Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : तरुनो पागल

~राजिव घिमिरे~ “तिमी घटनाले पागल बनायो भन्छौ, भाग्यले पेल्यो भन्छौ । तर पागल हुन कहाँ सजिलो हुन्छ र ? यहाँ चार पीरमा तपेर कोही पागल हुँदैन । पागलपन को ढोंग गर्छन । फोस्रो दु:खलाई म पागलपन मान्दिन। मान्न पनि हुदैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो आकाश

~राजिव घिमिरे~ म धरातलमा छु, एक्लो र आफै संग । म हांसि दिन्छु । किन? हुन त रोएको पनि छु । दुबै छन् मसँग । म दुबै संग छु । लोग्ने मान्छेको बिश्वास सांच्चै पातलो हुन्छ । छिसिक्क केहि हुनु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छुकी

~बिना तामाङ ‘सुनगाभा’~ म उनको कोठामा गैइरहन्थें । हाम्रो कोठाहरु बीच मात्र एउटा लबीको दुरी थियो ।विगत २ वर्ष देखि म त्यस घरमा बस्दै आएको थिएं जहाँ उनि आफ्नो २ सन्तान र एक बहिनीसंग बस्दै आएकी थिइन् ।चिम्सा चिम्सा आँखा,बाटुलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

युद्धकथा : रेलमा भेटिएको पूर्वलडाकू

~यादव देवकोटा~ हातमा छ ‘जम्मुतबी एक्सप्रेस’को स्लिपर क्लासको टिकट । जम्मु–बदला–व्यास हु‘दै जालन्धर आईपुगेको रेलमा चढें घचेटाघचेटबीच । बाक्सा, सुटकेस केही छैन । त्यही रुकस्याक हो । सिट मुनिको साङ्गलामा बॉधेर चाबी लगाए‘ र फितलो आकासे रंगको सिटमा बसें । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : महानगर

~राम प्रसाद दाहाल~ रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरु सुनसान र निस्प्राण हुनु पर्ने समय अझ नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा पारेको रण्डी कोठी जस्तो निस्तेज र चिसो थियो । सडकको बत्तीको प्रकाशमा देखिने धमिलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उल्टो कोट

~कृष्ण प्रसाई~ सिगरेटको अन्तिम सर्को तानेर निखि्रसकेको ठुटोलाई छेउकै खाली भुइँमा फ्याँकिसकेपछि पुरानो फाटिसकेको जुत्ताले किचेर निभाउँदै लामो सास तानेर काकाले भने “मेरो पुरानो प्रतिज्ञालाई पुनःर्जीवित पार्दै आजैदेखि फेरि मैले आफ्नो कोट उल्टो लगाउने निधो गरेँ ।” यति भनिसकेपछि तत्कालै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चाउरी परेका अनुहारहरू

~टीकाराम वाग्ले~ सुनौलीबाट बिहानै रिक्सामा बसेर भैरहवातिर लागेँ । रिक्सा तान्ने पहाडिया नै थियो । बीस रुपियाँ भन्यो, मैले “हुन्छ” भनेँ । तर भा.रु. लिने हो कि ने.रु – निधो भएन । सोधिहालौं भने – यसलाई थाहा रहेनछ भनेर ने.रु. … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्यासल् रककी अप्सरा

~सुन्दर जोशी~ आरती र याङ्की दुबै डेन्भर युनिभर्सिटको बिधार्थी हुन् र वेष्ट डेनभरको एउटा एपार्टमेन्टको रुममेट पनि ।अग्रेजी वर्णमालाको “ए” र “वाइ” मा जति अक्षरको अन्तर छ त्यो भन्दा बढी अन्तर छ उनीहरुको स्वभावमा । जीवन जीउने शैलीको विविधताको बावजुद … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अतृप्ति

~इल्या भट्टराई~ “मैले जीवनमा चन्द्रमा र ताराहरूको कामना गरेको थिएँ, तर औंसीको कालो रातबाहेक मैले केही पनि पाइनँ ।” मेरो जीवनमा आज यो गीतको भावहरू मिल्न पुगेका छन् । वास्तवमा मैले पनि मेरो जीवन चन्द्रमा तथा ताराहरूका ज्योत्सना तथा उज्यालाहरूले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिवश

~नवराज अधिकारी~ आज उसलाई अँध्यारो कोठा प्यारो भएको छ। कता हुन् परिवार कता छन् आफन्त साथी, ऊ बेखबर छे र पत्ता लगाउनुको पनि कुनै अर्थ रहँदैन भन्नेमा विश्वस्त छे। उसका रहरहरु एकपछि अर्को गर्दै विहानीको शीतको थोपाझैं विलाइ जान्थे। सम्पूर्ण … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपराजिता

~सुमन मञ्जरी~ बिहान,दिउँसो र साझँको चक्रमा साधारण बितिरहेका दिनहरुमा फरक एउटा दिन यस्तो आईदियो कि केटीले जुन जुन आफ्नो स्वभावलाई स्वाभिमान ठानेकी थीई उसको लोग्ने बनेको केटाले त्यसलाई घमण्डको नाम दियो। बस्, समस्या त्यही दिन अनी त्यहीँबाट सुरु भयो। समस्याको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नौ नम्बरकी

~इन्दिरा प्रसाई~ आर.बी., म एक महिनाको छुट्टी जाँदै छु, साहेबले बल्लतल्ल मान्यो । पाँच वर्ष जाँदै छु । तिम्रो चिठीपत्र भए पठाऊ, लगिदिन्छु तर मालसामानचै लादिन है ! अहिले भन्दिया छु । अस्तिको पल्ट तिमीहरूको सामान बोक्ने भएर उता एयरपोर्टमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उसकी प्रेमिका र म

~किशोरराज अधिकारी~ मेरो छिमेकमा एक जोडी बस्छन्, उमेर त्यस्तै बीस बाइसको हुँदो हो दुवैको। एकछिन छुट्दैनन्, सधैं यसरी नै बसेको देख्छु। सायद अब यसरी नै बस्छन् सधैं। मेरो मनले भन्छ, मनले मान्छ बसून् पनि। त्यसो त यिनीहरूका दिनहरू आरिसलाग्दा नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आरम्भ अर्थात् सुरुआत

~धीरकुमार श्रेष्ठ~ वर्तमान लगातार साइरन बजिरहेको छ । सबैलाई लाइनअगाडिको खुला चउरमा हातहतियारसहित उपस्थित हुनाका लागि जनाउ दिइएको हो, यो । जो जुन अवस्थामा छन्, सोही अवस्थामा लाइनतिर दगुर्छन् । भात खाइरहेकाहरु थाल छाड्दै, नुहाइरहेकाहरु शरीरका साबुन नपखाली, शौचालय गएकाहरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उत्थान र पतन

~हिरामणि दुःखी~ चौतर्फी सडक जाम भइरहेको छ । ट्राफिकले साइड दिन छोडेर चर्को स्वरमा कराइरहेको आवाजतिर नजर च्यातिरहेका छन् । कोही बुझेर हाँसेजस्ता देखिन्छन् । कोही अरू हाँसेको देखेरै हाँसोमा हाँसो मिसाइरहेछन् । सहरका कुल्लिहरू, रिक्सावाल र मजदूरहरू अनि दूरदराजबाट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेरि रोल्पा

~आन्विका गिरी~ ढोकाको सानो प्वालबाट घरबेटीको गञ्जीका दुई वटा प्वाल देखिए। संसारमा यही एउटा मान्छेलाई म अनुहार नहेरी चिन्न सक्छु। खाना नखाँदै आएको भए मेरो दिक्क लाग्दो अनुहार उसले हेर्नै पर्थ्यो। रमला अफिसको कामले बाहिर गएकीले एकसातादेखि खाना बनाएर म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कालिदास-टेरेस टेरेस!

~यात्रा गुरुङ~ विश्व युद्दाको झल्को मलाई दिलाईरहेको छ बेला-बेलामा देशको गृहयुद्दले यद्दपी गृहयुद्द अलि पर पुगिसके । टेरेस!तिमी जिवित टेरेस बन्न कटिबद्द छौ,टेरेसको मार्ग समाल्नु भएकोमा सफलताको कामना ।हृदयको पानबाट नमेटिने अक्षरहरुमा “मदर टेरेस र फ्लोरेन्स नाइटुङ्ला “हुन ।यि शब्द … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विश्वासको हत्या

~जीवन देवान ‘गाउँले’~ लगेज तयार पारिसक्दा विहानको तीन वजेको थियो । ट्याक्सीलाई फोन गरेर ठेगाना टिपाएँ । सुमन कपडा फेर्दै थियो । मैले भने- ‘सुमन ! जे हुनु भयो आखिर सुमिना तेरै श्रीमती हो । छुट्टिने बेलामा दुईवचन मिठो बोलिदिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कारखाना

~प्रदीप नेपाल~ कुरो काठमाण्डौकै हो । अहिलेसम्म गाउँघरतिर यस्ता काम हुन सकिरहेका छैनन् । यस्तो काम गर्न ज्ञानवुद्धि पनि चाहिन्छ । ज्ञान र वुद्धिको दुरुपयोगको राजधानी पनि काठमाण्डौ नै रहेको छ । होला भोलिका दिनमा यो पूर्वतिरको साँगाभन्ज्याङ र पश्चिमतिरको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उनि अनि विधाता

~बिना तामाङ ‘सुनगाभा’~ उनि अनि विधाता “सानी, सानी” कसैले एकाबिहानै मलाई बोलाउँदै थियो । म भर्खरै बाबुलाई गृहकार्य गराउन बसेकी थिएँ । यो सम्बोधनले तान्यो मलाई र म बाहिर हेर्न बाध्य भएँ । बाहिर हेर्छु त बिजय पो रहेछ। “किन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झनामा दुई पात्र

~यश घिमिरे~ पात्र -१ पोखराबाट चितवन जान डाइरेक्ट गाडी नभेटे पछी मुग्लिन झरेर अर्को गाडी चढें | करिब २४ – २५ बर्षको जस्तो देखिने गोरो र हसिलो अनुहार गरेको एकजना भाई भाडा उठाउदै आयो | जब नजिक आइपुग्यो मलाई हेर्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर

~टीका खरेल सुवेदी~ आज दिन घमाइलो छ । रातभर पानीरुपी वेदनाका आँसु बर्साएर आकाश पनि थाकेको जस्तो छ । मौन भएर मेरै शिरमाथि टाङ्गिएको छ । ठाउँठाउँमा कपासझैं सेता वादलका थुम्काथुम्की विभिन्न आकृति बनाएर एक आपसमा खेलिरहेका छन् । कपासका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी चेली प्रतिमा

~हरिप्रसाद भण्डारी~ मलाई एउटा कथा लेख्नु जरुरी थियो र म त्यसैका खोजीमा हिडिरहेको थिएँ। मलाई थाहा थियो, मैले खोजेको कथा कुनै बगैचा वा नदीका किनारमा भेटिदैन भन्ने कुरा, त्यसैले म गाउँ, शहर र गल्लीहरूमा घुम्दै थिएँ कथा खोज्न। कथा खोज्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सौता

~गीता थापा ‘दोषी’~ ‘दिदी एउटा कुरा थाहा पाउनु भयो ? ‘ निक्कै अचम्म मान्दै साबीत्राले झ्याल बाहिर उभिएर सोधी । प्रत्युत्तरमा मैले भनेँ ‘तिमीले भने पो थाहा पाउनु ।’ जिज्ञासु बनेँ ‘के विशेष हो ? ‘ कलियुगमा नहुने नहुने कुरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राम

~बिजु सुवेदी ‘विजय’~ २०४९ सालमा राम जब २२ वर्षपुगेको थियो जुन बेला उसले एउटा सानो पसल थापेको थियो । पसलबाटै जिविका चलाउँथ्यो । त्यसबेला ऊ त्यही पसलको माथिल्लो तल्लामा खुलेको एउटा राजनीतिक संगठनमा पनि लागेको थियो । त्यत्तिबेला राजाको शासनकालमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिचय

~कल्पना अबस्थी~ भो अब हामी नभेटौं तिमी मलाई फोन पनि नगर र मेरो घरमा आउने कोशिश पनि नगर्नु । आज बाट तिम्रो र मेरो सम्बन्ध सकियो कति सजिलै भन्दै थियो उ मेरो आँखामा आँखा जुधाएर । म प्रश्न गर्दै थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गाजलु

~सुरेन्द्र सुमन~ अन्ततः आफु जाने नै निर्णय गरेपछि रमेशले मलाई पनि कर गर्यो । मलाई विलकुल मन थिएन । म डान्स बारमा पहिले कहिल्यै गएको थिईन । तर रमेशले गएरै छोड्ने निर्णय लिए पछि उसको साथी बनीदिन भए पनि ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कान्छी आमा

~रामजी बलामी~ लामो समयको खडेरी पछी आज मुसलधारे पानी परेको छ । खडेरीले धान रोप्न नपाए पछि रोई कराई गरिरहेका किसानहरुकालागि ठूलो वरदानसावीत बनेको छ यो झरी । यस्तो मुसलधारे वर्षामा पनि बाहिर मान्छेहरुको आवतजावत निकै बाक्लो देखिन्छ । हातमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इच्छा अनि चाहाना

~वेद थापा “बेहोशी”~ एक प्रकारको बिकाशको थालनी, बाचा हरुको पुर्णता तर्पm चालीएको पाईला अथवा समयको कटनी मात्रै हो अथवा अरु के को लागिहो तर नेपालको ठिङ्गो एउटा माहानगर पालीकाले एक पटक मान्छे हरुका इच्छा अनि चाहाना बुभ्mने मनसायले कुनैबेला एउटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेग्लै मान्छे

~चंकी श्रेष्ठ ‘अभय’~ दुःखका हाँगा कति हुन्छन् ? के यस प्रश्नको हाजिरीजबाफ हुन सक्छ ? मलाई सोधिँदो हो त भन्ने थिएँ– अवश्य हुन्छ । प्रमाणका लागि म आफ्नै बालाई उभ्याइदिने थिएँ जसको जीवन दुःख, बाध्यता, विपत्ति, दरिद्रता, धैर्य र प्रतिदानरहित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विश्वनाथ र इब्राहिम

~मदन प्रभात~ इव्राहिम मोहम्मद हतास मनस्थितीमा यहा आइपुगेको छ । आज उसको ओठमा एक चिम्टि हासो पनि छैन, एक रेखा मुस्कान पनि छैन । छन त केवल अवर्णनिय दुसाध्य पिडाहरु, आशु पिएर व्यहोरेका हण्डर र ठक्करहरु । यस्तो एक्लोपन उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बसमा भेटिएकी ती परि

~कल्पना खरेल~ केहि वर्ष अगाडि म अफिसको कामले सुर्खेत गएको थिएँ, सुर्खेतबाट काठमाडौं फर्किने समयमा बस काउन्टरमा गएर रात्री बसको टिकट काटेँ । टिकट लिएको २ घण्टापछि बस काठमाडौंतिर प्रस्थान गर्ने तयारिमा थियो, एकजना विदेशी शालिना नामकी अति सुन्दरी केटी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment