रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- लेख : नेपाली साहित्यिक पत्रिका र साहित्यिक पत्रकारिता
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- पुस्तक समीक्षा : एक चियान उपन्यासको विश्लेषण
- समीक्षा : मुनामदन खण्डकाव्य
- कविता : जाग जाग
- बाल कथा : डोल्माको साहस
- कार्यपत्र : साहित्यिक पत्रकारिता : अतीत र वर्तमान
- कविता : नैतिक दृष्टान्त
- सामाजिक कथा : रगतको नाता
- कथा : म......... जेठी छोरी
Category Archives: नेपाली गद्य
कथा : चिप्लिएको समय
~तृष्णा राज्यश्री कुँवर~ म समय हुँ, म वर्तमान, भूत र भविष्य पनि हुँ । मैले हेरेको आजहरू हिजो हुँदैछन्, मैले हेर्ने भोलिहरू प्ानि आज हुँदै हिजोमा परिणत हुनेछन् । आज घट्ने सबै घटनाहरू हिजोसँग जोडिएका हुन्छन्, प्रत्येक आजहरूको निर्माण हिजै … Continue reading
कथा : मन उदास छ
~प्रतिमा बाँस्कोटा~ “ऐले पनि म तिम्रैबारेमा सोचिरहेको छु !” मेरो मोबाइलको इनबक्समा उसको नयाँ म्यासेज देखापर्छ । “तिमीसँग कुरा नगरे निद्रै लाग्दैन अचेल !” म टेबलघडीमा आफ्नो नजर दौडाउँछु । यतिखेर रातको १ बजिरहेको छ । गर्मीका यी उखरमाउला रातहरू … Continue reading
कथा : सहिदकी छोरी
~ध्रुवसत्य परियार~ बेचयनपुरकी निर्झरीलाई पितृ उत्रन्छ। हल्लाले चारभञ्ज्याङ खायो। निर्झरी २९ वर्षीया एकल महिला हुन्। उनी एकल महिला हुनुको दुर्भाग्य एकल होइन, आमदुर्भाग्य हो। देश, काल, परििस्थति र परम्पराको प्रतिविम्ब हो। यो प्रतिविम्बलाई मात्र कोट्याउनु मूर्खतापूर्ण हुन्छ। किनभने, वस्तु र … Continue reading
कथा : अब यहाँ बस्न सकिंदैन
~रत्नमणि नेपाल~ म २०५८ सालदेखि गाँऊ छोडेर काठमाडौं बस्न थालेको थिएँ । मैले गाँऊ छोड्नुमा अध्ययनको निरन्तरता बाहेक दोस्रो कुनै कारण थिएन । म गाँऊदेखि झन्डै चार किलोमिटर पर रहेको मेची वहुमुखी क्याम्पसको सामान्य कर्मचारी पनि थिएँ । क्याम्पस प्रमुखसँग … Continue reading
लघुकथा : साहित्यकारको बिग्बिगी
~आहत श्रेष्ठ~ राम्रो अवसर संधै आउदैन, त्यसकै सदुुपयोग गरेर एकनारायणले एस.एल.सी पास ग¥यो । परिवारका सदस्यहरू सबै मख्ख, गाउँभरि कुरा हुन थाले–‘‘लक्ष्मी बस्ने ठाउँमा नै सरस्वती बस्दिरहिछिन्….।’’ धनीमानी बाबुको कान्छो छोरो, ऊ पैसाको बिटो बोकेर अध्ययनार्थ शहर पस्यो । अपशोच … Continue reading
कथा : प्रतिशोध
~कुमार ज्ञवाली~ फोक्सोको अर्बुदले निकट भविष्यमा उनको मरण हुने ह्युस्टन टेक्सासको डाक्टरले ठहर गरेकाले म्लेच्छ देशमा मर्ने डरले हतारिएर रानी डोलराज्यलक्ष्मी दिल्ली फर्केकी थिइन् । खबर सुन्नासाथ उनको नेपालका माइतीका नतेदारहरूले पनि हतारिएर दिल्ली पुगेर गिद्धले सिनोलाई जस्तै उनलाई घेरेका … Continue reading
व्यङ्ग्य निबन्ध : जंगल महोत्सवको चटक
~मुन पौडेल~ जंगल महोत्सवको आयोजना भैरहेको थियो । कवि, साहित्यकारहरूले उत्साहित हुनुपर्ने आवश्यकता थिएन । यो चितवनतिरका रिसोर्ट मालिकहरूले रिसोर्टको प्रचारबाजीको लागि कवि, साहित्यकारहरूलाई जंगलमा नचाएर गरेको महोत्सव होइन । यो जंगली जनावरहरूले नै मनाएको महोत्सवको कुरा भइरहेको छ ।
निबन्ध : मेरो विश्वास
~कमल दीक्षित~ कामरेड रोहित, श्री नारायणमान बिजुक्छेसँग मेरो साइनो–सम्बन्ध केही छैन । म पाटने, उनी भादगाउँले । उनी मजदूर–किसानहरूका नेता, एकजना जन निर्वाचित सांसद, म भने एउटा कलमकोरुवा साधारण नागरिक । हाम्रो कुनै मिलन रेखा नै देखा पर्दैन तर म … Continue reading
कथा : हवाइजहाजको गर्भ
~गोविन्दबहादुर मल्ल ‘गोठाले’~ हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित … Continue reading
कथा : स्वास्नी हुन नसकेकी प्रेमिका
~अनमोल मणी~ नीलो अन्धकार पूरै टक्टकिएर छेवैको रूखको कापबाट आएको घामको किरण मेरो अनुहारमा परेकै बेला उसले बोलायो, “जमुना !” जतिबेला म उही पुरानो छाता बोकेर बूढो घण्टाघरमुनि उभिएकी थिएँ । रातभरि यो कुमारी मैदानसँग सुतेर, खेलेर र नङ्ग्याएर यो … Continue reading
कथा : टेस्ट्युब बेबी र मेरी प्रेमिका
~अनमोल मणी~ रात छिप्पिँदै बिस्तारै कालो बन्दै गइरहेको छ। बहिर कुकुर कराएको सुनिन्छ। पर कतै मोटरको मधुरो आवाज पनि आइरहेको छ। ठीक त्यही वेला मैले आफ्नो कोठाको कम्प्युटर अन गरेँ र टेलिफोन लाइन थुतेर इन्टरनेट जोडेँ। शायद यो त्यस्तै राति … Continue reading
कथा : मेरो जून सिर्फ तिमी र म
~सुषमा मानन्धर ~ माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानी व्रतकथाको साङ्गे गर्ने दिन थियो । अनि यो रात देखिने चन्द्रमा वर्ष कै सबैभन्दा उज्यालो र ठूलो आकारको हुने रहेछ । जीवन न कथा हो न कुनै कविता, मात्र एउटा भोगाइ हो … Continue reading
कथा : सुरेन्द्र, उसकी सिरु र सानो संसार
~प्रदीप गौतम “अंकित”~ “बाबा.. बाबा.., हेर्नु त टिभीमा ममी आउनु भको, छिट्टो हेर्नु न,” दिनभरी घरबारीको कामले लखतरान भएर पिढीको पुरानो खाटमा बिस्राम लिन नपाउदै सुरेन्द्रको सानो छोरो उत्साहित हुँदै झक्झक्याउन आइपुग्यो। “हैन के भो, को आयो टिभीमा?” “हेर्नु न … Continue reading
कथा : स्नेहा
~श्यामु बस्नेत~ हामी रिक्सामा थियौँ। मैले अरु कुरा सोधे पनि उसको नाम नै सोधिनछु। आफैदेखि हाँसो उठ्यो। सकेसम्म स्वाभाबिक भएर सोधेँ ,’ नाम ?’। ‘स्नेहा चौधुरी ‘ एकदम बङाली लवजमा उसले भनी। मेरो नाम उसले मेरो ब्यागमा हेरेकी रहिछ ‘साम’ … Continue reading
कथा : निर्णय
~भोजराज दाहाल~ सिभिल मलको सातौँ तल्लामा रहेको हिमालयन विन्ज कफीको कुनामा बसेर आँखा तन्काएँ मैले। छेउको टेबलमा एक जोडी भेलेन्टाइनहरु गफिँदै थिए। छेउकी पातली, गोरीका क्या गुलाबी ओठ रहेछन् भने! हातमा हात राखेर गफिँदैछन जोडीहरु । हाँसोले गुन्जयमान छ वातावरण। … Continue reading
कथा : सरी, सरुमा!
~जगत नवोदित~ मलाई माफ गर, सरुमा। माफ गर । शायद यो कथा लेख्न मैले साह्रै ढिलो गरे। म धेरै कुराले जीवनमा अबेर हुँदै गएको छु । समयले मलाई छोड्दै लगेको छ। समय निक्कै अघी अघी छ र म निक्कै नै … Continue reading
कथा : आवरण
~सुषमा मानन्धर~ ती दुई जनाको बीचमा बोलचाल नभएको पनि चार पाँच दिन भैसक्यो। दुबैले पहिले अर्कोले बोलोस् र बोलुँला भनी बाटो कुरेका छन् तर बोल्न पहल भने कसैले गरिरहेका छैनन्। पहिले यो घर दुई जनाले नै भरिएको हुन्थ्यो। एकातिर रेडियो … Continue reading
कथा : मिसकल, मेसेज र मिस्अन्डरस्टायण्डिङ
~सुषमा मानन्धर~ नउठ्दै, एकाबिहानै साथीको श्रीमानको मोबाइल बज्यो। यति सबेरै कसको मिसकल होला भन्ने अड्कल्दैमा फोन अफ भयो। लगत्तै फेरि मोबाइल बज्यो र अफ भयो। बिहान साढे पाँच पनि नहुँदै दुई पल्ट आएको मिसकल संभवतः गल्तीले हानिएको थिएन। तर साथीले … Continue reading
कथा : विवशता
~भक्त गुरुङ~ रातको समय, पुष-माघ महिनाको जाडो मौसम, म छटपटाई रहेको थिएँ ।मलाई पट्टक्कै निँद लागेको थिएन । नाडी घडीमा आखा दौडाएँ बाह्र बज्न दश बाह्र मिनेट के बाँकी थियो,घर माथि सिमलको रुखमा हुंचिल कराई रहेको, स्यालहरु कराई रहेको र … Continue reading
कथा : यो झरी र त्यो झरी
~जनकराज भट्ट~ आज फेरि दर्केर झरी पर्यो। बिहानसम्म त मौसम ठिकै थियो अहिले कुन्नी के सुरमा हो मौसम बहुलायो, गड्केर पानी पर्न पो लाग्यो। सुरजले टेबलबाट हिजोको Royal Stag को बाँकी गिलास उठायो, अघी वेटरले ल्याइदिएर चिसो भैसकेको
कथा : विलम्वित प्रायश्चित
~विशाल बी बस्नेत~ “डाक्टरसा’ब मलाई माफ गर्नुहोला……………….. ” यो मेरो मेलको अन्तिम पत्र थियो। कृसमसमा जानुपर्ने हुदा म आफ्नी श्रीमतीलाई कुर्न लगाइरहेको थिएँ तर यो मेलले मलाई नपढी जान दिएन। एकछिन त म आफैं छक्क परें, कसले पठायो होला सोच्न … Continue reading
कथा : शीर्षक आफै राख्नुस्
~सुषमा मानन्धर~ प्रस्तुत कथा स्मृतिको दोस्रो भाग हो। यद्यपि स्मृति २ पनि भन्न सकिन्थ्यो तर तत्कालै यसको उपयुक्त शीर्षक मेरो दिमागमा आएन। त्यसैले आदरणीय पाठकहरुलाई थप जिम्मेवारी दिन खोज्दै यसको लागि उपयुक्त शीर्षक सुझाउन सादर अनुरोध पनि गर्दछु। रातभरि निद्रा … Continue reading
कथा : साइबर नशा
~सुषमा मानन्धर~ “तिमीले ईमेलमा फोटो अट्याच किन नगरेकी? हालसालैको फोटो अहिले तुरुन्तै स्क्यान गरी पठाउनू।” कृषुले फोनमा भनेको थियो। मेरो कथा उसले एउटा पत्रिकामा दिएको रहेछ, त्यसैको लागि फोटो अर्जेन्ट्ली चाहियो भन्दै थियो। अस्ति भर्खर खिचेको एउटा फोटो थियो त्यसैले … Continue reading
कथा : हत्यारा
