Tag Archives: nepali sahitya

कविता : गोली चलिरहेछ

~बिमल गुरुङ~ ढुँगाहरु छानामाथि बर्सिरहेछन् बर्षाको पानी के ! ढुँगाहरु बर्सिरहेछन् थाना बाहिरको प्रहरी भ्यान चकनाचुर भइरहेछ गोली चलिरहेछ । केटाहरु बाहिरबाट ढुँगा हानिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कथा : भुमरी

~चंकी श्रेष्ठ ‘अभय’~ केवल धागोमा बाँधिएको एउटा सिन्का जसले तिनीहरूको जीवनमा शान्ति ल्याएको थियो । ऊ दिउँसो सुत्थ्यो, रातभरि उठ्थ्यो । कुनै दैनिक अखबारमा मुखपृष्ठको पाण्डुलिपि सम्पादक थियो । यसकारण रातभरि समाचारका तथ्य, भाषा, अक्षर र क्यारेक्टर केलाउनु उसको बाध्यता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अक्षर चिन

~अरुणबहादुर खत्री “नदी”~ सकेन उसले अक्षरहरु राम्ररी चिन्न उसको हातले जानेन कलम चलाउन तर, बन्दुक चलाएको छ उसले

Posted in कविता | Tagged | Leave a comment

कविता : म पागल !

~कृष्णराज खनाल~ जरुर सभासद म पागल ! यस्तै छ मेरो हाल ! अस्पतालको एउटा अँधेरो कोठामा हाड छालाको मेरो शरीर मृत्युसँग जिस्किँदै धिकिर धिकिर हावा खाएर बाँचिरहेछ । म तिनका भाषा बुझ्छु म तिनका लेखा राख्छु पैसाको आडमा,

Posted in कविता | Tagged | Leave a comment

कविता : गैंडोपासना

~लक्ष्मी प्रसाद देवकोटा~ क. प्रभु गैँडा ! प्रभु गैँडा ! देऊ घिउ, चिनी, मैदा ! तातो हलुवा गर पैदा ! कर्कलोले पेट दुख्यो अति ! खल्लो भयो अब कैँडा ! अभावदेखिन् विरक्त भएका भक्तहरुको आवाज सुन ! दुःख सागरमा सुख–वन्दरगाह … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नेताहरूको शरीरमा मृतात्माहरू

~विश्वराज अधिकारी~ अमेरिकामा नोभेम्बर महिना शुरू हुनुको अर्थ चाडपर्वहरू आउन शुरू हुनु हो । नोभेम्बर महिनाको अन्तिम बिहीवार थैंक्स गिभिङ पर्दछ । जोड, बिजोड जस्तो वर्ष होस् हरेक वर्षको नोभेम्बर महिनाको अन्तिम बिहीवार थैंक्स गिभिङ पर्छ नै । बिहीवार हुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नयाँ मान्छे

~टंक सम्वाहाम्फे~ उ नयाँ युगको नयाँ मान्छे अथवा यो देशको नयाँ मान्छे हाम्रै समुदायवाट जन्मेको नयाँ मान्छे जसरी परिभाषा गरेपनि उ नयाँ युगको नयाँ मान्छे हो हामी जस्तै भएर पनि यो देशको लागि नयाँ भएर आएको छ त्यसैले उसलाई नयाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : कति राम्रो देश हेर

~निर्मला अवस्थी~ सगरमाथा शिरमाथी कति राम्रो देश हेर अझै राम्रो छ है हाम्रो आफ्नै भाषा भेष हेर ।। बिर्सिने पो हुन कि अब नेपालीले नेपाली पन दौरा सुरुवाल गुन्यु चोली बिर्से लाग्छ ठेस हेर

Posted in गजल | Tagged | Leave a comment

कविता : आफ्नै छायाले

~दिलिप योन्जन~ मनमा बसि मनै त खाए उनी हासी हासी रुई रने पारे उनी आफ्नै छायाले ख्याल ठट्टा गरेर छाड्यो मायाले। आधी खोला उर्लिन्दा मनमा हुन्थ्यो सन्चो बिना बादल मनै भत्कि गईरन्छ पहिरो

Posted in कविता | Tagged | Leave a comment

कविता : जान देउ नानीलाई शान्तिसँग

~प्रणिका कोयु~ कोही मरे वास्ता हुन्न कोही मरे वास्तैवास्ता आँशु सबैको, सबै किसिमको बग्छ आँशु पिडाको आँशु मायाको आँशु रिसको आँशु डर र लाजको तिम्रो लागि कसले-कसरी-कहाँ-किन बगे तिमीले थाहा पाउन्नौ – आहा कति राम्रो!

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वागत छ नव बिहानिलाई

~आचार्य प्रभा~ बिक्षिप्त मनका धमिला सोचाइहरु पखाल्दै नव पालुवारूपी पाइलाहरु अघी बढाउँ बिगतका बिझाइहरुका खोटहरुलाई नव बर्षको उत्साही मल्हमले शितल गराउँ/ अनिष्ट बिचार अनी रिस र द्वेशहरुलाई हर्ष र खुशी अनी नव उमङका आँशुहरुले

Posted in कविता | Tagged | Leave a comment

गजल : अलिअलि चोट देऊ

~विक्रम तिमिल्सिना~ मायामात्र कस्तो-कस्तो अलिअलि चोट देऊ अलौकिक होइनौ भने अलिअलि खोट देऊ जताततै प्रेम भेटेँ, तरल जिन्दगानी लेखेँ थोरै कडा हुने मन छ, त्यसैले अठोट देऊ

Posted in गजल | Tagged | Leave a comment

कविता : जुन तारा नढाकिदेऊ

~निर्मला अवस्थी~ नढाकिदेऊ बादलु गगनलाई नढाकिदेऊ खुल्न देऊ सगरभरी जून तारा नढाकिदेऊ टुकी बनी आउँछु म तिमी पर्खि बसिरहनु भनेको हो जूनले मलाई तिमी कहिल्यै नआत्तिनु सितारा लिएर आउँछु म तारा मलाई भन्दै थियो हेर्दा हेर्दै सगरमा तिमीले सबै ढाकिदियौ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुषहरुको बस्तीमा महिला

~प्रकाश सुनुवार ‘निराकार’~ महिलाहरु गर्वमा हुंदै मारिनु पर्ने जन्मीने वित्तिकै मारिनु पर्ने दोश्रो दर्जाको रुपमा हेरिनुपर्ने पुरुषहरु एसो गर्छन् आफुलाई माथि राख्न खोज्छन् आप्mनो वंश चलाउन एसो गर्छन् आमा पनि महिला हुन् भन्ने विर्सन्छन् वंश चलाउन आमा नै चाहिन्छ भन्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : समय सोध्ने केटी

~पदम भण्डारी~ यात्राको क्रममा एकदिन म छुुट्टीमा घर जाँदै थिएँ । झण्डै दश वर्षपछि मेरो गोबिन्दसँग भेट भयो । ऊ पनि बसमै यात्रा गर्दै थियो, तर अर्को बसमा । उसलाई देख्नेबित्तिकै ऊछेउ गएँ र भनें– नमस्कार ! चिने चिनेजस्तो लाग्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शिलाले माइत त्यागिन्

~चन्त वनेम~ ‘ए शिला ! बस्तु खोल्ने बेला भएन ?’ गल्लीबाट गीताले कराइन् । ‘म तल पित्तोलुङमा चराउँदै गर्छु, बस्तु त्यतै लिएर आइज है’ भन्दै बस्तु लिएर ओरालो झरिन् । शिला सुन्तलाको रुखबाट कराई, ‘म आई हाल्छु हिँड्दै गर, सुन्तला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निमिसा र मनिष

~भावना परिष्कृत सुनुवार~ निमिसा र कुन्दनको प्रेमकथा पर्दाफास भएपछि नरनारायणको परिवारमा बज्रपात प-यो । दुई वर्ष त यी प्रेमिले जोडीहरूको सम्बन्ध विषयमा कसैलाई भनक थिएन । गुजुरगुइँठे नाम गरेको व्यक्ति जसको काम टोल छिमेक, पुरै गाउँभरिका विषयमा चियो चर्चा गर्दै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोकको संगीत

~भूपिन व्याकुल~ छाताको अङ्कुसी इस्टकोटको पिठ्युँतिरको भागमा घुसाएर मेरो हात समात्दै बाले गाउँको सरकारी स्कुलमा भर्ना गर्न लगेको श्यामश्वेत सम्झना अझै बाँकी छ। रातको चकमन्नतामा उहाँको चर्को घुराइले तर्सिएर अर्धनिद्रामा रात छिचोलेका स्मरण पनि छन्। घुर्दाघुर्दै सास रोकेर निकै लामो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो नेपाल

~हुसैन खाँ~ धरामा सुमेरू छ नेपाल मेरो यही नै दिलैको सुसञ्जाल मेरो तरार्इ-पहाडी-हिमाली स्वरूप मिलेरै बनेको छ मायालु रूप ।१। कहीँ देउराली कहीँ दून-डाँडा यहाँ भीरपाखा रहेछन् हजार कतै लेक-बेसी कतै खर्च-टार

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : हातमा गुराँस मनमा माया

~भेषराज रिजाल~ गोठीकाँडाका रमणीय डाँडाकाँडा हेर्दै सिद्धपाइला पुगेपछि एकछिन रोकिएर हेरेथ्यौँ सुर्खेती सेरोफेरो । समथर सुर्खेत उपत्यका नियाल्दै टिपेथेँ मैले दुईचार थुङ्गा गुराँस । गुराँसको रङ जीवनको रङ जस्तै लाग्छ मलाई । सलक्क परेका हरिया पातसितको गुराँसको थुङ्गो समातेपछि कलम … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : बैशले मातिएपछि

