रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: कथा
कथा: अवसान..प्रेमको
~केशव प्रसाद पाण्डे~ “असिमलाई चिन्नुहुन्छ ?” “को असिम?” “याद गर्नुस त !” उ ‘ईट एण्ड स्माईल क्याफे’को कुनापट्टिको टेबलमा छ, म उसको समिपमै छु।अाउनेजानेहरुले हामितिर नि अाँखा सोझ्याएकै थिए !हेर्नेहरुले के को भनेर सोचे अनुमान लगाउन अावश्यकता नै के थियो … Continue reading
कथा : सम्झी बस्छु कता कता
~बिक्रम भक्त जोशी ‘हेलो…’ ‘………’ ‘हेलो…’ ‘………’ उताबाट फोन राखेको चाल पाउंछु। मोबाईलको घडीले रातिको १२:३० देखाईरहेको थियो। हिजो पनि यति खेरै यसरी नै ब्ल्याङ्क कल आको थियो। नम्बर नयाँ थियो। मेरो मोबाईलको लिस्टमा थिएन। ट्रुकलरबाट हेर्दा पनि नम्बर रजिष्टर … Continue reading
कथा : स्वास्नी
~सबिन प्रभात~ म आफ्नै सुरमा चल्छु, अरुसँग खासै मतलब हुन्न । मेरो यही बानीको कारण धेरै कुरा गुमाएँ। कलेज पढ्दापढ्दै प्रेमिका गुमाएँ, वर्ष दिनमात्र भएको थियो – हाम्रो प्रेम अंकुराएको । जतनसाथ राखेको थिएँ उसको फोटो, कतै कुनाकन्तरामा अझै हुनुपर्छ। … Continue reading
कथा : इतिहासको पानाबाट
~केशव अर्याल~ मखमली र कालिका एउटै घरका दुईवटी बुहारी थिए । उनीहरूको सत्र जनाको ठूलो परिवार थियो । घरमा दैलो कसिङ्गरदेखि खानाका लागि चामल पिठोको व्यवस्था गर्नु उनीहरू दुइटीको मानौँ ठेक्का नै थियो । घडी घुम्दै हुन्थ्यो दिन हप्ता महिना वर्ष बित्ने क्रम … Continue reading
कथा : टाइम ट्रावल
~सविना सिन्धु~ प्रयोगशालामा धेरै वस्तुमाथि प्रयोग र परिक्षण गरिसकेपछि डा. एस डी नयाँ अनुसन्धानमा लागेका थिए । उनी चाहान्थे वर्तमान समयबाट बिगतमा फर्किन सकियोस् । सदियौं पहिलेका ब्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट होस् । त्यस्तै पँचासौं वर्ष पछिको आफ्नो प्रतिरुप र त्यस … Continue reading
कथा : दुर्गमको गरिबी
~रामहरी तिम्सिना~ पाईलाहरु आफ्नै रफ्तारमा अघि बढिरहेका छन्। लामो समय पछिको हिडाई, हिड्ने बानी नै हराईसकेछ। ५/७ वर्ष पहिले यहि बाटो २ दिनमा सदरमुकाम पुगेर फर्किन्थ्यौँ। अहिले सदरमुकामबाट हिडेको नै ३ दिन भईसक्यो अझै गाउँ आईपुगेको छैन। शहरीया भई खाको। … Continue reading
कथा : अतीतका पल
~बिमला कुमारी कठायत~ सायद रातको २ बजेको हुनुपर्छ एक्कासि म ब्यूझिएँ । सानो मैनबत्तिको धिपधिप गर्ने प्रकाशमा म केही लेख्न खोज्दै थिएँ । वातावरण सुनसान थियो । दिमागमा एकआपसमा पात्रहरू तयार भएर बसिरहेका थिए । त्यसलाई कापीमा उतार्नु पर्ने थियो … Continue reading
कथा : मेरी अनिच्छित छोरी
~अमृता बुढाथोकी~ असोज महिनाको अन्त्यतिर एक समूह मानिसको हुल पीपलको बोटमुनि बसेर राजनैतिक, सामाजिक तथा समाज परिवर्तनका कुरा गरिरहेका छन् । तिनै समूहमा बीर्खे ठुलो स्वरमा कराइरहेको छ । ‘मैले यो दुनियाँलाई राम्ररी चिनेको छु । अबको हाम्रो बाटो भनेको … Continue reading
कथा : समर्पित
~अर्जुन थापा~ आकाशमा बादल टम्न लागेको थियो । पानी पर्ने सङ्केत भने थिएन । त्यत्रो फराकिलो आकाश नीला पहाडका असङ्ख्य टाकुराहरूले बाँधेको काठमाडौँभित्र म पीडा लिएर बसिराखेको छु, मैले दोहो¥याएर सोचेँ । सानैदेखि रातो रङ मन पर्ने मलाई । विवाहपछि … Continue reading
कथा : एक दिन नारी बन्दा
~बिष्णुमणि अधिकारी~ १७ बर्ष अगाडि सपरिवार यात्रा गर्दै गर्दाको गाडी दुर्घटनामा बाबा आमाको ज्यान गुमेको अलि अलि झझल्को आउँदा आज पनि त्यो दिनले लखेटिरहन्छ साँझ बिहान अनि हर प्रहरमा | ” जिन्दगी खास रुनैको लागि र संघर्ष गर्नैको लागि रैछ” … Continue reading
कथा : मेरो थारू गाउँ
~महेशविक्रम शाह~ पोहोरको दसैं गाउँमा मनाएका थियौं । फर्किने बेला साथी सोनालाल चौधरीले भनेको थियो, ‘और साल पे आइहो । तु आइठ त एकदम मजा लागठ ।’ म धेरै वर्षपछि कैलाली जिल्लामा अवस्थित मेरो गाउँ भंग्रैया गएको थिएँ । गाउँका मुखिया बडघर राजेन्द्रले यसपालि … Continue reading
कथा : सरी मिना
~कृष्णराज सर्वहारी~ रात धेरै छिप्पिसकेको थियो । म लोकसेवा आयोगको जाँचको तयारीमा थिएँ । यसपालि त जसरी भए पनि नाउँ निकालेरै छोड्छु भनेर घुँडा धसेर लागिपरेको थिएँ । टाउको भारी हुन थालेपछि सुत्ने उपक्रम गर्दै थिएँ, कसैले ढोका ढक्ढक्यायो । … Continue reading
कथा : दृष्टिको प्रयोगशाला
~डिल्लीराम दुलाल~ धेरै दिनदेखि मलाई दृष्टिको व्यक्तित्वले प्रभाव पारेको छ। उनलाई घरमा नै गएर भेट्न मन परेको थियो। उनले अनेकौ विषयलाई पैल्याएकी थिइन। गाउँ -समाजमा भइरहेका अनेकौं घटनालाई आफ्नो सञ्जालमा राखेर अध्ययन, मनन् र चिन्तन गर्ने अनि आफ्नो समाजलाई दिशाबोध … Continue reading
कथा : चिहानघारी
~सविना सिन्धु~ आज घाम बहुलाएको छ । दिउँसोभरी टाउको माथि फेटा बाँध्दा पनि टाउको तात्न रोकिएको छैन । खेतबारीमा जाँदा पसिनाले शरीर पूरै निथ्रुक्क । रतन खेतबाट घर आउँदा यसैगरी भिजेका हुन्छन् आफ्नै शरीरबाट बगेको पानीले । बेलुका आफ्नै शरीरको … Continue reading
कथा : सपना
~विजयकुमार महर्जन~ सपना नदेख्ने को पो छ र ? सपनाविनाको जिन्दगी के जिन्दगी ?सानैदेखि एकपछि अर्को सपना देख्ने मेरो बानी र पूरा हुँदै गईरहेको सपनाका कारण जीवन साँच्चै सफलताको मोडमा हिँडिरहेको भान भईरहेथ्यो । साना-साना चाहनाहरु पूरा हुन पनि सपना देख्थेँ … Continue reading
कथा : पिक्कर
~राजव~ क्रेज लिस्टबारे तपाईंलाई थाहै होला । हो, यो काम मैले त्यसैको वेब पेज विचरण गर्दा भेटेको हुँ । त्यसमा विज्ञापित व्यहोरा हेरेपछि मैले आफू यो कामको लागि इच्छुक भएको व्यहोरा उसको इमेल बक्समा ड्रप गरेको थिएँ । त्यसको ३६ … Continue reading
कथा : भगवान् निवास
~बिना तामाङ~ घरको दलानमा, पिँढीमा, आँगनमा यत्रतत्र थिए मान्छेहरू । केही विशेष थियो । विशेष यो थियो कि वर्षौं मेरा बाउले, बाजेले हजारौं दुःख गर्दा पनि उठाउन नसकेको घरको गाह्रो उठाएर धुरीपातो कसेर ठड्याएको थिएँ मैले ‘भगवान् निवास’ । म … Continue reading
कथा : चोरीको पर्स
~सविना सिन्धु~ ‘सुको कमाई भएन आज। सिक्री फुत्काइयो भनेको। त्यो पनि नक्कली’ ‘ग्यारेन्टिवाला होला । सौ – पचास त आउला नि !’ ‘के को आउँथ्यो। खुइलिइसकेको छ।’ ‘कस्तो नचिनेको त यार।’ ‘पाँच वर्षको अनुभव सबै स्वाह! हिजो आज मान्छेले सक्कली … Continue reading
कथा : पेन फ्रेण्ड
~माया ठकुरी~ भित्र पस्नासाथ युवतीले आफ्ना ठूला ठूला नजर घुमाएर चारैतिर हेरी। अनि कुर्सीमा गइ बसी। उसका उत्सुक नजरले कसैलाई खोजिरहेको झैँ लाग्दथ्यो। ऊ बारम्बार आफ्नो नाडीमा बाँधिएको सानो घडीतिर हेर्दथी अनि फेरि ढोकातिर। समय पनि उही थियो जो मैले … Continue reading
थारु लोककथा : जीविटपुत्रिका जितिया पर्वको पूर्ण कथा
~अज्ञात~ कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बीचमा घनिष्ठ मित्रता थियो । एकदिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन … Continue reading
कथा : मृगतृष्णा
~दीपक कुमार ज्ञवाली~ के तिमीले मलाई साँच्चै भनेकी हौ ? अव मैले जीवन गुजाराको लागि तिमीहरूको र स्वदेशको माया मारेर मुग्लान जान पर्यो । हो हो मैले त्यही भनेको हो । सधैँभरि यसै गरी अभावमा कति बाँचिरहने ? पल्लो घरका … Continue reading
कथा : चार पुरुष
~रजित ओझा~ पुरुष १ ” अव किन रोएकी, जे हुनु थियो भइसक्यो!” मलाई दिक्क लागिसकेको थियो, सावित्रीको गनगन सुन्दा सुन्दा। यस्ता कुरामा म अभ्यस्त छैन, त्यहि भएर मलाई उसलाई सल्लाह के दिने पनि थाहा छैन।म एउटा अन्धा ले उसको जीवन … Continue reading
कथा : बलात्कारीलाई मृत्युदण्ड
~सविना सिन्धु~ यतीबेला घरमा आमा पूजा गर्दै होलिन् । उनले बालेको दियोको बत्ति, जति तेल थपे पनि मधुरो बल्दै होला । यसै गरी पूजा गर्दा–गर्दै कुनै दिन झ्याप्प निभ्ला दियोको बत्ति । अनि आमाको मन अत्तालिएला । तर्सिएलिन् उनी । … Continue reading
कथा : टुक्रिएका सपनाहरू
~रवि प्राञ्जल~ टङ्…टङ्…टङ्… कहीँ टाढा मन्दिरबाट घण्ट बजेको आवाज आइरहेको थियो । रातको मध्य प्रहर थियो। मौन थियो कोठा अनि मौन थियो ऊ पनि । सानो कोठा, दुइवटा खाट, एउटा मेच, भुइँमा ओछ्याइएको खजमजिएको दरी, भित्तामा झुण्डिएको एउटा पुरानो क्यालेन्डर … Continue reading
कथा : अपराध आफैतिर फर्कन्छ
~शर्मिला खड्का दाहाल~ ‘जीवनको सत्य जीवन हो, मृत्यु कदापि होइन । यदि कोही मृत्यु ठान्छ र त्यसलाई अंगिकार गर्छ भने उसको अन्तिम सत्य पनि मृत्यु नै हुन्छ । पत्रकार उमासिंहको हत्याराहरूले कहिल्यै पनि शान्ति पाउने छैनन् । श्रीसा हत्याकाण्डमा मुछिएका … Continue reading
कथा : मेरो माया छ भने……
~राजेन्द्र ज्ञवाली~ म मलमा पुग्दा हेलेनलाई मेरो स्टोर वरिपरि घुम्दै गरेको देखेँ । शायद मेरै प्रतिक्षामा थिइ । आफ्नो लोग्ने नर्सिङ होममा भर्ना भएको खवर मलाई दिएपछि एक दुई पटक अक्कल झुक्कल मात्र उसँग भेट भएको थियो । तर उ … Continue reading
कथा : न्याय मरेको दिन
~पूर्ण ओली~ “के भयो ?” मैले नसोध्नु थियो । उनको आँशुले सिरानीलाई भिजाएर मेरो कुहिनोसम्म भिजेकोले प्रश्न गर्नुपर्ने बाध्यता सिर्जना भैदिन्छ । मेरो प्रश्नले उनी झनै जलमग्न हुन थाल्छिन् । “लामखुट्टे लागे ।” मेरो प्रश्नको सहज उत्तर आउँछ उनीबाट । … Continue reading
कथा : जाँतो
~खोलाघरे साहिँलो~ आइतमानले सिमेन्टीको बोरामा थपक्क नाम्लो लगायो । फेदाङ्वाको सिमेन्टी अघि मात्रै साहुकोबाट ल्याएर बिसाएको थियो । भारी बोकेर उठ्न लाग्दा उसलाई अघि ल्याउँदाखेरीको भन्दा गह्रौँ लाग्यो । बल लगाएर तान्यो । उसकी श्रीमतीले भर्खरै मात्रै उसलाई एक डबका … Continue reading
कथा : अकोधारी
~शिव प्रकाश~ ‘संसार नांगो छ । त्यसले जस्तो छ त्यस्तै देखिन्छ । तर, गडड्याम मान्छे … !’अन्धकार छ । मध्यरातमा सोचेको मात्र छ, बोलेको छैन । सोचेका शब्द सबै आफ्नै मुखबाट गोलीजस्तो गरी पटटट् निस्कन्छन् । अटोमेटिक डिजिटल मिसिनगन भएको … Continue reading
कथा : चैत्र २७
~विपुल सिजापति~ ऊ मेरो एकदम मिल्ने साथी थियो । बी.ए. परीक्षा दिएपछिको फुर्सदिलो एकदिन ऊ मकहाँ आयो । जुत्ता नै नफुकाली सरासर कोठाभित्र पसेर उमङ्गका साथ भन्न थाल्यो, “ए हिँड् झम्सिखेलसम्म जाऊ, जरुरी काम छ ।” “किन के भो र … Continue reading
कथा : रामलीला
~एमपी केयरलेस~ ‘चुलभुलले चुनाव नै जिते जस्तो गर्छन् त हो थारुहरु’, एउटा साथीले बडो नमज्जाले भन्यो। ‘अचेल त थारुहरु त्यसै निहुँ खोज्छन् त हो!’ अर्कोले थप्यो। ‘किन?’, मैले सोधेँ।
कथा : स्पर्श
~अर्जुन थापा~ ‘साँझपख आएका छन् । मलाई त सबै ठिकै लागेको छ । श्रीमान् श्रीमती मात्र बस्ने रहेछन् । हेर्दा राम्रै परिवारका छन् जस्तो छ । कति दिन फ्ल्याट त्यसै खाली राख्नु । बस भन्दे हुन्छ ।’ मेरो कुरा सुनेर … Continue reading