~सुषमा मानन्धर~ समाजको आंखामा अहिले ऊ एउटी अपराधी । समय र परिस्थितिले उसलाई दिएकोे उसको नितान्त आफ्नो भन्दा अर्को एउटा थप परिचय । उसले एउटा हातले छोरी डोर्याएकी थिई , उसको अर्को हातमा हथकडी थियो । अगाडि सडकका किनार र … Continue reading
कथा : अन्तिम तुफानी रात
~वीनु डुम्रे~ एउटा भयानक तूफान भर्खरै सकियो । सहरको भि.आई.पी आवास क्षेत्रको यो भव्य महलमा यस्तो तुफान प्रत्येक रात आउँछ र जान्छ । त्यसो त दिनको उज्यालोमा चाहिँ आउँदैन भन्ने पनि होइन । तीन रोपनी क्षेत्रफलमा फैलिएको यो आलिशान महलको … Continue reading
कथा : प्रयोग
~सुषमा मानन्धर~ “डाक्टर साब, मेरो छोराले खानै मन गर्दैन, खायो कि वाकवाकी गर्छ । चाँडै थाक्छ । खेल्दा पनि खेल्दैन, धेरै सुस्त भैसक्यो । के भएको हो राम्ररी हेरिदिनुस् न है ।” सुस्केरासहित बुद्धवीर थचक्क मेचमा बस्यो । उसको एक्लो … Continue reading
कथा : मातृत्व
~घनश्याम शर्मा~ कालो बादल उडिरहेको आकाशतिर एकनास टोलाउँदै जोनले भन्यो-“जेनी तिमीले छिट्टै कुनै एउटा निर्णयमा त पुग्नै पर्छ ।” महिनौँदेखि यो दम्पति उहापोह र असमञ्जसको अवस्थाबाट गुजि्ररहेका थिए । जेनीले आˆना खैरा आँखा जोनको पैतालादेखि निधारसम्मै डुलाई । आँखाको भाषा … Continue reading
कथा : गल्लीको झ्याल
~सुषमा मानन्धर~ “तँ कत्ति भाग्यमानी छस् । काठमाडौँमा घर, प्रशस्त सम्पति, कमाऊ लोग्ने र दुइ आँखा जस्ता छोराछोरी । के को पिर छ तँलाई ।” तृष्णाका अधिकांश साथीहरू उसलाई यसै भन्छन् । हुन पनि हेर्नेहरूका आँखामा, उसमा कुनै पिरै छैन … Continue reading
मनोवाद : साँझको आरती, ब्रहृमनाल र जलेका लासहरू
~अनुपम रोशी~ भनिन्छ मृत्यु बलिदान हो । मृत्यु वीरता हो, मृत्यु सहिद हो रातो झण्डाभित्र । मृत्यु इतिहास हो, मूर्ति शालिकका सुनौला शिलापत्रमा । मृत्यु सम्झना हो बाच्नेहरूलाई तर जति नै आदर्श भए पनि मृत्यु पतन पनि हो जिन्दगीको र … Continue reading
कथा : त्यो विचरो !
~सुषमा मानन्धर~ दुईचार दिन बढार्न ढिला भयो भने कौसीमा गमलाबाट झरेका पातपतिँगर टन्न थुप्रिसकेका हुन्छन् । अनि जब पानी पर्छ, कौसीबाट पानी तल जाने पाइपको मुख थुनिएर जलमग्न हुन्छ । कैयैा पल्ट मैले मध्यरातमा उठेर झरीमा रुझ्दै कौसीको टालिएको प्वाल … Continue reading
कथा : मोनालिसा
~सुषमा मानन्धर~ मलाई थाहा छ, यति बेला पनि त्यो मोटी र अलिकति पनि हिसि नपरेकी महिला जसलाई मेरी स्वास्नी भनिन्छ, झ्यालबाट मेरो बाटो हेर्दै होली। रातको साढे एघार बजिसकेको छ। गाढिएको चकमन्नता। सडकमा एकदुइ भुस्याहा कुकुरका भुकाइ सिवाय केही सुनिन्न। … Continue reading