रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- व्यङ्ग्य निबन्ध : साँढे
- कविता : बैशाख
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- कविता : प्रतिबन्ध
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
- उपन्यास : चम्पा
- कविता : सेतु जैसीको घर
- स्रष्टा परिचय : माधव घिमिरे : उन्नत सिर्जनकलाका धनी
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
Tag Archives: nepali sahitya
नेपाली लघु-उपन्यास : ध्वाँसे
~रजित ओझा~ पहिलो अध्याय ध्वाँसे,मलाई सवै भन्दा मन नपर्ने विध्यार्थि – रामप्रसाद काफ्ले(स्वास्थ्य तथा शारिरिक शिक्षक), सरस्वति माध्यामिक विध्यालय “ह्या सर छोड्दिनु न !” उसले आफ्नो हातले कैँची हटाउन खोज्दै अन्तिम चोटी प्रयास गर्यो। उसको कपाल,उसको लागि सवै भन्दा प्रिय … Continue reading
कविता : तिमी र म
~निर्मला अवस्थी~ तिम्रो जीवनको ‘म’ र मेरो जीवनको ‘तिमी’ हाम्रो प्राप्तिसँगैको अनुभुति जीवनका भोगाईसँगै गरेका अनगिन्ति यात्राहरु कति सहज, कति असहज कति मिठा कति तीता तर पनि पथप्रदर्शक बनेका छन् हरेक पलहरु। तिमी उस्तै म त्यस्तै तर पनि फरक
कविता : पीरको झरीले रुझिरहेको देश
~मञ्जुश्री गिरी~ सर्वत्र पीरका अविरल झरी परिरहेका बेला जीवन नामको बाक्लो घुम ओडेर म नागरिक देश खोज्न निस्किएकी छु कहिले चुहिने पालमा रुझिरहेको देख्छु मेरो देश कहिले अभावका चुलाहरुमा दुखिरहेको देख्छु
लघुकथा : रिप (RIP)
~कात्यायन~ – मिस्टर ह्यारि र मिसेस् ज्वाय परदेश पलायन भएका केही वर्ष बितिसकेको थियो | अर्थात श्री हरिप्रसाद सेमिनारमा र श्रीमती जयादेवी विद्यार्थीको रुपमा केही महिना बिरायर गएका थिए | – तीन महिने नातिनी र डेढ वर्षे नातिहरूको प्रगती विवरणहरू … Continue reading
कविता : एउटा खुराफाती मष्तिस्क
~प्रकाश सुनुवार ‘निराकार’~ अनगिन्ती अभावहरुको दोभानहरु छिचोल्दै कठोर प्रवृति संगै अहम, मपाइत्व र पश्चताब भाव बोकेको त्रिवेणीमा एउटा खुराफाती मष्तिस्क घुमिरहन्छ जो राजनितिमा हाबी छ जो पत्रकार पनि वन्न खोज्छ जो व्यापारी पनि हुन खोज्छ जो सम्पादकीय पनि लेख्छ जो … Continue reading
गजल : बुध्दं सरणं गच्छामि !
~शेखर ‘अस्तित्व’~ विश्व शान्तिको मन्त्र सु-पावन, बुध्दं सरणं गच्छामि ! नित्य निरन्तर जप्दछ यो मन, बुध्दं सरणं गच्छामि ! पंचशीलको सत्य मार्गमा हिंडेपछि अनुभूति गरें ! रै’छ परम कल्याणको साधन, बुध्दं सरणं गच्छामि !
कथा : बाबु मेरो चिन्ता नगरेस्
~मधुवन पौडेल~ भित्तामा अडेस लागेर आफनो बाबुको जीर्ण शरीर र शुष्क अनुहारमा नियालिरहेको थियो वसन्त ! उसका आँखा अगाडि खाटमा लम्पसार परिरहेका ८४ वर्षीय वृद्ध पिता अनि खाटमुनि मलिनो अनुहार लिएर बसिरहेका अन्य थुप्रै गाउँले र प्रियजनहरु थिए । बाबु जीवन … Continue reading
यान प्रकृतिका तीन मुक्तकहरु
~यान प्रकृति~ (१) त्यो गुलावले पनि त सुन्छ होला माया पिरतीका कुरा गुन्छ होला मायाको चिनो सम्झेर दिदा खेरी अस्विकार गर्दा कति रुन्छ होला
निबन्ध : जिन्दगीको खोजी
~कृष्णचन्द्रसिंह प्रधान~ कहिलेकाहीं त जिन्दगी बुढेसकालको समयजस्तै गहु्रङ्गो लाग्छ । मर्न नसकेर बाँचेकाहरूको विवशताजस्तो झर्कोलाग्दो, अनिद्राका रित्ता आँखाजस्तो, न देखेर रमाउन सक्छु र बिम्झेर । समाप्तिपछि अर्थहीन लाग्ने परिभाषाले हामी नापिन्छौँ र तौलिन्छौँ । समय बाँचेर हामी बाँचिदिएका हौँ, हामीमा … Continue reading
स्रष्टा परिचय : रमेश गोर्खाली – एउटा घुम्ती पुस्तकालय
वीरगंजका रमेश गोर्खाली । अचेल जीविकाको लागि काठमाडौंमा बस्छन् । उनले वीरगंजमै जीविकाको स्रोत पाएको भए यही बस्थे होलान् । रमेश गोर्खालीको बारेमा यसरी किन भन्नुपर्यो ? यसका पछाडि मौलिक कारण र आधारहरू छन् । मैले उनलाई चालीसको दशकको मध्यतिरबाट … Continue reading
व्यङ्ग्य कविता : थुइक्क सभासद् म !
~डा.लक्ष्मणप्रसाद गौतम~ कहिलेकाहीँ त आफैंले आफैंलाई गाली गर्न मन लाग्छ : थुइक्क सभासद् म ! प्रत्येक महिना ५१ हजार पचाएर रोस्टम भाँचिनँ कि, माइक फोरिनँ कि ब्रिफकेस फालिनँ कि, सबै काम गरेकै हुँ त्यही जाबो संविधान नबनाएको त हुँ नि … Continue reading
समालोचना : मोहन कोइराला : लामाकवितात्मक यात्रा, प्रवृत्ति, योगदान साथमा गंगाप्रवासको विश्लेषण
~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ शिक्षा : घरमै प्रारम्भिक शिक्षा ग्रहण तथासाहित्यको स्वाध्यय कविता : पहिलो (जाँदा जाँदै : २००३ साल),प्रकाशित (उनीहरूले बुझिसके : शारदा, भदौ–कार्तिक : २००७) साहित्यिक योगदान : करिब ६ दशक लामोसमय । मुख्य क्षेत्र : कविता (फुटकर तथा लामो) विशेष योगदान : लामोकविताको क्षेत्रमा मुर्धन्य प्रतिभा
लघुकथा : आश्चर्य
~यकिना अगाध~ यता आज शहीद दिवश । सालिकलाई मर्मत–सम्भार गरी चिटिक्क पारियो । बिहानै सेनाका टुकुडीले सलामी चढायो र राष्ट्रप्रमुखले माल्यार्पण गरी उनको महान बलिदानको प्रशंसा गर्यो । लगतै स्वागत भिडमा मिसिएका विपक्षी दलका
छन्द कविता : सारथि : युग हाँक्ने
