रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- निबन्ध : तोरीलाहुरे चोकमा एक छिन
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- किराँती लोक कथा : हाङ्छा
- खण्ड-काव्य : मुना-मदन
- व्यङ्ग्य निबन्ध : खै–खै
- कविता सङ्ग्रह : बेलाबखतका मुस्कानहरु
- बाल कविता : देशप्रेम
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- व्यङ्ग्य निबन्ध : मपाईं
- कविता : शून्यमा शून्य सरी
Tag Archives: nepali sahitya
व्यङ्ग्य गजल : घुमघाम गजब
~लक्की चाैधरी~ राष्ट्रपति मुखर्जीको, घुमघाम गजब । नेपाली स्वागतको, तामझाम गजब । सुरक्षा हो कि सास्ती, बुझ्न सकिएन सर्वसाधारणमा सरकारी, लगाम गजब ।
कथा : डायरी
~राजेन्द्र खरेल~ मन्त्रीजीको छोराको अपहरण केस अनुसन्धान गर्न मलाई दश दिनको म्याद दिएर मन्त्रीजीको गृहजिल्ला पठाइएको छ । ६ दिनभित्रै म केसको जरासम्म पुगेको छु तर केसको जरा यसरी बाङ्गिएको होला भनेर मैले कल्पना गरेको थिइनँ । अपहरणकाण्डको प्रकृति र जटिलताले मलाई … Continue reading
पौराणिक कथा : अन्धो शिष्य
~उमाशङ्कर द्विवेदी~ ऋषि अयोदधौम्यको अर्को शिष्यको नाम उपमन्यु थियो । आचार्यले उपमन्युलाई गाईवस्तुको हेरचाहको जिम्मा दिएका थिए । उपमन्यु दिउँसभरि गाई चराएर बेलुकापख ऋषिको आश्रममा फर्की आई गुरुलाई नमस्कार गर्यो । आचार्यले सोधे–बाबू, तिमी निकै मोटोघाटो तथा बलवान देखिइरहेका छौ … Continue reading
देउडा गीत : सोच्छ मन खाली
~मोहन बिर साउँद~ हरियो फुलको डाली, माथीमा फुल फुल्यो को।। घर बारी भयाको मान्क्षे, बाईर मन डुल्यो को।। बासना बेस्सरी आउछ, फुल भाडि र बोट।। बिईर दन्त झल्क्याकै छ, मन मुटुमा चोट ।।
गीत : नेपालीले माया मार्यो बरि लै
~संकलन: धर्मराज थापा~ नेपालीले माया मार्यो बरि लै नेपालीले माया मार्यो बरि लै २ जन्मेको देशलाई नेपाली भेषलाई २ नेपालीले माया मार्यो बरि लै हिडेको बाटो बारीको माटो हसियाँ नाम्लो मकैको आँटो वनको सिठी मेलाकी ठिटी ऐंसेलु दाना दिउँसोको खाना … Continue reading
कविता : तेलखानी बिनाको नेपाल र ठमेलहरु
~प्रकाश सुनुवार ‘निराकार’~ तेलखानी विनाको नेपाल आज इराक हुनुपरेन वारुदको तुवाँलो भित्र रुमलिनु परेन हिटलरी दमन भन्दा दर्दमुलक भयँकर अमेरिकी सेनाको पदचापद्धारा कुल्चिनु परेन तर साम्राज्यवादीका कमाराहरु
गजल : पछ्याउँदै म आउँछु
~पदम गौतम~ तिमी जता पुग्यौ त्यतै पछ्याउँदै म आउँछु मधेसमा, हिमालमा, पहाडमा म धाउँछु म प्रेम पुज्दछु सधैँ र प्रेममै हराउँछु अझै उही चरीसरी म प्रेमगीत गाउँछु
गीति कविता : आखैमा लुकाई
~दिलिप योन्जन~ आखैमा लुकाई मुटुमा राखे, हितैको मायालाई बिरानो बनी बिलौना पोख्छे, दुनिया हसाई मायैमा हुन्छ अन्जानको भुल, बेदना पोख्नु दुखेको आत्मा आसुले धुई, फुलैले सजाउनु। पिडा बाडे सान्ति मिल्छ, पिडा मै नडुब्नु धुखेको मुटु मायाले धुनु, निस्ठुरी नहुनु
बिस्नु प्रवा सापकोटाका बाह्र मुक्तकहरु
~बिस्नु प्रवा सापकोटा~ न आँखा आँखा जस्तो,न नाक नाक जस्तै छ मुहार, हात, खुट्टा,शरीरको हालत उस्तै छ मान्छेको चित्र बनाउ भनेको ‘के हो छोरा यो’? छोरो मुस्कुराउदै बोल्यो ‘बा मान्छे यस्तै छ’।। बाघलाई बाख्राले तर्साउदैन खडेरिमा पहरा सर्साउदैन यती कुरा … Continue reading
कथा : पुरुषसत्ताको विरुद्धमा
~कुमार काफ्ले~ र त्यसपछि धेरै वर्षमा त्यो सुन्दर गाउँ जुर्मुरुराउन थाल्यो। छिन्नभिन्न भएका महिलाहरू विस्तारै एकत्रित हुन थाले।स्यारोन र निकिताले अगुवाइ गरेर टोलटोलमा आमा समूह गठन गरे,प्रत्येक हप्ताको शनिबार समूहको बैठक राखी महिला अधिकार, महिला स्वास्थ्य र घरेलुु तथा यौन … Continue reading
व्यङ्ग्य छोक : भागशान्ति जयनेपाल
~लक्ष्मण लोहनी~ ए, को त्यो ? धत् लाटा त्यो त नेता ! त्यो को नि ? नेतालाई जिताउने जनता । यो चवन्नी कार्यकर्ता यसले चार खण्डको एक खण्ड पाउँछ
Posted in कविता, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, लक्ष्मण लोहनी - Laxman Lohani
Leave a comment
कविता : पूर्बी यूरोप
~बिमल गुरुङ~ बिश्राम लिएको छ चक्काले जुन बयल गाडीको हो । कसैले नसोचोस् समुद्रभित्र डुबेको छ संधैको निम्ति बत्ती । बत्ती आफैंमा प्रज्वलित हुन्छ
व्यङ्ग्य कविता : भोट कसलाई?
~गोविन्द नेपाल~ यसपटक आफ्नो अर्को नहेरौँ कालो गोरो नहेरौँ अग्लो होचो नहेरौँ दुब्लो मोटो नहेरौँ चुच्चा-थेप्चा नाक नहेरौँ चिम्सा-बाटुला आँखा नहेरौँ मंगोल-आर्य अनुहार नहेरौँ
कविता : म बेचिएर के भयो?
~रुमन न्यौपाने ‘अमन्त’~ मक्कीएको हाड लिई म बाँचेको धेरै भयो । सस्तिएको भाउ माझ म बेचिएको धेरै भयो । मेरो अस्तित्व छारो भएनी स्वतन्त्र उड्न कहाँ सक्छु र । आफ्नै नृत्याङ्गनमा म चिप्लिएर के भयो ।
कथा : सावित्री
~रजित ओझा~ भाग १ कथाका स्वरुप एक हुन्नन् । कथा त भन्ने मान्छेको भावना अनुसारले वंगिन्छ। कथा त एउटा ऐना हो सुनाउने मान्छेको मनको । उसको मनमा के खेलिरहेको छ , कथा त्यसै अनुसार चित्रण हुन्छ।कथा वाचकले धमिलिएको दिनमात्रलाई पनि … Continue reading
कविता : स्वाभिमान
~लक्षीराम आचार्य “अविरल”~ रणमैदानमै डुबुल्की मार तिमी हजारौं मोर्चा लड, अनि हजारौं हारका बिचमै सुनौलो जीतको संसार खोज त्यही सपना सहितको रमणिय वगैचाको यात्रा रोज डुल्दाडुल्दै वगैचामा तिमीलाई
कविता : नाङ्गो मान्छेको आत्मकथा
~प्रमोद स्नेही~ नाङ्गो मान्छेहरूको शहरमा स्वयं लाजले आत्महत्या गर्यो । कपडाहरू दन्त्यकथाहरूमा परिभाषित भए । केही मान्छेहरू राम्रा र महँगा कपडाहरू लाएर पनि सर्वाङ्ग नाङ्गो छन् ।
गजल : गुलाफको फूल
~मनोज न्यौपाने~ रातमा पनि फुलिरहेछ गुलाफको फूल चँद्रमालाई हेरिरहेछ गुलाफको फूल रिसाएकी प्रेमिकालाई फकाउनलाई कोही छानीछानी चुँडिरहेछ गुलाफको फूल
कथा : १९५५ रुपैयाका बाबाजी !
~सोम डेमनडौरा~ चैतको महिना । दिउँसोको बाह्र बजेको छ । घाम पनि चर्किंदो छ । कोहि खेतमा तोरि उखेल्दै छन् त कोहि मसुरो । कोहीभने घरमा आइसकेका छन् घाम मार्न । जोतपुरको किसानहरुको दिनचर्या नै यहि हो । फाटफुट दुई … Continue reading
कविता : ढलिरहेकबा स्वाभिमान
~विशाल दर्लामी~ जब हुलका हुल युवाहरु आँखामा बलिन्द्र आँशु लिंदै आफू जन्मिएको माटोलाई बाईबाई गर्दै मरुभूमिमा भित्रिन बाध्य हुन्छन्
गजल : कपट कै रजाईं भो
~भिम बहादुर थापा~ सोझो हुनु अभिसाप भो, कपट कै रजाईं भो मान्छेभित्र मान्छे भेट्ने, मेरो आशा थकाई भो ** सप्रियो कि मान्छे भन्थें, दिलको छुरा ताजै रैछ साँचो नाता पलाउला कि, व्यर्थै मेरो सोधाई भो
कविता : देशको मुहार फेर्नुछ
~मनु वि.क.~ रिङदै घुम्दै आयो तीज नेपालीको आँगन गीत गाउ दिदी बहिनी सँगै नाचौं न नेपालीलाई दिदीबहिनी साह्रै दुःख भएको हेर न शान्ति देशमा छैन आएको
नियात्रा : लिटिल इन्डियामा एक दिन
~राजेन्द्रप्रसाद अर्याल~ हामी बेलायत त पुग्यौ त घुमफिर गर्ने प्रशस्त समय थिएन । यस समस्यासँग परिचित विमल, विकल र विनयले न्यून समयको अत्यधिक उपयोग गर्ने कार्यक्रम तय गरें । एक बिहान हामी लन्डन सहरको साउथलतर्फ लाग्यौं । हामी जति अगाडि … Continue reading
गजल : लिएर एउटै नारा
~गुरुप्रसाद कुमाल “बुलबुल”~ उठौं अब हामी सबै लिएर एउटै नारा जागौं सकल नवयुगका, युवा हामी सारा समाजको छुवाछूत अन्त्य गर्नलाई जागौं, देश र सभाको रंग फेर्र्ने हाम्रो अभिभारा
कथा : फूट्बल खेल्ने खुट्टा
~गीता थापा ‘दोषी’~ दिदी ! तपाईको छोरा… जुठेल्नामा भाँडा माझिरहेका बेला अकस्मात चिरपरिचित आवाज निस्कियो । अड्किदै निक्लिए झैं लाग्ने त्यो पुरुष आवाजले मेरो ध्यान तानियो । म वरिपरीको वातावरणलाई कालो बादलले ढप्पक्कै ढाक्यो । आँखाका उजेलो झ्याप्पै निभ्यो। आफूलाई … Continue reading
कविता : धेरै आँखा आए
~आचार्य प्रभा~ धेरै आँखा आए यहाँ बास दिन्छु भनी धेरै हात धाए यहाँ साथ दिन्छु भनी कस्को विश्वाश गरिकन बास माग्नु मैले कस्को भर परिकन साथ माग्नु मैले
कविता : नदीको यात्रा
~लक्षीराम आचार्य~ एउटा क्रान्ति नदी बग्छ सदा सर्वदा हिमालको काखदेखि पुग्छ पहाड कन्दरा भेट्छ यात्राबीच असंख्य सहयात्री लटरम्म
कविता : जुनकिरी
~निश्चल काउचा~ जुनकिरी हुँ म मलाई चन्द्रमा मन पर्दैन जुन अर्काको उज्याँलोमा चम्किन्छ जुनको प्रकाश बादलले छेक्न सक्छ औशीले लुकाउन सक्छ म स्वतन्त्र छु जता पनि उडन सक्छु मेरो उज्याँलोले भ्यागुताहरु तर्सन्छन्
गीत : तिमीलाई नै खाेजिरहन्छ
~रुमानी राई~ याे मन तिमीलाई नै खाेजिरहन्छ हरपल तिम्रैबारे साेचिरहन्छ । उदास उदास भईदिन्छ याे मन एकैछिन तिमीलाई सामु नदेख्दा उजाड उजाड लाग्छ सारा संसार
कविता : लोकतन्त्र
~लक्षीराम आचार्य “अविरल”~ गुफाभित्रबाट फ्याउ फ्याउ ओकल्दै पुकारि ंदैछ यहाँ निस्पट्ट कालरात्रीमा ब्वाँसाहरुको लोकतन्त्र विहानीको सपनामा छेदक लगाउँदै अन्धकारमै
कविता : म त्यही आउने छु
~राहुल पुन~ शायद, तिमीलाई लाग्दो हो कतै हराए जस्तै कही लुके जस्तै पक्कै तिमी सोच्दा हौं यतै विलिन भए जस्तै अन्तैतिर भागेजस्तै तर, तिमीलाई लागेजस्तो तिमीले सोचेजस्तो
कथा : छुटेको साथ र जितेको सम्बन्ध ।
~राजिव घिमिरे~ कुनै शनिबार कान्तिपुर कोशेलीमा पढेको थिए, ‘एउटा युवकको जीवनमा ४ वटा कुरा महत्त्वपुर्ण हुन्छ- घडि, रेडियो, साइकल र युवती ।’ समय सँगै यी प्रतिनिधिहरुको स्वरुप फेरिएको छ तर महत्त्व जस्ताको त्यस्तै । म जति नै साधु भएर हिडें … Continue reading
