बाल-कथा : बाख्रीको जुक्ति र भालुको मूर्ख्याइं

~इनु श्रेष्ठ~

एकादेशमा एउटी बाख्री थिई । त्यो बाख्री निकै बुढो थिई तर फूर्तिलो थिई । त्यस बाख्री भ्रमण गर्न धेरै नै रुचाउँथी । एकदिन त्यो बाख्री घुम्न जाने लक्ष्य लिएर पूर्वतिर गई । हिँड्दा-हिँड्दै त्यो बाख्री एउटा घना जङ्गलमा पुगी । त्यस जङ्गलमा धेरै डरलाग्दा जनावरहरु बस्दथे । त्यस बाख्रीले अलि परबाट एउटा अर्को Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : परिश्रमको फल मिठो हुन्छ

~किशोर कुइँकेल~

कुनै एक देशमा एकजना मूर्तिकार बस्दथे । उनी गरिब थिए । गरिब भए पनि उनले एकदम लगनशील भएर कडा परिश्रम गरी धेरै मूर्तिहरु बनाए । तर उनको कलालाई कसैले बुझ्देन थे र उल्टै तिरस्कार र हँस्सी गर्दथे । उनले बनाएका मूर्तिहरु राम्रा भए पनि मानिसहरुले उनलाई गरिब देखी राम्रो भाउ दिँदैन थे । ती Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : सत्य सन्देश

~कवी शिरोमणी लेखनाथ पौड्याल~Lekhnath Poudel

कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो
कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो।
कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो
यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पुष्पा एक अल्लारे किसिमकी चञ्चले केटी थिई

~डा. ध्रुवचन्द्र गौतम~

मैले पनि दिल्लीमा बस्ने ठाउँ पाएँ। म जहिले दिल्ली आउँथेँ, हमदमकहाँ नै बस्थेँ। उसले निकै छिटो आफूलाई दिल्लीको रङमा रंगायो। ‘बर्सौं सदी’ बाहेक ओम ‘शब्द’ का लागि पनि रेखांकन गर्ने काम गराउन थाल्यो। साँझ फुटबल म्याच हेर्दथ्यो, त्यसपछि कफी हाउसमा गएर बस्थ्यो। मेरा तमाम लेखक मित्र उसका पनि मित्र बनेका Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक दिन यी महिला अचानक पागल भइन्

~डा. ध्रुवचन्द्र गौतम~

ऊ एक यस्तो यात्रु थियो, जहाँ रात पथ्यो, त्यही बसिदिन्थ्यो । कति पटक ऊ हामीकहाँ पनि बस्थ्यो कपिलकहाँ पनि अथवा सुरेश सेठकहाँ । कतै ठाउँ पाएन भने हमदम वा फाकिरको आँगन थियो नै । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँसुको रङ

~गोवर्द्धन पूजा~

लालबहादुर घले । हो लालबहादुर घले । मेरो यस कथाको नायक । पूर्व एक नम्बर रामेछापको कुलबहादुर घलेको जेठो छोरा तथा मनमाया थकालीको कान्छो छोरा ।

अचम्मको कुरा छ, कुलबहादुर र मनमायाको छोरा लालबहादुरको Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ

~बूँद राना~

सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ ।
धेरै ठाउ छ दिलमा अझै चोट थपे हुन्छ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : मित्रता

~कृष्ण बजगाईं~

छुल्याहा लेखक थिए एकजना । राजनेतादेखि अभिनेता, गृहणीदेखि नगरबधु, लेखकदेखि पत्रकारसम्म कसैलाई बाकी नराखी बेस्कन गाली गरेर लेख्थे । अधिकांश पाठक उनको लेख खुब पढ्छन् भन्ने भ्रम थियो सम्पादकलाई । वास्तवमा उनको लेखमा कतै आˆनो छापिएको छ कि भनेर धेरै मानिसहरू पढ्दथे । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : त्यो सानी केटी

~फणीन्द्रराज खेताला~

कुरा धेरै अघिबाट सुरु हुन्छ । अर्थात् झण्डै तीस वर्ष अघिबाट यो कथा सुरु गर्न सकिन्छ । म डेरा गरेर बसेको घरकै छेउमा ‘नया मान्छे आएर बसे छन् नि ‘ भनेर मलाई दुई-चारदिनअघि नै सुनाएकी थिइन् श्रीमतीले । ‘आए होलान् नि त, ती पनि त हामीजस्तै’ डेरै नै त होलान् नि’ भनेर मैले टार्न खोजेको थिएा । मैले वास्ता Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे, मन र शत्रु

~छविरमण सिलवाल~

मान्छेको शत्रु

मान्छे नै हुन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : वेदनामा अल्झिएका दिन

~रुकु कार्की~

पहाडको काखमा पहाडकै धरातल हेटौाडाको पश्चिमपट्ट िअवस्थित लोथर बजार दसकौा बितिसक्यो जस्ताको तस्तै छ । २०५० साल र उनान्साठी सालमा आएको वषर्ात्को भलबाढीले त्यो ठाउा क्षतविक्षत् भयो । एकतीस वर्षअघिको लोथर मेरा आाखामा छ र त्यो बेलालाई सम्भिmादा म सत्र/अठारको जवानीमा साटिन्छु । २०३३ साल मङ्सिरको महिना हो । म अठार वर्ष मात्र पुग्न लागेकी थिएा । त्यति बेला मेरो काखमा ठूलो छोरो थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

ब्यंग्य लघुकथा : सपना

~देवेन्द्रप्रसाद उप्रेती~

सहिद दिवसको दिन, फूलमाला प्रशस्त ओढेका थिए उनीहरूले । तीन सय चौसठ्ठी दिन रोइरहेका सहिद आज प्रफुल्ल देखिन्थे ।

सहिदगेटमा ‘क’ ले भन्यो- “सहिदलाई खुसी राख्न हृदय चोखो राखी उनीहरूको सपना साकार पार्नुपर्छ । ” Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : सुन्दर फूल मासेर काडाको बोट रोप्नु भो हजुर

~कुन्दनकुमार पन्त~

सुन्दर फूल मासेर काडाको बोट रोप्नु भो हजुर
आफन्तलाई त्यागेर पराइलाई रोज्नु भो हजुर । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : महिला, महिला र महिलाहरू

~रामप्रसाद पन्त~

मेरो गाउमा एउटा विद्यालय छ । त्यस विद्यालयमा पढाउने एउटी शिक्षिका छन्- लक्ष्मी । उनले मलाई भनिन्- ‘तपाईंले यस विद्यालयका लागि जति किताब पठाइदिनु भएको छ, त्यसमा महिला विषयक किताबहरू बढी रुचिकर हुने गरेका छन् । अब आउने किताबहरू पनि बढी महिला विषयमा लेखिएका होउन् भन्ने हाम्रो आकाङ्क्षा छ । ‘ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तिमीसँग गाँसु कि सम्बन्ध माछापानीको

~हरिशरण थापा~

दुःख अलिकति साट्ने निहुमा जिन्दगानीको
तिमीसँग गाँसु कि सम्बन्ध माछापानीको Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : पीडा प्रतीक्षाको

~घनश्याम ढकाल~ghanashyam-dhakal

सङ्कटकालको छैटौ महिना अर्थात् वि.सं. २०५९ सालको वैशाख महिनामा पूर्ण काठमाडौको कालिमाटीबाट समातियो । सााझ ढलिसकेपछि डेरामा साथीसाग भात खाादै गर्दा सेनाले उसलाई गिरˆतार गरेको थियो । त्यसपछि पूर्णका बारेमा अनेकथरी कुराहरू सुनिए ।

-एकरात पूर्णसहित चारजनालाई चोभारमा लगेर हत्या गरियो ।

-ऊ ताप्लेजुङमा सैनिक क्याम्पमा देखियो रे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जीवनका प्रभाती किरण

~मदनमणि दीक्षित~

बिहान साढे ४ बजेको होला, झिसमिसेमै अकस्मात् सुन्धाराको धरहराबाट विगुल बज्यो । विगुलको आवाज दुःखद थियो । युगान्त भएको राष्ट्रिय सूचना जस्तोले घडीको क्वाटर हान्दाखेरीको ट्याङ्ग टिङ्ग-टिङ्ग ट्याङ्गसागै सबै हामी ब्युझियौा । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोबर्द्धनले बुझेको राष्ट्रवाद

~रोशन थापा ‘नीरव’~

अचेल उसलाई यस्तै भइरहेको थियो । कुनै कुरामा आशालाग्दो वा उत्साहजनक लागेको थिएन । देश, समाज, परिवार, समय, व्यवस्था, मित्र महङ्गी, जिन्दगी आदि यस्ता शब्दहरू थिए, जुन उसका लागि असहृय र त्तिक्त लाग्नेजस्ता भएर देखापरे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊर्मिला

~डा. दीनबन्धु शर्मा~dr-dinbandhu-sharma

विश्वविद्यालयमा सायद म पत्नी वियोगले रन्थनिएको थिएँ ।

मनिलादेखि टाढा योपाङ्गासिनान स्टेटमा सारा धर्ती आगोको कौलो भएर धडधडाइरहेको थियो र त्यसमाथिको हावा तातो धुवाँजस्तो लाग्थ्यो । दूबो रोपिएको खेलकुद मैदानमा चरिरहेका रोगी घोडाहरूपिठ्युँमा घाउ लिएर बिस्तारै पुच्छर हल्लाउँदै घाउबाट झिँगा धपाउने चेष्टा गरिरहेका थिए । त्यहाँ घोडीहरू थिएनन् । कसरी भन्न सकिन्छ र घोडाहरू घोडीहरूको वियोगपीडामा थिएन वा थिएनन् ।

बाँसका बाक्ला झ्याङहरूबाट छलेर हेर्दा यो मधेसी क्षितिजको आकाश तुवाँलो र अस्ताउन लागेको पहे‌लो घामसाग टाढा बत्तिएको देखिन्थ्यो- बागलुङ नेपालको मेरो आˆनो घर झैं । आकाश र धर्ती छुट्टिएका टाढै थिए Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चन्द्रे हुँ म चन्द्रे

~विमल भौकाजी~

सधैँको झै आजको रात पनि- निस्पट्ट अन्धकारबीच मेरा आँखाहरू खुल्दा नेपथ्यमा कोही चिच्याइरहेको आवाज मेरा कानमा पर्नेछ । यो वाक्यलाई स्पष्टसाग अथ्र्याउनु पर्दा, अन्धकारको त्यो आवाजले मेरो निद्रा भङ्ग गर्नेछ ।
‘चन्द्रे हुा म चन्द्रे !……’ आवाज प्रस्ट बुझिनेछ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक महिनालाई दारु स्थगित

~डा. ध्रुब चन्द्र गौतम~

खिचापोखरीको एउटा रेस्टुराँमा बसेर भूपी र म रक्सी पिइरहेका थियौँ । पिउँदापिउँदै मलाई ट्वाइलेट लाग्यो । म ट्वाइलेट गएर फर्किंदा होटलको साहुसँग भूपीको दोस्ती जुरिसकेछ । उनले बढी नै रक्सी पिइसकेका थिए । पिउँदा हँसीमजाक गर्ने स्वभाव थियो उनको । भावुकताको त कुरै नगरौँ । पिउँदापिउँदै रोइदिन्थे Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म र मबाट हामी बनौं

~सुनिल कँडेल~

मेरो आस्थाको आकाशलाई अँध्यारोले छोप्न लागिरहेछ
मेरो सुर्य डुबिरहेछ

उ केही पर उज्यालो चम्किरहेछ
तर म यहाँ अन्धकार पर्खिरहेछु
उज्यालो र मबीच धेरै अन्तर छ
एउटा खाडल छ
एउटा सागर छ
एउटा ग्रीष्म छ
एउटा युग छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : दसैँ गरिबको

~दिपक थापा~

नयाँ लुगा लगाउन पाइने खुसीमा उफ्रिदै थिए केटाकेटीहरु कसैलाई भ्याई नभ्याई थियो फुर्ति लाउनुमा ” मेरो त जिनको प्यान्ट ल्याई दिनु हुन्छ रे ड्याडीले”” मेरो त घरमा ठुलो खसी ल्याउने रे “” हाम्रो घरमा पिंग हलनी रे ” साथीहरुको पालै पिलो संग आउने आवाजलाई कुनै वास्ता नगरी बस्यो डल्ले त्यो बखत. छेवै बाट पिंगको Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

भोज बरालका ८२ मुक्तकहरु

~भोज बराल~

*******************************************************
कोहि देश त कोहि सबै सत्ता टुक्र्याउन पर्छ भन्छन्,
कोहि संघ त कोहि सबै संस्था टुक्र्याउन पर्छ भन्छन्,
कुर्ची को मोह, खै किन यति लाग्छ मान्छे लाइ अचेल,
आफूले नपाए पुरै ब्यबस्था टुक्र्याउन पर्छ भन्छन्! Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

लघुकथा : नमिठो पल

~भगवती बस्नेत~

बडो उत्साहकोसाथ हामी ट्याक्सीबाट उत्रियौं । अमृतले भन्यो, “आज दिन कत्ति उज्यालो, आकाश खुलेको छ, साथीहरू निकै आउँछन आज” ।

“हो त, हिजोसम्म दिन कस्तो थियो, आज मनै उज्यालो पारेको छ मौसमले ।” मैले पनि थपे । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नियती

~मिलन संग्रौला “अकृत”~Milan Sangraula Akrit

मालिकको दासतामा सधैँ पिल्सिएर काम गर्दै आएका गोठालाहरुको एउटा गोप्य भेला सम्पन्न भयो । कति अर्काको दासतामा काम गर्ने ? न श्रमको उचित मुल्याकंन न स्वन्त्रताको अस्तित्व । अब स्वतन्त्र हुनै पर्ने तीब्र इच्छा सबैले व्यक्त गरे त्यो भेलामा । स्वतन्त्र हुने तर कसरी ? त्यसको कार्यनीति तयार गर्न त्यो Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्रतिष्पर्धा

~अतुल पोखरेल~

एक दिनको कुरा हो, एउटा कछुवा आफ्नै गतिमा बिस्तारै हिडिरहेको बेला एउटा दौडिरहेको खरायोको आँखा कछुवामा पर्यो। खरायो अडियो र कछुवाको नजिकै आएर भयो – “तिम्रो गति अति सुस्त छ। तिमी अली Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : लोरी

~उत्तम पौडेल~

– जब मेरो हजुरबुबा बालक हुनुहुन्थ्यो, आफ्नी जननी संग कहनुहुन्थ्यो- ” आज निदरी देबी आउनुभयान।” बुढीहजुरआमा रामायण बाचन गर्नुहुन्थ्यो – ” एकदिन नारद सत्यलोक पुगीगया..” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पाठशाला

~उत्तम पौडेल~

हरिको बुढा-हजुरबुबाले बणारस पुगी संस्कृतमा आचार्य गरि नेपाल फर्किए। धर्म,कर्म,आध्यात्म, ज्योतिषशास्त्रको क्षेत्रमा देशैभरि ठुलो नाम र ख्याति कमाए। आफ्नो छोरोलाई पनि संस्कृत पाठशालामा Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : भिनाजुको जुत्ता

~उत्तम पौडेल~

रामचन्द्रको काठको जुत्तालाई भाई भरतले अयोध्या ल्याए। एउटा समारोहमा पूजाआजा पश्चात उक्त खराउलाई राजगद्दीमा विराजमान गराए। मान्दबी र श्रुतकृती, जो भरत र श्रत्रुधनको Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : रिभर्स डिस्क्रिमिनेसन

~उत्तम पौडेल~

पत्रिकाबाट आँखा उठाउँदै श्रीमतीले सोधिन् – “ बुढा, यो reverse discrimination भनेको के हो हँ ?”
मैले पनि सहज पाराले उत्तर दिएँ –“ बाउ बाजेले गरेको शोषण, अन्याय, र अत्याचारको ब्याज र क्षतिपूर्ति निर्दोष नाति-पनातिबाट लिइनु”। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : पत्याउँदा पत्याउँदै

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

यिनीहरूले हामीलाई हाम्रो दुर्गतीको कारण
पञ्चायती व्यवस्था हो भने।
हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं।
हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले
र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले। Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment