रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- निबन्ध : तोरीलाहुरे चोकमा एक छिन
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- किराँती लोक कथा : हाङ्छा
- खण्ड-काव्य : मुना-मदन
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- व्यङ्ग्य निबन्ध : खै–खै
- कविता सङ्ग्रह : बेलाबखतका मुस्कानहरु
- बाल कविता : देशप्रेम
- व्यङ्ग्य निबन्ध : मपाईं
- कविता : प्रश्नोत्तर
Tag Archives: nepali sahitya
व्यङ्ग्य कथा : कुकुरको सपना
~नरनाथ लुईँटेल~ कुकुर महँगो गलैंचा ओछ्याइएको बैठक कोठामा पाउपोस नफुकाली निर्धक्क पस्नुभयो र सबभन्दा बीचको सोफालाई आसन बनाएर गजक्कसँग बस्नुभयो । उहाँको नाकको तीव्र घ्राणशक्तिले बैठक कोठाको सम्पूर्ण वातावरणलाई एकै निमेषमा सुँघिभ्यायो- सब ठीकठाक छ । कोठामा मालिकको उपस्थिति र … Continue reading
गीत : खुट्टा तान्दै गर
~बुद्धवीर लामा~ कति जल्छौ आरिसले अँझै जल्दै गर म त हिंड्छु मेरै बाटो खुट्टा तान्दै गर काँडेतारको बार लाए नि मेरो यात्रा रोकिन्न हत्केलाले सूर्यलाई कहिले पनि छेकिन्न कति गर्छौ उपहास अँझै गर्दै गर
गीत : तिमीले झुट बोल्यौ झुट…
~आरती रची कोइँच~ रातमा निद्रा छैन दिनमा छैन चैन तर पनि भन्छौ तिमी ‘मलाई केही भएन’ तिमीले झुट बोल्यौ झुट– २ तिम्रो मुटुमा भा’को हुनुपर्छ लुट तिमीले झुट बोल्यौ झुट– २ कुरामा कुरा आउँछ साथीभाइको कुरामा
गजल : डर मलाई ‘कुरो’ को भो
~भिम बहादुर थापा~ भनौं भने बोली पासो, डर मलाई ‘कुरो’ को भो नबोलौं त कुरा साँचो, मनको आगो ‘जुरो’ पो भो ** पर्खी बसें मझेरीमा, मौका आउला फुकाउँला यो रात बिती अभ्रख जस्तो, नामर्द नि सुरो पो भो
छोक : सङ्कल्प हाम्रो फलोस्
~लक्ष्मी प्रसाद देवकोटा~ संसारै घुमियो भएर विषयी मीठो विषै पो पिएँ, लेख्थें धेर वितर्क तर्क मनमा उल्टो भई पो जिएँ, आयो धेर तनै प्रलय भो आगो जल्यो लौ जलोस्,
कथा : अनलाइन लभ
~जनकराज भट्ट~ “कसको हो ?” “कहाँबाट आयो ?” “कोसँग डेटिङ थियो ?” एकाबिहानै कोटको देब्रेपट्टी बाहुलामा लामो केश भेटिएपछि चिच्याउँदै थिइन् उनकी श्रीमती। त्यसै पनि बिहानैदेखि उनको मूड खराब थियो। चार दिन लाइन बसेर पनि ग्याँस नपाएको झर्कोलाई यो केशले … Continue reading
कथा : पल्लोघर
~खेमराज गाउँले~ म मध्यरातमा व्युँझिएँ । उनको शरीर चिसो भएको थियो । उनकै चिसोले मलाई व्यँुझाएको हो । छामें उनी मस्त निद्रामा भएझैं थिइन् । उसै त पुसमाघको जाडो । हामीसँग ओढ्ने लुगा कम थियो । उनलाई र मलाई पुग्ने … Continue reading
कथा : नागरिकता हराएको मान्छे
~शिरिष पराजुली~ घरको आँगन छोडेर हिडेदेखि मैले बल्ल धेरै चिजको महत्व बुझेको छु र बुझ्दै छु । सायद हराएका चिजको महत्व स्वत: बढ्छ भन्छन् आजकल मेरा अनेक सजिव र निर्जिव चिज हराएका छन्– सजिव मन र निर्जिव सपना । निर्जिव … Continue reading
पुस्तक समीक्षा : पहाडीका आख्यान
~आनन्द राई~ अधिकारकर्मी कृष्ण पहाडी कथाकारको परिचय लिएर आएका छन्। लोकतन्त्र र सामेली समाजका प्रवक्ता यी गेरु बस्त्रधारी अविवाहित चिन्तक आख्यानमा पनि सशक्त छन्भन्ने पुष्टि उनको पहिलो कथा-सङ्ग्रह कृष्ण पहाडीका कथा ले गरेको छ। यसअघि उनका यात्रा संस्मरण, नाटक, निबन्ध … Continue reading
कथा : जीवनको बाटो
~स्नेह सायमि~ निर्जनको घर कास्की जिल्लाको दूर्गम गाउँमा थियो। त्यहांबाट बसाईं सरेर भरतपुर चितवन आइपुग्दा निर्जन ५ वर्षको थियो। निजर्नका बाले गाउँमा पुर्खौली घर जग्गा बेचेर पाएको पैसाले भरतपुरमा भूँइतल्ले घर र एक कट्ठा जमिन किने। निर्जनका बा सानैदेखि राजनीतिमा … Continue reading
कथा : बुधेको जीवन
~विवेक वाइबा~ बुधे दूरदराजको ग्रामीण इलाकामा बस्ने गर्दछ । उसको दाम्पत्य जीवन यतिबेला उजाड र शुन्य छ । किनकी, उनीहरु आफ्नो जीवनदेखि असन्तुष्ट देखिन्छन् । उनीहरुको जीवन वास्तवमा सुखमय जीवनयापनका हरेक भौतिक आवश्यकताहरु प्राप्तिका लागि संघर्षयुक्त परिश्रम गर्नुपर्ने अवस्था छैन … Continue reading
कविता : बाटो सोध्दै यतैकतै
~आर.एम्. डंगोल~ बाटो सोध्दै छु यतैकतै बाटो पछ्याउँदै पछ्याउँदै हिँडिएछ यहाँसम्म यहाँसम्म आइपुग्दा आफ्नै जस्तो नलाग्ने स्वभावले पछ्याइरहेको छ मलाई ।
लघुकथा : बाल अधिकार
~महेन्द्र महक~ उसको लागि यो असंख्य कार्यक्रममध्येको एक कार्यक्रम थियो । यस्ता तालिमहरु उसले थुप्रै दिइसकेको थियो । यस कार्यक्रममा पनि ऊ तालिम दिदै थियो । कार्यक्रममा थुप्रै संघ संस्थाहरुको प्रतिनिधित्व रहेको थियो । यो कार्यक्रम एउटा पाँचतारे होटलमा भइरहेको … Continue reading
चलचित्र गीत : कसरी भनु म, मनको कुरा यो
~कुसुम गजमेर~ कसरी भनु म, मनको कुरा यो पहिलो पहिलो माया हजुरलाई भनी दे न ए चरी मेरो हजुरलाई । सिरिरी लाग्छ पगली पवन नयाँ नयाँ लाग्छ धरती गगन
पुस्तक समीक्षा : राजधानी छिरेपछि राष्ट्रभक्तिपूर्ण सङ्ग्रह
~अरुणबहादुर खत्री ‘नदी’~ महोत्तरीमा जन्मिएर ललितपुर इमाडोल २ मा बसी निरन्तर आफ्नो कवि व्यक्तित्व विकास गर्ने प्रतिभा हुन् मणिराज सिंह । उनको राजधानी छिरेपछि नामुब कवितासङ्ग्रह दोस्रो कृतिको रूपमा प्रकाशित भएको छ। यस कृतिभन्दा अगाडि उनले लेखेको अक्षर खुर्पा र … Continue reading
गजल : तिमी कहाँ थियौ ?
