Tag Archives: Muktinath Sharma

कविता : सम्झनाकुञ्ज

~मुक्तिनाथ शर्मा~ हाम्रा नेपाली साहित्य प्रगतिमा निरन्तर लागेकाले छिटै यस्ले छोला जस्तै छ शिखर धेरै आए महाकाव्य खण्डकाव्य मनोहर गीतिकाव्य स्मृतिकाव्य उपन्यास बराबर ।। विद्वानहरूको यस्मा देखिन्छ जोश जागृति त्यस्तै जाँगरी स्रष्टा हुन् वासुदेव त्रिपाठीजी अहिले उनको यौटा आएको छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गाईजात्रा

~मुक्तिनाथ शर्मा~ अहिले गाईजात्राको प्रसङ्ग छ यतातिर लाखे नाच चलिराछन् टोलभित्र र बाहिर बहर मात्तिएका छन् कोरलीहरू मस्त छन् जात्रा जात्रा निहालेर जनताहरू बस्तछन् । र्सकारै गाईजात्रे भो न नाच्छ न बजाउँछ

Posted in कविता | Tagged | Leave a comment

गजल : यो वर्ष

~मुक्तिनाथ शर्मा~ असार आएको छ यो वर्ष त्यसैले यहाँ छाएको छ हर्ष । असारमा मानु खाएर मुरी उब्जाउन किसानहरू गर्ने गर्छन् संघर्ष ।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : साहित्य

~मुक्तिनाथ शर्मा~ पाकेका स्याउका दानाभित्रको रसमाधुरी काफल् ऐंसेलु सुन्तला आँप अम्बा भरी भरी जस्तो पाइन्छ सुस्वाद खाँदा आनन्द आउँछ साहित्य रस हो त्यस्तै स्वादिलोपन ल्याउँछ ।। के गर्न हुन्छ के गर्न हुँदैन जो बताउँछ क्रोधको बेग जो रोक्छ सभ्य शान्त … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : यतिखेर म

~मुक्तिनाथ शर्मा~ यतिखेर म आङ्खनै चेतनाले थिच्चिएको छु खोलापारिको एक्ले रुखजस्तो एक्लिएको छु र, एक्लिनुको अतिशय पीडाबाट ठाउँ–ठाउँमा दुखेको छु ! म आफ्नै आवाज सुनेर तर्सेको शून्य आकाशको बादल

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

बाल कथा : किन खानुपर्छ खाना ?

~मुक्तिनाथ शर्मा~ असीम डाक्टर अङ्कलसँग भेट्न पाएपछि रमाउँछन् । सानो हुँदा असीम डा. अङ्कलको घाँटीमा बसेर कान समाउँथे र डा. अङ्कललाई चाडै दौडाउन भन्थे । असीमले भनेको मान्नुहुन्थ्यो डा. अङ्कल पनि । असीम त्यसो गर्न पाउँदा मजा मानेर खितितिती हाँस्थे … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : सबै नेपाली भाइ हौं

~मुक्तिनाथ शर्मा~ मानिन्छ देश नेपाल छ यो स्वर्ग समानको यस्को अस्तित्व उच्चा छ सुरम्य प्रकृति छ जो अग्ला हिमचुली देखि पहाड र मधेशको भू–बनोट भएकाले बस्ती उच्च स्वदेशको ।। चीसो हावा यहिं चल्छ गर्मीको स्वाद केही छ जीव जन्तु घना … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : साउन महिना

~मुक्तिनाथ शर्मा~ घुम्दै फिर्दै यहा फेरि मैन्हा आएछ साउन भ्याकुता गीतमा मख्ख नदी लागे सुसाउन झ्याउकिरी कतै बोल्छन् न्याउली चुपचाप छ खेत खर्क बगैंचामा हरियाली सुरम्य छ । ढाकिएको छ आकाश बादलु दल दौडदा झल्याक् झुलुक्क भैरन्छ झरीपर्छ यदाकदा लगातार … Continue reading →

Posted in कविता | Tagged | Leave a comment