दाहाल~ रणबहादुर उसको पुरानो नाम भयो जब उसका साथीहरूले उसलाई आर.बी नाम दिए। तिनै युवा अवस्थाका प्रिय साथीहरू जसले धुवाँको मुस्लो छाड्दै आफैँ बादल लगाउन सिकाएका थिए। आज ऊ उमेरमा यही दुई बिस पुगेको होला । अहिले ऊ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सहिद बिर्खबहादुर

~नोवल निरौला~ शुक्रबारको दिन आकाश बिहानैदेखि धुम्मिएको थियो। यो धुम्माई प्राकृतिक धुम्माई नभई टायरको धुवाँले भएको हुनाले शहरमा अमन चैन भएको भान कसैलाई पनि थिएन। बिहानैदेखि धुवाँ र ठाउँठाउँमा गुन्जिएका नाराले सहरको वातावरण खल्बलिएको थियो। जिन्दावाद र मूर्दावादको नारा सुनिन्थ्यो, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कविता लेख्न बस्दा…

~राजेन्द्र तरकिणी~ हजुरबाले पहिलोपल्ट सिकाएका हुन्– निगालोको कलम बनाउन पहिलोपल्ट सिकेको हुँ– आमाको ‘अ’ लेख्न, बाबाको ‘ब’ पढ्न । घाँसेरङका सपनाहरूको गुँड बनाएर पेटभरि भोकको सारङ्गी रेट्दै चारोको खोजीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पूंजीवाद …!

~सुधीर ख्वबि~ एकजना मानिस सास फुल्ने गरि भाग्दै ,दौडीन्दै आईरहेको छ पसिना पसिना हुँदै | सुट टाईहरुले उसलाई लखेट्दै ल्याईरहेको छ गाउँ बेसी ,

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्नुहुन्छ आमा

~श्रृजना क्षेत्री~ तिमी मेरो जिउने आधार भन्नुहुन्छ आमा मेरो प्राण ढुकढुकी संसार भन्नुहुन्छ आमा!! तिमीलाई चोट लाग्दा दुख्ने गर्छ मेरो मुटु नशा-नशा मा छौ संचार भन्नुहुन्छ आमा!

Posted in गजल | Tagged | Leave a comment