Tag Archives: nepali sahitya

पुस्तक समीक्षा : “मुखाले पोथी” चियाउँदा

~रुद्र निरौला~ साहित्यकार कर्णकुमार श्रेष्ठ झापाका भाषा साधकमध्ये एक हुन् । करीब पैतिँस वर्षसम्म शिक्षण पेशामा रहेर निवृत्त जीवन बिताइरहेका श्रेष्ठ यो वा त्यो केही न केही गरिरहन्छन् । हास्यव्यङ्ग्य विधादेखि बाल साहित्यका सरल सामग्रीहरूको संरचना गर्न उनी सफल देखिन्छन् … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : सिपाहीकी स्वास्नी

~महेश बिक्रम शाह~ भुकभुके उज्यालो फैलियो टोलभरि । गह्रौँ मन बोकेर कमली ओछ्यानबाट जुरुक्क उठिन् । उनले बाटातिर खुल्ने सानो झ्यालमा कोठाभित्रको गतिविधि ढाक्ने उदेश्यले टाँगेको आफ्नो लुङ्गीको पर्दालाई उठाएर छेउतिर फर्काईन् । बाटामा मान्छेहरको गतिविधि बढिसकेको छ । पर्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

चेतनाथ धमलाका पाँच हाइकुहरु

~चेतनाथ धमला~ १- एक्लो बालक लुगलुगी काँप्दै छ घाम छेउमै। २- चाल बढेर दिन पनि रात भो

Posted in हाइकु | Tagged | Leave a comment

गजल : केही नपाएजस्तो गर्छ

~निरज भट्टराई~ सबथोक पाएर पनि केही नपाएजस्तो गर्छ जिन्दगीले घरिघरि चित्त दुखाएजस्तो गर्छ हावाका हातहरू हरियो कपाल सुम्सुम्याइ दिन्छन् मोडमा टक्क उभिएर पीपल निदाएजस्तो गर्छ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : हर्कत

~श्रीराम राई~ ` हैन , छाेड्नुस् मलाई । म अामाकाे लास भेट्न जाँदै छु। मलाई केही नगर्नस् ।बरु, यी सबै गहना झिकेर दिन्छु।´सुनयनाले अाग्रह बाेलिन् । सुनयना हस्याङफस्याङ गर्दै माइत जाँदै थिइन् । उनले अस्मिता रक्षार्थ अाग्रहकाे भाषा दाेहाेरयाए । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : गाउबेसिमा रोयो

~नाकारा~ विरहले गीत फेरि गाउबेसिमा रोयो रुने गीतलाई पानी बनी वीरताले धोयो । भेल बग्ने पानी पर्दा उता गाउ सुक्दैछ मेल हुने रीति चल्दा बेमेल हुरी चल्दैछ, झुक्दैछ कि सगरमाथा हिउँ सुक्न थाल्यो च्यात्दै छ कि झण्डा हाम्रो माटो रुन … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अँध्यारो विरुद्ध

~प्रतिरोध कार्की~ जहाँबाट बाहिरिएकी थियौ तिमी त्यहीँ सम्झना गरिरहेछु म बारीको पाटोमा रोपेको अन्नबाली खेतको डिलमा रोपिएको भटमास त्यतिबेलै ‘बाई’ गरेँ अँध्यारोलाई र, सम्झिरहेँ तिमी हिँडेको पाइला तिमी बाहिरिएपछि उज्यालोको अनुहार हेर्दा छोपिरह्यो अँध्याराको लप्काले।

Posted in कविता | Tagged | Leave a comment

कथा : हारेको प्रेम

~विकास रेग्मी ~ एउटा सुन्दर बगैंचामा आकर्षणको केन्द्रबिन्दुमा रहेको एउटा सुन्दर गुलाबको बोटको काँडा भएर मेरो जन्म भयो। मानिसहरूले छुच्चो, अरूलाई घोच्ने निर्दयी र फटाहा भनेर व्याख्या गरेपनि म आफूलाई भित्री मनदेखि सफा र मायालु सम्झन्छु। मेरो भित्री मर्म र भावना … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा अँध्यारोको अनुष्ठान

