Tag Archives: Moon Poudel

हास्यव्यङ्ग्य कथा : हजूरबाउको भूत

~मुन पौडेल~ उमेरले पचासमा टेक्नासाथ कुखुरे बैँस एक पटक फेरि उर्लेर आउँदो रहेछ कि क्या हो, आफूमा पनि सोह्र वर्षे जोश फेरि फर्केर आएको हो कि जस्तो भइरहेको थियो । रङ्गीचङ्गी चिजहरूमा बढी आँखा जान खोज्न थालेको थियो भने छेउछाउका … Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : मेरी लुखुरी

~मुन पौडेल~ तपाईंकी कस्ती छिन् ? मोटी छिन् कि छरिती ? भच्याक छिन. कि सुकसुकाउँदी ? डणाँक छिन् कि लुरी ? डरलाग्दी छिन् कि माया लाग्दी, भयानक छिन् कि कल्कुलाउँदी ? एक क्विन्टलकी छिन् कि एक मुठ्ठी कि ? कराईजस्ती … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : त्यो कालो रात र झमझम पानी

~मुन पौडेल~ त्यो कालो रात र झमझम पानी त्यो तिम्रो साथ र झमझम पानी मधुरो दीपमा खुसखुस खुसखुस मायालु वात र झमझम पानी

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जंगल महोत्सवको चटक

~मुन पौडेल~ जंगल महोत्सवको आयोजना भैरहेको थियो । कवि, साहित्यकारहरूले उत्साहित हुनुपर्ने आवश्यकता थिएन । यो चितवनतिरका रिसोर्ट मालिकहरूले रिसोर्टको प्रचारबाजीको लागि कवि, साहित्यकारहरूलाई जंगलमा नचाएर गरेको महोत्सव होइन । यो जंगली जनावरहरूले नै मनाएको महोत्सवको कुरा भइरहेको छ ।

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment