Tag Archives: kabita

कविता : उद्घोष

~श्यामदास वैष्णव~ साहस छ भने आफूमा हरमान्छे सगरमाथाको प्रतीक बन्न सक्छ निष्ठा छ भने धरतीमाथि हर प्राणी गाथा बन्न सक्छ । आवश्यकता छ केवल सचेतनताको यहाँ होश छ भने हर व्यक्तित्व बुद्ध यहाँ बन्न सक्छ । विवेकशील छ भने हर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जहाँ समय रोकिन्छ !

~जे.बी. शेर्पा ~ सुन प्रिये , आउ ! सब्बै छोड़ी दिउँ , जहाँको त्यहीँ , जस्ताको त्यस्तै , भूली दिउँ , त्यागी दिउँ सब , चुँडाली दिउँ सब बंधन हरु !!! जसले तिम्रो र मेरो अनमोल पल हरु , हाक्का … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : अलमल, ढलपल नीति

~लहडकान्त सिलवाल~ अलमल, छलफल, ढलपल नीति आपसमा उत्पन्न गराउँछ भीति जसले तोड्यो सास्वत स्थिति दर्शाउने कसले उसप्रति प्रीति ? अदक्ष र अज्ञहरुको जोश उम्लेको देखिन्छ गुमाई होश यस्ताको भर पत्यारमा कसरी रहने हो मन जिती ? अलमल…

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : हाम्रो उज्यालो गाउँ

~राजेन्द्र प्रसाद लामिछाने~ आफ्नो अस्तित्वलाई पैतलामुनी दबाएर बराजुहरूको निमेकमा ढुनमुनिँदै परान फेरिरहेको हाम्रो उज्यालो गाउँ। ‘तिमीले केही गर्न सक्छौ’ भनेर न कसैले भने ‘हामीले केही गर्न सक्छौं’ भनेर न हामीहरूले नै सोच्यौं

Posted in कविता | Tagged | Leave a comment

कविता : देशभक्ति

~दिवाकर रिमाल~ ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि असम्भव नि सम्भव हुन्छ, एक भएर उठेपछि हराभरा हुनुपर्ने उजाडिँदै गयो किन ? प्रकृतिको धनी पनि बेसहरा भयो किन ? नभएको जुटाउनेले भाको पनि लुटेपछि ज्वालमूखी विस्फोट हुन्छ, जनसागर जुटेपछि असम्भव नि सम्भव … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा फरक यात्रा

~मुक्तान थेबा~ लु हो……..च्याङ्बा ! यो त हुँदै भएन……….. किन बोकिरहन्छौ च्याङ्बा तिम्रै आयु मागिरहेको पुरातन झोला र, बनिरहेछौ झोले ? त्यही झोलाले किच्चिँदा तिम्रो कति म्हेमेहरुले आधाबाटोमा आफ्नै सपनाहरुको मलामी बन्नुपर्‍यो हिसाब छ च्याङ्ब तिमीसित? त्यही हत्यारा झोलाको सामु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति तिमी छिट्टै आऊ

~मीनराज ज्ञवाली~ शान्ति! तिमी कहाँ छ्यौ? कुन रूपमा छ्यौ? तिम्रो अनुपस्थितिमा यहाँ अशान्ति बढेको छ इज्जत जोगाउनै गाह्रो परेको छ म एक्लिएको छु निसासिएको छु त्यसैले शान्ति तिमी छिट्टै आऊ । हुन त मलाई थाहा छैन तिमीसँग मेरो के साइनु … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो दृष्ट्रिकोणमा तिम्रो बहु अस्तीत्वहरु

~तीर्थ संगम राई~ बिहानीको पारीलो घामसँगै तिमी के उदायौ एक हुल ब्वाँसोहरु तितिर बितर भएको देखें तिमीले ती ब्वाँसोहरुलाई खेदि-खेदि धपायौ तर मैले त तिमीमा नै ब्वाँसोको आकृती देखें तिमी ूतिमीू नै हौ परीचय दिईहरनु पर्दैन तिमी सायद योद्धा हौला … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भञ्ज्याङलाई चिठी

~ध्रुवसत्य परियार~ मेरो प्यारो भञ्ज्याङ मायामय भावमा र, भावमय मायामा असीमको तर्कमा माया नै माया र माया नै माया सम्झना त छँदै छ यो मान्छेको जीवन र जगत सम्झनाबाहेक के बाँकी रहन्छ र ? जुन हाम्रो भावनात्मक सम्बन्ध

Posted in कविता | Tagged | Leave a comment

कविता : अछुत मान्छे

~अनिल बराइली~ विभेद विरुद्ध अभियान । खोइ कहाँ लेखेको छ अछुत भनेर ? मैले त कतै भेटिन सानो ठुलो जात हुन्छ भनेर नसा नसामा रातो रगत बगेको छ यो कस्ले बनायो जात ? ए, खोलि हेर आखाको पट्टि नियाली सबैलाई … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : आमाको देह लुछ्नेहरु

~रेशम बि.सी.~ ए आमाको देह लुछनेहरु उनैको रगतमा हुल्लि खेल्ने ब्वासाहरु लुछ शरिरका अंग प्रत्येड्ड लुछ प्रत्येक रेशा लुछ आमालाई थिलो थिलो पार संघीयताको नसामा चुर्लुम्म डुबेर ती राता,सेता अनि काला बुटहरुले छातीमाथि परेड खेल आमाको चित्कारमा

Posted in कविता | Tagged | Leave a comment

कविता : म पापी पुजारी

~मेघ बस्नेत~ म उनको पुजा गर्छु उनकै सन्तानको बलि चढाउँछु। ससाना फुलका कोपिला चुड्दा भन, साच्चै के मैले भगवान् पाउँछु।। म उनकै पुजा गर्छु बिचरा कलिलो बाच्छोको भोक मेटाउँछु। शिवलिङ्गमा पाथी दूध चढाउँदा भन, साच्चै के मेलै भगवान् पाउँछु।।

Posted in कविता | Tagged | Leave a comment

कविता : विवश

~दीपक कुमार ज्ञवाली~ श्रद्धा र आस्था रह्यो प्रवल । ठानेकै थिएँ आस्थाको धरोहर । फोहर र कसिंङ्गर नमानी घृणा । आत्मसात गरीरहें समीपमा रहेर । भावना कुल्चिन, आस्था डग्मगाएन । अटल बिश्वास सधै मनमा राखेर । गुलाबको फूल ठानेको थिएँ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिवसता…..

~ज्ञानेन्द्र स्थापित~ म एक अपुरो कथा आफ्नो अन्त्यको खोज मा तर के हुन्छ चाहँदै मा यहाँ जब कि कलम नै रुकी सकेको छ. म एक लक्ष्य बिहिन यात्री आफ्नो अन्त्य को खोज मा

Posted in कविता | Tagged | Leave a comment

छोक : वैश

~आभास~ घोप्टे काँडाबीच फुलेको एउटा नाजुक फुल जसको मनमोहक सुगन्धले हरेक बैँसालु मन पग्लन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : बोझिलो रात

~विश्व राज भेटुवाल~ बोझिलो रात चाँदनिको भट्टिबाट लर्खराउदै निस्कन्छ सडक किनारामा उन्मुक्त भएर र फाटक खोल्छ गलाको उन्मादी स्वरहरुमा कासन ठोक्न । एइ सुतेका मान्छेहरु सुत ! सुत ! चिर निद्रामा सुत !

Posted in कविता | Tagged | Leave a comment

कविता : दुख्वा ‘तोर नाउँ कथि हलही ?’

~सरिता तिवारी~ चुरमुनिया मोहना शोभना कलधरा या अरु केही जे पनि हुन सक्थ्यो तर लेखिएको छ नागरिकतामा मेरो नाम– दुखा महतो म जन्मिएपछि लगत्तै माइले खाएको हो मेरी आमालाई र छोडेको हो मेरा गालामा अवशेष

Posted in कविता | Tagged | Leave a comment

कविता : ठुल्दाईको सम्बिधान

~दिपा एवाई राई~ हउ ! ठुल्ल दाई तिम्ले तरेको रतुवा खोला यस पाली त खडेरी परेर सप्पै सुके छ भन्छन् गाम घरमा काका-कुल परेछ रे हिजै मात्र झुमाकी चिठ्ठी पाए हैन हउ ! गाम जाने कुरै छैन ठुल्दाईको सम्बिधान कहिले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : घन्टीहरू

~अमर नेम्बाङ लिम्बू~ धेरै वर्ष भयो एक दिन तुम्लिङको उकालो बाटोमा घत्र्याकघुत्रुक गर्दै हिँडिरहेका थिए तीनचार वटा खच्चरहरू । जति जति हिँड्दैजान्थे ती खच्चरहरू उति उति ठोकिंदैजान्थे मेरा कानमा तिनीहरूका घन्टीका आवाजहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : देश हार्दै छ आज

~देवी नेपाल~ मेरो छाया रविकिरणको खोकिलामै बिलायो मेरो माया अलमल भई कोपिलामै हरायो । मेरो बाटो ग्रसित किन भो सोध्छ मेरै गुलाब मेरो माटो त्रसित किन भो दासता दे जवाफ ।। मेरो आ“खा अझ पनि त्यही काङ्गडा हेर्न खोज्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेसबाट घरमा चिठी !

~ज्योतिराज अधिकारी~ सानो सानो भन्दा भन्दै कति ठुलो भएछ हेर त बाबा बाबा भन्थ्यो आउँदा अब त चिन्न छोडेछ ! होनी मैले नै सिकाएको हो उसलाई बाबा भन्नलाई तिमीले त बुवा भन्नु भन्थ्यौ आफु चाही बरु बाबा नै भन्थ्यौ ! … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यो शताब्दीको अनौठो व्यंङ्ग

~अजम्बरध्वज खाती~ यो बार बन्धन केही नभएको खुला सीमानामा जति पल्ट गए पनि जाउन् जतिपल्ट आए पनि आउन् छेकिन्नन् मेरा पाइलाहरु तर जब जब यो शरहदको सीमाना नेर म अमीलो भएर पग्लन्छु अनि छेकिन्छन् मन भित्रै बार लागेर यिनीहरु। मन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गालिबको चिहान

~प्रकाश सायमी~ घर वा सपिंग मल बन्ला हाउजिङ वा आकाशे बजार बन्ला केही पनि बन्नसक्छ यो भूमिमा । धेरैवर्ष पछि यहाँ गगनमहल बन्ला वा मल्टिकम्प्लेकसको प्रसिद्ध भवन । व्यस्त भरिभराउ वा हेर्नै नसकिने अभेद्य मान्छेको भीड होला तर हुनेछ एउटा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आख़िर सन्देह किन ?

~नवराज दाहाल~ माया नै मायाको ओईरो बिचमा अभाब तिमीले देख्यौ कहाँ? बरु आफु रित्तिदिन्थेँ तिमीलाई भरिदिन्थेँ। कदम कदमको मेरो साथमा अन्धकार तिमीले देख्यौ कहाँ?

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा सपना देख्ने मान्छे

~गिरिप्रसाद बुढामगर~ एउटा सपना देख्ने मान्छे एक दिन उसले एउटा सपना देख्यो संघीयताको ! संघीयता भित्र आफ्नो राज्यको ! त्यो राज्य भित्रको उ एउटा हकदार !!! त्यसैले उ आफ्नो राज्यको मनोरम पहाडवाट सेता झर्नाहरू खसेको देख्यो पाखाहरूमा चेलीहरूको मिठो भाका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खै के भनु ?

~दिपक पौड्याल~ अन्धकार चिर्दै बन्धनहरू तोड्दै अगाडि बढिरहेको बेला अनेकौं मोडहरू पार गर्दै शिखर चढिरहेको बेला चटक्क यात्रा छोड्नेहरूलाई ईतिहासलाई हिलो छय्ापी ल73य मोड्ने हरूलाई खै के भनु? विजारोपण दोषको के नौलो भयो र? समय–समयका बर्बरहाटहरू जसको प्रतिवाद तिमी पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आज म स्वतन्त्र छैन

~विवेक अर्याल~ गगनमा रम्ने चरीसरी, आज म स्वतन्त्र छैन प्रकृतिमा रम्छ चरी,पिंजडाको परिधिमा हैन स्वर्गमा नन्दनमा हैन,लालीगुराँसको छायाँमा शीतलव पर्छ सखारैको,किरण मन उद्यानमा !! सौजन्य थियो प्रकृतिले दिएको, हृदयमा सजाए हिमायत भयो,विलक्षण प्रतिभामा मै रमाए समाजको त्यो दुगमा, काटे मैले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कल्पवृक्षको कथा

~पीताम्बर भट्टराई~ हजुर आमाले भनेको कल्पवृक्षको कथा जे सोच्यो त्यही पुग्ने जे माग्यो त्यही मिल्ने चुनावको दौडानमा कल्पवृक्ष सम्झेर आफ्ना पीडा र बेदनाहरुको अन्त्य सम्झेर डम्म मतपत्रमा छाप लगाउने हातहरु नयाँ आशा र उमंगहरु बोक्ने कोटी कोटी छातीहरु

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य छोक : ब्रह्माजी ख्वै ?

~चट्याङमास्टर~ सृष्टिका मुख्य तीन शक्ति; ब्रह्मा, विष्णु, महेश्वर, महेश्वर, विष्णु र ब्रह्मा, उल्टो क्रम यो चल्यो अब । महेश्वर प्रकट भए पहिले, गर्दै संहार खुब् क्षति, विष्णु चाहिँ भए दोस्रै, धान्दै बाँकी बचेजति ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : अब त सुघ्र

~समर परियार~ अस्ताउँछन् घामहरू फेरि झुल्की नै रहन्छन् बग्छन् पानी निरन्तर मुहानबाट फेरि निस्कि नै रहन्छन् मर्छन हरेक मानवहरू तर मर्दैनन् उसका विचारहरू लड्दैछन् वीर अझै पनि न्यायको निम्ति पार्नलाई निमिट्यान्न अत्याचारहरू ए पाखन्डी हो छोड अब देश चिथोर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : सहीदगेट

~पवन भण्डारी “किरण”~ केही पाइला पर बडेमानको घोडामा तरबारी भाषामा खबरदारी गर्ने राणादूत, छेवैमा भाग्लान् भनेर खटाइएको सिंगो टुकडी फौज, केही पर चौबीसै घण्टा जाग्राम बस्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : हिजो र आज

~गोविन्दप्रसाद आचार्य ~ लडाइँमा लाग्थ्यो मलाई न्याय निम्ति बढे जस्तो अन्यायको छातीमाथ मजासँग चढे जस्तो डाँफे जस्तै हिमालयमा नयाँ चरा नाँचे जस्तो संसारमा न्यानो सूर्य कहिल्यै अस्त हुन्न जस्तो मलाई लाग्थ्यो, संसार जिते बाघले अब खान्न जस्तो लडाईको मैदानमा रात … Continue reading →

Posted in कविता | Tagged | Leave a comment