Tag Archives: Hari Govinda Luintel

भलाकुसारी : साहित्यिक पत्रिकालाई विज्ञापनमाथि बन्देज लागेको छ – रोचक घिमिरे

~हरिगोविन्द लुइँटेल~ साहित्यिक पत्रकारिताका प्रमुख समस्याहरु के हुन् ? – साहित्यिक पत्रकारिताका मुख्य समस्या दुईटा छन्, ती हुन्– विज्ञापन र वितरण । विज्ञापनमा बन्देज लागेको छ साहित्यिक पत्रिकालाई । सरकारले पनि यिनलाई विज्ञापन दिँदैन, व्यापारिक संस्थानहरुले पनि यिनलाई विज्ञापन दिंदैनन् … Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

भलाकुसारी : स्रष्टाको आन्दोलन मुखर हुनु जरूरी छ – हरिगोविन्द लुइँटेल

~मनोज न्यौपाने~ (वि.सं. २०१५ साल फागुन महिना २८ गते काठमाडौंँको ढुङ्गाअड्डामा जन्मनु भएका हरिगोविन्द लुइँटेलको साहित्यिक यात्रा वि.सं. २०३१ सालमा “परोपकार”पत्रिकामा प्रकाशित ‘मान्छेको म’ शीर्षकको निबन्धबाट प्रारम्भ भएको हो । वि.सं. २०४३-४४ मा “उत्साह” साहित्यिक मासिकको कार्यकारी सम्पादकको रूपमा काम … Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कविता : हस्तबहादुर मगरको हत्यापछि

~हरिगोविन्द लुइँटेल~ फलानो मिडिया च्यानलका लागि टि. भि. जर्नालिष्ट ढिस्कानुको नाममा आज साँझ तिमीले राम्रै न्यूज रिपोर्टिंग गर्यौ मेरा मित्र संचारकर्मी, कसरी तीन सय रुपियाँमा किनेर ल्याएको एक बोतल पेट्रोल छर्केर कसले आगो लगायो कसलाई र मार्यो जलाएर प्रष्ट पारिदियौ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्रश्न ?

~हरिगोविन्द लुइँटेल~ शनिवारको दिन । ड्याडी–मम्मी दुवैको अफिस विदा, हामीहरुको पनि स्कूल छुट्टी । भर्खरै रिलिज भएको र निकै चर्चामा आएको हिन्दी फिल्म “पिके” हेर्ने पारिवारिक योजना थियो हाम्रो । दाइले पाँचवटा टिकट अनलाइन बुकिंग गरिसकेको थियो । साँझ छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कविता : हात हेर्ने कविता

~नवारुण भट्टाचार्य~ अनु : हरिगोविन्द लुइँटेल बंगालीका प्रसिद्ध क्रान्तिकारी कवि नवारुण भट्टाचार्य बंगालीका प्रसिद्ध क्रान्तिकारी कवि नवारुण भट्टाचार्य हात हेर्ने कविता म केवल कविता लेख्ने गर्छु यो कुराको कुनै अर्थ छैन कतिलाई सायद हाँसो उठ्ला तर म हात हेर्न पनि … Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

Translated Story : A Demise of a Heap of Books

~Hari Govinda Luintel~ Trans: Bhakta Bahadur Shakya Mr. Sadananda, a learned man died today. Local people gathered before his dead body. “Oh! What a wise man he was.” “Oh! What a tremendous knowledge he possessed.” “He had digested hundreds of … Continue reading →

Posted in Translated Story | Tagged , | 1 Comment