चाम्लिङ कविता : लालामा

~राजेश चाम्लिङ राई~Rajesh Chamling Rai

सेब्दुन्चिसा धुलोचिदा भाँडाकुटी
लासा घँघरुलिया इमुठी
मैसि खाङयो ङास्योरछै
ओहोइ !
त्योको सैंमोमो रोकुङदा
सैंमोसो त्योको रोकुङदा । Continue reading →

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : काङा तिकुइङासुइ

~वाग-आयाग्यामी यालुङछा~Wag aayaagyami yalungcha

आकँ चइसे ताखिनेको येनुइपा
आताख्लो तिके ताबुलिनेको तनानेपा
द्याम्न हुङसुइ
आछु आफिलुच सिब्द्यो इसा दिम येनुइपा
झारा तातिरी तापोरी म्हैपा म्हैपा
आइम्मा माखाता
आस ल्यो तिर्मा मितिरमा तातिरी
खिमा हेमका म्हुमा तापुइसी
दे रुङमान Continue reading →

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : आङा लाम

~तिलक चाम्लिङ~Tilak Chamling

आम्का पापामामाचीवा पाढेकाको
चुङ् पुङ्खा ओको लाम
ओको लामनाका काँलई लाम्थिमा आस्काला
ओको लामनाका लाम्थिइँ नाखो मत्तै
काँ धालो चुङ्दा छुमा चापुइँ
आङा वैनीध्यौ !
फ्वोदानीच्यौ काँलई धालो छुमा ।

आङा ला प्लिमा पाचाम्नो
सोपा सेत्युनो लाम्था
काँ ह्युङ्खा घिम होटाखाटाको हिङे Continue reading →

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : ओहिङ्पामो ला

~जीवनजीत राई~Jiwanjit Rai

काँ वा कुमामो ऐना
खानावा पाप्लिसाजे दिम छाब्दुङो
काँ पाएन्पा मिरुङ्दा
खामो माखातामो दिम प्लिसुईङासुई
काँ पाछैडिई मिरुन्दा
खामो आल्सेको स्यतिङेमो लै प्लिसिमो
त्यसोनम्
दिखा पासुङमो लासिदाङो
म्हिम्पो आपुनाका
ओकोङ बोखादा Continue reading →

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : सदुङखमा

~मुना निश्चल~Muna Nischal

आलेमाङ
माएखातेनखा
हैखामाङ निनामा
हुइलुङ तिरे च
खोडा रहिवाले न इनुङ
उम्भर ना उम्चुङमा तिरिए
रिलुङ सुदुङखमा ची
इलादा राृङ्ग ची मुन्देनखा
वाप्पमारी कुसुन्चे वो
सामै ची रिसिया ची Continue reading →

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : निम्छानुङ सत्तामो सारुवा

~नाकिमा~Nakima_1

सरुङ लाका लैसिमेनो
कोक्पामो ताली भ्या
आपुङासै ओस्पाङो
निम्छानुङ सत्तामो सारुवा ।

पाचाम्नै नेम्मा
आतिरेदा
आहिवा होलुङा चामाचाम Continue reading →

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

गजल : बकुल्लो एउटै परें म त यहाँ कागका हुल छन

~दीपक जडित~Deepak Jadit

बकुल्लो एउटै परें म त यहाँ कागका हुल छन ।
सिध्याउन के बेर मलाई यहाँ बागका हुल छन ।

जताततै हेर विषालु ति गोमन र करेत जस्तै ,
कर्कट , कुलिर , तक्षकझैं यहाँ नागका हुल छन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कविता : चिडियाघर

~विवश पोखरेल~Biwash Pokharel

यसपालीको शनिबार- गयौँ चिडियाघर
गाडी चढी जाँदा त्यति रैन रै’ छ पर ।

बाघ दाइले हाम्लाई देखी गर्‍यो ङ्यार्रङुर्र
भालु दाइ सुतेकोथ्यो गर्दै घुर्रघुर्र । Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : आकमाछादा

~वाग आयाग्यामी यालुङछा~

लाम्तुइ खा खामिधाप्से
दिन्दुइचुइ खा यामिधाप्ते
पातुइ खा किच्नाब्र पाददे
हिङुइ खा मिख्याल्या खामइदे ।