~तिर्थराज अधिकारी~ छन्द : स्रग्धरा दिव्याको भव्य स्वप्ना उदित प्रहरको काख साकार आई बाबा ती कृष्णले झैँ जन-जन-जनको गर्न लाग्यो भलाइ फैलाई क्रूर पंजा पशु बल पदको मूढ गर्थ्यो रजाइँ चूडाले चूर्ण पा~यो, जटिल जहरिलो धूर्तको राइँदाइँ ।१। आएको गर्भबाटै … Continue reading
छन्द कविता : श्री कृष्ण महिमा
~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ छन्द : शार्दूलविक्रीडित कस्ले भन्दछ कृष्णले सयवटी राखे भनी गोपिनी ? आत्मा एक शरीर मात्र दुइटा राधा तथा रुक्मिणी यीबाहेक कतै सुनिन्न उनको खै राशलीला पनि ! गीता दर्शन कृष्णको बनिरह्यो उत्कष्ट सञ्जिीवनी ।।१।। धेरैको मत एउटै … Continue reading
हास्य गीत : बिर्यानी बखान
~मनोज लामिछाने~ बिर्यानीको काम, जल्ले पाए नि खाम । बिर्यानीको थाल, सुकाउनु न लुकाउनु । बिर्यानी खानेको सयवटा पोइ, ढेँडो खानेको कोइ न कोइ । सहिदगेटको जात्रा, बिर्यानीको व्यापार । सित्तैमा पाए, बिर्यानीको ताउलो रित्तै । के खोज्छस् कम्रेड, बिर्यानी … Continue reading
Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, मनोज लामिछाने - Manoj Lamichhane
Leave a comment
गजल : चस्केको छ देश आज
~अशोक थापा~ कोखाकोखी भित्र पट्टी चस्केको छ देश आज प्रस्रव पीडा छटपटीमा खस्केको देश आज पुराना खिल आँतबाट किन ननिस्केका २ विनाकारण कुर्सीभित्र चस्केको छ देश आज
गजल : माथि उठेन
~अमला अधिकारी~ चुलो, चौका खट्प्वालभन्दा माथि उठेन जिन्दगी चार पर्खालभन्दा माथि उठेन लेख्नु थियो देश, माटो, समाज लेख्नु थियो मेरो कलम अनिकालभन्दा माथि उठेन
कविता : ओ ! काठमाडौँ तँ सिल्ली न हो !
~रजिन पनेरु~ उसको मन बहुलायो तन बहुलायो टेकेर वैशाखी चोकमा आयो दाम्रिएर पेट, भोकमा आयो आफन्त मरेको शोकमा आयो असह्य पीडा सडक पेटिबाट जुरुक्क उठेर ….. “ म युद्धको घाइते
कविता : आमा
~इश्वर देवकोटा~ दरिलो पार कलिला पाइला सहारा म दिन्छु धर्म रूप धारी घमण्डि समाज सबैलाइ म चिन्छु कुल्चेर जाने समाज छ यहाँ हिड्नु है सम्हाली लडेर पनि चढ्नु छ बाबु जीवनको उकाली
कविता : फेरी पनि म उठ्ने छु
~शिव प्रकाश~ खोज्नै पर्दैन दाउरा काफी छौ तिमी आफैं बल्नु हो, मूढाको धर्म सल्काऊ आगो बनाऊ खरानी मलाई फेरी पनि म उठ्ने छु ।
समीक्षा : मिथ इबरा
~राजा पुनियानी~ आईबी राई दार्जीलिङे साहित्यको बाघ “आईबी राई दार्जीलिङे साहित्यको बाघ हो,” केवलचन्द्र लामाले भने। त्यसकै अर्को वर्षतिर यसो पनि भने – “आईबी राई बिना नेपाली साहित्यको के कुरा! राई त फेनमेना हो नि भाइ।” निक्कै पछि यसो पनि भने, “कत्ति मीठो बोल्छ … Continue reading
कविता : स्वाभिमान
~महालक्ष्मी थापा~ स्वाभिमान लाई द्रिढ बनाउन साहसिलो बन । स्वाभिमान बिना को मानिस् मा द्रिढता हुँदैन । अरुको सामु झुकेर जिउनु आफ्नो कदर आँफैले नगर्नु हो । कदर गर आफ्नो
लोक कथा : ज्याजिमाको योगदान
~सङ्कलन : शेरबहादुर गुरुङ~ संसारका प्राणीहरूलाई दुःखबाट मुक्त गराई सुख र शान्ति उपलब्ध गराउने अभिप्रायबाट प्रेरित भई रात दिन तल्लीन प्राणीहरूलाई तार्ने काममा लागि राखेका भगवान् लोकेश्वरीले पृथ्वीमा नजर लगाउनु हुँदा असङ्ख्य प्राणी दुःखमा परी छटपटाइ रहेका थिए । त्यो … Continue reading
गीत : नारी
~श्रीपुरुष ढकाल~ नारी हुन् आमा नारी हुन् दिदी नारी नै बहिनी दुःखमा पनि सँगै नै हुने जीवन संगिनी सबभन्दा बढी दुःख र कष्ट नारी नै भोग्दछन् पीडाले मैलो भएको छाती आँसुले पखाल्छन्
पत्र कथा : मेरो यो कथा सुनाइदिनू
~विश्वराज अधिकारी~ साथी हेमन्त, म चालिस वर्ष पहिलेको वीरगंजमा पर्कंदैं छु । हामी दुईजना, म र जुनैद अंसारी वीरगंजको श्रीपुरस्थित हाई स्कूलमा पढ्थ्यौं । दुवैजनाले एउटै वर्ष एसएलसी दियौं । म प्रथम श्रेणीमा पास भएँ तर जुनैद फेल भयो । … Continue reading
कविता : म निकाल्न दिन्न हावाबाट बिजुली
~भुवन निस्तेज~ खबरदार! म निकाल्न दिन्न हावाबाट बिजुली!! यो हावा मेरो पनि हो त्यसरी नै जसरी पानी पनि थियो मेरो
कविता : शान्ति र म !
~सविता सापकोटा~ गन्दै छु ताराहरु खै म कहिले गनि सक्छु । पुग्न त मन छ धेरै पर खै त्यो बस्ति म कहिले भेट्छु ? एउटा यस्तो ठाउँ होस्
गजल : तिम्रै हल्ला सुन्छु
~निर्मला अवस्थी~ हिजो आज गाउँभरी तिम्रै हल्ला सुन्छु के भएर त्यस्तो भयौ मन मनै गुन्छु।। आँखिर गल्ती कस्को थियो भन नढाटी तिम्लाई संझी म पनि एक्लै बसी रुन्छु।।
व्यङ्ग्य निबन्ध : ट्विटर पुराण
~प्रविन कँडेल~ व्यास बाजेले अठार पुराण लेखे, तर इन्टरनेटको ज्ञानको कमीले सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न सकेनछन्। त्यसैले त वेदव्यासको युगमा नलेखेको कुरो आज वेदनाशको युगमा मैले लेखेर अपुरो काम पुरा गर्दै छु! फेरी तैँले यत्रो कुरा कसरी सम्झिस् र … Continue reading
Posted in निबन्ध, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, प्रविन कँडेल - Pravin Kandel
Leave a comment
गीत : अँगेनीको ओदान हो
~दिनेश अधिकारी~ अँगेनीको ओदान हो विधवाको छाती दिनभरि पोलिराख्छ, बल्न थाल्छ राति नियतिको नाम दिँदै बाटो छेकीछेकी हिँड्न खोज्छ मान्छे मेरो कलेजीमा टेकी हाँसेकै छ सुनगाभा मैले छोए पनि आँसु झर्छ आँखाबाट मैले रोए पनि
कविता : मन
~अविनाश श्रेष्ठ~ तिमीलाई दिन मसित एउटा मन छ । गौथली झैँ अक्कास–अक्कास उडिहिँड्ने मन । कर्कलाको पातमाथिको पानीको थोपा झैँ अस्थिर मन । मसित एउटा मन छ तिमीलाई दिन । खप्पिस भैसकेको छु म त सपनासित जिस्कन । एउटा बसिबियाँलो … Continue reading
