Category Archives: स्रष्टा परिचय

Author biography

व्यक्तित्व समीक्षा : मिथिला सङ्गीत र महाकवि विद्यापति

~धीरेन्द्र प्रेमर्षि~ राष्ट्रकवि माधवप्रसाद घिमिरे मैथिली भाषालाई गीत-सङ्गीतको भाषा भन्नुहुन्छ । मैथिलीलाई गीतको भाषा बनाउनुमा मिथिलाको गौरवमय संस्कृतिको विशेष भूमिका अन्य साहित्यिक विभूतिहरूमा भने महाकवि विद्यापति (ई.सन् १३६०-१४४८) को नाम पनि अग्रणी छ । उसो त त्यसपूर्व नै सिमरौनगढलाई राजधानी … Continue reading →

Posted in समीक्षा, स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : भोजपुरी र नेपाली भाषाका सर्जक गोपाल अश्क

~मोहन दुवाल~ भोजपुरी भाषामा साहित्यका बिम्बहरू कोर्दै आएका सिद्धहस्त लेखक गोपाल अश्कले हिन्दी र नेपालीमा पनि तीखो कलममार्फत् आफ्नो साहित्यिक व्यक्तित्व देखाउन सफल छन् । गोपालप्रसाद सर्राफबाट गोपाल अश्कको नाम बोकेर साहित्यिक क्षेत्रमा देखापर्दै आएका यिनले भोजपुरी भाषामा धंधोर (५५) … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : समालोचनाकी देवी

~सेवा भट्टराई~ लक्खीदेवी सुन्दास, २५ जेठ १९९१ – ३० साउन २०७६ । कोलकातामा जन्मिएकी लक्खी (बङ्गाली भाषामा लक्ष्मी) कालान्तरमा नेपाली भाषाको साहित्यमा सरस्वतीकै वरदान बनिन्। हँसिलो अनुहारमा सेतै फुलेको कपाल, लर्बरिएको बोली र धुमिल स्मृति । मैले दुई वर्षअघि सिलिगुडीको … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : कविताका सौरम्य स्पन्दन : प्रभा भट्टराई (आचार्य)

~बाजुराम पौडेल~ ‘आफ्नो जन्मस्थान र त्यसको परिवेश नै अन्ततः सिर्जनाका प्रेरक स्रोत हुन् ।’ यो कुरा कसैले लेखिदियो । स्वीकार नगर्नु पर्ने कुनै कारण नहुन पनि सक्छ । यथार्थमा त्यही परिवेशको स्मृति शृङ्खालाले नै भोलिका लागि राम्रा कृति सिर्जना गर्दछन् … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : जनवार्ता पत्रिकामा चूडामणि रेग्मी

~शम्भु प्रसाद ढकाल~ मेची महाविद्यालय भद्रपुरमा नेपाली विषयको पहिलो प्राध्यापक (त्यतिखेर प्राध्यापक नै भनिन्थ्यो)मा नियुक्‍त भएर २०२१ सालको असोज महिनामा भद्रपुर आएपछि भद्रपुरबाट युगज्ञान साप्‍ताहिक (२०२६ असोज)मा प्रकाशित गर्नु पूर्व साहित्यकार तथा प्राध्यापक चूडामणि रेग्मीले नेपाली साहित्य परिषद्, झापाको —मोती‘ … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : महानन्द पौड्याल : नेपाली साहित्यका एक महारथी

नेपाली साहित्यमा महानन्द पौडयाल एक विशिष्ट कथाकार, अन्वेषक, निबन्धकार, चिन्तक, तार्किक र निर्भीक साहित्यकारको नाम हो। उनी 19 जनवरी, 1931 मा कालिम्पोङको  बमबस्तीमा बाबु खडानन्द र आमा विष्णुकुमारी पौड्यालको घरमा जन्मिएका हुन्। उनले औपचारिक शिक्षाका क्रममा त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट नेपाली … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : गीतका शिखर प्रतिभा कृष्णहरि बराल

~डा. ईश्वरीप्रसाद गैरे~ नेपाली साहित्यमा कृष्णहरि बरालको व्यक्तित्व स्रष्टा व्यक्तित्व र द्रष्टा व्यक्तित्व गरी प्रकट भएको देख्न पाइन्छ भने स्रष्टा व्यक्तित्वका रूपमा यिनी कविता, गजल र गीत सिर्जनामा व्यस्त भएका देखिन्छन् । द्रष्टा व्यक्तित्वका रूपमा यिनी प्रखर आलोचक र समालोचक … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : प्रा.डा. माधवप्रसाद पोखरेल