~सीता थारू ‘निश्छल’~ जिन्दगीमा हाले चिठ्ठा, तिमी कहाँ थियौ ? तिम्रै लागि माँगे भिक्षा, तिमी कहाँ थियौ ? हातमा लिएर बरमाला र सिंदूर–थाली घरि–घरि थापें टीका, तिमी कहाँ थियौ ?
गीत : बजाउँदा बजाउँदै
~नरेशदेव पन्त~ बजाउँदा बजाउँदै जिबन बित्यो ।(२) गाँउदा गाउदै जिबन बित्यो । (२) अब म गाँउदिन प्रीतका गितहरु अब बजाँउदिन मायाका धुनहरु । मेरा गला थाकीसके । मेरा हातहरु काँपीसके ।
पुस्तक समीक्षा : हास्यव्यङ्ग्यको स्वादिलो ‘चड्कन’
~मोहनराज शर्मा~ हरिकला अड्बाङ्गे घोडा कुदाउने बिछट्टकी घोडचढी हुन् । यिनी कहिले पिठ्यूँमा गजक्क बसेर, कहिले कोखातिर लरक्क लर्केर, कहिले पेटमुनि लिपिस्सै टाँसिएर अनि कहिले पुच्छरमा तुर्लुङ्ग झुन्डिएर घोडा हाँक्ने काम गर्छिन् । ‘अड्बाङ्गे घोडा’ अमिल्दो र अप्ठ्यारो हुन्छ । … Continue reading
पौराणिक कथा : पुनर्मूषिको भव
~उमाशङ्कर द्विवेदी~ गङ्गाको तीरमा जप, नियम, तप, स्वाध्याय, उपवास आदि योग क्रियामा लागेर पवित्र जल तथा वनका कन्द, मूल, फल खाई जीउ सुकाई तपस्यारत केही ऋषिहरूको परिपूर्ण एउटा आश्रम थियो । त्यस आश्रमका कुलपति याज्ञवल्क्य नाम गरेका ऋषि थिए । … Continue reading
गीत : सपनीमा तिम्लाई
~टंक सम्वाहाम्फे~ सपनीमा तिम्लाई देखी वर्वराएछु राती व्युँझी खोजे अध्यारो मै पाउँनलाई कति मोहनी पो लायौ कि तिमी नै तिमी देख्छु एकान्तको सुसार्इमा पनि तिम्रै वोली सुन्छु भेट नहुँदा त्यसै त्यसै देख्दो रहेछ छाती
कविता : रक्सीको मात
~प्रणिका कोयु~ रक्सीको मात? मिठो हुन्छ तिम्रो माया जस्तै आफ्नोपनमा रत्ताउने रक्सीको मात? तितो हुन्छ तिम्रो तिरस्कार जस्तै चुपचाप निल्नु पर्ने
बहरबद्ध गजल : नेपाल सुनौलो
~सजना गुरुङ~ छन्द – मत्तकासिनी वीरैले बनाको नेपाल सुनौलो | त्यागैले सजाको नेपाल सुनौलो | तोड्ने त्यो नसोचौ मोती सब एकै धागोमा लगाको नेपाल सुनौलो |
कविता : मेरो देश कतै भेटिएन
~सागर कार्की~ बिचरी माईली काकी- महाकालीको किनारमा जिन्दगी खोज्दैछिन् अझै । भन्छीन्, यो माटो होईन मेरो छोरा-बुहारीको अस्तु हो । मेरो नातीको दुई भित्ते ज्यान अनि मेरी नातीनीको काँचो बोली
कथा : असहज निकटता
~सीता अर्याल~ लण्डन सहरको पिकाडेली सकर्सतर्फ विषेश जरुरी काम भएकाले म सधैँभन्दा केही मिनेट छिटै घरबाट निस्केँ। मलाई ननिस्कियुन्जेल निकै तनाव महसुस भैरहेको थियो कारण निकले फोन गर्छ कि भनेर। उसले फोन गर्यो भने घन्टौंसम्म पनि राख्नै मान्दैन। निकको आदतले … Continue reading