~प्रकाश स्याङ्बो~ बयस्क उमेरमा प्रवेश गरेकी शिक्षित परिवारमा हुर्केको सपना एकदिन बिदेश बाट आएकी फुपुको घरमा पुग्छिन फुपु उनको लागि चिया बनाउन किचनमा जादा सपनाले यौन कथाहरुको म्याकजिन भेट्छ,उनले म्याकजिन भित्रको उत्तेजक तस्बिर र यौन कथा पढ्दै गर्दा उनको फूपू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : जुटौँ सबै सर्बहारा

~दिनेशराज पुरी~ आउ, उठ मुक्ति खोज्दै जुटौँ सबै सर्बहारा, आफ्ना शर्त पूरा गर्न संघर्षको लाऔँ नारा ।। किन गरीब ओइली झर्ने रु धनी फुल्ने आकाशमा, समान रुपले प्रकाश छर्ने उस्तै हुन जुनतारा ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो छोरो

~छत्र के सी~ त्यो काले मोरो कस्तो कस्तो ? अनुहार हेर्‍यो शिशाको लिपि जस्तो रूपरङ्ग हेर्‍यो बौलाहाको ढिपी जस्तो जाँघ हेर्दा चिसोचिसो हिउँ जस्तो बेहोरा हेर्दा भएभरका बङ्गगारा झारिदिउँ जस्तो

Posted in कविता | Tagged | Leave a comment

गीत : को हो रे को हो

~शान्ति शाह~ को हो रे को हो मुटुमा मेरो माया भै बसेको जहाँ नै जाऊँ जिन्दगी भरि छायाँ भई बसेको । झसङ्ग पार्ने एकान्त ठाऊँमा कोइलीको स्वरमा पिरती लाउने बिहानी पख फूलेको फूलमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कोयली गाउला बन गुञ्जाउला

~श्यामदास वैष्णव~ कोयली गाउला बन गुञ्जाउला हाय हाय हाय निष्ठुरीको सम्झनालाई सम्झाई मन मेरो रुवाऊला बन गुञ्जाउला गइ गइन् निठुरी बन्दै हाय हाय गइ गइन् निठुरी बन्दै ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बाँच्न चाहने मान्छे

~नरदेन रुम्बा~ हार लगाई हारहरुको बाँच्न चाहने मान्छे संसार सित साइनो आफ्नै गाँस्न चाहने मान्छे एक छेउ जीवन छ अर्को छेउ बाँच्न चाहने मान्छे आश अधुरो बास अधुरो यहाँ धेरै मधुमास अधुरो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : निर्णय

~बिना थिङ तामाङ~ ……अन्त्यमा मैले छोडिदिंए उस्लाई । लेख्न के नै बाँकी रह्यो र अब ।अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि । तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु भलै म त्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सोँचाई

~नारायण पोखरेल~ गजब छ , कहिले कता जान्छ , कहिले कता , आखिर सोँच नै त हो , कहिले उहि बचपना मा भेटिन्छु त , कहिले वयस्क भएर भेटिन्छु , कहिले कुनै आकर्षक स्त्रीको हात समातेर हिडिरहेको हुन्छु ,

Posted in कविता | Tagged | Leave a comment

उपन्यास अंश : अनावृत

~प्रभा कैनी~ उपन्यास अनावृतमा डा. गोविन्दराज भट्टराईले लेख्नुभएको भूमिकाको छोटो अंश अनावृत छ अँध्यारो जीवन यहाँ उज्यालो खोजीमा –डा. गोविन्दराज भट्टराई लेखकसितको भेट र नारी प्रसङ्ग दसैंतिहारको बिदा थियो, म गीता केशरीको बदलिँदो क्षितिज पढिसक्तै थिएँ । त्यसमा प्रतिध्वनित नयाँ … Continue reading

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

कमल सरोवरका ६ मुक्तकहरु

~कमल सरोवर~ घरी प्यारले घरी तरवारले हिर्काउछन् हिर्काउन पनि अनेक प्रकारले हिर्काउछन् अरे यार कसरी चित्त बुझ्छ मेरो गाउँलाई?? घरीघरी तिम्रै शहर बजारले हिर्काउछन् कमजोर सोचिरहेँ तगडा होला सोचिएन काँडा भन्दानि फूल कडा होला सोचिएन

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : आउ न यार !

~प्रमोद अधिकारी~ मेरो कला भ्रममा रमाउने त्यती नै हो मसँग भएको । एक्लो म हज्जारौँ माइल बाइक यात्रामा म पछिको रित्तो सिट सुन्यतामा पनि कल्पित तिम्रो प्रतिबिम्ब मुसुक–मुसुक मुस्कानमा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~पद्मप्रसाद शर्मा~ विनोद आफूलाई राम्रो ब्यक्तित्व भएको व्यक्तिको रुपमा सम्झन्छन् । उनले आफ्ना सबै क्रियाकलाप देशभक्तिपूर्ण र जनताका निम्ति भएको ठान्छन् । आफूले रोजेको विचार र सिद्धान्त जनमुक्तिका खातिर हुन् भनेर ब्याख्या गर्छन् । विनोदमात्र होइन उनको पूरै जमात आफ्नो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment