Tag Archives: Dilliram Angmai

कविता : बुद्ध मलाई माफ गर

~डिल्लीराम अंमाई~ तिम्रो जन्मभूमिमा धेरै पटक उडाएँ परेवाहरु एकहातमा जोली परेवा थियो अर्को हातमा सेतो फूल शायद गोदावरी थियो कि तर तिम्रै युगमा रोपिएको पानीबाट उम्रिएको यदु बंशीको तरवार अनि पानीबाटै नारिएको शाक्य र कोलिय रक्तपात प्रभु रोक्न सकिनँ बुद्ध … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : शाकुन्तल महाकाब्यमा मैले जे देखेँ

~डिल्लीराम अंमाई~ भारतीय उपमहाद्वीपका महान कबि कालिदासद्वारा रचित विश्वविख्यात नाटक अभीज्ञान ‘शाकुन्तलम’मा जुन दिब्य प्रेमको बिराट आकाशलाई देखाइएको छ, किन्चित त्यसभित्र निहित निर्मल प्रेमज्ञान तरङ्गहरूलाई महाकवि लक्ष्मी प्रसाद देबकोटाले शाकुन्तल माहाकाब्यमा देखाउन सफल भएका छन् । प्रकृतिकी छोरी शकुन्तलाको प्राकृतिक … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

कविता : थुक्क म पत्रकार !

~डिल्लीराम अंमाई~ मेरा शब्द घोरिइरहेछन् भाव गंगा किनारभरि मित्र, म कहाँनेर छु ? म कसैभित्र छु रू वा मभित्र कथित अभिशप्त निर्देशित चाह बसेको छ ? हो, मभित्र केही छ जुन मैले चिमोटी रहन्छु अनि, ऊसले मलाई चिमोटी रहन्छ ।

Posted in कविता | Tagged | Leave a comment