कार्यपत्र : साठीको दशकमा नेपाली उपान्यास : एक सिंहावलोकन
~महेश पौड्याल~ सबैभन्दा सुलभ र प्रजातान्त्रिक साहित्यक विधा भएकै कारणले उपन्यासले पाठकसँग सम्वन्ध स्थापित गर्नुपर्छ । आवरण, सकारात्मक समीक्षकबाट उद्धृत गरिएका हरफ जस्ता अनेक प्रकारका बाह्य प्रभावहरूले यस सम्बन्धलाई सहज या कुण्ठित तुल्याएको पनि हुनसक्छ । तथापि, उपन्यासले संसारमा आफ्नो … Continue reading
सूत्रकथा : उपहास
~कुमार काफ्ले~ -महिलाहरू जोयालाई अपमानजनक रूपमा देश निकाला गरिएको विरोधमा र पीडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका थिए। -आन्दोलनले गति र उग्ररुप लिएपछि सरकारले धरपकड र नियन्त्रण गर्यो।
कविता : कति
~विमल निभा~ कति एसिडका बोतलहरु, चिसो सिमेन्टको कोठा र विषकन्याहरु कति कति हाडहरुका पिरामिड, बौलाहा हात्तीको दौड र कोतपर्वहरु कति कति इलेक्ट्रिक सक, शरीरमा नीला–नीला डाम
व्यङ्ग्य कविता : छाडा गाली
~केदार शर्मा~ मेरा शिष्ट, सभ्य र शालीन पाठक तपाईँ जस्तै म पनि कवितालाई आदर गर्छु अत्यन्त सम्मान गर्छु शब्दशिल्पलाई कवितालाई अपशब्दहरूले बिटुल्याउनु हुन्न वाग्देवीको कृडास्थल हो कविता, फोहोर पार्नु हुन्न तपाईँका सामु मैले मेरो रिस देखाउनु हुन्न मैले त शिष्ट … Continue reading
गीत : ए कान्छी मायाको ढोका
~सुधा बस्नेत~ ए कान्छी मायाको ढोका खुल्लै छ आऊ न तिमी आऊ न देउराली पाखैमा झझल्को आँखैमा यो मायाले किन सताउँछ चुल्ठोमा लाली गुराँस सिउरेर तिमीले मस्की मस्की हिंड्दा
कविता : झण्डा फहराइरहेछ
~बिमल गुरुङ~ झण्डा फहराइरहेछ घडीको काँटा कबिता गुन्गुनाउँदै सडक हिंडिरहेछ बतास चलिरहेछ टेलिफोनको पोलमाथि हँसिया र हतौंडाको रातो झण्डा फहराइरहेछ आकाशलाई रातले हिर्काइरहेछ आकाशको आँखाभित्र पिडापूर्ण आँसुको
कविता : यात्रा
~सुवास भट्ट~ म एक लामो यात्रामा मिल्टनको प्याराहाइज खोज्दै निरन्तर एक लामो अनि कठिन बाटोमा हिंडिरहेछु । मेरो बाटोमा तलवारहरू छन् धारिला तरवारमा टेक्दै, म कुनै घाउहरूको पर्वाह नगरी
पुस्तक समीक्षा : द्वन्द्वकालको एकाङ्गी नालीबेली
~रामेश्वर बोहरा~ माओवादीको हिंसात्मक विद्रोहका बेला त्यही पार्टीसँग सम्बद्ध पत्रकारहरुले भोगेको नियतिको शब्दचित्र हो, दीपेन्द्र रोकायाको पुस्तक नाफाको जिन्दगी। पुस्तकमा प्रहरी हिरासतमा उनले पाएको यातनाको बेलिबिस्तार छ। हुम्लाको विकट गाउँमा बिरामी बाबुलाई भेट्न काठमाडौंबाट नेपालगञ्ज हुँदै कोल्टी (बाजुरा) विमानस्थल पुगेका … Continue reading