~ठाकुर बेलवासे~ तिमीलाई गहिरो गरी पढ्नका लागि मैले एउटा सिंगो रात मागेको छु। म कल्पना गर्न सक्छु- तिम्रा खुट्टादेखि शिरसम्म पत्रपत्र पल्टाउँदै एउटा अनन्त आनन्दको रहस्य पढ्दै गर्दा जून सर्वाङ्ग हुने छ र पोखिने छ, आकाशमा।

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐॅठन

~बासुदेव पाण्डेय ‘प्रभाकर’~ बिरानो झैँ लाग्थ्यो रनवन रमाएर नडुले निकै खल्लो लाग्थ्यो रजत रङमा आरु नफुले। अझै होलान् बारी बगर पथमा पत्थर कडा फुले होलान् हाँस्दै धवल रङका आलुबखडा।। डुली खोज्थ्यौँ सल्ली कुसुम वनमा गैकन बियाँ म आफू झैँ, अर्को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म निरीह देश

~आचार्य प्रभा~ आरोप प्रत्यारोप , विश्वाश ,अबिश्वास , घाट ,प्रतिघात न्याय ,अन्याय को चक्रब्युहमा फँसेको म निरीह देश मेरो स्वाभिमान आज भोली हरेक जनताको अभिमान अनी प्रतिशोधको ज्वाला बनेर जलिरहेछ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : संबिधान लेख्नुपर्छ देशवासी

~गणेश खड्का~ अब आँफै संबिधान लेख्नुपर्छ देशवासी सबै मिली व्यवधान छेक्नुपर्छ देशवासी । धेरै आए लोभिपापी,व्यभिचारी थरिथरी हामीले नै समाधान टेक्नुपर्छ देशवासी ।

Posted in गजल | Tagged | Leave a comment

यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…

~शर्मिला खड्का दाहाल~ कथाकार दिवाकर नेपालीज्यू, भर्खर एउटा पात्रसँग मेरो भेट भएको छ । ऊ मलाई हातमा समाएर जोडले तान्दै छ । हेरौँ कहाँ लान्छ ? मलाई थाहा छैन कहाँ लाँदै छ भन्ने कुरा । ऊ हष्ट पुष्ट यौवनले भरिपूर्ण … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो यादमा

~कृष्णकला वनेम ‘करिना’~ तिम्रो यादमा हिजो आज आफै भित्र हराउछु तिम्रो कोमल छाती भरी जही तही लहराउछु सयौ डाडा पारी तिमी यादमा आउछौ मनभरी कल्पनामा भेट्न आउछु यो मनको सागरतरी आखाको नानीमा तिम्रो तस्बिर राखी सके

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : धोकेर बस्या छु

~नविन आचार्य ‘लेटांगे’~ प्रियाको यादमा सराबी बोतल,धोकेर बस्या छु मर्दैछु चाँडै रगत को छिल्का, खोकेर बस्या छु सुन्दैछु उनी म सङ्ग कुरा , गर्दिन भन्छिन रे म भने उनी भेट्नलाई सास , रोकेर बस्या छु

Posted in गजल | Tagged | Leave a comment

रुपक श्रेष्ठका सोह्र प्रणय मुक्तकहरु

~डा. रुपक श्रेष्ठ ~ एक ओ मेरी दिलमाया, मेरो दिलको धड्कन सुनिदेऊ न प्लिज ! ओ मेरी मनमाया, मेरो मनको गुञ्जन सुनिदेऊ न प्लिज !! तिमी यो मिठो रातो गुलाबछेउ म तिखो काँडा बन्न तयार छु, ओ ज्यानमाया, तिमी मेरो … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : सानो प्रेम कथा

~बिक्रम ज्ञवाली~ कुनै कामले मगौशाला गएको थिए । फर्किने बेला बिहानै देखिको कालो बादल फुट्यो । सडक पनि भिज्यो । बाटोमा हिंडेकाहरु राम्रो ओतखोजेको पनि देखिन्थियो । मलाई भने कपन पुग्ने हतार । बस कुर्दै थिए एउटा रुखको तलओत लागेर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रतिविम्ब

~जीवन क्षेत्री~ युगौंदेखिको प्रहार बोकेका, ती खेतका आलीहरू मंसिरमा झुले धानका, ती सुन्दर बालीहरू युगौँदेखिको मुस्काइरहेका ती उषा लालीहरू ती अँध्यारा गल्लीहरू, ती डरलग्दा गल्छेँडाहरू ती दुरुह सिरेटाहरू ती उराठिला खडेरीहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : म थवाङ हुँ

~वैरागी जेठा~ म थवाङ हुँ अरण्ययुग युगान्तरका मृत्युदण्डको फैसला सहेर बाँचेको छु ज्यानमारा जन्तुवर्षहरू छलेर नयाँ बर्बर युगमा आकास्सिएका सामन्ती जजटाजुटहरूसँग निरन्तर लडिरहेकै छु मित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँले जन्माएको शहर

~शुष्मा रुपाबुङ~ उ भन्दै थियो गाउँमा बस्ने मान्छेहरु असभ्य हुन्छन रे केही जान्दैनन रे मैले भने, गाउँ त्यो हो जहाँ शान्तिले सास लिन सकिन्छ अनि त्यहा बस्ने मान्छेहरु .. जस्को निश्चल मुस्कान ले पीडा भुलाउछ एउटा को दुखमा बिनाशुल्क सयौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : चंखे र दुम्सेको सिकार राजपङ्खी

~टंक वनेम~ उत्तिनखेर गाउँ घरमा स्यालहरु पनि मोटा घाटा र बलिया हुन्थे । प्रायः लिम्बूहरुका प्रत्येक घर घरमा कुखुरा पाल्ने चलन थियो । भेडा बाख्रा गाई वस्तु नपाल्ने घर थिएनन् । गाउँभरिको घरघरमा कुखुरा भेडा बाख्रा भए पछि कुनै न … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : स्वाट्टै पर्नु पर्छ

~दिलमान राई ‘चोट’~ पिउँदा-पिउँदै चिया सेलाउँछ स्वाट्टै पर्नु पर्छ चिसो भए माटोको मगलाई प्वालाई पर्नु पर्छ झर्ला र खाउँला भन्ने आश्वासअन आल्गो हुन्छ अमिलो अङ्गुरलाई झटारिले झट्टै झार्नु पर्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : बुद्ध मलाई माफ गर

~डिल्लीराम अंमाई~ तिम्रो जन्मभूमिमा धेरै पटक उडाएँ परेवाहरु एकहातमा जोली परेवा थियो अर्को हातमा सेतो फूल शायद गोदावरी थियो कि तर तिम्रै युगमा रोपिएको पानीबाट उम्रिएको यदु बंशीको तरवार अनि पानीबाटै नारिएको शाक्य र कोलिय रक्तपात प्रभु रोक्न सकिनँ बुद्ध … Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘धृतराष्ट्र’ मा घनश्याम कँडेलको कवित्व

~डा. माधवप्रसाद पोखरेल~  कवि घनश्याम कँडेल ‘देवयानी’ (२०३९), ‘उज्यालोतिर’ (२०५५), ‘वनको क्रन्दन’ (२०५८), ‘आँसुका अक्षर’ (२०६०) र ‘विश्वामित्र(मेनका’ (२०६६) पाँच ओटा खण्डकाव्य प्रकाशन गरिसकेपछि छैटौँ खण्डकाव्य ‘धृतराष्ट्र’ (२०७३) को प्रकाशनको तयारीमा छन्। यो समालोचना उनको प्रकाशोन्मुख खण्डकाव्य ‘धृतराष्ट्र’ मा केन्द्रित … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : कंकाल

~स्लिम जिवन~ म आफ्नै अस्तित्व खोज्दै जाने क्रममा एक खण्डहर बिच जंगलको एक खाडलमा मैँले मेरै अस्थिपञ्जर देखे। मस्त लमतन्न सुतीरहेको आफनै कंकाल देखे। मैँले आँफैले आँफैलाई प्रश्न गरे। आखिर त्यो युद्ध थियो कसका लागि?

Posted in कविता | Tagged | Leave a comment

गजल: पिडाहरू मेरा सबै

~डा. जुजु राज श्रेष्ठ~ पिडाहरू मेरा सबै मनको कुनामा राखिरहें आफ्ना ईच्छाहरू सारा आफैले नै मारीरहें सोध्ने मात्रै कति हो कति, कति आए पनि के भा’छ भनि सोधे, बोल्दै नबोली टारीरहें

Posted in गजल | Tagged | Leave a comment

गजल : भरेछौ नि सानु

~तिलक अनुरागी~ खाली सिँउदो सिन्दुरले भरेछौ नि सानु। मलाइ छोडी तिम्ले बिहे गरेछौ नि सानु॥ तिम्रै घरको मझेरीमा ढुनमुनाउछु भन्थेउ। तर आज अन्तै बसाँइ सरेछौ नि सानु॥

Posted in गजल | Tagged | Leave a comment

गजल : महल कहाँ पुग्छ होला

~लोकेन्द्र बञ्‍जारा~ तलैतला हिँड्दै महल कहाँ पुग्छ होला ढुङ्ग्यान हुँदै बटुवा पैदल कहाँ पुग्छ होला? नियतिले बनाएको म जस्तै छ भोलि हाँस्दै आज रुने पागल कहाँ पुग्छ होला?

Posted in गजल | Tagged | Leave a comment

कथा : पापी मन

~गंगा सुवेदी~ घुमन्ते चियापसलेबाट चिया लिएर पुण्यबहादुरले स्वास्नी ललितालाई पिउन दिएको केहीबेरमा नै ललिता ल परेर बेहोस भई । उसले ढुक्क भएर यताउती हे¥यो । कसैको ध्यान पनि आफूतिर छ्रैन भन्ने भएपछि भरखर पाँच वर्षमात्र टेकेको फुच्चे सानुको काँध हल्लाउँदै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : किन हो?

~भिम बहादुर थापा~ कोदालाका पासाले खै, हान्न सकेनन् किन हो मुखभरी तिरस्कारले, झान्न सकेनन् किन हो ** नैतिकता सब् बेची खा’को, रङ्गेहातै भेटे पनि सजायँको कठ्घरामा, तान्न सकेनन् किन हो

Posted in गजल | Tagged | Leave a comment

कविता : म कवि हुँ नि प्रिय !

~ध्रुबकुमार सापकोटा~ आकाशलाई तिम्रो पछेउरी भनेँ बादललाई तिम्रो केश भनेँ झरीलाई तिम्रा आँशु भनेँ तिमीले किन बुझिनौ म कवि हुँ नि प्रिय !

Posted in कविता | Tagged | Leave a comment

कविता : म मान्दिन कुनै धर्म

~प्रकाश सुनुवार ‘निराकार’~ प्रकृति अनुरुप धर्म स्थापित हुनसक्छ धर्मले प्रकृति वदल्ने होइन । एकाग्रता ग्रहण गर्नको बदला लक्ष्य निर्धारण गर्नको बदला परिवर्तनलाई पहिल्याउनको बदला कुनै धर्मको आडमा कसैले आफुलाई ठुलो मान्छे वनाउंछ भने मान्छे–मान्छे विच भेदभाव गर्छ भने

Posted in कविता | Tagged | Leave a comment