~ऋचा भट्टराई~
किताब भेट्दा अमूल्य सम्पत्ति हात परेझैँ हुन्थ्यो मलाई । किताब नयाँ, आकर्षक, चिल्लो पनि हुनु पर्थेन, आफूले पहिला नदेखेको भए भयो । अझ सेकेन्ड ह्याण्ड मार्केटको मोलमोलाइपछि घरमा शरण लिन आइपुगेका पुराना, घाममा सुकेर खुइलिइएका र घुर्मिएका किताब भए झन् राम्रो । ती किताबको तिख्खर मीठो बास्नाको त लतै बसेको थियो । Continue reading