Tag Archives: nepali literature

कविता : तिम्रो चुरिफुरि

~केपी अनमोल~ दसैँ कति भड्किलो, हेर न ! छिमेकीको मन दुखाई रहेछौँ । चाड नि यसरी मनाउँछन् र ? यसमा त, सबै खुसी हुनुपर्छ । जुम्लामा, चामल छैन, बाजुरा नुनै छैन , उनको पनि त दसैँ हो नि, फेरि अस्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीलाई अचेल कहाँ भेटुँ

~गगन बिरही~ तिमीलाई अचेल कहाँ भेटुँ पहरामा भेटुँ या छहरामा भेटुँ कि दिल हर्ने त्यो फूलको लहरामा भेटुँ नभेटुँ कतै यो मनमा हलचल नदेखुँ कतै निदँमा खलबल

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : ख्याक

~श्रीपुरुष ढकाल~ केटाकेटी छँदा मेरो बुबाले भन्ने गर्नुहुन्थ्यो- बाबु ! ख्याक, सबै खराब हुँदैनन् ख्याक, सबै डरलाग्दा मात्र हुँदैनन् ख्याक, असल पनि हुन्छ ख्याक, राम्रो पनि हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : शिखर पुग्नुअघि

~कृष्ण जोशी~ एउटा यात्राको समाप्तिले भन्दा एउटा यात्राको प्रारम्भले मात्र पनि मनलाई त्यसै–त्यसै आन्दोलित पार्दो रहेछ गहिराइमा नदीको डुब्नुभन्दा किनारमा बसेर डुब्नुको अन्दाजले पो मनलाई त बिथोल्दो रहेछ । अपराधपछिको अपराधी सन्त्रास भोग्नुभन्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्प र कविता

~जयन्ता पोखरेल~ सुन्दैनन् सर्पहरू अक्षरसङ्गीत पछ्याउँदैन समय मञ्जिल हुन्छन् औँलाबिहीन आँखाको हतास पुछ्दैनन् सर्पहरू हुन्छन् गिदीविहीन च्यातिने भुइँ-पुल जोड्दैनन् सर्पहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : आवश्यकता नयाँ क्रान्तिको

~शरद महतारा~ आजभोलि यहाँ, आगोले खरानीको कुरा गर्न थालेको छ नदीले पोखरीले कुरा गर्न थालेको छ शान्तिले मुर्दा शान्तिको कुरा गर्न थालेको छ न्यायालयले राजनीतिको कुरा गर्न थालेको छ

Posted in कविता | Tagged | Leave a comment

गजल : चिनो पठाकोछु

~भुपेन्द्र महत~ तोड्न फोड्न खप्पिश रछौ चिनो पठाकोछु छाती खोप्न सजिलो होला छिनो पठाकोछु बेला कुबेला नजर जुध्ला भनी नडराउ

Posted in गजल | Tagged | Leave a comment

कविता : मन

~पूर्ण योञ्जन~ जोश, उमङ्ग, विचारहरू आवेशमा मथ्ङ्गलका चाकाहरू बन्न खोज्छन् तरल मनका आवाजहरूसित। युवा मन आतुरिन्छ टेक्न शिखर सिर्जनाको।

Posted in कविता | Tagged | Leave a comment

गजल : यो दिल हरेर पागल 

~केशव आचार्य~ पागल बनायौ प्रीय यो दिल हरेर पागल  बसन्ती रङ्ग छरेर जादु गरेर पागल  सम्हालेर आफुलाई जीवन चलाउँदै थिए   फेरि उस्तै बनायौ टाढा सरेर पागल 

Posted in गजल | Tagged | Leave a comment

कविता : यो घर कस्तो छ?

~जे. एन. दाहाल~ यी झ्याल, भित्ता र ढोकाहरू आ-आफ्नै कुरामा जिद्दी गर्छन् रुन्छन्, कराउँछन् र घुर्क्याउँछन कहिले मलाई लज्जित गराउँछन् कहिले मेरो बेयईज्जत गराउँछन् मलाई लाग्थ्यो सब रुझाएको छु पर्दा भित्रको वास्तविकता बुझाएको छु तर लागेको नहुँदो रहेछ जे हुन्छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मखमलीका राजाहरू

~माधव ‘सयपत्री’~ मखमलीले सोचिथी- आफ्नै स्तरको दर्शनले- ‘गाउँमा धनी, गरिब, साना-ठूला, ठालू-दमित, शासक-शोषित भएझैँ भगवान्को संसारमा पनि त्यस्तै हुन्छ होला ।’ नत्र छिटफुट गाउँतिर लगाइने पुराणमा कृष्ण-सुदामाको कथा किन आउँथ्यो । मखमलीको निरक्षर मस्तिष्कले सोचेथ्यो- ‘कृष्ण धनी छन् र सुदामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म – नागरिक सन्देश

~पुरुषोत्तम दाहाल~ जुट्नेहरूलाई फोड फुट्नेहरूलाई जोड जुट्नुपर्नेहरू फुट्छन् फुटाउन खोज्नेहरू जुट्छन् बाबु–बाजेको चितामा आगो ताप्नेहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : करोडौं वर्षपछि आज एक दिन

~डा. गोविन्दराज भट्टराई~ यो असीम ब्रह्माण्डमा करोडौं वर्षको यात्राको अन्त्यमा अनेक चिन्ता, क्लेश र भयका भारी बोक्ताबोक्ता थाकेर एकैछिन यहाँ उभिएको म । त्यसो त यो मेरो आगमन केवल एक सांयोगिक आकस्मिकता थिएछ

Posted in कविता | Tagged | Leave a comment

कविता : तातो हावा

~एम.वि. बुढा~ दक्षिणको तातो हावा बढ्दैछ आजभोलि बहँदैछ हानिएर उत्तरतिर पंख खोली तराईमा छिरीसकी भित्री मधेश चहार्दैछ जीव निर्जीव सबै कन एकै तालमा बढार्दैछ तराईका खम्बाहरु ढालिकन कराउँदैछ जाल रची बासिन्दालाई अचेत सरी गराउँदैछ

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम दिवस

~राहुल पुन~ सच्चा प्रेमको खुला आह्वान गरिरहेछु म आजको दिनमा नितान्त व्यक्तिगत प्रेम र स्वार्थभन्दा

Posted in कविता | Tagged | Leave a comment

भलाकुसारी : कविताहरु राजनीतिक नाराको रुपमा मात्र आए – विमल भौकाजी

कवि विमल भौकाजी – व्यङग्यलेखनमा पनि एक चीर-परिचित नाम हो। उहाँ भूगोल विषयको विद्यार्थी भएपनि साहित्यमा बढि भिज्नुभएको छ। लेखकहरु प्रतिवद्ध भएर लागेमा नेपाली साहित्य व्यवसायिक बन्नसक्ने विचार व्यक्तगर्नुहुने उहाँ अरु कुनै पेशा नअँगालेर हाल साहित्यमा मात्र लागिरहेको कुरा बताउनुहुन्छ। … Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

गीत : तिमी आफूलाई अप्सरा

~किरण खरेल~ तिमी आफूलाई अप्सरा भनी ठान्दछौ भने म आफूलाई देवता किन भनी नठानु तिमी आफूलाई अप्सरा ……….. म मान्दछु तिमीलाई तारिफ गर्छन् मान्छे

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीति कविता : मेरै गीत गाउँछन् होला

~ललिता कार्की~ डाँडा पाखा छहराले मेरै गीत गाउँछन् होला लेक बेसी भञ्ज्याङले मेरै प्रीत लाउन्छन् होला बन पाखा देउरालीले मलाई कुरी बस्छन् होला साथी सँगी भेट हुँदा मलाई सम्झी रुन्छन् होला

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : मृत्युको खबर

~राकेश कार्की~ सर्सर्ती समाचार पढें आज राती कठै मरेछ बिचरा मेरो मिल्ने साथी साह्रै खल्लो लाग्यो शोक मनाएँ जानेको गिन्तीमा फेरी एक बढाएँ । कलेज पढुंन्जेल मित्रता गाढा रह्यो कमाउन परेछी बिस्तारै टाढा भयो

Posted in कविता | Tagged | Leave a comment

कथा : अनौठो खेल

~बिपिन शर्मा~ प्याराफेटम लाखौं मान्छेहरु छन् उत्साहपूर्ण, उल्लासपूर्ण जिज्ञाषु नजरहरु खेलमैदान तिर तेर्‍स्याएर बसेका छन्। मैदान मा एक युवक र एक युवति उभिएको जस्तो लाग्छ । अहँ होइन, त्यहाँ त एक खेल हुँदैछ। कस्तो खेल? साँच्चै अचम्म लाग्दो। त्यहाँ न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अनास्था पहाड़का गीतहरू

~विकास गोतामे~ एउटा नितान्त बुढो सूर्यले छितिजको चेपबाट आफ्ना बुड्योली पहेला हातहरू बिदामा हल्लाएपछि फगत यो पहाड़मा साँझ पर्छ | र त्यो मौन पल्टीरहेको पहाड़को टाउको मास्तिर यौटा ककाकुली सयों वृतहरू कोर्दै जान्छ अनि त्यो रातै उडिरहेको बादलको गर्भमा पानी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : शुन्य कथा : जीवनको

~अन्वेश राई थुलुङ्ग~ के हुन्छ वास्तविक जीवनको अर्थ ? कुन शास्त्रमा छ यसको अर्थ ? छ कोहि दार्शनिक जो बताउन सक्छ कि जीवन वास्तवमा यो नै हो भनेर । तर वास्तविक अर्थमा जीवन जहिल्यै व्यक्तिगत हुँदोरहेछ । जे तपाई बाँच्नुहुन्छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आँसु रुझेर : देवताहरू

~कृष्ण जोशी~ पानी भएर पानी पहिरो भएर भीर कामिरहेछन् लाग्छ पानी होइन, मृत्यु टेकिरहेछन् पहिरो टेकिरहेछन्— मान्छेहरूले उडिरहेछन् भोका चील–गिद्धहरू

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : भो मलाई शब्द चाहिएन !

~मञ्जु काँचुली~ शब्दहरू झुट पनि हुने गर्छन् । अनर्थ, बहुअर्थ र कुअर्थ लगाइने पनि हुन्छन् । सही अर्थ दिने शब्दहरू बहुत् दुर्लभ हुन्छन् । दिन र दिमागले नसोचेका कुराहरू शब्दमा चिप्लिएर मान्छेको व्यक्तित्वलाई कुरूप बनाइदिन्छन् । साँचो कुरा झुटो ठहर्न … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अक्षरको बिस्कुन

~जीवनाथ धमला~ मनलाई अक्षरहरूमा पोख्ने बानी आफूलाई पुरानो जस्तो लाग्न थालेको छ । निकै भो त्यसो गर्न थालेको । मन लाग्यो कि अक्षरमा पोखिने केहीबेर गीतमा, संस्मरणमा अनि केहीबेर आलेखमा अल्झने गरेको छु । आलेखमा मनलाई पोख्ने अलिबढी खोजीनिती गर्नुपर्छ … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीति कविता : खै किन खोज्यौ होला म दुखीको साथ ?

~ललिता कार्की~ खै किन खोज्यौ होला म दुखीको साथ ? किन रोज्यौ थाहा छैन मेरा यी दुई हात ? आफ्नो बन्न सकिन नि गर्दा बिन्ती लाख यो जुनिमा सकिन कि पाउन तिम्रो काख

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : हे दार्चुला

~गिरीप्रसाद बुढा मगर~ मुसलधारे वर्षा बोकेर पश्चिमी मनसुन नेपाल प्रवेश गर्दा फेरि पनि बाढीपहिरोको सामना गर्दै नेपाली नागरिकलाई मर्नु पर्‍यो हाम्रो प्यारो दार्चुलालाई क्षत्विक्षत् हुनु पर्‍यो क्षत्विक्षत् दार्चुलाको सामुन्नेमा उभिएर महान नागरिकले ज्यान गुमाएको थलोमा आएर एनजिओको एउटा तप्काले चाउचाउको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उनीहरूपुर

~भुवन निस्तेज~ उनीहरूसंग छ अर्का उनीहरूको रिमोट कन्ट्रोल र उनीहरू–१ ले उनीहरू–२ को जिब्रो थुतेर स्पिकर जोडेका छन् मष्तिष्क झिकेर प्रोसेसर जडान गरिदिएका छन् त्यसैले

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँझैँ आयौ हिउँझै गयो

~कृष्ण जोशी~ हिँड्दा हिँड्दै विष्फोट फाटेर दोबाटोले तिमीलाई निलेको देख्थेँ कहिले फेरि अनजान मान्छेले जबर्जस्ती अनजान ठाउँतिर लगेको पनि देख्थेँ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : उनी आइनन् त….

~कमल खतिवडा~ गाउँमा वसी सक्नु थिएन । युवाहरु घर छोडेर कोही शहर पसे कोही विदेश हिडें । हामी सर्वहारा वर्गको उन्मुक्तिका लागि लड्दैछौ अव तपाइहरुले पनि सहयोग गर्नु पर्छ भन्थे । उनीहरु धन वा जन चाहन्थे । नदिनेलाइ जवरजस्ति पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : ईश्वर पनि छैन जस्तो लाग्छ

~ललिता कार्की~ आँखाभरि आसुँ झारी आइज काल भन्छ मुटुभरि भक्कानिएर प्रिय भन्दै रुन्छ दुश्मन हाँस्ने खेल भयो भन्दै छाती पिट्छ बस्न धेरै गाह्रो भयो थातै छोड्छु भन्छ । हिड्दै थिए गोरेटोमा एक्लै उ आई भन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : आँशु

~राकेश कार्की~ गाउँदेखि सदरमुकामसम्म शहरदेखि राजधानीसम्म हिमालदेखि तराईसम्म वारीदेखि सीमा पारीसम्म नाबालक अनि निर्बललाई तिं पर घारीसम्म ओछ्यान परेकालाई

Posted in कविता | Tagged | Leave a comment