रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा
- कथा : एक रात
- कथा : मरिचेको चुपी
- यौन कथा : उत्तेजित घेरा
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- स्रष्टा जीवनी : साहित्यकार विजय मल्ल
- समीक्षा : नाट्यतत्त्वका आधारमा अँध्यारामा बाँच्नेहरू एकाङ्की
- कथा : स्वर्ग बंक
- कविता : मिठो मिलन र तीतो बिछोड
Category Archives: कविता
कविता : एकान्त
~प्रतीक चाम्लिङ~ यो बन्द कोठा भित्र खोलेर सपनाका पोकाहरु विरहका भुङग्रो जलाई विगतहरु निर्ममता साथ खरानी बनाउन चाहन्छु र आँखा बन्द गर्छु कान थुन्छु तर सम्झनाको ढोकाबाट अनवरत पसिरहन्छ विगतहरु अनि म जल्न थाल्छु आफै पीरसंगै विस्तारै विस्तारै ।
कविता : आशय
~दीपक कुमार ज्ञवाली~ भुलेर पिडा दिन आए∕ साथ । तिमी मेरै हौ लौ लेऊ हात । नौलाख तारा गगनमा रात । उज्यालो छर्ने अरुको साथ । १ अरुको साथले लागेको मात । चमक्क चम्कने मिmल्काकोेसाथ । प्रबेश कठिन आयौ बाहिर … Continue reading
कविता : फोटोबिनाको फ्रेम
~बिष्णु सुवेदी ‘दोलखे’~ भित्ताको किलामा झुण्डिरहेछ निरन्तर आँखै सामुन्ने फोटोबिनाको फ्रेम ! गम खाइरहेछु कसको थियो फोटो कुनै बखत ? र सोचिरहेछु कसले निकाल्यो त्यो फोटोलाई ? सुनेको हुन्छु कुनै बखत फोटोबिनाको फ्रेम राख्नु हुन्न घरमा !
कविता : प्रियसीलाई सन्देस
~दीपेन गर्बुजा~ गाउ-घरको रमाईलो याद आउछ यो उजाड मरुभुमीमा तिम्रो सम्झना हरपल आउछ बिझ्यो सिरानी रातभरीमा मेरो दिनहरु बितिरहेको छ केबल तिम्रो सम्झनामा ईमेल मार्फत तिमी सकुशल भएको थाहा पाउदा दु:ख-पिडा भुलिदिन्छु एकै छिनमा
कविता : बगर
~प्रतीक चाम्लिङ~ हामी, दुर्इ समानान्तर रेखामा तिमी अनि म बाचिरहेछौं तिमी बगीरहेछौं/ हिडीरहेछौं निरन्तर निरन्तर अनन्त सागरसम्म म तिम्रो लहरहरुलाई कुरेर जीवनको सन्ताप जलाई हराएको मिलनभित्र लडिरहेको बगर म । तिमीलाई पच्छ्याउदा पच्छ्याउदै
कविता : अन्धकार
~ज्ञानेन्द्र स्थापित~ जिन्दगी भर भटकिरहने कर्म बोकी भटकिरहेछु यस अन्धकार बाटोमा पनि मात्र आफ्नो सहि दिशा को खोज मा तर मेरो खोजि, खोजि मै बित्दछ किन कि,
कविता : स्वायत्त प्युटार गाउँ
~दयाकृष्ण रार्इ~ भुगोलको सीमा रेखाबाट बाहिर धेरै टाढा प्युटार गाउँ हुन सक्छ प्युटार एउटा नयाँ नेपालको स्वायत्त ठाउँ जहाँ पाषण युगका पाषण मुटु भएकाहरु बस्ने गर्दछन त्यही गाउँकी, म कल्लीकुमारी विक । अन्ध विश्वाशको आन्तरिक्ष यानमा
कविता : मेहेर्बुङ
~सरोज पङ्हाङ्गो~ एक टुक्क्रा थाङ्ना टिपेर काला रौहरु छोप्दै मध्य रात नभनी कसैले देखिहाल्छ कि – ‘भन्ने डरले’ हस्याङ फस्याङ गर्दै घर पस्न लगेकी बलत्कारीत स्वास्नी लोग्नेसामु -के पुग्न मात्र लगेकी थि
कविता : शान्तिको किरण
~प्रेम पाख्रिन~ सकेन उड्न परेवा आज सकेन हाँस्न बुद्धका मुर्ती कस्ले गरिदेलान अब यहाँ चार शाहीद्को इच्छा पुर्ती । घाइते छन धर्ती अझै सकेन भेटन असली डाक्टर सान्तिका दिप बल्ने बेला कस्ले उघारे आशान्तिका शटर ।
कविता : लेखान्तमा
~सूर्यविक्रम याक्खा~ हात अठाएर धर्साहरु कोरिए , औलाको र्इशारामा नाच्न थाल्छन् शब्दका फूलहरु …., मन सलवलाउदै कुदन थाल्छन् , क्षितिज पारिका गाँऊहरुमा । नसा-नसाहरुमा रगत वगीरहे , रौ-हरु ठाडा-ठाडा भै रहे , लेखान्तमा लेखिएका भाग्य
कविता : मनको अत्यास
~समृद्धि ‘शायद’ ~ हृदयको बास मीठो कि मनको अत्यास नभेटिएकालाई मिलन मीठो कि प्यास धड्कन्छ होला मुटु पनि रफ्तारमा आज सुनेपछि शब्दशब्द मीठो कि उच्छवास
कविता : मुटु बिक्रीमा छ
~सि के राई ‘महाकाँल’~ पवित्र तपोभूमी सर्वोच्च सगरमाथामा बनेको अति स्वच्छ र सुन्दर मुटु बिक्रीमा छ गास बास कपास श्वास र बिश्वासको अति खाँचो परेकोले उत्कृष्ट कण्डिसनको मुटु बिक्रीमा छ वीर-बहदुर-गोर्खालीको
कविता : म भित्र
~सूर्यविक्रम याक्खा~ म भित्र गुम्सिएको छ कयौ -व्यथाहरु निश्पट धव्वामा त्राहिम-त्राहिम काकाकुलहरु………. । म भित्र-भित्रै मायालुका सम्झनाहरु
कविता : बन्द कोठाबाट बाहिर निस्क
~दीपेन गर्बुजा~ बन्द कोठाबाट बाहिर निस्क मुर्खहरुसँग धेरै न जिस्क चारै दिशा ढोकाहरु खुलाछन आफ्नो खुबी अनुसारको दिशा रोज तन,मन अनि धन एकै दिशामा केन्द्रीत गर आफु भन्दा बुद्दीमानी ब्यक्तिको सहयोग खोज अन्धो,अपाङ्ग अनि टुहुराहरुलाई माया गर
कविता : तिमीहरुलाई मैले माफ गरिदिएँ
~जे.बी. शेर्पा ~ संसार रमाइलो लाग्ने रहरै रहरको, एक तमाशको चाहनामा, घामको पहिलो किरण झै ! लामा लामा पाइलामा, संसार चुम्ने प्रयास के गरेथे, संसार भेट्ने प्रयास के गरेथें ! कर्कलाको टिल पिल टिल पिल पानीसँग के खेलेथे !
कविता : मैले देखेको यथार्थ………॥
~तीर्थ संगम राई~ आदिम कालमा पारुहाङ्ग र सुम्निमाले साकेला शिली गाउँदै नाँच्ने यो धरतिको सुन्दर गाँउ बस्ती र शहरहरुमा खोलानाला अनि ताल तलैयाहरुमा मैले हिजो आज देखिरहेको छु सडिएका कुहिएका दुङ्ग-दुङ्ग गन्हाईरहेका नृशप शरीरका डङ्गुरकहरु खाटो बसेका राताम्यै तैरी रहेका … Continue reading
कविता : बिक्रीमा राखिएका सपना
~शिरिष लामिछाने~ जसरी न्यूरोडको एक भैय्याले बटुवालाई चना-चटपट र एक गिलास सोडा बेच्छ त्यसरी नै अम्रिकाले प्रत्यक सेकेन्ड मानिसलाई हजारौँ सपनाहरु बेच्छ विद्यार्थीलाई राम्रो कामको व्यापारीलाई राम्रो दामको परिवारलाई ठुलो घरको टुहुरोलाई आडिलो भरको आफ्ना आँखाले देखिने
कविता : जुनतार टिपेर
~गोविन्द गोदार~ जुनतारा टिपेर दिन सक्दिन म आफु त यथार्थमा बाँच्ने मान्छे चन्द्रमामा हनिमुनका कुरा गर्दिन म म त केवल निश्चल माया गर्ने मान्छे एक पटक आफैं मुस्कुराएर त हेर कैयौ रहस्य सो प्रकट हुने छ
व्यङ्ग्य कविता : कुर्सीमाथि फर्सी
~नरनाथ लुइँटेल~ डम्म पेट पुड्को मान्छे सुसुपाल खुट्टा यो भन्दा नि ठूलो कुरा बोल्छ सधैं झुट्टा आजै गर्ने कामलाई भन्छ भोलि पर्सि हेरहेर के आश्चर्य कुर्सीमाथि फर्सी । तलकालाई सधँै हेप्छ माथिकालाई सलाम टोपी झिकी हिँड्ने गर्छ ज्युँदाहरूको मलाम रातो … Continue reading
कविता : शुभकामना
~अभागी मिनम घायल असफल~ जित तिम्रै हो हार मैले स्विकारेकै हुँ खुसी जती सबै तिम्रै हो दु:ख मैले अङ्गालेकै छु तिम्रो लागि खुसिको नयाँ बर्ष मेरो लागि एक्लो बेसाहरा यात्रा
कविता : तिम्रो हत्केलाको परिधिमा
~बिन्दु प्याकुरेल ‘लुना’~ ब्रम्हान्डको परिधी मैले नाप्न कहाँ सक्छु र ! सिवाय तिम्रो मायालु हत्केलाको प।रिधी । ° अथाह माया बर्षाउने तिम्रो हत्केला मेरो निम्ती कुनै भबसागर भन्दा के कम्ती छ र ! ° पिर रापले पोल्दा हिर्दयमा शितलता दिने … Continue reading
कविता : नीला पाइला टेक्ने राता मान्छेहरू
~ठाकुर बेलवासे~ म ढुङ्गाको छाती खोपेर सहिष्णुताको आवाज सुन्न आतुर मान्छेको मन्दिरस्थापना सोचिरहेको छु रगतले मुख धुन इच्छा राख्ने ईश्वरप्रति मेरो खेद छ ताराहरूका छाती कुल्चिएर आप्mनो अधिपत्यको उचाइगर्व खोज्ने ईश्वरमा जीवनका शुभकामनाहरू छरिन सक्दैनन्
कविता : महाभारत
~प्रकाशचन्द्र न्यौपाने~ स्वार्थका तिखा तीरहरु गाडिएर घाइते छ भिष्मको राष्ट्रवाद अँध्यारोमा कुर्सीको लम्वाई–चौंडाई र आकृति छामिरहेछन् अन्धा धृतराष्ट्रका औंलाहरु एकलव्यहरु फिर्ता माग्दैछन्, गुरु–दक्षिणा औंलाको बदला द्रोणचार्यको सिङ्गै हात छ गुणा बढेको छ, संख्या भाञ्जाहरुको
कविता : शुभकामना
~सार्थक सिम्खडा~ सुर्यको किरण जस्तै झुल्कने तिमीलाई,दुई अक्षरको “प्रेम” साउनेझरी जस्तै रुझाउने तिमीलाई,तीन अक्षरको ”बधाई” कालरात्री जस्तै छाउने तिमीलाई,चार अक्षरको “उपहार” बादलले जस्तै आकाशढाक्ने तिमीलाई,पाँच अक्षर को “शुभकामना” !!
कविता : छोरी तिमी
~पुरुशोत्तम बाबु~ मलाई मेरो दिलभित्र तारा उगाइदिने बनी हेर तारा माटो टिपी त्यो सिरमाथी लाई चन्द्रै सरी चादनी छप्प पाइ लेपेर सिउदो कलाको बनायौ कल्पन्तसम्मै पनि गुन पायौ कस्तो राम्रो चम्किने चन्द्र तारा मुहार नै बन्दछ ज्योति सारा पहाड माथि … Continue reading
कविता : बुद्धिजीवीहरूसँग
~युद्धप्रसाद मिश्र~ संगिन रोपी गर्भवतीको पेटभित्रको बालक मारी कसरी सक्छौ भुल्न, दिएको हात्तीद्वारा बस्ती उजाडी पीडाको चित्कार नसुन्ने बहिरा छौ कि हे विद्वतवर्ग तुच्छ स्वार्थतिर कलम झुकाई वास्तवदेखि भाग्छौ किन पर
कविता : हस्तबहादुर मगरको हत्यापछि
~हरिगोविन्द लुइँटेल~ फलानो मिडिया च्यानलका लागि टि. भि. जर्नालिष्ट ढिस्कानुको नाममा आज साँझ तिमीले राम्रै न्यूज रिपोर्टिंग गर्यौ मेरा मित्र संचारकर्मी, कसरी तीन सय रुपियाँमा किनेर ल्याएको एक बोतल पेट्रोल छर्केर कसले आगो लगायो कसलाई र मार्यो जलाएर प्रष्ट पारिदियौ … Continue reading
कविता : स्वार्थी रैछौ नानु
~गणेश पुर्बछाने मगर~ स्वार्थी माया साट्ने रैछौ आखिर किन आएऊ निश्चल प्रेम बियोगी झै बनेर झूटो कसम खाने रैछौ आखिर किन आएऊ तिमी सत्य शाबित्री झै बनेर भनेकै थे मैले नानू तिमीलाई
कविता : नयाँ वर्ष
~उत्तम कृष्ण मज्गैंया~ क्यालेण्डरमा सिंगारिएर कालको पलायनको निष्कर्ष आयो पुनः नयाँ वर्ष ! गन्नेछन् पुनः स्नातकले भोकै बसेका रातहरू विदेश ओह्रालो झर्नेछन् छानिएका जातहरू हुनेछ सुनौला वर्ष यो इतिहासको पानामा गुनासो स्वयम् दब्नेछ साँझ-बिहानको मानोमा
कविता : निलो आकास !
~जुनिता सुब्बा~ फुलको गुच्छाले हान्दा दुख्ने भएसी झरेकी थिएँ, आकासको छानाबाट समुद्र सिरानी बनाई निद पुर्याउन ! बार-बार तिमि समुन्द्रतटमा यादहरु बिछाईरहदा
कविता : नयाँ वर्ष
~शिरिष लामिछाने~ नयाँ वर्ष, धेरै आशा कयन् प्रतिज्ञा। नयाँ वर्ष, पुरानै किताब तर नवीन पाना।
कविता : नव वर्ष
~मदास~ सृजनाको रहर फूलझैँ फुलाएर सबै जनमा ताजा उत्साह जगाएर आउने गरेको देखिइन्छ उहिल्यैदेखि यहाँ नववर्ष कोही उभो लागून् वा तल झरुन् नगरी केही परवाह बोकेर सम्भावना स्मरणमा अथाह फैलाउने गरेको पाइन्छ यसले उहिल्यैदेखि अनन्त हर्ष नव वर्ष विकार र … Continue reading