~डिसन कार्की~ भाषाविज्ञानका अथक साधक १. परिचय माधवप्रसाद पोखरेल (जन्म : वि.सं. २००५) नेपाली भाषा–साहित्य क्षेत्रका सुपरिचित नाम हो । उनी मूलतः भाषावैज्ञानिक, निबन्धकार, समालोचक, अनुवादक तथा अन्वेषकका रूपमा चिनिन्छन् । ‘सादा जीवन र उच्च विचार’का हिमायती पोखरेल भाषाविज्ञानका अथक … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : आठपरियाका प्रा.डा. बाहुन

प्रा. डा. टङ्कप्रसाद न्यौपाने काँधमा एउटा सामान्य झोला र त्यसभित्र हङकङे इष्टजनले उपहारमा दिएको ल्यापटप बोकेर टंक गुरु बिहानै इटहरीको जनता बहुमुखी क्याम्पसमा भाषाविज्ञान र पत्रकारिता पढाउन पुग्छन् । दिउसो हतारमै सार्वजनिक बस चढेर धरान आइपुग्छन् र, विद्यार्थीका थेसिस, कविता चाङ … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : लक्ष्मणप्रसाद गौतमको व्यक्तित्व

~राजिन पनेरू~ लक्ष्मणप्रसाद गौतमको जन्म वि.सं. २०२० साल असोज २५ गते बागलुङ जिल्लामा पिता स्व. शशिधर गौतम र माता यमुना गौतको कोखबाट भएको हो । गौतमको स्थायी बसोबास चितवन जिल्लाको भरतपुरमा भए पनि हाल उनी कीर्तिपुरमा बसोबास गर्दछन् । नेपाली … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : नेपाली साहित्याकाशका चम्किला तारा वासु शशी

~प्रद्युम्न जोशी~ जीवन बुझ्न कविता बुझ्नपर्छ, कविता नै जीवन बुझ्ने सुन्दरतम् साधना हो, -बासु शशी प्रसिद्ध कवि एवं नाटककार वासु शशीको जन्म वि.सं. १९९३ चैत १३ गते पशुपतिको जयवागेश्वरीमा भएको थियो । नेपाली भाषा साहित्यमा उनले निरन्तर दिएको योगदान सधैँ … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : डा. शान्ति थापा

पूर्वोत्तर भारतकी नेपालीभाषी महिला हस्ताक्षर नेपालबाहिर सबैभन्दा धेरै नेपाली साहित्य विकसित भएको भूमि भारतनै हो। दार्जीलिङबाहेक असम, मणिपुरतिर पनि नेपाली साहित्यका कामहरू भइरहेका छन्। यसमा दार्जीलिङले सबैभन्दा अगाड़ि बढ़ेर काम गरेको छ भन्दा अत्युक्ति नहोला। असमले पनि नेपाली साहित्यमा ठूलो … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : मुर्धन्य सङ्गीतकार स्व. चन्द्रराज शर्मालाई सम्झिँदा

~टीका भण्डारी~ हामी नदीका दुई किनार हाम्रो संगम असम्भव छ, तापनि जीवनको आशमा यो मन गुमाउन मन्जुर छ…, मनमा माया तनमा माया…, सुनौला घाम झुल्केन…, आँखाहरूले रुन नखोजे… (कुमारी चलचित्र), चपलाअवला एक सुरमा…(भानुभक्त), मेरो माल मलाई फर्काइदे बाबु…(जीवनज्योति), ए मेरी … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

खोजपत्र : नेपालका प्रथम ज्ञात कवि अनुपरम

~कृष्णप्रकाश श्रेष्ठ~ नेपालमा लिखित साहित्यको रचना लिच्छविकालदेखि नै अस्तित्वमा रहेको प्रमाण काठमाडौं उपत्यका र त्यसको सेरोफेरोमा उपलव्ध भएका दशौं शिलापत्रहरुले दिइरहेका छन् । प्राचीन यस्ता शिलापत्रहरु तिथिमितिसहि लिच्छवि राजा मानदेवको शासनकालतिरका मानिन्छन् । नेपाली विद्वान् धनबज्र बज्राचार्यले चाबहिलमा प्राप्त बौद्धचैत्यको … Continue reading →

Posted in खोजपत्र, स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : रमेश गोर्खाली – एउटा घुम्ती पुस्तकालय

वीरगंजका रमेश गोर्खाली । अचेल जीविकाको लागि काठमाडौंमा बस्छन् । उनले वीरगंजमै जीविकाको स्रोत पाएको भए यही बस्थे होलान् । रमेश गोर्खालीको बारेमा यसरी किन भन्नुपर्‍यो ? यसका पछाडि मौलिक कारण र आधारहरू छन् । मैले उनलाई चालीसको दशकको मध्यतिरबाट … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : माधव घिमिरे : उन्नत सिर्जनकलाका धनी

~डा. ईश्वरीप्रसाद गैरे~ नेपाली साहित्य जगत्मा एक कवि, एक खण्डकाव्यकार, एक गीतकार, एक गीति नाटककार र एक बालकवि तथा एक निबन्धकार हुँदै एक कथाकारजस्ता विधामा कलम चलाउने बहुमुखी साहित्यिक व्यक्तित्वका धनी प्रतिभा माधवप्रसाद घिमिरेले यी विभिन्न विधामा कलम चलाएका छन् … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | 1 Comment

स्रष्टा परिचय : बहादुरसिँह बराल मगर – एक परिचर्चा

बहादुरसिँह बरालको परिचय बहादुरसिँह बरालको जन्म १९४७ साल बैशाख १५ गते तदनुसार सन् १८९० अप्रिल २७ मा तत्कालीन ब्रिटिस इन्डियन गोर्खा पल्टनको छाउनी पश्चिम काँगडा भाक्सु धर्मशाला (वर्तमान भारतको हिमाञ्चल प्रदेश काँगडा जिल्ला) मा भएको हो । बराल दम्पतीका तीन … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : कवि पूर्ण वैद्य

~नीरज लवोजु~ कवि बासु शशीले पूर्णबहादुर वैद्यलाई पूर्ण वैद्य बनाइदिनुभयो। कुरा २०१४–१५ सालतिरको हो। नेपालभाषाको पनि राम्रो ज्ञान भएका कवि बासुकोमा ‘करेक्सन’ का लागि छोडिएको पूर्णबहादुर वैद्यको कविता शशी आफैले अनुवाद गरी बनारसबाट प्रकाशित हुने गरेको ‘उदय’ पत्रिकामा छाप्न दिनुभएछ … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

Biography : Lil Bahadur Chhetri : A Master Realist

~Yuba Nath Lamsal~ Lil Bahadur Chhetri is a successful novelist in Nepali language, who has been popular for his lucid language, clarity in thoughts and coherent in ideas and presentation. As social, realist and idealist novelist, he does not impose … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : नेपाली रङ्गमन्चको एउटा अथक योद्दा : हरिबहादुर थापा

~गणेश खड्का~ ” आजभोलि दुख्दैन गोडा मैनाकाँडो टेकेपनि रुन्छ मन चिरिन्छ छाती जोडी ढुकुर देखेपनि l “ राष्ट्रकवि माधवप्रसाद घिमिरेकृत बहुचर्चित गीतीनाटक ‘मालती मङ्गले’ मा समाविष्ट यो लोकप्रिय गीत सुन्दा त्यो जमानाको झझल्को आउँछ, जतिबेला नेपाली रङ्गमन्चमा उक्त नाटकको एकछत्र … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : देवकोटा मिल्किएका झिल्का

~डा.शास्त्रदत्त पन्त ~ पाल्पाको सुन्दर श्रीनगर डाँडाको बिचममा ठाडोगल्लीबाट पद्योदय हाइस्कूल जाने बाटोमुनि उहाँको सानो घर थियो । तिनताक त्रिभूवन कलेजको आप्mनो घर थिएन । त्यही बिद्यालयमा बिहान कक्षा संचालन गरिएको थियो । कबि माधबप्रसाद देबकोटाले त्यही कलेजमा नेपाली पढाउनु … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : चूडामणि खनालको खानतलाशी

~शेषराज भट्टराई~ १. परिचय वि.सं. २००९ वैशाख १५ गते तनहूँ जिल्लाको जामुने गा.वि.स. को वडा नं. १, मानहूँ, गुणादीमा पिता पशुपतिनाथ खनाल र आमा खगमाया खनालको कोखबाट जन्मिएका चूडामणि खनालले त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०३२ सालमा मीमांसा दर्शनमा आचार्य र नेपाली … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : रूप-रसिक कवि कटुवाल

~अविनाश श्रेष्ठ~ कवि हरभिक्त कटुवाल २०२४ सालमा झापामा आयोजित द्वितीय राष्ट्रव्यापी साहित्य सम्मेलनमा भाग लिन पहिलोपटक भारत, असमबाट नेपाल आएका थिए । कटुवालको कवितापाठ गर्ने अद्भुत कलाले गर्दा साहित्य सम्मेलनमा आएका साहित्यकारहरूमाझ रातारात उनी चर्चित बन्न पुगे । कवि केदारमान … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : साहित्याकाशका हिरा

