रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: nepali sahitya
कथा : मेरो अनलाइन साथी
~सुमिता शर्मा~ हाम्रो चिनाजानी भएको धेरै भएको थिएन। तैपनि हामी एकअर्कासँग अत्यन्तै घनिष्ठ थियौँ, मानौ हामी बाल्यकालदेखि कै साथी हौँ। हाम्रो विचार मिल्ने, धारणा पनि उस्तै। त्यस्तै दुई महिना जति अगाडिबाट हामी एकअर्कासँग परिचित छौँ। तैपनि हाम्रो चिनारी पुरानो होइन … Continue reading
कथा : चार सौ बीस उत्सव
~दीपक जडित~ ‘ जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो …. ‘ उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत । ‘ Hello ‘ , उसले फोन उठायो । ‘ Hey D , are you ready yet ? … Continue reading
कविता : साले दुबसु क्षेत्री
~डा. दुबसु क्षेत्री~ दौरा सुरुवाल र कालो कोटभित्र सबै कुरा छोपिन्छ भन्दो हो साले जति छोपे पनि कहीं न कहींबाट आत्मविस्वास चुहिरहेको देखिन्छ कहीं न कहींबाट स्वाभिमान नुहिरहेको देखिन्छ दौरा सुरुवालले छोपेर लासलाई जिउँदो बनाउन के सक्थ्यो बिचरा
संस्मरण : विभ्रमको विहानी
~शार्दूल भट्टराई~ एकाबिहानै चाबहिल चोकमा रमेश विकल उभिइरहनु भएको थियो। अलि ढिलै आउनु हुन्थ्यो, आज यति चाँडै किन आउनु भएछ भन्ने लाग्यो। म सरासर पत्रिका पसलमा गएँ। समाचारहरूबारे सामान्य जानकारी लिने उद्देश्यले कुनै एउटा पत्रिकातिर हात लम्काउँदै थिएँ, पत्रिका टिप्न … Continue reading
व्यङ्ग्य कविता : कम्प्युटर आन्दोलन
~चिज कुमार श्रेष्ठ~ ए, कम्प्युटर हिजो तँलाई INSTALL गर्ने म आज मै लाई REMOVE गर्न खोज्ने तँ – म झनक्क रिसाएको बेला तँ फनक्क फन्किन्छ चलाएको बेला तँ VIRUS को लाठी र बुट वनि वर्षछस् तँलाई टिलिक्क परेको टेवलमाथि सजाएर … Continue reading
गजल : खेल्दै छ देश मेरो
~हुसैन खाँ~ सद्भावको जुहारी खेल्दै छ देश मेरो पीठो नमूछि रोटी बेल्दै छ देश मेरो । ईष्या र द्वेष घृणा, बढ्दै छ यो जुनीमा आफन्तको कुटाई झेल्दै छ देश मेरो ।
संस्मरण : नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो
~प्रदीप नेपाल~ तिबेला पार्टीले मलाई मेची अञ्चलको जिम्मेवारी दिएर काम सम्हाल्न पठाएको थियो । एउटा अनौठो द्वन्द थियो मुलुकको राजनीतिमा । ०३६ सालको विद्यार्थी आन्दोलनले एकातिर राजनीतिलाई थोरै भए पनि खुकुल्याएको थियो । विद्यार्थी समुदायका गतिविधिहरू धेरै खुल्ला भएका थिए … Continue reading
कविता : यो बैशाख बाट
~डेभिन बाबु~ यो बैशाख बाट – अनुष्ठान हुँदैछ मेरो शुभेच्छुकवाद ! दिक्भ्रम यायावरहरुलाई लिएर आरम्भ गर्दैछु म दिग्विजयको यात्रा ! ! मेरो उर्दी छ, यो चेतयुद्धको समराङ्गणामा प्रत्यक सँग फूलहरुका तरवार होस् प्रत्यक सँग पुष्पाञ्जलिका कवच होस् घामहरु हारेर हरेक … Continue reading
समीक्षा : वनमाली निराकारका कथालाई हेर्दा
~नारायणप्रसाद पौडेल~ वि.स. २००६ चैत्रमा पाल्पाको तानसेनमा जन्मिएका परिपक्व तथा समसामयिक वरिष्ठ कथाकार वनमाली निराकार आधुनिक नेपाली कथाको दोस्रो चरणका सशक्त हस्ताक्षरका रुपमा परिचित छन् ।प्राध्यापन पेशामा आबद्ध निराकारका ‘समयको पर्खाल’ कथा संग्रह(२०४६) ,‘लोकतन्त्रको शङ्खनाद’ कविता संग्रह(२०६२) , ‘पत्र संचयन’ … Continue reading
कथा : एक अर्बको ओडार
~रामप्रसाद गौतम~ बितेको ३० बर्षदेखि उसलाई एउटा कोठाको अगाडि राखिएको थियो। त्यहाँ उसलाई खाने, बस्ने, सुत्ने सबै सुबिधा थियो। उसले काम गर्नु केही पर्दैनथ्यो। बस्, बस्ने मात्र। उसको अगाडि एउटा ढोका थियो। त्यो ढोकाभित्र के छ भन्ने कुरा न उसलाई … Continue reading
कविता : हिजो को डायरी बाट
~शिलु अज्ञात~ क्षितिज पारीपट्टी को कथा !!, निरीह जीबन चक्र , एउटा लम्पसार बर्तमान , मरणासन्न आशा ,आकांक्ष्या हरु , मलामी लाशहरू, पाखा पर्बत हरु आशु खसाल्दैनन , अक्ष्यर हरु राजधानी दौडी दैनन , क्यामारा माँ कैद ,दृश्य सर्माउछ,
कविता : धोखा आफ्नैबाट
~प्रणिका कोयु~ “सुन बरी लै सुन बरी लै” काम चोरियो मेरो कस्तो कस्तो तरिकाले श्रमिक मलाई बनाएर अर्कैको नाम राखेर आज के के गरियो मेरो श्रमको उपहास गरियो
गीत : म त पहिरोभित्र छु
~राजेन्द्र थापा~ म त पहिरोभित्र छु झन झन गहिरोभित्र छु सपना देख्ने आँखा बस्यो म त झन झन कुहिरोभित्र छु फूल त मेरो होइन शीत पनि मेरो होइन सुस्केरा मात्रै होइन गीत पनि मेरो होइन
कथा : सुट्टामार
~राजव~ सुट्टामार बारे मलाई पटेलले सुनाएको हो। मेरो जानकारीमा त ऊ टम कार्सन थियो। उसले आफ्नो नाम यै भनेको थियो। साँवलो रंगको उसलाई देखेको साँझ्देखि नै म ऊसँग नजिकिन उत्सुक थिएँ। त्यो साँझ् पनि ऊ मेक्लिन पार्कको झाडीपट्टिको त्यै बेञ्चमा … Continue reading
कथा : दुर्भाग्यको रूवाइ
~वनमाली निराकार~ पिठ्यूँमा रूकसाइट झोला भिरेकी २४÷२५ बर्षकी एउटी युवती चार÷पाँचवर्षको बालकलाई हातले डो¥याउँदै गाउँ पस्ने ठूलो चौतारीमा लामो सुस्केराका साथ बस्न आइपुग्छे । ऊ निःशब्द रोइरहेकी थिई । आँखाबाट आँसु बगिरहेका थिए । चारैतिर सुनसान थियो । साँझ पर्नपर्न … Continue reading
कथा : रुझेको मन, रुझेको दसैँ…
~विनिता दाहाल~ मौसम जस्तै यसपालि दसैँमा हाम्रो मन पनि रुझेको छ । पोहोरजस्तो सपरिवार हामी मामाघर गएनौं । ममिले टीकाको दिन सजाउने गरेको पूजाकोठा सफा गरेँ । कुनाकाप्चा धेरै कसिंगर जमेको रहेछ । सफा गरेँ । तपाईँको तस्बीर भगवानहरुकै लहरमा … Continue reading
कथा : पशुपति आमा
~सिमाना आत्रेय~ बिहानको चिसो मौसम म सबेरै पशुपति जान हिडेँ नुवाइधुवाइ गरेर । घडीले पाँच ठोक्दै थियो । लामो दिन भएर हो कि छिट्टै बिहान हुन्छ आजकाल । नानी ए नानी म गए पूजा गरेर आउँछु । उठेर कसेर लगाएस् … Continue reading
पुस्तक समीक्षा : देश दुखेका “आत्मालाप”हरु
~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको आत्मालाप नामक विभिन्न छन्दमा लेखिएका कविताहरुको कवितासङ्ग्रह २०७२ सालमा प्रकाशित भएको छ । यस कविता सङ्ग्रहभित्र उनीद्वारा लेखिएका विभिन्न शीर्षकका ६२ वटा कविताहरु … Continue reading
कथा : सम्बन्ध
~यादव देवकोटा~ शिशिर ऋतुको मौसम । सडकभरी हुस्सु दौडिरहेछ र ढाकिएको छ क्षितिजसँगै सिगों शहर । भुईकुहिरोको आक्रमण र चिसोको प्रकोपले मान्छेको मनका रहरहरु सिरक ओढेर बसेको छ । अघिल्लो साता लगातार पानी परिरह्यो र दिनदिनै जाडोले च्याप्दै लगेको छ … Continue reading
कथा : रक्सीको मात
~बासु ढकाल~ मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आˆनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई … Continue reading
संस्मरण : मधुपर्कसँगको साइनो
~गोविन्द गिरी प्रेरणा~ मधुपर्कसँग मेरो साइनोको नालीवेली खोतल्ने हो भने ३५ वर्षअघि पुग्नुपर्ने हुन्छ । साँच्चै ३५ वर्ष अघिको त्यस कालखण्डमा पुग्नु भनेको अमला चपाएर पानी पिउनुजस्तै हो । यो स्वाद त्यसैलाई थाहा हुन्छ, जसले यस्तो स्वाद लिएको हुन्छ । … Continue reading
गीत : यस्तो पनि हुँदो रैछ
~यादव खरेल~ यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रो लागि मेराजस्ता हजार हजार मुटु रोला
गीत : हाम्रो सुन्दर संसार थियो
~दिनेश सुब्बा~ हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई दियो दुई मुटुको मिलन थियो, सपना जस्तै उडी गयो अब हाम्रो माया, आकाश धर्ती हो हरियाली बनपाखाको, भेट हाम्रो आलै थियो चढाएको भाकल हाम्रो, देउरालीलाई थाहै थियो
छन्द कविता : साथी
~सोम खनाल~ छन्द : शार्दूलविक्रीडित साथी सम्पती हुन् अमूल्य दीलका, सद्भाबका मूल हुन् धर्ती यो फूलबारी हो, सखीहरू फूलबारीका फूल हुन् ऐना हुन् गुण-दोष दर्शाइदिने सच्याउने ब्यक्ति हुन् सच्चा मित्र पबित्र निर्झर सरी उत्साह र शक्ति हुन् । साथी हुन्न … Continue reading
कथा : मातृत्व
~सुषमा मानन्धर~ धेरै दिनदेखि पानी पर्न सकिरहेको छैन। आकाश धुम्मिएको पनि दुइ चार दिन नै भैसक्यो। न राम्ररी घाम लाग्छ न पानी नै पर्न सकेको छ। बाहिर कौसीका गमलाहरु पानी नपाई सुक्न थालिसके। काठमाडौँमा खानैलाई त पानीको हाहाकार छ, बोटलाई … Continue reading
कविता : कठै जुम्ला
~कमल कुमार~ डाँफे लेकमा उड्दथ्यो, फुल्दथ्यो सपनाका गुराँसहरु हावा चल्दा नाच्दथे बेसीँमा धानका बालाहरु
कथा : बम कि आत्महत्या!
~ध्रुब सापकोटा~ म साइबर क्याफेमा छु । प्रत्येक दिन दर्ुइ बजे म साइबर क्याफेमा प्रवेश गर्छर्ुु आफ्नो मेल खोल्छु । मेरा लागि यो नशाजस्तै भएको छ । अखबारको नशाजस्तो । समाचारको नशाजस्तो । चुरोटको नशाजस्तो । म एउटै क्याफेमा केन्द्रित … Continue reading
कविता : राजधानी
~गोविन्दप्रसाद आचार्य~ कसैले नधानेर खुट्टा कमाउँदै, सुस्त चालमा चलिरहेछ राजधानी विकृतिको पोको बोकेर गन्ध सुघाउँदै, हिंडिरहेछ राजधानी भ्रष्टचारको तीर्थ जानेहरू सबैलाई जल, प्रसाद बाँडिरहेछन् महापन्डितहरू अस्पष्ट अर्थमा भ्रष्टाचारका पुराण सुनाइरहेछन् राजधानीको पाचनप्रणाली अति बलियो भएर होला कृति विकृति पचाइरहेछ हुने … Continue reading
लघुकथा : आगो
~कात्यायन~ – आँगनको अंगेनामा हामीहरू आगो फुक्न तल्लिन थियौं | – आगोमा हुर्किएका मधेशका आन्दोलनका आगोले हामीहरूलाई भान्सामा हैन, आँगनमा आगो फुक्न बाध्य तुलाएको थियो | बल्न गाह्रो मानिरहेका काँचा दाउराबाट निस्केका धुँवालेभन्दा गाँसको अभावको निरन्तरताले बढी पोलिरहेको थियो | … Continue reading
कथा : फेसबुके प्रेम
~केडी रेम्नीसीङ~ कोलाम साइबर क्याफेको एक कुनामा बेलुकीको कफी लिदैँ फेसबुकमै गफिदैँ थिएँ एक एनआरएनसँग । झापाको भुटानी क्याम्पबाट पाँचवर्ष अघि अमेरिका सिफ्ट भएको कुरा गर्दै थिइन् उनी । मैले सोधेँ, ‘कति वर्षकी थियौ उतिखेर?’ जवाफ आयो, ‘२० वर्ष’ मैले … Continue reading
गीत : लैजा चरी मेरो खबर
~दिनेश अधिकारी~ कुरा सुन्छु नानथरी गाँठो पर्छ छातीभरि बह पोख्ने ठाउँ छैन बसेकी छु बाटो हेरी लैजा चरी मेरो खबर जहाँ होला उसको शहर हातमाथि हात राखी देवी देउता सबै भाकी लाएको त्यो चोखो माया कतै बिर्सिदिने हो कि
कविता : ए साथि सुन न एता
~ढक बहादुर बस्नेत ‘आकाश’~ साथि तिमि म सित भयेउ टाढा किन ! लुकि लुकि, बांगि बांगि हिड्छेउ हरेकछिन !! साथि भनि मैले सम्झंथे हरेक दिन ! किन येसरि साथि को माया मारि तर्किंछौ दिन दिन !! तिमि त थियेउ अर्कैको … Continue reading
