~कात्यायन~
– मलाई जन्म दिंदा पक्कै मेरी आमा कोमामा परेकी हुनुपर्छ | प्रसव-पीडाले मूर्च्छित भएको हुनुपर्दछ |
– फूलले वास्ना हराएको हुनुपर्छ | वसन्त निर्जीव भएको हुनुपर्छ | समय सून्यमा विलिन भएको हुनुपर्छ | मृत्यू अचेत भएको हुनुपर्छ | Continue reading
~कात्यायन~
– मलाई जन्म दिंदा पक्कै मेरी आमा कोमामा परेकी हुनुपर्छ | प्रसव-पीडाले मूर्च्छित भएको हुनुपर्दछ |
– फूलले वास्ना हराएको हुनुपर्छ | वसन्त निर्जीव भएको हुनुपर्छ | समय सून्यमा विलिन भएको हुनुपर्छ | मृत्यू अचेत भएको हुनुपर्छ | Continue reading
~अरुणबहादुर खत्री “नदी”~
मलाई जन्माउने
मेरी पुजनीय आमा
आज त मुसुमुसु हाँसिन्
लागेछ होला जीवनले
मृत्युको छेकारो काट्यो ।
जीर्ण शरीर मेरी आमाको
तागतिलो भएर आँखाको
नानीमा झिल्मिलायो । Continue reading
~कुमार काफ्ले~
हिजो,
तिमी सानो छँदा छमछमी खेलेको देखेर
तोतेबोली बोल्दै तातेताते गरेर
जब तिमी मेरो काखमा आएर
लुटपुटिदैं रमाएर वक्षस्थलमा खेल्थ्यौ
म सारा दु:खकष्ट भुलेर तिमीमै हराउँथें।
आज,
तिमी ठूलो भएर
सारा संसार घुमेका छौ
जान्ने सुन्ने भएका छौ र Continue reading
~ध्रुब सापकोटा~
उसको पेटमा नंग्राहरू सल्बलाइरहेका छन् । ती नंग्राहरू चिथोर्नका लागि कमलो भाग खोजिरहेका छन् । उसको मनमा खैलाबैला मच्चिएको छ । जीवनको एउटा परिच्छेदमा धक्का लागेको छ । जीवनको निरन्तरतामा प्रश्नचिह्न लाग्ने आशंका बढेको छ । शारीरकि रूपले ऊ अहिले निष्क्रिय बनेको छ । नंग्राहरू विध्वंशको तयारीमा जुटेका छन् । के उसको अस्तित्व संकटमा छ ?
ऊ अहिले सुत्ने कोठामा छ । ऊ अहिले खाटमा उत्तानो परेर सुतेको छ । कोठामा अँध्यारो छ । अँध्यारो बाहिर पनि छ । यी नंग्राहरू पेटमा आउने पूर्वानुमान भएको भए ऊ प्रतिरक्षाको खाका तयार पार्थ््यो । संघर्षका लागि तम्तयार भएर बस्थ्यो । उसले मौका नै पाएन । पेटमा नंग्राहरूले दबाब दिएपछि मात्र उसले थाहा पायो । Continue reading
~बाबुराम पन्थी ‘गुल्मेली’
~
फेरी फेरी र फेरी पनी फर्केर नआऊ !
नचाहेरै पनी
निर्दोष मुखहरू बोलि रहनु पर्ने
कानहरूले सुनि रहनु पर्ने
आँखाहरू देखी रहनु पर्ने
र जिवनहरू भोगी रहनु पर्ने
भूकम्प ! भूकम्प !! भूकम्प !!!
तिमीले दिने असह्य पिडा देखी डराउछ संसार Continue reading
न्हयाबले नापं ब्वया च्वंगु खना
न्हयाबले नापं च्वना च्वंगु खना
निम्हेसिया तुति छपा थें
निम्हेसिया पपु छगु थें
थो मतिनाया चखुं
थो मतिनाया चखुं
वा झ्वारर् वसा नाप प्यात Continue reading
~प्रदीप नेपाल~
केही वर्षपहिले भारतीय सिनेतारिका माधुरी दीक्षित काठमाडौँ आएकी थिइन्। उनले नेपाललाई भारतकै प्रान्त भनेर कतै प्रतिक्रिया दिएपछि नेपालमा ठूलै होहल्ला मच्चिएको थियो। माधुरी दीक्षितले खेलेका फिल्महरू बहिष्कार गर्नेसम्मको आन्दोलनको धम्की गयो। माधुरी दीक्षितले सायद कुनै सञ्चारमाध्यममार्फत माफी मागेर समस्यालाई सामसुम पारेकी थिइन्।
भारतीय हिन्दी सिनेमाको नेपाल ठूलै बजार रहेछ भन्ने ज्ञान मैले त्यति बेला अनुभूत गरेको थिएँ। नेपालको हिन्दी सिनेमा बजार, सानो भएको भए ‘काग कराउँदै गर्छ पिना सुकिरहन्छ’ भन्ने थियो बम्बईया फिल्मीजगतले। तर नेपाली पैसाको ठूलो कुम्लो बम्बईतिर जाने भएको हुनाले हतारहतार माधुरी दीक्षितलाई फिल्मवालाहरूले प्रस्टीकरण दिन लाइहाले होलान्। Continue reading
~अजय पाण्डे~
अजमाइहैं सब आपन आपन हथकण्ड ,अपकी चुनाव मे
चली फिरसे लाठी और डंडा , अपकी चुनाव मे
केहू खरिदी वोट तो केहू देखाई धौस ,
जाने केतना पुजैहैं पंडित और पंडा,अपकी चुनाव मे Continue reading
~अनिल नेम्बाङ~
सुन न!
लुकिछिपि भाँडाकुटि खेल्दै थिए
लोक कथाका सुकिला राजकुमार राजकुमारी
हाम्रै घरको घुर्यानमा
हिजो रातिको सपनामा Continue reading
~पद्मावती सिंह~
हिमाल हाँसेर के भो मन रोएकै छ
आकाश घमाइलो भएर के भो मन अँध्यारै छ
ओढी पीरको छाता कतिञ्जेल हिँडू म
रुझी व्यथाको वर्षाबाट कतिञ्जेल हाँसू म
समय बगिरह्यो परेलीको ओठबाट Continue reading
~शिवराज पन्थी~
दिल्ली दरबारको लालकिल्ला
कति महत्वपूर्ण, कति ऐतिहासिक छ
अंग्रेजहरूलाई परास्त गरेको,
ऐतिहासिक स्तम्भ
तर,
आज त्यही लालकिल्ला Continue reading
~शिवराज पन्थी~
युगको पिरामिडसंगै पैंठेजोरी खेल्दै,
समयले असंख्य छलाङ मार्दा,
वर्तमान आइरहेछ उल्टिएर ….
भाइरस किलरको जाल बिछाउदैं,
माकुरा बल्झाउन नसक्ने युग
बम बारुदको लेकबाट बेसी झर्दा पनि,
कुहिरोमा गुडुल्किएर कठ्याँग्रिएको युग, Continue reading
~उत्तम न्यौपान~
प्रकृति आपैmमा विशाल चीज हो । मान्छे प्रकृतिमा जन्मन्छ अनि प्रकृतिमा नै जीवनको अन्तिम सास फेर्छ । प्रकृतिमा पाइँने हावा, पानी, पातपतिङ्गर, झरना, पहाड, सेता हिमाल, चराचुरुङ्गीको आवाज अनि मृग, खरायोजस्ता जनावर उफ्रेको नाचेको मन नपराउँने को होला र ? आजको धुवँँधुलोले आकुलव्याकुल मान्छे प्रकृतिमै घण्टौ समय बिताउन चाहन्छ । त्यही प्रकृतिमै रमाउँने उच्च अभिलाषाका साथ बिहानै पाँच बजे म मेरो साथी प्रकाशकहाँ भेडेटार जाने प्रस्ताव बोकेर ढोका ढक्ढक्याउन पुग्छु । यताउता गर्दा–गर्दैै धरानको घण्टाघरमा साढे छ बजिसकेको रहेछ । घण्टाघर नजिकै एउटा बस भेडेटारका लागि छुट्नै लागेको पत्ता पाएपछि म टिकटको लागि काउन्टरतिर लाग्छु । त्यो दिन तमु ल्होसार परेको रहेछ । बस प्याकजस्तो Continue reading
~जीवन शाही~
नयाँ दिनको सपना साकार पार्नुछ
तुफानी वेग बनेर आउ
उर्लदो भेल बनेर आउ
सङ्ग्रामी ढोल ठोकेर आउ
विद्रोहको विगुल फुकेर आउ
निष्पट्ट यो निशा चिर्न
काला निला बादल फोर्न Continue reading
~गोविन्दप्रसाद आचार्य~
कवि रामप्रसाद ज्ञवालीको “शब्दार्थ–सौन्दर्य” २०६८ माघ महिनामा ऐरावती प्रकाशनले बजारमा ल्याएको छ । यसमा भूमिका भुवनहरि सिक्देलको रहेको छ । यस सङ्ग्रहमा लामाछोटा गरी २५ वटा कविता सङ्ग्रहित छन् ।
यी कविताको समालोचना गर्ने हो भने एउटा सानो लेख नभएर एउटा सिङ्गो पुस्तक नै बन्छ । समालोचनाको सिद्धान्तमा घोलेर यी सिर्जना पिउने जमर्को मैले गरेको छैन । सङ्ग्रहभित्र भएको एउटा कविताको शीर्षक “छुसी” राखिएको छ । यी कविताको समालोचना गर्न खोजेँ भने कतै म त्यही “छुसी” त हुने होइन ? मही खाएपछि अमिलो छ वा छैन भन्ने जिब्रोले जो अनुभव ग¥यो, त्यो बताउने “छुसी” पाठकलाई पनि अधिकार छ, तापनि मैले यहाँ कुनै सिद्धान्तको प्रयोग गर्दिनँ, केवल पाठक प्रतिक्रियामात्र व्यक्त गर्छु । मैले जस्तो अनुभव गरेँ, त्यो सबैका लागि लागु हुन्छ भन्न सक्दिनँ । Continue reading
~मुरारीराज मिश्र~
उस्ले अाफ्नाे घर संगै जाेडिएकाे सार्वजनिक जग्गामा काठ गाडेर मान्द्रोकाे भित्ताे र परालको छानाे राखेर ठूलै कटेराे बनायो ।
छिमेकीहरूले कटेराे बनाउनुकाे कारण साेध्दा- यस ठाउँमा गाई नभएकोले गाेबर, गहुँत र दुधकाे अभावमा धार्मिक कार्य गर्न कठिनाइ परेकाे हुनाले अाफूले २ वटा गाई पाल्न लागेकाे बतायो, छिमेकीहरूले केही भनेनन् ।
केही महिनापछि कटेराेमा परालको छानाे हटाएर जस्तापाताकाे छानाे हाल्याे, साेध्दा- पानी चुहिएर गाई भिजेकोले छानाे फेरेको बतायाे, छिमेकीहरू फेरि चुप लागे । Continue reading
~बिनोद गौचन~
म कसको कविता लेखूँ ?
नाम्लोले थाप्लो खाएको
धादिङको भरियाको कविता लेखूँ कि
जमिन्दारबाट सताइएको
धनगढीको कमैयाको कविता लेखूँ ? Continue reading
~डा. दीपक खड्का~
तिमीले पठाएको रित्तो चिठी
रित्तो थिएन
हो,
त्यो नाङ्लोमा थपक थपक हालिएको मस्यौरा जस्तै
आकाशको पूर्वनिर्धारित स्थानमा थपक्क बसेका जून र ताराहरु बोकेको
रात जस्तो थिएन
न त
सूर्यलाई कदरखुट्टी बोकेर
सकि नसकि हिंडीरहेको दिन जस्तो Continue reading
~भूपेन्द्र महत~
धोकामा जलेको मन कसै गरी थिर हुन्न
जति दले नि साबुनले मनको पिर धुन्न
माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ
सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न Continue reading
~भोला बिक्रम राई~
ठूलो सानो धनी गरिव, सबै जहाँ समान हुन्छ
बिकास र सम्पन्नताको, त्यही नयाँ नेपाल हुन्छ
आफ्नो हक अधिकार खोज्दा, कोही त्यहाँ मर्ने छैन
दाजु भाई लडेर कहिले, गाउं वस्ती जल्ने छैन Continue reading
~पदम गौतम~
वि.सं. २०६७ वैशाखपछि मैले निकै हप्ता र महिनासम्म पत्रकार विशाल खत्री जोगी भएको खबर धेरैतिरबाट सुनिरहेँ । उसको परिवर्तित जीवनबारे धेरैले फरकफरक धारणा राखे र अझै राखिरहेका पनि छन् । ऊ जोगी बनेर कमन्डलु लिएर हिँड्दै दुई/चार पैसा राखिदिने, परपर भाग्ने, समाजमा फेरि फर्काउन खोज्ने र उसलाई बौलाहा भन्दै नचिनेको स्वाङ् गर्ने सबै अझै यही समाजमा छन् तर ऊ काठमाडौँमा देखिन छाडेपछि ती सबै भन्दैछन्- ‘विचरा मलाई त उसको सम्झनाले कति छाक त भात खान पनि मन लागेन ।’ मैले चाहिँ पत्रकार विशाल खत्री र उसका पीडालाई राम्रैसँग जानेको कारण अलिक फरक धारणा बनाएँ । त्यो हो- विशाल खत्रीलाई यही समाजले पत्रकारबाट जोगी बनायो र यही सहरले उसलाई चपाउँदै चपाउँदै निल्यो । Continue reading
~आर.एम्. डंगोल~
एउटा चट्टान
अथवा हीराको टुक्रा
चट्टान अथवा हीराको टुक्राभन्दा
अझै परेको समय
मेरो भोगाइ समयरहित एउटा पदार्थ ।
यसकै अथवा यीजस्तै पदार्थहरूको
केस्राकेस्रा भएर Continue reading
~सुरेस खनाल~
चिसो पट्टयारलाग्दो सर्दीमा,
गजधुम्म परेर कपास ओडेका,
ती एकोहोरो ठाडा रुखहरु;
मेरो नियती जस्तै,
आफुमाथि क्रमश: थपिँदै गएको बोझ
हल्का हुने आशामा,
अरु बोझ थप्दै गइरहेका छन्!! Continue reading
~Kamal Kumar~
Long long time ago
he was following a thread of way
made by the colorful butterflies,
and he was paused
at a beautiful theater of flowers.
Then he followed the height
of dad’s shoulder,
warmth of mom’s lap,
he followed to get teacher’s good,
but paused at the end of childhood, Continue reading
~रुमानी राई~
तन जहाँ भए पिन याे मन त तिमीसंगै छ
यात्रा कठिन भए पिन लक्ष्य त तिमीसम्मै छ ।
एकान्तमा मुटु दुखे पिन तिम्रै निम्ति हाँस्ने छु
तिम्राे कसम जुनीजुनी तिम्रै भएर बाँच्ने छु
मेरो भन्नु जिन्दगानी घामपानी ितमीसंगै छ Continue reading
~महेन्द्र महक~
धनीको धन/गरिबको सपना
निर्मलाले लक्ष्मीको आमालाई वचन दिइन्, लक्ष्मीलाई पढाइदिने । बदलामा लक्ष्मीले निर्मलालाई घरभित्रको ‘सामान्य’ काममा सघाइदिनुपर्ने भयो ।
गरिबी लक्ष्मीकी आमाको सबैभन्दा ठूलो शत्रु थियो । र, पढ्नु लक्ष्मीको सबैभन्दा ठूलो सपना ।
आठ पास गरेपछि अगाडि पढ्न गाउँमा न त स्कुल छ, न त उसको आमासँग सदरमुकाम पठाउने पैसो नै । Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
मैले आफ्नै गन्ती गर्न भुलेछु
आफ्नै शहरमा ।
त्यसैलेत अतिशय सुन्दरता
देखी टाढिएको छु ।
एक्लै निस्कन्छु
जुरेथुवा बाट कफी पिएर ।
समय परिर्बतन भएको
मेरो काठे शहरमा ।
म ब्यस्त हुन,
Continue reading
~आचार्य प्रभा~
यस्पालिको दशैमा आउन पाइेन
निधारमा अक्षता लाउन पाइेन
परदेशको जीवन यस्तै हुदोरैछ
हरियाली बसन्त झै छाउन पाइेन Continue reading
~कुमार काफ्ले~
-सदानन्द आफूलाई बडो धार्मिक र समाजसेवी ठान्थे।
-दिन नबिराइ बिहान मन्दिर जान्थे।
-पूजा सामग्री,फूल,अगरबत्ती र भेटी पनि राम्रै चढाउँथे। Continue reading
~रामचन्द्र कार्की~
जनताको मुखमा रामराम छ,
यता सरकारमा धुमधाम छ ।
म्याद थपी तलब भत्ता पकाए तर,
तरबारको धारमा संबिधान छ । Continue reading
रातो बरफ आठआनाको पग्लेर कलरमाँ
घरमाँ पक्डाउ खाने डरले मैले पुछेथेँ ।
मेटिएन ! अहँ मेटिएन!!!!!!!!!!!!!!!!!!
न त्यो टाटो न त्यसका यादहरु
सिँगान पुछ्दै ,हाफप्यान्ट तान्दै
छिछिमिरा समाउन कुद्थ्यौँ हामी Continue reading