Tag Archives: kabita

कविता : उनको मिसकल आयो

~महेश बराल~ आज, अचानक उनको याद आयो । एक्कासी आयो, प्यास आयो, सम्झना आयो, अनी, एक झोँका उन्माद आयो । किनकी आज उनको मिसकल आयो । मिसकलमा एक झंकार आयो,

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा, माटो र धर्ती

~बासु ढकाल~ आमा! मलाई एक मुट्ठी माटो देऊ कतै जीवन दर्शनको उकालोमा थकाई मार्नु पर्ला म,चौतारी रोपी दिन्छु अथवा मलाई एक मुठी ऑटो देऊ कतै देश निर्माणको बाटोमा भोक मेटनु पर्दा म दुईचार टुक्रा रोटी बेली दिन्छु या

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी तिमीलाई स्वागत गरौं?

~यतिराज अजनबी~ हे नव वर्ष! तिम्री दीदीले मेरो प्यारो दाईको प्यारो फक्रदै गरेको जीवन यही आगनमा चुढेकी थि र मैले एउटा कलमले श्रद्धाञ्जली लेखेको थिए उसलाई आज पनि म त्यही आगनमा छु अर्को कलम पनि किन्न सकेको छैन त्यही आगनम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : जात-जात भन्नेलाई

~यज्ञेश~ जात-जात भन्नेलाई झूटो धर्मको मात लागेको छ, जात-जात भन्नेलाई अन्धविश्वासको बात लागेको छ,

Posted in कविता | Leave a comment

कविता : अभियुक्त हेल्थपोष्ट

~श्रवण मुकारुङ~ द्वन्द्वकालमा- शहर पसेका जमिनदार फर्किए गाउँ र गरे- जग्गादान अरब गएका युवाले खोले संस्था र पठाए- आर्थिक सहयोग ढुङ्गा, माटो, काठ, पानी जुटायो गाउँले गाउँलेले गरे- श्रमदान एनजीले हालिदियो- टिनको चम्किलो छाना

Posted in कविता | Tagged | Leave a comment

कविता : कारागारभित्रको जून

~बिष्णु राई~ जून आयो भनेर पर्खेको अझ टह टह आएको छैन ल्याम्पोष्टको भरै छैन कसको रगतले रात सहिछाप लगाउँछ स्वास्नीको छातीमा सुन्को जन्तर झुन्ड्याउँछ जता ततै त्रास छ । जूनको आगमनमा फूलहरु गीत गाउन तयार छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : किवदन्ती

~निलम कार्की निहारिका~ मेरी सानी नातिनी निन्द्रासँग लडिबुडी गर्नु अगाडि कथा सुनाउन ढिपी गर्छे सधै मलाई मैले उसलाई एकादेशबाट थालनी गरेर बूढो बाघको कथा सुनाएछु एकादेशको जङ्गलमा एउटा बूढो बाघ थियो ऊ निक्कै बलियो थियो आफ्नो बलमा घमन्ड गथ्र्यो ऊ

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : निस्सारता

~माइकल रोथेनबर्ग~ अनु : केशव सिग्देल मैले अन्तिम ठूलो हात्ती भूईंमा लडेको देखेँ शिकारीहरुले त्यसका दाह्राहरु लगे महाकाव्यजस्ता सम्झनाहरु उतै विर्सिए फिनिक्स, एरिजोनामा

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : बाटो जस्ता हुँदैनन मान्छेहरु

~मुकेश राई~ एउटा सीमाहिन आकाश शायद शून्य सिवाय केही छैन, यही सीमाहिन शून्यतामा नै आ-आफ्नै शक्तिशाली अस्तिव बोकेर तैरिरहेछन घाम, जुन, ताराहरु अनि पृथ्वी झैं अनगिन्ती ग्रहहरु ! यहिँ शून्यमा तैरिरहने भूगोलमा आ-आफ्नै स-सानो अस्तित्व बोकेर कोलाहलमय महासागरमा सल्बलाउँदै

Posted in कविता | Tagged | Leave a comment

छोक : ऐना

~तीर्थराज अधिकारी~ ऐना आफैँ कसैको चित्र कोर्दैन सामुमा काला–गोरा जस्ता रुपहरु उभिन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : छुटेको जीवन

~चन्द्र गुरुङ~ सखारै एउटा कलकलाउँदो दिन उदाउँछु दैनिकीको आकाशमा वल्लो छेउ, पल्लो छेउ घिसि्रन्छु अहोरात्र पसिनाको अविरल खोला बगाउँछु ढाडका कोमल हड्डीहरु खियाउँछु जोतिन्छु खुरन्धार मानौँ लानु छ आकाश-धर्ती नै ! समय यसरी बित्छ मनमा अड्दैन कर्कलाको पातमाथि नाच्ने शीतको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अब गर्नु छ

~दीपक चापागाई~ देशभक्तिहरूको एउटै माला बनाएर सहिदहरूको सपनाताई पहिर्याई दिनु छ । राष्ट्रघाती देशद्रोहीहरूको चिहान बनाउन एउटा भयानक आधुनिक मिसाइल बनाउनु छ राष्ट्र–राष्ट्रियतामा सधै आघात पुर्याउने लाई गाँउ, बस्ती अनी शहर बाट सधैलाई लखेट्नुछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : रुखको घोषणा गर्यो

~आभास~ चिलाउनेको रूखले घोषणा गर्यो अब सबै रूख चिलाउने बन्नु पर्छ र फैलाउनु पर्छ आफ्नो अस्तित्व अर्थात् हामी सबै चिलाउने बन्नु पर्छ श्रीखण्डको रूखले इन्कार गर्यो र भन्यो–

Posted in कविता | Tagged | Leave a comment

कविता : गरिबी

~मुक्ता सापकोटा~ एउटा गरिब केटी थिई बिरामि भै ओछ्यान परी औषधिमूलो केहि पाइन एक दिन ऊ तेसै मरी उनको थियो एउटा बच्चा तोते बोल्ने मनको सच्चा भयो त्यो बिचरा टुहुरा कसले दिने उसलाई सहारा

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँहरु हास्न छोडेपछी

~बिष्णु सुबेदी दोलखे~ अचेल गाउँहरु हास्न छोडेका छन गाउँहरु हास्न छोडे पछी को पो निर्धक्क हास्न सक्छ र ? गाउँको मुटुपारी डाँडा थुम्कोमा बन्धुकको घोडा चडेर ………. मृत्‍युहरु टुक्रन्छन हेर्दा हेर्दै क्षण भरमा सिङो बस्ती खरानी बन्छ गाउँलेहरु खरानीको थुप्रो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रगत

~विक्रम सुब्बा~ रगतको आफ्नै मगज हुँदैन दिमागका हरेक रेसामा रगत नपुगे वुद्धि मर्ला र समाज बदल्ने संघर्षको मार्गचित्र केले सोच्ने ? रगतको आफ्नो आँखा हुँदैन आँखाका नानीले रगत खान नपाए दुनिया हेर्ने दृष्टि मर्ला र, स्वतन्त्र मानिसका अनुहार केले हेर्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी जाग्नु पर्छ

~महिन्दो वाइबा तामाङ~ उठ जनता विहानि भयो अब हामी जाग्नु पर्छ हक अधिकार प्राप्ती गर्न अब हामी लाग्नु पर्छ । अधिकारको लडाइमा अब सबैको आँखा लागोस जनजन को समर्थन अब हामी माग्नु पर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी त मरिसकेछौ

~हिरामान बल तामाङ~ अझै पनि याद आइरहेको छ तेमालमा डम्फूको तालसँगै डोल्मोसित नाच्दै रम्दै गाएको ती दिनहरूको ।। हो मलाई अझैसम्म याद छ आमाले पठाउनु भएको मकै चपाउँदै घट्टामा डोल्मोसँग जिस्केको ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँदर र शहर

~महेश बराल~ आज, बिहान के भएको थियो बाँदरको चकचकीले सारा शहर आक्रान्त बनायो । एउटा आयो, बच्चो चड्कायो, अर्को आयो, मिठाई चप्कायो । एक पछि अर्को, अनि अर्को पछि अर्को, आयो, उपद्रोले वस्ति थर्कायो । आज,

Posted in कविता | Tagged | Leave a comment

कविता : हेरुँला, कसले कसलाई लुट्दो रहेछ

~मुक्तान थेबा~ हिलो लत्पत्तिएको यो जिन्दगी हिले पछारे झैँ पाखामा पछारेर आएकी हुँ के लाग्छ तिम्लाई? के म यत्तिकैमा सिद्धिन्छु ? सम्भव छैन त्यसो हुन कसौँडी तोडेर उछिट्टिएको वागी दाना हुँ- म तिम्ले थापेको ढडिया प्वाल पारेर उम्किन जनेकी छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म अनि मेरा बस्तीहरु

~तीर्थ संगम राई~ सुन्दैछु पि्रयसीका एकाध बस्तीहरुमा दोहोरी गीत नगाएको धेरै भो रे रोधीघर पनि नधाएको धेरै भो रे त्यहि भएर होला सायद यु्वाहरु बिदेशीएको मात्र देख्छु मरुभु्मीको वालुवामा मात्र भेट्छु ॥१॥ अफसोच मेरो बिकट तर निकट बस्तीहरुमा बिरह र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम

~बादल सुरेश~ गर्नेहरूले त प्रेम त्यो मधुर रोशनी देखेर जूनको पनि गर्लान् त्यो मनमोहक सुवास देखेर फुलको पनि गर्लान् तर जसरी मेरी आमाले जन्मिँदै नजन्मेको मलाई देख्नुअगाडि नै प्रेम गर्नथाल्नुभयो जसरी मेरा बा’ले मेरा रहर र चाहनाहरूलाई चिन्नुअगाडि नै प्रेम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एटलान्टिक प्रेम

~राजव~ सायद तिम्रो पिँडुला देखेर अथवा तिम्रो खुट्टाका सङ्गला औंला देखेर अथवा भुइँमा तिनको नाङ्गो स्पर्श देखेर केले हो मैले तिमीलाई प्रेम गर्न थालेको एटलान्टिक सागरको यो एकान्तको बालुवाको न्यानो स्पर्श गर्दै सोच्दै छु म त्यस्ता के कुरा हुन् जसले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : प्रयास

~ज्ञानेन्द्र स्थापित~ संध्या को सुन्दर दृष्याबली मा मुग्ध हुँदै कल्पना को मिठो अनुभूति मा चुर्लुमिन्न खोज्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : बेड नम्बर मेटिएका बेडहरू

~विप्लव ढकाल~ मध्ययुगीन अन्धकारको एउटा विराट शून्यतालाई चिरेर यति अमूर्त लयमा— को रुादै छ बाहिर ? ‘हुँ हुँ हाँ ! … हुँ हुँ हाँ !!’ ‘हुँ … हुँ … हाँ ! … हुँ … हुँ … हाँ !!’ कि कुनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी घोषणा

~युद्धप्रसाद मिश्र~ चुराका हत्कडी पोते मिसाएको छ गलफन्दी गरेको धरपकड देखी रहेका छौं भई बन्दी हजारौं नारीका बन्छौ तिमी चाहिँ भने स्वामी मरेको च्यानलाई के कुरी राखौं सधैं हामी

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तै छ यहाँ

~“जीवन्त” रुकु~ विश्वाश भित्र धोका दिनेहरु भेटिन्छन् , आफ्नहरु नै पाराया भईदिन्छन् । जब दु:ख पर्छ आफुलाई , दुनियाँ सारा बिराना भईदिन्छन् ।। हिजोको दिन भुल्छन यहाँ , आज मात्र देख्ने भेटिन्छन् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पालमा प्रेम

~श्यामल~ तिमीलाई मैले देखेको उहिल्यै हो तर हामी बस्थ्यौं हामीले नै बनाएका पर्खालै पर्खालका घरमा सिमेन्ट र छडहरुले बनाएका अति गहँगा मनजस्ता चिसा चिसा घरमा । भुर्इंचालोले हामीलाई देखाइदियो वास्तविक घर प्रेमले ढलान गरिएका न्यानो सासले स्पर्श गरिएका आफ्नै करङहरुको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अछुतको प्रेमगीत

~अभय श्रेष्ठ~ सहृदय वेश्याको प्रेममा मैले उसलाई गरेको प्रेम श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन । जस्तो कि तपाईंलाई थाहा छ-

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~अमर नेम्बाङ लिम्बू~ आज म मात्र कोठामा सुतिरहेँ, केवल मेरो मनमात्र घुम्नगयो बाहिर । कुनै वेला मेरो मनले बाहिर एउटा अग्लो रुखमा बसेर चियाइरहेको हुन्छ संसार। कुनै वेला मेरो मनले बुर्कुसी मार्दै चुम्नपुग्छ टाढा एकार्कामा अडेस लागेर उभिएका म्लान पहाडहरूलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : राजमार्ग

~विश्व राज भेटुवाल~ लमतन्न परेर सुतेको हिउुद बर्खा र झरी ओस र घाम खायको यक निरिह आफ्नो शरीर भरी खाल्टै खल्टा लियर खन्डहर हुन लाग्दा पनि अरुको बोझ बोक्न तल्लिन राजमार्ग ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : म त फूल थिए

~ईलामेली टीकाराम दुलाल~ तोटक छन्द जुन ठाँउ थिएँ फुलदै म थिएँ रसरङ्ग सुवाश दिदै म थिएँ म फुलेँ भनि है कुन स्वार्थ लिएँ तर एक यहाँ म त फूल थिएँ ।।१।। कति मन्दिरको म प्रसाद भएँ भमरा कतिको म त … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment