रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता सङ्ग्रह : बेलाबखतका मुस्कानहरु
- क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- बाल कथा : सानो चरीको कथा
- कथा : बखतेले आमा मार्यो
- उपन्यास : चम्पा
- कविता : यात्री
- कविता : शून्यमा शून्य सरी
- कविता : हामी नेपाली
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
Tag Archives: nepali sahitya
कविता : म मदन र मेरी मुना
~टंक सम्वाहाम्फे~ उता नेपालबाट म मदन र मेरी मुना सपनाहरू खोज्दै अर्को भोट हङकङ टेकेको पनि बर्षौ वितिसकेछ तर म मदन र मेरी मुनाका सपनाहरू सपना बनेर अझै आएका छैनन् घाम भएर अझै उदाएका छैनन्, हङकङमा हामीले परीपरीका सपनाहरू देख्यौ
गीति कविता : ननिभ्ने दिप
~दिलिप योन्जन~ ननिभ्ने दिप हो, हाम्रो माया प्रिती हासी२ जिबन बिताउ, मरे हुन्छै मिटी। दुख सुख जिन्दगीको, जिउने मिठो आधार जन्म२ रहन्छ माया, इतिहास भै अमर
कविता : चियांगमाईमा श्रोंगकानको वर्षा
~प्रणिका कोयु~ आजको यो वर्षामा पानी वर्षेन थोपा-थोपामा न त बन्यो भेल बिजुली चम्के जस्तो आकाश गर्जे जस्तो अनि यस्तोमा, सडकमा म उभिएर ठिङग रमिता बनें
कथा : अनि बेचिए दुःखीराम
~रामनाथ खनाल~ “यो इन्द्रावती कता बगेको ?” रमिताले बडो अचम्मको प्रश्न गरी । मैले हाँसेरै जवाफ फर्काएँ, “अरे मूर्ख, नदी कता बग्छ, उत्तर कि दख्खिन ?” उसले गम खाँदै भनी, “यो त उत्तरै बगिरहेछ ।” साँघुरो बाटोको कान्लामा पिठयूँ अड्याएर … Continue reading
व्यङ्ग्य कविता : ए नेताज्यू, एकछिन लजाउनुस् यार !
~योगेन पौडेल~ उता दक्षिणी छिमेकी मङ्गलमा पानी खोज्दैछ उत्तरी छिमेकी चन्द्रमामा खानी खोज्दैछ यता हजुरलाई टायर बाल्न पुगेकै छैन रेलिङ्ग भाँच्न पुगेकै छैन हाम्रालागि हामीलाई हामीबाटै मुक्ति दिन पुगेकै छैन ए नेताज्यू, लाठी बिसाउनुस् यार, एकछिन सुस्ताउनुस्
कथा : एटीएम कार्ड
~समीर पाख्रिन~ मुश्किलले आप्mनो नाम लेख्न सक्ने जोगेन्द्र रामको दार्जीलिड्ढो एउटा सरकारी आवासीय विद्यालयमा कुचीकारको स्थायी जागिर थियो । मनग्गे तनख्वा, आवास सुविधा, सहुलियत दरको राशन सुविधा हुँदाहुँदै पनि जोगेन्द्रको परिवारको अवस्था दयनीय थियो । ड्युटी सके लगत्तैदेखि रक्सीमा डुबुल्की … Continue reading
गीति कविता : भाइचाराको नाता
~निर्मला अवस्थी~ जति बर्ष बाँचे पनि सक्रिय भै बाँचौं हामी त्यसैले त यो जीवन सधै ब्यस्त राखौं हामी।। सके सम्म आफ्नो काम आफै गर्ने गरौं बानी निष्क्रिय यो शरीरमा जोस जाँगर भरौं हामी।।
कविता : रंगीन फुलहरु भित्रका रंगिन सपनाहरु
~प्रकाश सुनुवार ‘निराकार’~ भीरमा एउटा फुल फुलेको छ रंगीन छ भीर पनि रंगिन भएको छ सर्वत्र रंगीन तुल्याएको छ रंगिन फुललाई कोहि सजाउनका लागि जुटेका छन् कोहि टिप्नको लागि जुटेका छन् कोहि उखेलेर प्mयाँक्न भएभरका बल प्रयोग गरिरहेका छन् कोही … Continue reading
कविता : एक्लै
~भिम बहादुर थापा~ मानव महासागरभित्र मान्छेहरुकै भीडमा एक्लै मात्रै एक्लै बाँचिरहे झैं लाग्छ निरश झैं लाग्छ सुनसान झैं लाग्छ। खै, एकत्रित गर्छु सम्हाल्छु, समेट्छु मिलाउँछु मिल्ने सम्म र, सिलाउँछु पनि।
संस्मरण : बराहक्षेत्रका महिमा गायकहरू
~प्रदीप नेपाल~ हाम्रा नेपालीले असाध्यै धेरै भक्तिभाव राख्ने बदरीनाथधामको यात्रा संस्मरणमा मैले बराहक्षेत्रको महिमाका बारेमा लेखेको थिएँ झण्डै दुई दशक अघि । बदरीनाथ यात्रामा जाँदा मैले थाहा पाएँ – हाम्रा नेपालीहरूमा बदरीनाथप्रति जति भक्तिभाव हुन्छ, त्योभन्दा धेरै भक्तिभाव हुँदोरहेछ बराहक्षेत्रप्रति … Continue reading
कविता : जलाएर कविता
~अनुप जोशी~ वस्त्रविहिन सडके बालकहरुका यौनाङ्ग जस्तै ताराहरु फर्फराईरहेकै हुन्छन् आकाशमा बादल र चन्द्रमा ??? यिनीहरुको चैँ हुने/नहुने कुनै भर छैन ।
कविता : क्रान्ति
~बाबु त्रिपाठी~ कसैको मन नदुखाइकन कसैको झुपडी नजलाइकन कसैलाई टुहुरा नबनाइकन क्रान्ति गर्नु पो क्रान्ति। क्रान्ति त- बामे सरिरहेका नानीहरू गर्दैछ्न् कलिला पाउले जमिन टेक्न खोजेर ।
कविता : सपना
~उदय निरौला~ अलि ! अघि एउटा मीठो सपना उठेको थियो सपना थियो आखिर बाटो नभेटेरै थान्को लागेछ । कल्पनाको लहरो चढ्दै थियो उकालो कल्पना थियो आखिर थाँक्रो नपाएरै तलतिरै झरेछ ।
कविता : खोजी
~भक्तराज न्यौपाने~ सुरु भएको छ, अनेकतामा एकताको खोजी एकतामा अनेकताको अन्वेषण, हामीहरू कैदमुक्त भएका छौं हामीहरू उन्मुक्तिको गीत गाउँदै गुलजार समयको विशाल पटाङ्गिनीमा भेला भएका छौं । हाम्रा मनहरू स्वतन्त्रताले पुलकित छन्
कथा : यसपटक जुठेदाई लखेटिए गाउँबाट
~डेभिड ढकाल “भुइँमान्छे”~ शनिबारको दिन, केही काम नभएपछि घर नजिकैको चिया पसल पुगे ! बुढापाकाका कुरा सुन्न अति नै मन लाग्छ , कहिले समसामयिक, कहिले राजनैतिक कुराहरु वृद्ध ब्यक्तिबाट सुन्नु अलि फरक नै हुन्छ । साथि सर्कलमा गरिएको कुराहरु भन्दा … Continue reading
कथा : निलोे मसी
~धीरकुमार श्रेष्ठ~ घरिघरि मेरा आँखा उसमा पुग्छन् । अन्त कतै हेरुँभन्दा पनि फर्कीफर्की उसमा पुग्छन् । हेर्दै नहेरुँ भनेर यताउति डुलाए पनि उसैमा पुग्छन् । अब त ज्यान जाला हेर्दिनँ भनेर जबरजस्ती बाहिरी दृश्यमा पु¥याएँ भने पनि उसैमा पुग्छन् । … Continue reading
गजल : टाढा भई बसेकी छु
~निर्मला अवस्थी~ धेरै पटक तिमीसंग टाढा भई बसेकी छु तिमीलाई कुर्दा कुर्दै झकाएर खसेकी छु।। यस्तै त हो जीवन सधै साथ कहाँ हुन्छ भन्दै खुशिहरू समेटेर मुटु भित्र कसेकी छु।।
गजल : कुनकुन शासन लेखुँ
~जीवराज बुढाथोकी~ लेख्न त लेखौं भन्छु इतिहास, कुनकुन शासन लेखुँ । मुलुक स्वर्ग वनाउने रे, कुन नेताको भाषण लेखुँ ।। चरित्र रुप स्वार्थ अनेक, जनताकै नाम भजाउने, विदुर कोही छैनन्, नाम दूर्योधन वा दुशासन लेखुँ ।।
कथा : साढे छ हजारको जुत्ता
~डा. विजय सुब्बा~ राति करिब ८ बजे भतिजा कृष्णलाई भेट्न म बोस्टन पुगेको थिएँ । उनले मलाई बोस्टनको साउथ स्टेसनबाट लिएर आफ्नो डेरा एल्स्टन पुर्याए । धेरै वर्षपछि भेट्दा मलाई कृष्णले त नमस्कार पो गरे ! यता गाउँमा म काका … Continue reading
कथा : छ आँशुको कथा
~कल्पना बान्तवा~ पोखरा पुगेको भोलिपल्ट शनिबार, सराङकोटको गुम्बामा गुफा बसेर लामा पढ्दै गरेका सोल्टीलाई भेट्न गयौं। पर्दाले छेलिएर सोल्टीसँग भेटघाट, कुराकानी भयो तर देखादेख भएन। एकआपसमा हेर्न नहुने रहेछ। हुस्सु र कुइरोले डम्म ढाकिएको सराङकोट डाँडामा अलि परको वस्तुलाई आँखाले … Continue reading
कथा : नगरकोटको बस
~अविरल परिधि~ दुइ महिना सम्मको एक्दम् दवाबमुलक कामले थकित भए पछि अफिसकी साथि अमिला र म नगरकोट गएर अलिकता फ्रेश हुने बिचारले बिहानै बस् पार्क पुगिउं। अब बिबाह हुन बचेका साथि भनेनि, हितैसि भनेनि, सहकर्मि भनेनि यहि एउटि बाकि छे। … Continue reading
कविता : सम्झनाकुञ्ज
~मुक्तिनाथ शर्मा~ हाम्रा नेपाली साहित्य प्रगतिमा निरन्तर लागेकाले छिटै यस्ले छोला जस्तै छ शिखर धेरै आए महाकाव्य खण्डकाव्य मनोहर गीतिकाव्य स्मृतिकाव्य उपन्यास बराबर ।। विद्वानहरूको यस्मा देखिन्छ जोश जागृति त्यस्तै जाँगरी स्रष्टा हुन् वासुदेव त्रिपाठीजी अहिले उनको यौटा आएको छ … Continue reading
कविता : आइसब्रेक
~महेश रेग्मी~ मलाई मारेर जानेहरू मलाई न्यूरोड बनाएर हिँडिरहे मलाई सत्ता बनाएर हिँडिरहे तर म मरेको छैन म कहाँ मरेँ – म अझै समय चपाउन सक्छु म अझै मृत्यु चपाउन सक्छु को खोस्छ मेरो रसायन –
लघुकथा : देशविनाको मान्छे
~रामचन्द्र खतिवडा~ बौद्धमा एक हुल मान्छे नारा लगाइरहेका थिए । उनीहरू स्वतन्त्र तिब्बतको बारेमा आवाज उठाउँदै थिए । त्यो भीडको छेउमा उभिएर म दृश्य हेरिरहेको थिएँ । एउटा युवकले अचानक सोध्यो मलाई– “दाइ तपाईंको घर कहाँ हो ?” “जोरपाटी ।” … Continue reading
सूत्रकथा : भिखारी
~एकदेव अधिकारी~ ढोका बाहिर चिटिक्क परेर उभ्भिएको मानिस देखेर सोधेँ – “केही काम थियो कि?” उसले भन्यो – “हजुर म भिखारी भिख माग्न अा’को।”
कथा : बाजे र डोको
~मनोहर काफ्ले~ सानो हुदा देखि नै बाजेले हजुरआमा बाट बृद्ध वृद्धा हरु सम्बन्धि कथाहरु सुनेका थिए। बाजेको हजुर आमा ‘डोको’ कथा सुनाउदै भन्नु हुन्थ्यो- ‘’एक जना व्यक्तिले आफ्ना जिउदा बुढा भएका बाउलाइ डोकामा हालेर टाडा कतै फ्याक्न लगेको देखेर नाति … Continue reading
गजल : हाँस्दै हाँस्दै रोएको छु
~भेषराज रिजाल~ हाँस्दै हाँस्दै रोएको छु रुँदै रुँदै बसेको छु मेरी जून तिमीलाई मुटुभित्रै कसेको छु । हिजो बादल मुनि थियौ मसँगै धर्ती रोयो चाँदनीको संघार टेकी आज आकास पसेको छु ।
गजल : पिउनलाई आउँछु पक्का
~गोविन्द रावत~ तिमी त हौ पानीको मूल, पिउनलाई आउँछु पक्का । अधूरो छ फूलको माला , सिउनलाई आउँछु पक्का ।। आधा जीवन जिईसके आधा बाॅकि नै छ बाॅकी जीवन तिमी सितै ,जिउनलाई आउँछु पक्का ।।
गजल : एकदिन जाने हो!!
~हरी गौतम~ फक्रिएको फुल पनि त, झरेर एकदिन जाने हो!! किन गर्छौ तँ-तँ र “म-म” मरेर एकदिन जाने हो!! जीन्दगीको गोरेटोमा कयौ आउछन वाधा व्यवधान् संघ्रर्ष गरी जसरी जंघार, तरेर एकदिन जाने हो!!
व्यङ्ग्य कविता : नीरीह राजनीतिक जमात
~दीपक कुमार ज्ञवाली~ मान न सम्मान कस्तो यो जवर्जस्तीको मेहमान । शीर नीहुरिन्छ स्वदेशमा विदेशीको झण्डा झुल्दा । सम्मान गुम्यो नेपालीको स्वदेशमा बिदेशी बस्दा । कुटनीतिक अफिस होईन, होईन त्यो दुतावास । १ देशमा छरपष्ट रहेकाछन् बिस्तावादीका जमात । कस्को … Continue reading
Posted in कविता, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, दीपक कुमार ज्ञवाली - Deepak Kumar Gyawali
Leave a comment
कविता : रङ्ग्शाला:भकुन्डो र खेलाडीहरु
~रुमानी राई~ देशको, गणतान्त्रीक रङ्गशालाभरि खेलाडीहरु खेल मैदानमा जमेका छन् एतिहासिक विजयको सपना बोकेर! तन्,मन र बुद्दिले आज निकै आक्रामक देखिन्छन् पक्ष विपक्षमा गोलपोष्ट ताकेर
