रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: nepali sahitya
कथा : एउटा अपूरो कथा
~विक्रम तिमिल्सिना~ ‘दादा, अब तपाई सधैँ यहीँ बस्नुस् न है ?’ ‘किन र नानु ?’ ‘तपाई साथीजस्तै लाग्नु हुन्छ क्या ।’ ‘भाडामा बस्ने मान्छे, के भन्न सक्छु र ? अनि तिम्रा अरु साथी छैनन् ?’ ‘अहँ छैनन्, अझ तपाईजस्ता त … Continue reading
बहरबद्ध गजल : प्रेमका आलीहरू
~हुसैन खाँ~ भत्किँदैछन् प्रेमका आलीहरू खेत खाए खेतका बालीहरू । यो जमाना पारि आफ्नो हातमा मख्ख पार्दैछन् यहाँ झयालीहरू ।
छन्द कविता : नेपाली मर्म
~गौरव विडारी~ छन्द : शार्दूलविक्रीडित नेपाली घर आँगनी सब तिरै छायो चुनावी धुँवा खोक्रा भाषण घन्किए जब सधैँ छैनन् विकास्का कुरा ।। नेता बन्दछ माननीय जनता दासी हलिया झुमा के बन्ला कुन चालले मुलुकका भञ्ज्याङको टाकुरा ।। १ ।। मर्छन् … Continue reading
लघुकथा : अब हाम्रो पालो
~एकदेव अधिकारी~ ‘के हामी सँधै यिनीहरूको दास बनेर बस्नुपर्ने हो ?’ सिन्थेक्सले रोष प्रकट गऱ्यो । ‘हैन साथीहरू हो, अब ईँटको जवाफ पत्थरले दिनुपर्छ ।’ अमोरेक्सले विद्रोहको विगुल फूक्यो । सबै बिद्रोहीहरू एक स्वरमा अमोरेक्सको सुझावप्रति समर्थनमा तालि बजाए । … Continue reading
कथा : आवरण
~रजित ओझा~ जाडो महिनाको पारिलो घामको मज्जानै वेग्लै ! स्कुलको चौरीमा हरियो घाँसमा शित सुकेपछि वसेर घाम ताप्नु मेरो दिनचर्या भैसकेको छ।किन पर्छ शित हरेक दिन सुक्नलाई? जव जव म घाँसलाई शितले स्पर्श गरेको देख्छु, मनमा अनौठो विचार आउँछ। माया … Continue reading
लघुकथा : ठट्टा
~अरुणबहादुर खत्री “नदी”~ कृष्णप्रसादले आफ्नो पदोन्नति भएको खुसीयाली मनाउँदा आफूसँगै बसेर कामगर्ने सीतारामलाई भने,”सीतारामजी, तपाईलाई म आज बियर खुवाउँछु । तपाईले बियर खान सक्ने जति खुवाउँछु है ।” सीतारामले उत्तर दिए,”सर मैले बियर खान छाडेको दस वर्ष बित्यो । म … Continue reading
कथा : त्यो बगरे
~कृष्णराज खनाल~ ‘आजकल खोई त देखिँदैन नि !’ ‘के ?’ मैले सोधेँ । ‘त्यही के तिम्रो साथी ।’ ‘अहँ मैले बुझिन ।’ ‘के नबुझेको जस्तो गरेको । तिम्रो त्यो खोटारो के खोटारो !’ ए ! त्यो मेरो मोटरसाइकलको कुरा गरेको … Continue reading
गीत : तिम्रो त्यो हँसिलो मुहारको
~शम्भुजित बास्कोटा~ तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आँउदा बिछोडका कुरा कल्पिन थाल्छन् तिम्रो तस्वीरले चित्त बुझाउँदा सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले परायालाई आफन्त ठानी मुटुमा राख्नाले