~कोमलप्रसाद पोखरेल~ १. परिचय कृष्णबहादुर पराजुली र नर्मदा पराजुलीका पुत्ररत्नका रूपमा झपाको शिवगन्ज ८ मा जन्मिएका हिरा पराजुली (२०१० फागुन १० गते ) को स्थायी वसोवास भानु नगर भद्रपुरमा रहेको पाइन्छ । उनको साहित्यिक नाम चाहिं हिरा आकाश हो । … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : कथाकार जनकऋषि राईको सङ्क्षिप्त परिचय र साहित्यिक योगदान

~विज्ञानकुमार भट्टराई~ जनकऋषि राईको परिचय १ – जन्म र जन्म स्थान आफ्नो जन्मका सम्बन्धमा कथाकार जनकऋषि राई भन्दछन् – म पिता लक्ष्मण र माता निर्मला राईका कोखबाट ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०३३ साल असार १० गतेका दिन पाछा दिखली गोत्री … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : स्वर हराएका भजन शिरोमणी – भक्तराज

~टीका भण्डारी~ जति चोट दिन्छौ देउ मायालु मुटु भित्र साँचेर राख्ने छु जति आँशु दिन्छौ देउ मायालु दुई आँखाबाट झार्नेछु यस्तै मानबिय संवेदनाका गीत गाउने लाखौँका प्रिय गायक हुन् भजन शिरोमणि भक्तराज आचार्य । यो उनकै कालजयी गीत हो जुन … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : एक ‘अराजक’ स्रष्टा दाहाल यज्ञनिधि

~पदम गौतम~ दाहाल यज्ञनिधिलाई यतिबेला एघार वर्षअघि फेरेको मिर्गौलाले फेरि दुःख दिन थालेको छ । औषधि खाइरहनु पर्ने र निकै थोकको परहेजमा रहनुपर्ने यी साहित्यप्रेमीलाई आफ्नो दुःख र पीडाको खासै मतलव छैन । हरेक मौका र सन्दर्भमा लोकतन्त्र र उच्चतम … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : प्रतिभाशाली व्यक्तित्व भुवन (सुव्वा) खरेल

~लता खरेल~ १. सामान्य परिचय वि.सं. २०१५ साल कार्तिक ११ गते पिता नारायण हवज सुव्वा र माता कलावती सुव्वाका कोखवाट वर्माको मेम्यूओमा भुवन सुव्वाको जन्म भएको हो । तत्कालिन परिस्थिति र राजनैतिक अवस्थाका कारण वर्मावाट धेरै नेपालीहरु खेदिइ रहेका थिए … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : जिउन सङ्घर्ष गर्दै नरेश शाक्य

~मोहन दुवाल~ कविताका हरफहरूमार्फत चिनजान भएका कवि नरेश शाक्य। जीवनमा थुप्रै खालका अनुभूतिहरू समेटेर कवि बनेका नरेश शाक्य। अनेकौं खालका दुःखकष्ट भोग्न पाएका कवि नरेश शाक्य। जनताका पक्षमा लाग्दालाग्दै, जनताका पक्षमा लेख्दालेख्दै कवि बनेका नरेश शाक्य। ठक्कर, षड्यन्त्र, जालझेलका अनगिन्ती … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : सहरले खाएको मान्छे विशाल खत्री

~पदम गौतम~ वि.सं. २०६७ वैशाखपछि मैले निकै हप्ता र महिनासम्म पत्रकार विशाल खत्री जोगी भएको खबर धेरैतिरबाट सुनिरहेँ । उसको परिवर्तित जीवनबारे धेरैले फरकफरक धारणा राखे र अझै राखिरहेका पनि छन् । ऊ जोगी बनेर कमन्डलु लिएर हिँड्दै दुई/चार पैसा … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : लामखुट्टेलाई टोकाउनुभन्दा रातभरि कविता लेख्थेँ

~कृष्णराज खनाल~ राष्ट्रकवि माधव घिमिरेको जीवन कठिन सङ्घर्षको कथा हो । ९० वर्षअघि लम्जुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको ८८ वर्ष सङ्घर्षमा बितेको छ । नेपाली काव्य र यसका पाठकलाई कहिल्यै नबिर्सने अद्वितीय र कालजयी छन्दोवद्ध रचना उपहार दिन सफल राष्ट्रकवि अन्ततः … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

स्रष्टा परिचय : “ग्याङ अफ फोर”का राजव

~श्यामल~ जहाँ सरुवा भएर गयो, त्यहीँको समाजमा हराउँछ र लेख्छ। खजुरा बस्यो र लेख्यो ‘जहाँ पिँजडा पनि कैद छ’। अमेरिका गयो र लेख्यो दर्जनौँ कथा र केही उपन्यास, केही कविता। जहाँ गए पनि र जस्तोसुकै समाजमा भए पनि तिनीहरूभित्र पसेर … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment