रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कविता सङ्ग्रह : बेलाबखतका मुस्कानहरु
- क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
- कथा : बखतेले आमा मार्यो
- बाल कथा : सानो चरीको कथा
- उपन्यास : चम्पा
- कविता : यात्री
- कविता : शून्यमा शून्य सरी
- कविता : हामी नेपाली
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
Tag Archives: nepali sahitya
गीत : लोलाएका ती ठूला
~म. बि. बि. शाह~ लोलाएका ती ठूला तिम्रा दुई नजरले हेरिदिए मलाई चाहिन्न अर्को केही सौभाग्यशाली औठी तिम्रो त्यो हातको भै स्पर्शमात्र पाए चाहिन्न अर्को केही
लघुकथा : सुन्तली
~मोहन आचार्य जलद~ (कुण्डली देखाएर बिबाह गरेर के गर्नु ? उ त अर्कैलाई लिएर कुलेलम ठोकेछ हेर्नु न मेरो दशा ? कोही छ ? मेरो कुरा सुन्ने ?? सुन्तलीले आक्रोश पोख्दै भनि … दाताराम चुपचाप हेर्दै नहेरी आफ्नो बाटो लागे … Continue reading
लघुकथा : प्रिय प्रतिक
~पस्मिना बस्नेत~ मलाइ मेरा कथाहरुले सुत्न दिएनन्, मलाइ मेरा सपनाहरुले ब्युउझाईरहे, भन्न मन लाग्यो छाती खोलेर , धक फुकाएर जति लुकाउन भन्दा नि लुकेनन , जति छोपु भन्दा नि झन् माथि-२ आए याद हरु यी-छिप्पिंदै गएका रातहरु संगै उठेका धेरै … Continue reading
गीत : मेरो मनको मधुर गीत
~बच्चु कैलाश~ मेरो मनको मधुर गीतमा तिम्रो सङ्गीत बजिरहोस् उर्लिरहोस् प्रीति हृदयमा जीवन आशा छल्किरहोस् ।। मेरो प्यारको नयाँ मुनामा तिम्रो माया बिन्दु परोस् निर्मल नीलो आकाश झैं हाम्रो माया विशाल होस् ।।
मनोबैज्ञानिक कथा : सिर्सासको लडाँई
~रुमन न्यौपाने ‘अमन्त’~ १. सगुन ! ए….. सऽऽगुन ! “हेर तिम्रो लागी केही लेराएको छु” । “सगुन हेर तिम्रो लागी केही लेराएको छु”। मैले फेरी भने उसले नसुनेको हुनाले । “तिमी आएको ?” उसले पछाडी र्फकेर मलाई हेरी तर धेरै … Continue reading
गीत : न कुनै जात हुन्छ
~आचार्य प्रभा~ प्रेममा न कुनै जात हुन्छ प्रेममा न कुनै रङ हुन्छ … मनले चाहे कसैलाई जिउनुको बेग्लै ढंग हुन्छ … असमानता यस्ले जान्दै जान्दैन जाती र रङ्भेद मान्दै मान्दैन … छुवाछुत र भेदभावको
कविता : विनोदी र व्यास
~निर्मोही व्यास~ सौहार्दको सियो-धागो स्नेहको कुसुमावली- सँगाली यत्नले काव्य-माला वा विरुदावली उनियो उनकै निम्ति व्यासका प्रिय मित्र जो बस्छन् नारायणी-तीर ‘विनोदी’ काव्यका मियो ! तपसी, नित्य एकान्त-साधनामा रमाउने दम्भ-दुर्भावका द्रोही, मैत्रीका गीत गाउने
कविता : चराको भजन
~लक्ष्मी प्रसाद देवकोटा~ क. पङ्खमा फ्यार फ्यार, यात्रामा ग्वारग्वार बिहानी आकाशमा बिउँझी चलेका पन्छी हामी हरहर बतासमा ! चुँचुँको स्पन्दन, चींचींको क्रन्दन हर्ष र अतासमा यो वायुमण्डल गिरीको अर्को चढ्दछौं विश्वासमा उज्यालो लेकको सुनौला मन्दिर भज्दछौ उच्छ्वासमा, उक्लन्छौं कहिले, लच्कन्छौं … Continue reading
गजल : जस्तो लाग्छ
~रामचन्द्र कार्की~ उनको मरो भेट पैले भाको जस्तो लाग्छ, रानी बनमा संगै गीत गाको जस्तो लाग्छ । बल्ल मलाई याद आयो सँगै स्कूल पढ्दा एउटै मिठाइ पालैपालो खाको जस्तो लाग्छ ।
कविता : अभिव्यक्ति
~भिम बहादुर थापा~ आमाको मुख हेर्ने दिन यो आईदिंदा बसन्ती बासना बिगतले छाईदिंदा, यो दूर थलोमा त्यो भुल्न सकिन विशाल बाटोमा म डुल्न सकिन। **
लघुकथा : आमा
~अम्बिका कार्की~ आज मिर्मिरेको पहिलो किरण देखि नै आमा संङ कुराकानी गर्न मनलाग्यो ।घडी हेरें २:५० भएको रहेछ।सधैंका आफ्ना नित्य कर्म झैं आज पनि आफ्ना काम गर्न लागें । मलाइ हतार हतार काम सकेर आमा संङ गफ गर्ने समय निकाल्नु … Continue reading
स्वदेश गीत : नेपाल हौ आमा तिमी
~हरिहर तिमिल्सिना~ नेपाल हौ आमा तिमी, हामी छोराछोरी रंगरूप, जातधर्म, भाषा थरीथरी कोही बस्छौं फेदीतिर कोही टाकुरामा श्रमशक्ति फुलिदिन्छ हाम्रा पाखुरामा
कविता : डा. ब्राईनलाई
~मदन राई ‘लामाखुले’~ तिमी आकाशमा उड्दा उड्दै तिम्रा आँखाहरू पक्कै पनि ठोक्किए, ती हिमालका धारीला धारीला चट्टानहरूमा छरपष्टै भए जता ततै पोखिए तिम्रा नजर , अनगिन्ती सुरम्य सुन्दर हिमालका ताँतीहरूमा, सायद बिर्स्यौ होला
कविता : अँधेरी रातमा
~यशोदा अधिकारी~ जङ्गलको अन्धकार गोलाईमा रातले जव अँधेरो बाल्छ, उत्तेजित यी हातहरू ल्ाालटिन बोकेर जङ्गल ढकनी उघार्छन् ।
कविता : चिता
~नारायण पोखरेल~ जलिरहेको छ चिता , दाउरा र घ्यु को आगोको राखहरु उडिरहेको छ हावामा ! केहि आधा जलेकाटुक्राहरु ! वरिपरी मेरो नजिक म बाहेक अरु कोही नै थिएनन् ! सायद त्यो ठाँउ मसानघाट पनि थिएन होला!
कविता : खुट्टाको व्यापार
~कल्पना चिलुवाल~ अचेल मान्छे खुट्टामा जुत्ता होइन खुट्टामा खुट्टै उनेर हिंड्न थालेको छ आफ्नो होइन अरुको खुट्टामा दौडेर खेलहरू जित्न थालेको छ त्यसैले बजारमा अचेल जुत्ताको होइन खुट्टाको किनबेच बढेको छ । खुट्टाका हाट बजारहरूमा
कविता : निकम्मा साबितत भएका भिरुहरु
~अशोक ‘खलानको मान्छे’~ आफ्नो संम्बिदान सभामा पराजित भय शान्तिको लागि क्रान्ति उध्द्घोश गर्ने हरु आफ्नै बन्दुकको मोहरिमा डराउने भय अब पूर्ण मुर्दा शान्तिको लागी मसानमा अघोर तन्त्र गर्दै छन
हास्य गजल : हिड्छौ कुकुर डुलाएर
~सावित्री सिलवाल सापकोटा~ गाई भैंसीको स्याहार गर्ने बेला हिड्छौ कुकुर डुलाएर अहिले रोग लाग्यो भनी कपालभॉंती गर्छौभुडी फुलाएर । दही दुध नखाएर खोज्यौ व्हीस्की बान्डी र रोयलस्टेक बिलासिताले गर्दा रोगले छोयो बस्छौ चक्की खुलाएर ।
गजल : जानेकै हो भुक्छन् भन्ने
~बिमला ढुंगाना~ नेता भन्ने भोटे कुकुर जानेकै हो भुक्छन् भन्ने, जनसाङ्लो टुटाएर थाहा थियो फुक्छन् भन्ने स्वर्थीपनले नैतिकतालाई कौडी दाममा लिलाम गर्दै, जननीका बिपरित सम्झौतामा चुक्छन् भन्ने
कथा : काँचो जुवा
~नीमबहादुर थापा~ मीना टुप्लुक्क जेठा चुँदाराको आँगनमा आइपुगिन् । बाजे ढोग गरें भन्दै नमस्कार गरिन् । चुँदारा बाजेले भाग्यमानी भए बा, लामो आयु छ तिम्रो । कालोपाटी लिन किन आइनौ भनेर भर्खर सम्झ्या थें । तिम्रो छोरीलाई रातोगुराँसको हलुका राम्रो पाटी बनाइदिएको छु, यी … Continue reading
मुक्तक : सम्मान गर्दैनन्
~बिमला शर्मा ढुङ्गाना~ जसले राष्ट्र र राष्ट्रियताको सम्मान गर्दैनन् । साच्चै त्यो नेपाल आमाको सम्मान गर्दैनन् । आफ्नो चिनारी,अस्तित्व
कविता : आमा
~निर्मला अवस्थी~ तिम्रो काखको न्यानो माया जोगाइराकेकी छु तिम्रै ममता ह्रदयमा सांची राखेकी छु कति अर्ति दिन्थ्यौ जीवन सहज बनाउनलाई सुख शान्तिसंग आफ्नो जीवन विताउनलाई। विर्सिन्न नि कहिले पनि त्यो मायाको फेरो आमा तिमी संसारकै प्रिय वस्तु मेरो
गजल : लठ्ठीएका, नजर ती !
~जीवराज बुढाथोकी~ मदको मातमा लठ्ठीएका, नजर ती ! चुम्बन पर्खिएका रंगीन, अधर ती !! सल्किरहेको चुरोट स्पर्श, औलावीच, तरंगीत हुन्छन् चाहनाका, बगर ती !!
कथा : डाक्टर भान्जा
~समीर पाख्रिन~ डाक्टर जेपीटी गृहनगरको अस्पतालमा सरुवा भएर आएदेखि गाउँमा बस्ने उनको मामा फलानो पटेलको चुरीफुरी निकै बढेको थियो । गाउँमा पटेललाई भेट्न आउने, बाटोमा भेट्ने सबैसित उसले मेरो भान्जा सरकारी अस्पतालमा डाक्टर भएर आएको छ । उसले अब धेरै … Continue reading
कविता : तिम्रो माया र मेरो बेहोशि
~सुरेस खनाल~ तिम्रो माया र मेरो बेहोशि, संग संगै बढेछन् र संग संगै ओइलाएछन्! मेरो बेहोशिमा, शायद् म थिइन शायद तिम्रो माया थिएन; बस, तिमी थियौ सदैव! कहिले धमिलो! कहिले कन्चन!
