Tag Archives: Sushma Rupabung

कविता : सिपाहीको पत्नी

~शुष्मा रुपाबुङ~ स्वर्णिम अक्षरहरुमा धेरै कुँदिए सिपाहीका कथाहरु वीरत्वको कथा आँट र साहसको कथा धैर्यता र सहनशीलताको कथा त्याग र तपस्याको कथा एउटा अमर इतिहास रचेर लेखकको ताज पहिरिए अनि बेचिरहे सिपाहीका कथाहरु र नेपथ्यमा बने थुप्रै ब्यापारीहरु किन्नेहरु चुकचुकाउँदै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पसिना ब्राण्डको पर्फ्युम

~रुपाबुङ शुष्मा~ यस्पालिको छुट्टिमा पल्टन बाट आउदा कुन ब्राण्डको पर्फ्युम ल्याईदिउ भनेर तिम्ले सोध्नु अनि हुत्तिएर एकहुल हावा सरर मेरो झ्याल बाट छिरेर अस्ति तिम्ले छोडेर गाको हरियो पाङ्रे लुगाबाट पसिनाको बास्ना मेरो नाकैमा टास्सिनु कस्तो सम्योग !! बिजुली चम्किनु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँले जन्माएको शहर

~शुष्मा रुपाबुङ~ उ भन्दै थियो गाउँमा बस्ने मान्छेहरु असभ्य हुन्छन रे केही जान्दैनन रे मैले भने, गाउँ त्यो हो जहाँ शान्तिले सास लिन सकिन्छ अनि त्यहा बस्ने मान्छेहरु .. जस्को निश्चल मुस्कान ले पीडा भुलाउछ एउटा को दुखमा बिनाशुल्क सयौ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अब म लाहुरे हुन्न दिदी

~शुष्मा रुपाबुङ~ तेज गतिमा गुड्दा गुड्दैको गाडी घच्याक्क रोकिए जस्तो फेर्दा फेर्दैको श्वास प्याट्ट रोकिए जस्तो अनि चल्दा चल्दैको बतास टक्क अडिए जस्तो.. एक्कासी खङरङ्ग भए !! जब मेरो सानो भाई छेउमा कुद्दै आएर एकै स्वास्मा भन्यो ‘अब म लाहुरे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment