Tag Archives: nepali sahitya

व्यङ्ग्य निबन्ध : गजबकी श्रीमती

~दीपक ‘दर्पण’ रावत~ भए पनि नहुने नभए पनि नहुने यो जात ! नपाउँदासम्म तात्तिने पाएपछि मात्तिने । कैले दंग तिन छक्क पार्ने भने कहिले तालुबाट पसिना निकाल्दिने अचम्मको जात । विभिन्न विज्ञहरुका श्रीमतीप्रति विचार भिन्न–भिन्न होलान् तर मलाइ के लाग्छ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : शहर तिर किन सर्यौ

~हरी गौतम~ आफ्नै घरको जमीन छोडी, शहर तिर किन सर्यौ ..!! हलो-जुगां गरी बरु लाग्छ गाँउ मै खेती गर्यौ..!! हिंडे मात्र हुन्न हजुर, गन्तव्य मै पुग्नुपर्छ.. वीच बाटो मै फस्न किन जानी जानी जघांर तर्यौ..!!

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्मभूमीमै मर्न पाउँ

~देबेन्द्र बस्याल~ पहराको छोरो म पहरामै रम्न पाउँ छहराको सन्तान म छहरामै खेल्न पाउँ वन पाखामा खेलेर कन्दमुल खाएर छहरा र पहरासंग

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : झरे अश्रुधारा

~रवि प्राञ्जल~ उद्विग्न छन् हृदय मेरा तिमीभित्र खेल्न । मन-गङ्गाका लहरमा तिमीलाई हेल्न । गहन भो भावनामा पौडी हृदयाञ्चल बर्से सारा अश्रुधारा काँपे दृगञ्चल ।

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : बलेको आगो

~भिम बहादुर थापा~ असामान्य अलिक अपत्यारिलो तर, अनायास उसको सानो प्रगतिमा सामान्य पदारोहणमा केही नौलो? केही नयाँ? ब्यग्र आँखा अघि-

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बोक्सी

~निश्चल काउचा~ ७० दशक पार गरेकी मसिनीदेवीको पाटी र खरीले बारेको झिगटीले छाएको सानो झुप्रो छ । उनको सम्पत्तिको नाममा त्यहि एउटा झुप्रो हो । १४ बर्ष मै उनको बिहे भएको थियो । बिहे पछि उनको २ वटा लालाबाला पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : देश च्यातीन के बेर

~रुमानी राई~ हाम्रै अनुमतिमा हाम्रै भर्‍याङ् टेकेर हाम्रै सपना बोकेर एकहुल बुख्याँचाहरु भ्र्खरै, उकालो चढे र,अहिले उनिहरु आधार शिविरमा छन् र,विस्मृत झैं आक्रोसित छन् एकार्कामा

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पुरस्कारसँग जोडिँदा

~प्रदीप नेपाल~ लेखनीको थालनी नै पुरस्कार प्राप्तिबाट भएको हुनाले लेख्नु भनेको पुरस्कार पाउनु हो भन्ने ज्ञानचेतना मभित्र हुर्किएकै थियो। गाउँकै सरस्वती मिडिल स्कुलमा पढथेँ म। कथाकार परशु प्रधान हुनुहुन्थ्यो हाम्रो स्कुलको हेड सर। पहिलोपटक तीन क्लासमा पढ्दा हुनुपर्छ, मैले एउटा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : जाउँ की जस्तो लाग्यो

~स्वयंवर सिंह लामा~ उनकै घरमा जन्ती आयो हेर्न जाउँ की जस्तो लाग्यो सिंउदो अझै खाली रहेछ रंगाई दिउँ की जस्तो लाग्यो । पाहुना पात धेरै थियो खैलवैला ठुलै थियो लोगन्तीलाई झुक्याएर भगाई दिउँ की जस्तो लाग्यो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : सुन्दर बिहानीको प्रतिक्षामा

~बसन्त लोहनी~ बन्दुकाको निसाना लाग्दा लाग्दा रक्ताम्मे भएको मन अब नदुख्ने भइसकेको छ त्यसैले चरैतिरबाट निसाना दागिरहेका तिनका हातहरु थरथर काम्न थालेका छन् जब एउटा फूलमा

Posted in कविता | Tagged | Leave a comment

गजल : कसरी बुझाऊँ यो दिल

~म. बि. बि. शाह~ भन लौ तिमी नढाँटी कसरी बुझाऊँ यो दिल हेरेर खाली तस्बीर कति दिन बुझाऊँ यो दिल ब्यूँझे पनि मै देख्छु, तिमी नै म देख्छु निदमा दिनरात सम्झी खाली कसरी बुझाऊँ यो दिल

