~अन्वेश राई थुलुङ्ग~
नाकाबन्दीको प्रभाव महशुस हुन थालिसकेको थियो । सबैतिर राष्ट्रियतालाई लिएर धेरै कुराको संवाद भइरहेको थियो ।
एक तराई मुलको पात्र नेपालको पहाडी इलाकामा भित्रिएको छ । सडकमा हिँडिरहेको व्यक्तिको अनुहारमा विपन्नता प्रष्ट झल्कन्छ । दुब्लो पातलो शरिरमा एउटा सर्ट, पेन्ट र गम्छामा लपेटिएको उ केटाकेटीले खेल्ने Continue reading