कविता : कोशिस हाम्रो छानो
~कुन्दन काफ्ले~ चिन्ता रोगी हामी सबै कोशिस हाम्रो छानो । सफल हुन्छौं गरे प्रयास छैनौं हामी सानो । जीवन भोगाई छुट्टै हाम्रो कहानी छ लामो । मिलिजुली समस्याको गर्छौं छिनो–फानो । कोशीस हाम्रो छहारी हो, हामी यसका खम्बा । अभियान … Continue reading
पुस्तक समीक्षा : ससाना रोचक निबन्धहरू “खण्डित सपनाको गीत”
~हरि अधिकारी~ प्रतिभाशाली युवाकविका रूपमा पहिचान बनाइसकेका टंक उप्रेतीको निबन्धसंग्रह खण्डित सपनाको गीत प्रतिष्ठित प्रकाशन गृह रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको छ । २१ थान सानो आकार-प्रकारका निबन्धको यस संग्रहबाट उप्रेती एउटा राम्रो सम्भावना बोकेका निबन्धकारको नयाँ अवतारमा पाठकका बीच … Continue reading
पुस्तक समीक्षा : आत्मकेन्द्रित कृति “अनुस्मरण”
~हरि अधिकारी~ आफ्नो कुलनाम अथवा थर कहिल्यै नलेख्ने नगेन्द्र शर्मा हालसालै अनुस्मरण शीर्षक राखिएको संस्मरणात्मक निबन्धहरूको संग्रह लिएर पाठकसँग साक्षात्कार गर्न आइपुगेका छन् । एउटा गहु्रँगो संस्कृत शब्दबाट नामकरण गरिएको यस कृतिको सर्जकको नाम दिने बेलामा अन्तिम नामका रूपमा लेख्दै आएको … Continue reading
गीत : पिपलु बोटैमा ऐंजेरु पलायो
~आनन्द अधिकारी~ पिपलु बोटैमा ऐंजेरु पलायो सँगसँगै हिंडेको बाटो नै हरायो दिन लाग्यो यस्तरी दैव नै खनियो तिमी पूर्व म पश्चिम सबै नै सकियो कतिले लेखे प्रीतिका कथा सूनौला पानामा कतिले राखे बसन्ती फूल मनको कुनामा
लघुकथा : विज्ञापन
~कात्यायन~ – विहानै अखवार हेर्छ; त्यही विज्ञापन छ | रेडियो सुन्छ; त्यही विज्ञापन छ | विद्दुतीय संजालहरूमा, फोनमा, चिया-पसलहरूमा, चोक-नगर जताततै एकै खवर मात्र सम्प्रेषण भइरहेको थियो | जसरि विशिष्ट व्यक्तिहरूको मृत्यूमा शोक-ध्वनी बज्ने गर्थ्यो कुनै समय ! – तर … Continue reading
कथा : एउटा मान्छे फोसामा
~भाउपन्थी~ घटना भइसकेपछि पहिलो प्रतिक्रियामा मृतककी श्रीमतीले भनी, “उहालाई आज अफिस जाने मन थिएन ।” परिवारका अरू सदस्यले यसमा अनभिज्ञता प्रकट गरे । मृतक त्यस दिन अफिस जान मन गरेको थिएन भन्ने जनकारी उसको मृत्यु हुनुको कारणको अन्वेषणमा सहायक थिएन … Continue reading
समीक्षा : नेपाली भाषामा पदयोग र पदवियोगसम्बन्धी नियम
~डा. खगेन्द्रप्रसाद लुइटेल~ शब्दहरू जोडेर एउटै डिकमा लेख्नुलाई पदयोग भनिन्छ भने शब्दहरू छुट्ट्याएर लेख्नुलाई पदवियोग भनिन्छ । पदयोग एक पद/शब्दमा अर्को पद/शब्द जोडिने प्रव्रिmया हो भने पदवियोग एक पदमा अर्काे पद नजोडिने प्रव्रिmया हो । पदयोग गरी जोडिएका पदलाई एउटै … Continue reading