काइ पिछापिछा खुप्सुइ
आयानिचि रुङसा पुसुइ
मिहिङसे रुङमान हुङसुइ
खाफदसे रु ङमान मिनुइ । Continue reading →

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

गीत : आँसु पिएर मुर्छित हुँदा

~दिलिप साम्पाङ राई~

म आँसु पिएर मुर्छित हुँदा तिमी विजयउत्सव मनाइरहेथ्यौ
म वियोगमा छटपटाइरहँदा तिमी प्रणय बन्धनमा रमाइरहेथ्यौ

तिम्रो संसार बेग्लै रहेछ मैले कहिल्यै चिन्नै सकिन
पैसामा बिक्ने तिम्रो मायालाई मैले कहिल्यै किन्नै सकिन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लेख : बिसन्चो जदौ

~रामजी दाहाल~

रेडियो नेपालको साहित्य संसारमा ‘जदौ’ बाट शुरू हुने एउटा विनीत तर, प्रभावशाली स्वर सम्झ्ने नेपालीको एउटा ठूलो पुस्ता छ । काठमाडौंको अनामनगरस्थित ‘दाहालको दैलो’ मा दाहाल यज्ञनिधिको आउजाउ पातलिएकोमा चिन्तित हुने पनि निकै छन् । दुवै मिर्गौला प्रत्यारोपण गरेर एक दशकदेखि मध्यशहरको कोलाहलबाट केही पर मन्डिखाटारमा बस्न थालेका उनी अहिले अनामनगरस्थित घर आउन चाहँदा पनि नसक्ने अवस्थामा छन् । २०५७ फागुनमा भारतमा मिर्गौला प्रत्यारोपण गरेपछिका दिनहरू यी ‘जदौ दाहाल’ का लागि सहज भएनन् । Continue reading →

Posted in लेख | Tagged , | Leave a comment

लेख : यज्ञनिधि र पुरस्कार

~डा. लेखनाथ काफ्ले~Lekhnath Kafle

‘जदौ’ भन्दै बिहान बिहानै ‘साहित्य संसार’ रेडियो साहित्यिक कार्यक्रम मार्फत आउने ‘यज्ञनिधि दाहाल’ ले आफ्नो मौलिक स्वर र रचनाहरु बाचन गर्ने जादुमय कला मार्फत सरल भाषामा नेपाली साहित्यलाई जनता समक्ष पुर्‍याए । साहित्य जस्तो गम्भीर र अफ्ठ्यारो विधालाई जन-जिब्रोमा पुर्‍याउने उनको कार्य निकै महत्वपूर्ण छ । यज्ञनिधि दाहाल असली नाम भए पनि उनी Continue reading →

Posted in लेख | Tagged , | Leave a comment

चाम्लिङ कविता : दुंग बा ना नुम् थल

~टिकाधन चामलिंङ~Tikadhan Chamling

दुंग बा ना नुम् थल
आछुम आसुम्पालाई रोदुंग ची यिप्पो न्ग
आल्सेको उम्छाची खोड़ा मिपुसा बो मखाता
कान्गना पाल्येसीइ पाछैदइ द्येतिरे मिन्गासिय
पापा मामावाना मिरुन्गाकोम ओसको ची

दुंग बा ना नुम् थल
ऐना इला हिंगे नाखा ना कैका रोदुंग
नाखना द्येपामो रोदुंग? द्येपा सुग्सी?
कैकाना सोल्ये? सो बो? मिरिग्ये खैपासुग्सिवा Continue reading →

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

कविता : बगैंचा

~अपराजिता प्रभास~Aparajita Prabhas

फूलका साना थुङ्गाहरुमा
सपनाको महल सजाउँदा
रङ्गीचङ्गी बगैंचाको
प्रकृतिले प्रशंसा गर्दा
नीलो आकाशको
गर्जदो बादललाई छेकी
भुईँमा
मानिसको प्रतिबिम्ब खिच्दैछु म ।

जहाँ प्रकृतिको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : मेरो हुम्ला यात्रा

~डा. सुमन राज ताम्राकार~Dr Suman Raj Tamrakar

मेरो यो हुम्ला यात्रा मेरो दाई प्रति श्रद्धार्पित गर्दछु । करिब ५ वर्ष अगाडि मेरो दाई रुपराज ताम्राकार हुम्लाको विकट गाउँ लिमी जाने सिलसिलामा उच्च लेक (हाई अल्टिच्यूड सिकनेस) लागी २०६२ साल जेठ ३ का दिन असामयिक र अप्रत्याशित निधन भएको थियो ।

मेरो यो यात्रा बारे मेरा अभिभावकहरुलाई पूर्व जानकारी गराएको भए शायदै अनुमती पाउने थिएँ, त्यसैले यो कुरा गोप्य राखी निस्किएँ हुम्ला यात्रामा । मेरो परिवारले किन हुम्लीहरुलाई आफ्नो विषयगत सेवा (दाईले ईन्जिनियरिङ्ग र मैले स्वास्थ्य सेवा) पु¥याउन लेखेको छ थाहा भएन । तर मेरो दाईले हुम्लीहरुलाई सेवा पु¥याउने क्रममै आफ्नो ज्यान गुमाएको कारण उहाँ प्रति, उहाँको ईच्छा प्रति भावुक हुँदै यो यात्राका लागि बिना हिच्किचाहट सहमति जनाएको थिएँ । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : असफलता नै मेरो सफलता

~गोविन्द गिरी प्रेरणा~Gobinda GIri Prerana

आफूले बाँचेको जीवनलाई पछाडि हेर्दा देख्दछु पचास वर्षका लामा असफल वर्षका रेलका डिब्बाहरु । मलाई लाग्छ म असफलताको पुँज हुँ । असफलता नै मेरो प्राप्ति हो । असफलता मै म रमाउँछु असफलतामै म हाँस्छु असफलतामै म नाच्छु असफलता मै जीवनलाई सफल ठान्छु । असफलता नै मेरो सफलता । प्राप्ति । पुरस्कार । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : पर्खि वस्ता

~अनु~

तिमीलाई पर्खि वस्ता बस्नै साथै यहाँ रात हुन्छ
अनि ओठभरी मेरो चिसो सुस्केराको सौगात हुन्छ
वसन्तले सुमसमाएर नै के हुन्छ् र
अव आँखामा मेरो बर्षात हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म र ऊ

~अज्ञात~

म सक्दिन तिमीलाई लुकाउन
आफ्नो हृदयको आकांक्षालाई
सक्दिन पलभर टाढा रहन,
केवल तिमी नै हुन्छौ मेरो पर्खाइमा
हाँसी हाँसी लगायौ यो बन्धन
सक्दिन सजिलै चुडाउन पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मनभित्र

~अज्ञात~

मेरो हेराइमा फरक छैन
तर समाजको केही भर छैन
तिमी मेरो अभिन्न मित्र
ऊ मेरो जीवनभित्र ।

मेरा भावनाहरुमा समानता छ
तर पनि सामाजिकतामा बाधिएको छु
तिमीसंग खुशी बाड्न मन लाग्छ
ऊ संग दुःख साट्न मन लाग्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अधुँरो माया

~अपुर्व~

चाहानालाई भुल्नु पर्छ, मायालाई सम्झे पनि
धोखालाई भुल्नै पर्छ, मायालुलाई सम्झी सम्झी
जीवन एउटा खेल हो, माया गर्नेहरुको साथमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हेराई

~अनु~

मलाई नहेर नहेर तिमी
मेरो हेराईमा बसिदिएमात्र हुन्छ
मलाई नचाहे नचाह तिमी
मेरो चाहाना बुझिदिएमात्र हुन्छ
मलाई नपर्खे नपर्ख तिमी
मेरो पर्खाई बुझिदिएमात्र हुन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~अनु~

जीवन देखि भागी नहिंड
यंहा किनारा पाउन गाह्रो छ,
नलुकाइ देउ हृदयको माया
खोजी हिड्दा पाउन गाह्रो छ।
आत्मा तिम्रो अमर हुनेछ
बाँड आफ्ना भावनाहरु,
प्रेम संधै चोखो हुनेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी विना

~अनु~

प्राकृतिक सुन्दरताले परिपूर्ण भएर के गर्ने
तिमी विना उराठलाग्दो छ यो ठाउँ
सम्झन्छु म धेरै तिम्रो साथको यो ठाउँ
भान हुन्छ तिमी सँगैछु म अहिले पनि
तर विरानो दृष्यहरु आँखा सामु हुदाँ
तिमी सँग विताएका क्षणहरु कल्पना मै सिमित हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रद्धान्जली

~हस्त गौतम “मृदुल”~Hasta Gautam Mridul

म गएँ है आमा भन्दै गयौ, फेरि फर्केर आएनौ
आसामायिक निधन भयो हामीलाई देख्न पाएनौ

कस्तो दशा यतिविधि धनजनको अपूरणिय क्षति
के विपत्ती आई परयो गुमाउदा भयो नि ठूलो खती
खाउँखाउँ लाउँलाउँ भन्ने बेला दुर्घटनामा पर्यौ
जीवनभर आँशुमा डुबाई हरे अकालमा नै मर्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : मुटुमा काँडा

~अनु~

मेरो मुटुमा काँडा बिझाई
तिमी किन आयौ? तिमी किन गयौ
दुःख दिनु थियो त तिमीले किन जगायौ
नदिमा पानी किन थपिदियौ
पत्थरमा जंगल किन उगाई दियौ?
मुटमा रगत किन चलाई दियौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : पर्खाइ

~अनु~

तिमीलाई पर्खि बस्दा बस्दै सधैं यहाँ रात हुन्छ
अनि ओठभरि मेरो चिसो सुस्केराको सौगात हुन्छ।
वसन्तले सुमसुम्याएर नै के हुन्छ् र!
जव आँखामा मेरो बर्षात हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : संवेदनहीन बागबजार

~अनु~

लम्पसार सुतेको बागबजार भित्र
अनेकौ गल्ली छन्
अर्थहीन सुताइएको
केहि अर्थ दिने
वाहियातका सपना मध्ये
ती धेरै गल्ली मध्ये
एउटा गल्लीसंग मेरो आत्मीयता छ
व्यथाका सपनाहरुबाट
कुनै सपनामा
सपनाको अर्थ खोज्ने बाध्यता छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झना

~अनु~

कहिल्यै एकान्तमा तिमीलाई सम्झदा मेरो आउँछ नै
न तिमी हाँस्न सक्छौ, न त तिमी रुन नै सक्छौ,
पिरौल्छ यादले मेरो तिमीलाई तिम्रो आत्मालाई
बढाउँछ ढुकढुकी तिम्रो, विथोल्छ तिम्रो जीवन नै, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुरोध

~घायल श्री~Ghayal Sri

सांसद् ज्यू,
तपाईं सामु सानो निवेदन पेश गरेको छु
प्रतिनिधिसभामा लगी पेस गरिदिनु हुन्छकि ?
मेरो विनम्र अनुरोध ।
सांसद ज्यू ,
हिजै मात्रै हो
हाम्रा गाउँको हर्केले
कालीसँग आई लभ यु को प्रस्ताव राख्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : नछुँदा झनै दुःख्ने त्यो

~निरोज~

नछुँदा झनै दुःख्ने त्यो घाउ कुन्नी कस्तो
बिर्सु भन्दा´नि सम्झने त्यो ठाउँ कुन्नी कस्तो

रुख पात र हाँगामा सुवास छ तिम्रै जहाँ डोर्‍याई पुर्‍याउँछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : देशसँग

~विवश पोखरेल~Biwash Pokharel

बादलको कालो घुम्टो उघार्दै
समयको साँघुरो आँखीझ्यालबाट
अनिमेष जीवन चिहाइरहेकी
तिमी एउटा सुकिलो जून हौ ।
सौन्दर्यको मनोरम उद्यानमा
तिखा काँडाहरूसँग जुध्दै
निर्बाध ढकमक्क फुलिरहेकी
तिमी सुन्दर फूल हौ ।
रोक्न खोज्दाखोज्दै पनि
व्यवधानका कुइनेटाहरू छिचोलेर
अविचलित बगिरहेकी तिमी
एउटा शान्त नदी हौ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गीत गाएर मात्र कहाँ पुग्छ !

~नारायण अधिकारी~

अब गीत गाएर मात्र कहाँ पुग्छ !

सूर्यको प्रकाशलाई बेमौसममै बादलले
कैयौं दिन अबरोध गरेपछि
जून अथवा जुनकीरीको पुच्छ्रे बत्तीले
अब अन्धकारमा
बाटो देखाउने बेला गइसक्यो ।

अब गीत गाएर मात्र कहाँ पुग्छ !

सडक, कुना, सार्वजनिक स्थल वा घरहरुमै Continue reading →

Posted in कविता | Tagged | Leave a comment