कथा : मेरो प्रेमको दुश्मन पीआर र ग्रिनकार्ड
~शाश्वत अज्ञात~ उ भन्थी ‘यसै गरी सधै प्रेम गरी राख ल मलाई’ हुन पनि उसितको यो नाता जोडेपछि म आफै फुरुग्ङ थिएँ। प्रेममा पर्नुको मज्जा र कल्पनाको दुनियाँमा शैर गर्नुको रोमाञ्चकता ! आहा ! फेरि बोली, ‘कसम खाउ, तिमीले मलाई … Continue reading
कथा : सहमति
~प्रदीप नेपाल~ रात बिस्तारै उकालो लाग्दै थियो । ‘इन्डियन क्विजिन कर्नर’मा जमेर बसेका थिए चार जना । नाम जे भए पनि विदेशी रक्सीको रङ पहेँलो हुने भयो । सेकुवा भन्नेबित्तिकै जीव्रोमा पानी आउने नै भयो । एक टुक्रो सेकुवाले दुई … Continue reading
कविता : तराजु
~राम श्रेष्ठ~ कसैको बन्छु भनेर कहाँ हुदो रैछ र..। यो त सब भाग्यको कुरा पो रैछ नि..।। कसैलाई आफ्नो बनाउन आफु कसैको हुने हो र..।।। माया जोखिने तराजु त होइन, निश्चय नै साईनो हो..।।।। खुशी बाडे बढ्दै जन्छ, दु:ख बाडे … Continue reading
गजल : बाटै भरि फूल छर्छन्
~नविन आचार्य ‘लेटांगे’~ पै’ले आफ्नो बनाउन , बाटै भरि फूल छर्छन् तृप्ति मनको मेटिएसी , भमरा झैँ बसाँई सर्छन् जब जब निस्ठुरीलाई,भुल्न भनि ‘गजल’ लेख्छु थाहै नपाई पाना भरि , सम्झनाका मोती झर्छन्
समीक्षा : दयाराम र राजारामहरू यो देशका भरोसा
~मदनमणि दीक्षित~ सोह्र महिना पहिले मुटुको विचलन रोगले गर्दा तीन पटक अस्पतालमा बस्नु परेर घर फर्किएपछि लेख्ने क्षमता गुमे पनि मैले पढ्नेमा आफ्नो समय खर्च गरें । मेरो निम्ति अर्को कुनै उपाय छँदा पनि थिएन । दशरथ पुत्र रामचन्द्र, तिनकी … Continue reading
लघुकथा : समय
~अन्जना पौडेल~ एउटा स्कूलको कार्यक्रममा मलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिएको थियो । मलाई अन्य दुई ठाउँका कार्यक्रममा पनि निमन्त्रणा थियो । मैले पढाएकी बिधार्थीको स्कूलको कार्यक्रममा म पहिले गएँ । खै किन किन अनौठो लागि रहेछ आजको दिन केहि … Continue reading
कविता : आमा
~कुन्दन काफ्ले~ आमा ममताकी खानी तिमी हौ । दिने यो जीवन, जवानी तिमी हौ । सुनौलो इतिहाँस कहानी तिमी हौ । काली, दूर्गा, माँ भवानी तिमी हौ । हे जीवन दाता, जननी हे माता । तिमी हौ विद्या, तिमी नै … Continue reading
कविता : कामना गर्ने कुरा
~भिम बहादुर थापा~ महत्वका छेऊनेर बहन्छु सम्भावना भएकैलाई म भन्छु नयाँ वर्ष प्रत्येक नयाँ पलमा यो बोली देव-वाणी होस् यो कामना शाश्वत, जादुमयी पुगोस्
कथा : मुक्ति
