~हरिप्रसाद भण्डारी~
गाउँमा दुईजना पुरेत थिए— गङ्गाधर र दुर्गादत्त । दुवैजना एकअर्कोको रिस गर्थे र सधैं झगडा गरिरहन्थे । यदाकदा बाटामा भेट हुँदा पनि आँखा तरेर हिँड्थे ।
गाउँमा एउटा जजमानले सप्ताह गर्ने भए । गङ्गाधर मुल पुरोहित बने ।
सप्ताहमा राम्रो आम्दानी हुने कुरा दुर्गादत्तलाई पनि थाहा थियो । सर्वश्व लुट्ने भयो गङ्गेले भनेर निरास भए । Continue reading