Tag Archives: nepali sahitya

छोक : गुलाफको अभिमान

~कृष्ण वस्ती~ घामले दिएको न्यानो ओढ्यो, हावाले पठाएको शीतलता टेक्यो, र

Posted in कविता | Tagged | Leave a comment

पौराणिक बाल कथा : बिकाल राक्षस र बाँदर

~उमाशङ्कर द्विवेदी~ कुनै नगरमा भद्रसेन नाम गरेका एउटा राजा बस्दथे । उनकी रत्नवती नाम गरेकी सम्पूर्ण लक्षणले युक्त एउटी सुन्दरी कन्या थिइन्, जसलाई एउटा राक्षसले हरण गर्न चाहन्थ्यो । रात्रिको समयमा त्यो राक्षस राजकुमारीको खोपीमा पसेर नानाथरी उत्पात मचाउँथ्यो तर … Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

मुक्तक : पत्त्यायौ

~चित्र लक्ष्मी~ पत्त्यायौ,भातले नपत्त्याएको भातेलाई पत्त्यायौ,सडकले लत्त्याएको खातेलाई सधैं अनुत्तरित रह्यो

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : संयोग होइन मिल्न गए यो कथा

~चन्द्रवीर तुम्वापो~ थपक्कै फक्रन्थ्यो सामूहिक पकन्दीका शिरबन्दी जस्ता घाम–जून लब्रेडाँडाको ठिक्क निधारमाथि र फूल्थे आशाका रङ्गी–चङ्गी किरण मनहरूको कान्ला–कान्ला बग्थ्यो लगातार उत्साहको संगीत– सिवाखोला। आकाश ओर्लेर बास बस्न आइपुग्थ्यो आँगनमा

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : सिफलमा छुटेका धर्मबुबा

~विप्लप प्रतीक~ बिछडिएकालाई अचानक भेट्नु वा विगतलाई सम्झनाका मयूर प्वाँखले ओल्टाउँदै-पल्टाउँदै आँखा चिम्लेर अतीतको शयर गर्नुमध्ये कुन आनन्ददायी होला ? यो सवाल मनमा आएका कारण के छ भने यतिखेर दुवै खालका आनन्दका रसायन बग्दा छन्, मेरा तन्तुहरूमा । समयको सुरुङमा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : प्रिय कलाकार

~केशव शिलवाल~ कलाकार साथी ! मेरो पनि एउटा चित्र बनाऊ भोकले दोब्रिएको मेरो पेट कस्तो देखिन्छ ? मूर्त छ या अमूर्त ? तेलचित्र बनाउँछौ या रेखाचित्र ? तिम्रो चित्रमा उज्यालोको परिभाषा के

Posted in कविता | Tagged | Leave a comment

कविता : लय

~अमर गिरी ~ एक लय छ नदीहरूसँग वृक्षहरूसँग एक लय छ हावालाई अँगालो हालेर शारदीय घाममा नाचिरहेका धानका बाला प्रचण्ड घामले बनाएका घाउहरूलाई सुमसुम्याउँदै फक्रिरहेका गुलाफ पुसको चिसोमा खोरिया खनिरहेका किसान

Posted in कविता | Tagged | Leave a comment

कथा : कोही शहीद, कसैको सिउँदो रङ्गिदै

~रोहित शाही~ हातमा बाँधेको साइको फाइभ घडि हेरेँ, समय घर्किदो थियो । सर्ट आर्इसाइटको पावरले घनिभूत मेरा आँखाहरु पर परसम्म कसैलाई खोजिरहेका थिए । पर टाढैबाट एयरपोर्ट जाने बस ृई ३४े आउँदै थियो, यता मेरो मन छटपटाइरहेको थियो । म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समयसँग युद्ध

~ठाकुर वेलबासे~ बिहानीसँगसँगै उदाएका हजारौं सूर्यहरू कहाँ हराउँदै छन् कहाँ हराउँदै छन् सपनाका लाखौँ ताराहरू किन आकाश यसरी रित्तो बन्दैछ ? आआफ्ना गीत गाउँदै चराका बथानहरू एकसाथ उड्न सक्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : देश

~तिर्थ प्रसाइ ‘अभिनव’~ हिजो आज, मेरो ड्युटी पर्या छ मेरी स्टोप्सको छेउछाउ तिर बिषाद आँखाभरी बोकेर त्यहाँ आँउँछन टाइट जिन्समा कुमारीहरु, अनी एक घण्टा पछी निस्कन्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : गधा जीवनको मुक्तिमार्ग

~मनु लोहरुङ राई~ रहरमा बाँच्नु पर्थ्यो जीवन- जिउनुलाई अल्झेको उझिन्डो बाध्यता- परान राख्न डाँडाल्नु भरी तरान छेस्को बोकेर “गधा”जीवन। अनमोल पसिनाका थोपाहरु बिनामोल बगेका छन्। आँशुका नहरहरु मिसिएर….. नियतीको चुटाईले “गधा”

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो र बाङ्गा गोरेटाहरू

~वैरागी जेठा~ मुढेको चिसोहावा पिउँदै घुट घुट बाटो रबाङ्गा गोरेटाहरूमा म गुडिरहेछु लाली गुँरास तपतप झार्छ आँसु चिमाल शिर झुकाउँछ साहित्यिक उत्सर्जनमा म र मेरा सहयात्रिहरू अँधेरी जङ्गलहरूमा जोखिम समाएर पानी अमलाझैँ हाँसेर बाटो र बाङ्गा गोरेटाहरू ओर्लिरहेछौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : हॉस्न मनाही छ

~बलराम तिमिल्सिना~ भो नहॉस चुपलाग अरुलाई हॉस्न देऊ किन नाच्न तम्सिएको अरुलाई नॉच्न देऊ हॉसे पनि आधि हॉस एउटा ओठ नफुकाऊ नॉचे पनि हल्का नॉच दुवै खुट्टा नचलाऊ अरु हॉस्या देख्नै हुन्न हॉस्न अघि सऱ्या किन ? कोही नाच्या देख्नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : विसर्जित प्रेम

~सुरेश गिरी~ आज पनि पटक्कै निन्द्रा परेन अह ३ घण्टा अगाडी बाट सुत्ने कोशिश आज पनि खेर गयो । उठेर सलाई कोरे अनि सल्काए उही सुर्तिले भरिएको सेतो खोल रुपी कागज । आत्मियता प्रेमले मात्र झल्काउदैन कहिलेकाही शाब्दिक बिनाशता पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सम्हालेकि छु

~उर्मिला थपलिया~ उस्ले छोडेर गएका सबै सबै कुरा मैले सम्हालेकि छु गोठभित्रका गाइबस्तु सम्हालेकि छु घर भित्रका बा आमा सम्हालेकि छु लालाबाला सम्हालेकि छु तर पनि ढिकिमा चामल सरि कुटीन्छ यो मन कहिले हाडीमा मकै सरि भुटीन्छ यो मन अति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : गन्तब्यहिन यात्रा

~रामजी बलामी~ “ प्यारी त्यसरी पिर नगर्नु दुई वर्षमा त फर्किहाल्छु नि त्यसपछि ल्याएको केही कमाईले बावुलाई पनि राम्रै स्कुलमा पढाउँला ।” रमेश हिड्ने दिनको अघिल्लो राती सुत्ने बेलामा आँसु पुछ्दै आफुलाई काखमा राख्दै भनेका यि वाक्य अन्जुको मनमा अहिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो कविताको शक्ति

~नरेश शाक्य~ तिम्रो बमभन्दा धेरै संहारक छ मेरो कविताको शक्ति यसको निशाना अचुक छ यसले ताकेको गोलीले सीधा शत्रुको छाती भेदन गर्छ जिउँदाहरूको हड्डी रगत, पसिना र आँसुले निर्मित तिम्रो शोषणको महलमा यसले धावा बोल्छ र देख्दादेख्दै

Posted in कविता | Tagged | Leave a comment

गजल : चियाउँदै आउँछिन उनि

~प्रतिमान सिवा~ लुक्दै-छिप्दै चियाउँदै आउँछिन उनि रात बिरात सपनीमा सधैं धाउँछिन उनि । मेरो माया अजम्बरी हो कि होईन जोखी तौली जाँच्न भ्याउँछिन उनि ।

Posted in गजल | Tagged | Leave a comment

कविता : किन तड्पायौ प्रिय ?

~अरुणबहादुर खत्री “नदी”~ आउँछु भनेर विश्वास दियौं तिमीले मलाई उषाकालदेखि तिमी आउने बाटो हेरिरहे । घरका सबैलाई अन्तै पठाएर एक्लै तिम्रै प्रतीक्षामा म खाटमा पल्टिरहे ।

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : एकता

~नन्दलाल आचार्य~ पात्रहरू आमा : अढाई शताब्दी पचाएकीले र नाना भाँतीका पीडा झेलेकीले मलिन मुद्रामा हिरण्य : असाध्य अग्लो भौतिक स्वरूप भएको पर्वत : मध्यम उचाइको तर फर्याकफुरुक गर्ने तमोर : सामान्य उचाइको (रङ्गमञ्चको पर्दा बिस्तारै खुल्दै जान्छ । मञ्चमा … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कविता : दु:ख

~राज आशातीत~ मेरो एउटै साथी छ जो आंखाका काप हुँदै बगिरहन्छ … मेरै दैनिकिमा दैनिकजसो अहो! मेरो दुश्वप्न भौंतारीरहंदा जिवनको खोजमा जीवन…. कुनै डिलमा छाडेर परेलिको … बस् पर्खनु छ ….मृत्यु!

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : संगत

~हरिकृष्ण काफ्ले~ निरन्तर सिकाए सुगा पनि बोल्ने हुन्छ कुनै बोली छुरा जस्तो छाती छिचोल्ने हुन्छ! त्यसैले मान्छे भन्छन् ठूलै रूखको ओत लाग्नु

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पर्खाल

~शकुन्तला जोशी~ त्यो तीखा आँखा भएको बाज जसरी माथिमाथि उडेर दुनियाँ हेर्न पाए मलाई छेकी उभिएको पर्खालभित्र के के होलान् ? कस्तो होला हावा जसरी हुरुरु कुद्दै तिम्रो बगैंचामा पसेर रूखरूखमा हाँगाहाँगामा पिङ खेल्न पाए ?

Posted in कविता | Tagged | Leave a comment

कविता : नानीहरु र देश

~प्रवीण वानिया~ अध्याय एक– नानीहरु– झोलाभरि सुकिला अक्षरहरु बोकेर सुदूर गाउँको पाठशाला धाइरेछन् र, पढिरहेछन्– यो देशका उन्नत सपनाहरु । नानीहरु– चेतनाले नबुझेरै पनि

Posted in कविता | Tagged | Leave a comment

कविता : देश आदेश

~निष्प्रभ सजी~ मैले आफ्नै भाईलाई विना सनाखत गाडेको छु र बालाई भाई फर्किन्छ भनेर ढाँटेको छु तिमीले ढलाउ भन्यौ मैले ढलाइदिएँ

Posted in कविता | Tagged | Leave a comment

गजल : मनमा राखिदिएको छ

~कल्पना आचार्य ओली~ मान्छेलाई लोभै लोभ मनमा राखिदिएको छ । र त माया पनि पापी धनमा राखिदिएको छ । जाउ प्यारा दुई चार पैसा कमाएर आउ विज्ञानले प्रवास पनि आँगनमा राखिदिएको छ ।

Posted in गजल | Tagged | Leave a comment

कथा : आमा

~खेमलाल पहारी~ उत्तर भारत बिहारको रामनगर थाना स्थित रामग्राम नाउँको एउटा सानो गाउँमा नेपालीहरुको बाक्लो बस्ती थियो। त्यस बस्तीमा खासगरी २००७ सालको एतिहासिक क्रान्तिको समयमा नेपालबाट भागेर आएका राणाहरू वा त्यो घटना भन्दा अघि-पछि आफन्तको खोजिगर्दै आएर बसेका साधारण नेपालीहरू थिए। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरागाउँका किरियापुत्रीहरू

~कुमार नगरकोटी~ कोरागाउँको नामोत्पत्ति प्रसंगबाट कथा शुरू गर्दा गज्जब बात भइजान्छ भन्ने हाम्लाई लाइरा’छ। त्यो गाउँको नाम कसो गरी कोरागाउँ रहन गयो भन्नेबारे एउटा चाखलाग्दो घटना छ। विषय वा प्रसंगले अन्यार्थ नलागे त्यसको चर्चा गर्नु मुनासिब देखियो। तपाईंको अनुमति छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जून पश्चिमास्त भइरहेछ

~उदय निरौला~ पुतलीसडकको त्यो सेकुवा पसल नजिकै प्रतीक्षारत त्यो अप्सरा मसाज टेबुलभित्रबाट बाहिरिएकी छे पत्रकार क्यामरा क्लिक गर्छ नेता भटमास लिएर बङ्गुर चपाउँदैछ प्रतीक्षारत त्यो बिचरी समय व्यर्थ बढार्छे । जून हाँस्दैहाँस्दै आफ्नो अक्षमा

Posted in कविता | Tagged | Leave a comment

गजल : सानो कुराले पनि

~प्रमोद स्नेही~ दुखाउँछ मान्छेलाई सानो कुराले पनि यसै भन्नुहुन्थ्यो मलाई, हाम्रा बाले पनि व्युझन्छु प्रत्येक रातहरूमा ऐठन परेर सुत्नै दिदैन मान्छेलाई, सपनाले पनि

Posted in गजल | Tagged | Leave a comment

कथा : प्रांगारिक प्रेम

~सुरेश प्राञ्‍जली~ ‘हाई’, प्रकृति अनलाइनमै रैछे, च्याटमा लेखिहाली । तर, मैले अल्लिबेर केही नलेखेपछि उसले जिस्क्याउँदै फेरि लेखी, ‘नबोल्ने व्रत लेको?’ ‘होइन, बोल्ने व्रत’, मैले लेखेँ। ‘अनि किन त?’ ‘सोँची रा’को’, मैले लेखेँ, ‘र्‍यापिड फायर राउन्ड हो र, सोध्नेबित्तिक्कै जवाफ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : समाचारको शिर्षक छैन अहिले

~मनोज बोगटी~ अलैंचीको बोटमा ल्यापल्याप टॉंस्सिन्छ बाजेको सड़िएको सपनाको छाला। छालारङ सर्छ दानातिर फूलको सुगन्ध गाउँले थाहा पाउँदैन शहरले थाहा पाउँछ। अलैंची टिप्ने हातमा, औंलामा लागेको काया पखाल्ने

Posted in कविता | Tagged | Leave a comment