Tag Archives: nepali sahitya

समीक्षा : मुनामदन खण्डकाव्य

~कृष्णप्रसाद कोइराला~ विषयप्रवेश र कथानक प्रस्तुत मुनामदन खण्डकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) द्वारा लेखिएको सानो र अत्यन्त प्रभावकारी तथा लोकप्रिय काव्यकृति हो । यो खण्डकाव्य जम्मा १९ वटा खण्डमा विभाजन गरी सिर्जना गरिएको छ । मुना, मदन, भोटे, आमा, नैनी, … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

नेपाली लघु-उपन्यास : कालचक्र

~रामप्रसाद दाहाल~ प्राथक्वन उमेरको हदबन्दीले नोकरीबाट अवकाश पाएपछि मेरा फूर्सदका दिनहरू प्रशस्त हुन गए र मैले आफ्नो दैनन्दिनी पल्टाएर हेर्ने अवसर पाएँ। त्यहाँ कति सुखका घटना थिए कति दुःखका। मेरो दैनन्दिनी स्वयम् एउटा इतिहास थियो एउटा नोकरीमा पालिएको मानिसको इतिहास। … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कथा : चेलीको कर्म

~रामजी बलामी~ त्यो दिन सम्झिदा रमिताको आंखा अझै पनि रसाउँछ, आँखाभरी आँसु छचल्किन्छ, मुटु भक्कानिएर रुन्छ, पहाड जस्तो उनको छात्ती पनि ओइलिएको पात झै ल¥यालुरुक भई खसे झै हुन्छ । त्यसैले त उनी त्यो घटना कहिल्यै सम्झन चाहन्न तर मान्छेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कान्छी त पोइला पो गइछ

~राजेश नतांश~ रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे । रुपालाई आर्कषित गर्नका लागि मञ्चित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : युग बोल्छ

~निश्चल काउचा~ मस्तिष्क भरि योनीको स्केच कोरेर सुकोमल स्तन सुमसुमाएको सपना देख्दै स्खलित हुनेहरू बेमौसमी रासलिला मच्चाउदै ट्वार ट्वार गर्दैमा ए भ्यागुताहरू हो अब , यहाँ बर्षा हुदैन । तिमीहरूको खबरदारीले

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सन्त बहादुर पनि ड्याडी भएछ

~दिलीप आचार्य~ त्यसो त सन्तबहादुरको कान्छो छोरा समेत अहिले २० वर्ष नाघिसकेको छ र उसको सबैभन्दा जेठी छोरीको उमेर त चालीसको हाराहारीको छ । तर सन्तबहादुर ड्याडी भने भर्खरै भएको हो । कुरो बेमेल लागे पनि यथार्थ भने यस्तै छ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : हराउँदैछन् लोकभाकाहरु

~भीमप्रसाद न्यौपाने~ लोकभाका जनजीब्रोबाट स्वतस्फूर्त्रुपमा प्रस्फुटित हुने गीत हो । मायाप्रीति, संयोग वियोग, हर्षविस्मात, यातना, बेदनाहरु उजागर गर्ने सबल माध्यम हो । लोकगीत महलको शोफामा तातो कफिको घुट्कासँगै रचना, परिकल्पना गर्ने विघा होइन । यो त वन पाखा–घाँसदाउरा–मेलापर्व–पानी पँधेरो, हाटबजार, … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

गजल : पहिचान धरापमा छ

~मनकाजि तामाङ~ हाम्रो आफ्नै पहिचान धरापमा छ। जनता को संबिधान धरापमा छ॥ कयौँ घाईते भए कयौँ सहीद बने ! हो! संघर्ष र बलिदान धरापमा छ।

Posted in गजल | Tagged | Leave a comment

कविता : रंग र हामी

~छविलाल कोपिला~ अचेल, मेरा नयनका अदूर पर्दाभरि पोतिएका छन् रंगी–विरंगी वैचारिक रंगहरु हरियो, बैजनी, रातो अनि के–के हो के–के । हरेक बिहान निस्कन्छन् विकासका नारा लिएर सानेपाका हरियो जुलुसहरु, बल्खुका बैजनी किरणहरु,

Posted in कविता | Tagged | Leave a comment

केस्रा : सुझाव

~रुमानी राई~ बन्द गर यो घर झगडा दाजुभाइबीचको लफडा घर भन्नु हाम्रो इज्जत हो नबनाऊ घृणाको अखडा

Posted in केस्रा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘प्रवाह’ उपन्यास पढ्दा

~गुरुप्रसाद शर्मा रेग्मी~ सरला रेग्मीको “प्रवाह” उपन्यास हातमा प¥यो । पुस्तकको पहिलो पाना पल्टाउँदा प्रचण्ड र वैद्यको शुभभाव देख्दा जनयुद्धको विषयवस्तुलाई समेटेर लेखेको उपन्यास रहेछ । उपन्यास पढ्दा व्रह्मले जे देख्यो र जे जस्ता अनुभूतिहरु ग¥यो त्यसैलाई समेटेर विवेचना गर्ने … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : जीवनको खाल्टो

~दीपक घिमिरे~ सायद दुःखी मान्छेको जीवनमा सुख भन्ने कहिल्यै लेखेको हुँदैन होला । त्यही भएर होला आजको दिनसम्म पनि म खुशी भएर बाँच्न सकेको छैन । हो, बाबु आमाले खुशी राख्न खोजे तर त्यो बेलाको समयले मलाई खुशी रहन दिएन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : बाबु ! तिमी के बन्ने ?

~प्रमोद अधिकारी~ गुन्जिरहन्छ अहिले पनि तिनै शब्दहरु, म झस्किरहन्छु, मानौं कि तिनै शब्दहरुले पछ्याई रहेछन् अहिलेसम्म पनि । तपाईंलाई पनि याद छ होला, साना छँदा हरेकले सुनेका, भोगेका प्रश्नहरु, जिज्ञासाहरु हुन् यि, “बाबु ! तिमी के बन्ने ?, तिमी ठूलो … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : अस्तित्व

~भिम बहादुर थापा~ हजारान् यात्री थरीथरी मान्छेहरु बहुरङ्गी सपनाको तीर्थस्थल घनघोर व्यस्तता अविराम कोलाहल, उफ् हराभरा, चम्किलो

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको शब्द!

~नबराज घिमिरे~ बाबा !! अन्जान बालापनमा, अनायास लुटिएको, प्यारो शब्द। जीवनका उकाली ओरालिहरुमा सङ्हर्सका दौरानहरुमा, सुस्केरामा आइरहेको थियो। ग्लानी,पस्चाताप र अभावमा रुदै सम्झदै,फेरि रुदै भावनामा डुब्ने गर्थें ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एक खिल्ली सिगरेट

~बिना थिङ तामाङ~ एक खिल्ली सिगरेट जसलाई तिमी बडो तन्मयका साथ ओठले स्पर्श गर्छौ र प्रेमको काँटी सल्काउँछौ म सिङ्गो सिगरेट मेरो सिङ्गो अस्तित्व थियो अब विस्तारै म खण्डित हुन्छु म तिम्रो आशक्तीमा आकारबिहिन धुवाँ धुवाँ बनिदिन्छु

Posted in कविता | Tagged | Leave a comment

छोक : देश हाँक्ने चैँ कैले

~राजेन्द्र थापा~ गफ त खुबै हाँक्दै हुनुहुन्छ देश हाँक्ने चैँ कैले नि आमूल परिवर्तन भन्नुहुन्छ सिन्का भाँच्ने चैँ कैले नि

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो सानो मन

~कृष्ण वस्ती~ फूल भए वसन्तलाई पर्खी-पर्खी फुल्थें। मूल भए सुसाउँदै मुहानलाई भुल्थें ।। बार-बार नपाइने जिन्दगानी कस्तो ? झरेपछि बिलाउँने शीत-दाना जस्तो ।। भोको पेट खोज्दोरैछ भोजनको गाँस ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सुरभित तिमी

~नीराजन थापा ‘शिरीष’~ म अकिञ्चन* म नादान* असमर्थ छु म सुन्दरताको तिम्रो गर्नलाई बख्यान । ख्वै ढाँटेर वा साँच्चिकै पौडिदै नयनहरुमा आफ्ना प्रियतमाका

Posted in कविता | Tagged | Leave a comment

कथा : श्रीमान श्रीमती र सपना

~हरि थापा ‘दोलखे’~ जिवनको लक्ष्य पुरा गर्ने क्रममा नयाँ ठाउ, नयाँ परिवेश, रहनसहन घुलमिल हुन साह्रै कठिन जागिरको शिलसिलामा कहिले पुर्व कहिले पश्चिम खुब दोैडधुप गरियो असफलमा हरेश पट्टकै खाईन,मेहनत को कुरा छाडोैँ शब्दमा बयान गर्ने सकिदैन सम्झिदा पनि मुटु … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : सञ्चयकोष

~उमालाल आचार्य~ छिमेकी, नातागोता र आफन्तसँग ऋण सर–सापट गरी जम्मा पारेको पैसाले बाको उपचार गर्न अझैं पुगेन । अप्रेसन गर्न थप रकम चाहिने भएपछि सञ्चयकोषमा संकलित रकम निकाल्न म काठमाडौं जानुपर्ने भयो, बिरामी बालाई भिनाजु र फुपाजुको जिम्मामा छोडेर । बालाई त्यसरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मलाई खल्बलाएर कहाँ गयो त्यो हेन्डसम ?

~सविता सापकोटा~ चियामा पनि निकोटिनको मात्रा बढी हुन्छ र चुरोटमा पनि । सायद चियालाई ब्वाईफ्रेन्ड र चुरोटलाई गलफ्रेन्ड या भाईस भर्सा सम्झिन्छन् कि । चैत लागे पनि जाडो हटेको थिएन् । बिहानको समय चिया पसलमा चियाको चुस्किसँगै जाडोलाई भगाउने कोसिस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्रवासकाे चित्कार

~बिमला शर्मा ढुङ्गाना~ प्रिय तिम्रा ती यादहरु मेरो मनको बाटो हुँदै समुन्द्री छाल सरि उर्लिदै मेरा यी नयन सम्म आएर आँशु बनेर पोखिन्छन्। र… दिनमा सुर्यको किरणले सुक्दछन त रातमा सिरानी सम्म भिजाउछन् निथ्रुक्क हुनेगरी अनि न, यी ठुला महलहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो नामको बैंस

~बिमला ढुंगाना~ एक हाते फरिया र एक बित्ते चोली भित्र लपेटिएको तिम्रो नामको बैंस स्वप्निल संसारको भुँइचालोबाट क्षत-बिक्षत भई इमान्दारीको धरहरालाई बाध्यताले टुक्रा टुक्रा पारि ढालेको छ तर पनि मन भने धुजाहरु बटुलेर सिउंन खोज्दै छ |

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना बेचेर कान्छा बा

~केडी रेम्नीसीङ~ सपना बेचेर सपना किन्न हिँडेको कान्छो, निरन्तर यसरी नै, बर्षौंदेखि किन्दो छ सपना भारीसँगै, बेच्दो छ सपना भारीसँगै, हरियो जिरी जुत्ता कहिले खाली खुट्टा पाँच हजारको उचाइमा नहिँडे त कुइरेको भारीसँग

Posted in कविता | Tagged | Leave a comment

डि. पि. खकुरेलका ८ मुक्तकहरु

~डि. पि. खकुरेल~ फक्री सक्यो लाली-जोवन भुरी नभन्नु है भन्छिन् डाएटिङ् गर्या जिरो फिगर् लुरी नभन्नु है भन्छिन् मोडल् बन्ने रहर मेरो क्याट-वाक गर्नै पर्छ क्याट-वाक गरें भन्दैमा सुरी नभन्नु है भन्छिन् उनी पारी मैले खोला तर्न नसकेर वारि आउँदा … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : गमलाको फूल

~एकदेव अधिकारी~ “के छ यार खबर?” कफि पसलमा पत्रिका हेर्दै गर्दा अप्रत्यासित रूपमा आएको यो आवाजले झस्कँदै पछाडि फर्केँ। मेरो कलेजको सहपाठी हात मिलाउन अगाडि बढाउँदै मुस्कुराइ रहेको थियो। “ठीक छ यार।” हात मिलाउँदै उसको लागि पनि कफिको अर्डर गरेँ। … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : पिर भयो जिन्दगी

~रिता खड्का ‘त्रिलता’~ आज भोलि खै किन!! पिर भयो जिन्दगी भाग्य लेख्ने भावीको तक्दिर भयो जिन्दगी न मेटाउन सक्छु न मेटिएरै जाने भयो याद इतिहास मै सजाएको तस्बिर भयो जिन्दगी

Posted in गजल | Tagged | Leave a comment

गजल : मिठाे बाेल्ने परदेशीले

~सबिता चौलागाई~ बेला बेला झस्काँउछ लाै मिठाे बाेल्ने परदेशीले, किन किन विस्वास गर्छ दिलै खाेल्ने परदेशीले। मिठा मिठा कुरा गर्दै मख्याएर हैरान मलाइ, हरेक पल माया गर्दै अमृत घाेल्ने परदेशीले।

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : काठमाडौँमा जीवन

~रमेश भट्टराई ‘सहृदयी’~ संस्कृत शब्दको “काष्ठमण्डप” को अपभ्रंशबाट बनेको काठमाडौँ शब्दलाई नेपालको राजधानीको रुपमा चिनिन्छ । जीवनदर्शनको खोजीमा सबै लालची बन्छन् नै । जीवन के हो ? कहाँको जीवन र कस्तो जीवन सुखदायी बन्छ ? यी त्रिकालदर्शी मुनी पनि जान्न … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गजल : म कहाँ भेट्न सक्छु

~रमेश भट्टराई ‘सहृदयी’~ त्यो क्षितिजले प्रेम बोल्छ म कहाँ भेट्न सक्छु एकपछि पीडा अर्को न त म घचेट्न सक्छु जिन्दगी दौड यो भिरको साँघुरो गोरेटोमा लाग्छ ईश्वरीय जाँचमा छु न लखेट्न सक्छु

Posted in गजल | Tagged | Leave a comment

कविता : इतिहासलाई साक्षी राखेर

~राज आशातीत~ चिसो चुल्हो .. बाउले मन पराइदेकी जहान अनि गोडा चारेक छिचिमिरा! स्याउलाले बारेको महलमा आकासको छानामुनी असरल्ल छाडेर… झण्डै हजार सुर्यहरुको उदय अनि अस्त पश्चात

Posted in कविता | Tagged | Leave a comment