Posted in गजल | Tagged | Leave a comment

गीत : म फूल होइन मानिस भएँ

~बच्चु कैलाश~ म फूल होइन मानिस भएँ विरह बोल्दछु शीतको थोपा पर्दैन ममाम आँशु खोल्दछु । दिल हो मेरो अल्झिन्छ कहिँ कहिँ खान्छ ठक्कर झन चोट खान्छ झन् हु्न्छ कोमल

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सपना संगै निदाएको रात

~अनुप्रिया गौतम~ प्रेममा समर्पण होस् त यस्तो…… उनि भन्दै थिइन त्यसपछि जीवनमा मैले अर्कोलाई रोजिन ….. सुन्दर जीवनको परिकल्पना कसले गरेको हुन्न ! राम्रो लाउने, घुम्ने, पाए कारै चड्न पाए हुन्थियो । शान सँग हिड्न पाए हुन्थियो । टल्केको जुत्ता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लक्ष्मीको सम्बन्ध बिच्छेद

~अम्बिका कार्की~ मलाई माया गर्ने पति पाउँदा हर्ष विभोर थियँ उ जागिरे थिए म भने घर बसेर बुढा भएको सासू ससुराको स्याहार सम्हार र घरको रेखदेख गर्थें दिनेश प्रत्येक पन्ध्र दिनमा घर आउने गर्दथे घर आउँदा एउटा झोला सकि नसकी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेरो लोभी मन

~सरला अर्याल~ जिन्दगीका बाटा कती बदलिए, समयले कती काचुली फेर्यो तर सानै देखी आमाको हात समाउदैइ साझ पख एक-डेढ घन्टा हिड्न लागेकोबानी अहिले सम्म पनि चलिरहेको थियो । देश छोडी बिदेश, बिदेश पछी स्वदेश र जती नै बेफुर्सद हुँदा पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मेरो शुभकामना तिमीलाई

~किरण खरेल~ हृदय भरीको मेरो शुभकामना तिमीलाई मेरो उमेर लिएर तिमी धेरै बर्ष बाँच म तिम्रो आँसी लिन्छु, तिमी सुख सँग हाँस ।। हिजोको दिन बिती सक्यो, हिजो त एक काहानी हो आजै हामी बाँच्नु पर्छ, यो आउने बिहानी हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आइतेको देश कहाँ छ ?

~निभा शाह~ आइतेकै रगत पसिनाले देश बन्छ, आइतेको देश कहाँ छ ? आइतेको देश सिँहदरबार भित्र छ, भनु भने, आइतेकी जोइ, मर्दा आइते कात्रो किन्न नसकेर, मुग्लान पस्यो की बागमति पस्यो, आइतेको कुनै खोजखबर

Posted in कविता | Tagged | Leave a comment

गजल : सुन्दरतालाई पनी जितेको थियो

~अशोक ‘खलानको मान्छे’~ उनको लावन्डेताले फुलको सुन्दरतालाई पनी जितेको थियो! चन्चल सुकुमार हाशोले फुलको शुवास लाई पनी जितेको थियो!! फुल राम्रो की उनि,छुट्याउनै मुस्किल गुरासै गालामा फुली दिदा! सिर-बन्दिमा छोपेको सिउदो बादल जस्तो केश खुलेको थियो!!

Posted in गजल | Tagged | Leave a comment

कविता : उपनामको जन्म

~नारायण पोखरेल~ म आफुलाई आफ्नै बाटोहरुमा डोराउने मान्छे ! म अरुका कुराहरुमा भुल्दैन , अरुले दिएका लालचमा झुल्दैन , एउटा अटल स्वभाव भएको मान्छे

Posted in कविता | Tagged | Leave a comment

कविता : च्याङ्गबाको मन

~मदन राई ‘लामाखुले’~ कैलेकाही त, च्याङ्गवाको मन भताभुङ्ग फाट्छ कुईरोमा अलमलिन्छ उस्को मन धेरै टाढा.. टाढा सम्म डुलेर, फेरी चौंरीको आङ्गमा ठोकिन्छ उस्काआँखा, अनि हिमाल देखी पनि पारी.. सम्म

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सहारा

~हरिहर तिमिल्सिना~ ऊ हो मेरो जीवन सहारा र त म बगाउँछु प्रेमधारा अनवरत, अनन्त उसमाथि। म उसलाई अँगाल्न मन पराउँछु र सुकोमल हातहरूले उसको टाउको र अङ्गप्रत्यङ्ग मुसार्छु कृतकृत्य मनले। चुमिदिन्छु उसलाई छातीमा टाँसेर उसका ओठ, अधर र नजरहरू। ऊ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

स्थान परिचय : पर्वतले कसेको गाँठो

~रमेश भट्टराई ‘सहृदयी’~ तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको ओखती भण्डार पर्वत मालाले नेपाली सौन्दर्य गाथालाई स्वाभिमानसँगै एकाकार गरेको छ । भूबनोटको पृथक कलासङ्गम नेपालभूमिका पर्वत लहरमा अर्थतन्त्रको जग छ । श्रद्धा र … Continue reading

Posted in स्थान परिचय | Tagged | Leave a comment

छन्द कविता : माटाको सौन्दर्यता

~चूडा निर्भीक~ छन्द : शार्दूलविक्रीडित माटो जीवन हो यथार्थ पनि हो यो मृत्युको जन्मको । माटो अन्न र सास दिन्छ नि सदा माटो त सर्वस्व हो ।। माटो यो कविता कथा गजल हो माटो रह्यो मुक्तक । माटो काव्य बनेर … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : सुपरम्यान र हारजित

~भरत मरहठ्ठा~ छोरीलाई बोर्डिंङ् पुर्याउन सुनिता तयार भैसक्दा बाउले घरबारी बैंकमा धरौटी राखेर किनिदिएको मोटरसाइकल हुइक्याउदै ऊ आइपुग्छ l “ल ल नानु बस l” आफ्नै छोरीलाई भने झैँ भन्छ l “अंकललाई राम्रोसंग समाउ है l” सुनिता बाइकको पछाडी छोरीलाई हालीदिन्छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ना.२.ख. ४३१७

~रजित ओझा~ उ रातका अन्तिम प्रहरमा खुइय सुस्केरा काड्दै भन्छ। ” मलाई थाहा छ म तँलाई माया गर्दिन। तर एउटा प्रश्नले मलाई पिरोल्छ सँधै, तँ मलाई माया गर्छेस् कि गर्दिनस् !” म उत्तर खोज्छु। भेट्दिन, अनि जवाफ फर्काउँछु । “मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाँसुरीको धुन

~शर्मिला खड्का दाहाल~ तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन वर्षम्म माइत आउन नपाएकी चेली म आउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आभास

~भेषराज रिजाल~ तिमी थियौ आभास थिएन स्पर्श थियो विश्वास थिएन थाहा भयो बल्ल आज – चड्डा उडिरहँदा, प्राण कमजोर धागोमा रहेछ बसिरहेछु चिसो काली किनार

Posted in कविता | Tagged | Leave a comment

कथा : भाउजू विधवा भइन् (?)

~सञ्जय बिष्ट~ आजसम्ममा भिन्ना-भिन्नै दुईवटा कारणले, भिन्ना-भिन्नै दुईवटा शैलीमा, दुईपल्ट देखेँ मैले भाउजू रोएकी। नयॉं सुन्ने, नयॉं बुझ्ने र नयॉं हेर्ने इच्छाको तर म सानै थिएँ त्यो समय। ठुलो सॉंझ परिसकेको थियो, आमाहरूले थाहा पाएर कुरा गरेको सुन्दा। भात पस्की … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथाकारहरूको कथा

~धनराज गिरी~ “ए भाइ एउटा रोयल स्टेग ल्याऊ ।” एउटा ठिटो कथाकार, सोमरस ऊमाथि हावी भइसकेको छ । चारघण्टा अघिदेखि कथाकारहरूको टोली यो भट्टीमा सुरापान गरिरहेका छन् । “त्यो साले मण्डले पनि कथाकार अरे । आफ्नै साथीलाई समीक्षा गराएर आफूलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आँखा पर्नु हुन्न

~सुवासचन्द्र ढुङ्गेल~ धेरै माथि उडेपछि सिनोमा आँखा पर्नु हुन्न फाइदाको कुरो देख्यो कि तलतल झर्नु हुन्न । सम्पत्ति सबैलाई चाहिन्छ जिन्दगी बाँच्नलाई तर पैसाका लागि बजारमा नाम छर्नु हुन्न ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म हुनेछु

~बुद्धिसागर~ बसमा अगाडिपट्ट, आमाको काखमा उफ्रिंदै मुस्कुराइरहेको बालकलाई आँखा झिम्काउँदै मुस्कुराइदिनू, त्यही मेरो कलिलो मुस्कान हुनेछ । बाटोमा

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो संसार तिमी नै हो

~कृष्णहरि बराल~ मेरो संसार तिमी नै हो मेरो आधार तिमी नै हौ मलाई स्वर्गको यो प्यारो प्यारो उपहार तिमी नै हौ तिमी आयौ मेरो मनको अँधरीमा जून छायो

Posted in नेपाली गीत | Tagged | Leave a comment