~देवकुमारी थापा~ कर्ण लम्पसार परेर ओछ्यानमा पल्टिरहेका थिए। उनको हाड र छाला भएको शरीर देख्दा कुनै दिन उनी खाइलाग्दा युवक प्रसिद्ध धावक भनेर पत्याउन गाह्रो पर्थ्यो। केही समय अघिसम्म कर्ण नेपालका प्रसिद्ध धावक तथा पुरस्कार विजेता थिए। बलिया, अग्ला, गोरो … Continue reading
केस्रा : प्रहार
~रुमानी राई~ हाे,अति भएपछि अस्त्र उठाएँ प्रतिकारमा तिमीलाई झुकाएँ कति बस्नु म, अत्यचार सहेर कैंयाैं प्रहार छातिभित्रै छुपाएँ
कविता : अपेक्षित जागरण जनताको
~प्रकाश प्रधान~ राष्ट्रिय रङ्मञ्चको नयाँ पर्दामा सहमति समावेशी सहयोगी सामञ्जस्य आदि इत्यादिको खोजी त्यहाँ हुँदैछ जहाँ मन मस्तिष्क र मनसायको मेल असम्भव जस्तै सावित हुँदैछ अब दलित स्वार्थन्धता र ध्रुवीकरणले समीकरणको सैद्धान्तिक नारा कहाँ पुग्यो कहाँ यो असम्भव प्रयासले कसलाई … Continue reading
कविता : राजीको नाममा
~धुस्वां सायमि~ तिम्रो आगमनको सूचना जब मेरो घरसम्म पुर्याउँछ हावाले मेरो आँगन तिमीलाई अभिवादन गर्न एक्लोपनको उदासी भुलेर फक्रिन्छ र, मलाई यो पनि थाहा छ – जब-जब म सोच्दछु तिमीसम्म आउन
कथा : मृत्यु अनुभव
~दिपक घिमिरे~ म मरेको पनि वर्ष दिन पुग्न थालेछ । सोच्छु, समय बित्न कति नै लाग्दोरहेछ र ? हुन त म मरेकोलाई समय चाँडै बितेजस्तो लागेको हुन पनि सक्छ । बाँचेकाहरुलाई यही समय कटाउन कति गाह्रो भएको होला । ओहो ! ट्राफिक प्रहरीले … Continue reading
कथा : सहवास
~हिरण्यकुमारी पाठक~ प्रतिदिनको ताडना र लाञ्छनाले असहय भइसकेको थियो मुनाको मन । विवाह गरेको ६ वर्षमा पनि एउटा सन्तान दिन नसक्ने ! यस्ता वचन सुन्दासुन्दा उनको कान टट्याइसक्यो, हृदयमा सुल घोपेझैँ चस्स-चस्स बिझाउन थालिसक्यो । सन्तानको आवश्यकता र चाहना प्रत्येक … Continue reading
कथा : सडक र मेरो युद्ध
~सगुन श्रेष्ठ~ झल्यास्स बिउँझिन्छु । मैनबत्तीको मधुरो प्रकाशमा कुनाबाट दृष्टि फ्याँक्छु । केहि पाउँदिनँ । खाली नीरव शून्य छ । प्रयासका क्रममा निरन्तरताको मरूभूमि निर्माण गरी केही पाउने आशा गर्छु । अहँ ! शून्यशून्यको गोलाद्र्ध छ त्यहाँ । अतीतका तितामीठा … Continue reading
पौराणिक कथा : घृतान्ध ब्राह्मण
~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा यज्ञदत्त नामक ब्राह्मण बस्दथिए । उनकी स्त्री नक्कचरी तथा परपुरुषासक्त स्वभावकी थिई । आफ्नो पतिको आँखा छली उसले घिउमा पुरी पकाएर जारपतिलाई दिने गर्दथिई । एक दिन उसको पतिले घिउमा पुरी पकाएको देख्यो । उसले आफ्नी … Continue reading
छन्द कविता : को दोषी ?
~डा. लेख निरौला~ छन्द : शार्दूलविक्रीडित को दोषी भन हे सुधी भुवनका नेपालका खातिर के पुग्दैन यहाँ सदैव किचलो दोषी छ को आखिर के धर्ती वसुधा धरा भुवन यी छैनन् कि वा ऊर्वरा… के आभा रविचन्द्रको दिनदिनै पर्दैन बाँझा गरा … Continue reading
कविता : खल्लिवल्लि
~थरि कयाबा~ जिवनकेा नयाँ विहानि ल्याउन भनि डुल्छु सानु रियाधकेा गल्लिगल्लि, तिम्रेा याद साँचि छाति भरि गर्दै सानु दुख कष्ट खल्लिवल्लि ।।१।। कहिले तारिक मल्लिक फाहाद ,कहिले तारिक मल्लिक अब्दुल अजिज इन्जिन संगै दैाडिन्छु म थकाइ मार्न कुर्छु सानु जुमा … Continue reading
नियात्रा : गोठीकाँडा डाँडादेखि काँक्रेबिहारसम्म
~वासुदेव गुरागाईं~ ‘उः त्यो माथि देखिने गोठीकाँडा हो ।’ पूर्णमानजीले मेरो ध्यान आकर्षित गर्दै चोरी औँला ठड्याएर पहाडका शिरतिर सङ्केत गर्नु भयो । गोठीकाँडाका विषयमा कहिल्यै कहीँ केही नसुनेको मान्छेलाई गोठीकाँडा चराचुरुङ्गीको नाउँ हो कि मान्छेको नाउँ ! के थाहा … Continue reading
लघुकथा : अठारौँ बाख्रो
~केदार शर्मा~ एउटा किसानका तीन जना छोराछोरी थिए। जेठी छोरीको बिहे सानैमा भएको रहेछ। किसानलाई छोरीलाई नपढाइ बिहे गरिदिएकोमा पछुतो रहेछ। दोस्रो सन्तान छोरो रहेछ। अलिअलि पढेछ र विदेशतिर काम गरेर गएर फर्किएर राम्रै बन्दोबस्त गरेर बसेको रहेछ। कान्छी छोरीले … Continue reading
कथा : जेलातो
~रजित ओझा~ मन त्यसै–त्यसै उदास छ । एउटा चुरोट सकाइसकेपछि दोस्रो सल्काउन मन छैन । घुम्नै भनेर आएको मान्छे, त्यो धूवाँमा किन हराऊँ ? यो भीडमा रातो, पहेँलो र नीलो सबै रंगका पोसाकमा मान्छेहरू क्यामेराको रिल घुमेझैं मेरा आँखाअगाडि घुम्दै … Continue reading
कथा : लिभिङ टुगेदर
~केडी रेम्नीसीङ~ गाउँमा माध्यमिक विद्यालय स्तरको मात्र पढाई हुने हुनाले उच्च माध्यमिक र क्याम्पस स्तरको पढाईको लागि सदरमुकाम जानु नौलो कुरा होइन, यो रहरको कुरा पनि होइन । राम, श्याम, सीता, गीता, हरि, कृष्ण, रीता, नीता जो पनि पढ्नलाई खर्चले … Continue reading
कविता : गोठाले दिनको संझनामा
~रामचन्द्र कार्की~ गाईबाख्राको पछिपछि, ढाडखोलाको पानी पिउदै, ऐसेलु र कटुस खान्थ्यौ. च्यातिएको भोटो सिउदै । पल्लो घरकी गंगा बैनि, गोठालाकी असल साथी, छिइन् अचेल कुन संसारमा, आज सपनीमा आथी । माथिल्ला घरको कृष्णे पनि, अरव तिर पसेपछि, तल्लो घर नि … Continue reading
गीति कविता : हिडेर कहिले
~दिलिप योन्जन~ हिडेर कहिले, छुइएन छितिज, यात्रा भो अधुरो आसाको दियो, आँसुले भिज्दा, भै गयो मधुरो। भाग्यमा नभै, खोजेर मात्रै, पाइएन केही पनी आखाको सामु, पराए भयो, चाहेको माया नि च्यातिन्दै गयो,बिस्वासको पाना,जिबन भो धुरोआसाको दियो, आँसुले भिज्दा, भै गयो … Continue reading
