Tag Archives: बासुदेव पाण्डेय – Basudev Pandey ‘Prabhakar’

छन्द कविता : विवशता

~वासुदेव पाण्डेय~ छन्द : शार्दूलविक्रीडित मान्छे मङ्गलमा पुगेर जलको सम्भाव्यता खोज्दछ हाम्रोमा अझ जातभात चुलिँदो यो तथ्यले घोच्दछ । पैले दास,सती प्रथा पनि थिए यो बुद्धको देशमा उस्तै मानिस जातले दलित छन् अद्यापि यो देशमा ।। ज्यामी भै जसले ठुला … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : ऐॅठन

~बासुदेव पाण्डेय ‘प्रभाकर’~ बिरानो झैँ लाग्थ्यो रनवन रमाएर नडुले निकै खल्लो लाग्थ्यो रजत रङमा आरु नफुले। अझै होलान् बारी बगर पथमा पत्थर कडा फुले होलान् हाँस्दै धवल रङका आलुबखडा।। डुली खोज्थ्यौँ सल्ली कुसुम वनमा गैकन बियाँ म आफू झैँ, अर्को … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : बाध्यता

~वासुदेव पाण्डेय~ छन्द : शार्दूलविक्रीडित हर्के हङकङ राम रोम छ भने माने छ मुग्लानमा बिर्खे बेरुत कालु काबुल पुग्यो जेठो छ जापानमा । कान्छो खट्छ कुवेतमा विवश भै घैॅटे छ घानातिर आधा देश विदेशमा मुलुकको फेरिन्छ के तक्दिर ? पढ्दैमा … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment