~सुधीर ख्वबि~
यतिखेर म हस्पिटलको इमर्जेन्सी वार्डको बाहिर राखिएको बेडमा अवाक मनस्थितिमा पसारिएको छुँ । मेरा वरिपरी परिचित मुहारहरु झुम्मिएकाछन् । मेरा आँखाले ती मुहारहरु चिन्न सकिराखेको छैन । मात्र म स्वर सुनिरहेको छुँ । होहल्लाहरुको माझ , चिच्याहटको त्यो मुटुनै सेरिनेखालको आवाजसंगै मानसपटलमा झ्ल्याक्क झुलूक्क फ्ल्यास जस्तै केहि निमेष अगाडिको घटनाको दारुण दृश्य चम्किरहेको छ । Continue reading