रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा
- समीक्षा : तामाङ जाति र सेलो
- किराँती दन्त्यकथा : स्याङ्ग्री बूढीको नाति
- लोक नैतिक कथा : कालिदास र सरस्वती
- स्रष्टा जीवनी : मैथिलीका कविकोकिल विद्यापति
- बाल नाटक : बाल अधिकार
- कविता : मेरो विज्ञान-प्रविधि
- बालकथा : बिचरो कौवा
- पुस्तक समीक्षा : “राष्ट्रनिर्माता खण्डकाव्य” भित्र एक नजर लाउँदा
- ऐतिहासिक तामाङ लोककथा : श्री ३ जङ्गे र जार प्रथा
Category Archives: संस्मरण
संस्मरण : सुर्योदयको पेरीफेरीका प्रेमील यादहरु
~गिरिराज बाँस्कोटा~ केटाकेटी हुदा लाग्थ्यो यि विदेशीहरु यस्तो उकालोमा लठ्ठी टेकेर यत्रो झोला बोकेर किन हिडेका होलान ? हामिले खेल्ने गरेको चियाबारीमा किन घुमेका होलान ?आहिले थाहा हुदैछ यात्राको महत्व ,फिरन्ते हुनको स्वाद । सूर्य उदाउ“दाको सुन्दर दृष्य, लहरै सेता … Continue reading
संस्मरण : नौडाँडा र ‘पागलबस्ती’
~सरुभक्त~ मलाई कालो मोसो दल्ने योजना रहेछ ०६७ मङ्सिरको अन्तिम शनिबार । बिहानको समय । पोखराको महेन्द्रपुलस्थित दीपशिखा होटलको सभाकक्षमा मेरो उपन्यास ‘समय त्रासदी’माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको थियो । साहित्यकार राजेन्द्र चाँपागाईं ‘आहत्’ को अध्यक्षतामा केही महिनाअगि मात्र ‘र्यान्डम … Continue reading
संस्मरण : गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु
~आचार्य प्रभा~ सम्झना, संस्मरण, अतितको याद जे भने पनि आखिर बितेका समयका भोगाइहरु आँखामा झ्ल्झली हुनु, मानसपटलमा ती घट्नाहरु बिझिरहनु हो। ती सम्झनाहरुका भोगाइहरु बिभिन्न किसिमका हुन्छन। कुनै खुशी र उन्माद ल्याउने, कुनै मुटुभित्र बिझिरहने, कुनै संस्मरण गर्नसाथ मनै कुंडिदिने … Continue reading
संस्मरण : पञ्चायती प्रशासनका दबाब …
~सूर्यबहादुर सेन~ ०३९ भदौ १८ गते दरबारका प्रमुख सचिव रञ्जनराज खनाललाई भेट्न गएँ । उहाँ मसँग कुन्नी किन हो टेढिनुभएको रहेछ । ‘खाद्यमा गए जानुस्, नगए नजानुस्, तपाईंको खुसी । यो तपाईंको विषय हो’ भन्नुभयो । म छक्क परेँ । … Continue reading
संस्मरण : डलर टिप्ने यात्रा
~शेखर ढुङेल~ – १ – बिदेश, बिदेश, बिदेश याने कि मनी, मनी, मनी !!! पन्जाब होसियारपुरका पाजीहरु पछी बिदेश हात खुट्टा नै फ्याकेर दौडने मा हामी नेपाली हरु दोस्रो मा पर्दछौ क्यारे । पढेर १८० कै डिग्री लेका हुन कि … Continue reading
संस्मरण : लाग्छ कोही अहिले पनि मलाई पुकारिरहेको छ
~गौरी मल्ल~ जीवन जिउने क्रममा हामीसँग धेरै घटनाहरु मानसपटलरुपी हार्डडिस्क भित्र पत्रपत्र जमेर बसेका हुन्छन । कहिलेकाहीं कुनै प्रशंगबस ती कहीं कतै लुकेर, थिचिएर, गुम्सेर बसेका घटनाहरु बाहिर निस्किन पनि थाल्छन। मलाई अहिले तेस्तै केहि भइरहेको छ । दुइ चार … Continue reading
संस्मरण : दुइ रात अस्पतालमा बास
~गोविन्द गिरी प्रेरणा~ विरामी हुनु र अस्पताल पुग्नु कुनै अनौठो, अस्वाभाविक र आश्चर्यजनक कुरा पक्कै होइन । तर यस्तो अप्रत्यासित रुपमा हुने हुँदा अनौठो, अस्वाभाविक र आश्चर्यजनक झैं देखिन पुग्छ । सेप्टेम्वर २६,२०१२ का दिन म अप्रत्यासित रुपमा अस्पताल पुग्नु … Continue reading
संस्मरण : पञ्चायतकालको जागिरयात्रा …
~राधारमण उपाध्याय~ मैले काम गर्ने गोरखापत्रको कार्यालय काठमाडौं भूगोलपार्कको बगलमा छ । ठीक सामुन्ने विशालबजार छ । त्यस ठाउँमा पहिले जनसेवा नामको सिनेमा हल थियो । त्यो हल पहिले सरकारी रहेछ । राजा त्रिभुवनबाट दरबारका सचिव दयारामभक्त माथेमाले बक्सिस पाएका … Continue reading
संस्मरण : सम्झनामा एकदिन’
~दीप्स शाह~ मिति ठ्याक्कै याद भएन,२०६१को जाडो बेला हुनुपर्छ जतिबेला म राइजिङ्ग स्टार राष्ट्रिय साप्ताहिक को सम्पादन गर्थेँ। तत्कालिन राष्ट्रिय क्षयरोग केन्द्र नेपाल तथा ‘सार्क’ क्षयरोगका डाइरेक्टर डा दिर्घसिंह बम को जीवनी लेख्ने तयारी चल्दै थियो मेरो। भर्खरै पत्रकारिता गर्न … Continue reading
संस्मरण : फ्युज गएको ज्यान, बिजुली मन !
~जोतारे धाइबा~ उहिले मकै र कोदोबारी रहेको थुम्कोमाथि बिजुली चुरोटको फाँकोमा रङमङिदै गर्दा चेतमानसिंहको दिमागी पत्रमा पारिवारिक हिसाबको गोलचक्कर उम्रिरहेछ । चेतमान अर्थात् नेपाली कथासाहित्यका एक खेताला- मनु ब्राजाकी । अमेरिकालाई हाईहाई भन्नुअघि राजधानीस्थित आफ्नै घर भैँसेपाटीमा टोलाइरहेका थिए उनी … Continue reading
संस्मरण : हजार पीडाहरूको माया लागेर आउंछ
~मोमिला~ हजार पीडाहरूको माया लागेर आउंछ हजार सपनाहरूको माया लागेर आउंछ बांच्ने रहरजस्तो फेरि भएर आउंछ र्-र् इश्वरवल्लभ उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ, मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ ।
संस्मरण : मृत शरिरलार्इ नियाल्दा
~सुरेन उप्रेती~ कुहिरोको पातलो बर्कोलार्इ विहानीको चिसो हावाका झिना नँग्राहरूले भत्काउँदै थिए । मान्छेहरू आँखा मिच्दै दिनभर आइपर्ने समस्याहरू सँग जुझ्न तयार हुँदै थिए । सूर्यले राम्रो सँग धरतीमा पाइला राखि सकेको थिएन । अझै जूनको राज कायमै थियो । … Continue reading
संस्मरण : सत्र सालको क्रान्तिको सम्झना
~कृष्णविक्रम नेम्वाङ~ बी.पी. कोइरालाको नेतृत्वमा रहेको जननिर्वाचित सरकारलाई बर्खास्त गर्दै राजा महेन्द्रले २०१७ सालमा शाही विप्लवबाट शासन सत्ता हातमा लिएपछि नेपाली कांग्रेसले सशस्त्र जनसंघर्ष थालेको थियो । त्यसै क्रममा नेपालको पूर्वी क्षेत्रमा दन्केको सशस्त्र जनसंघर्षका घटनाक्रम र त्यसको अगुवाइ गर्दाको … Continue reading
संस्मरण : साहित्य भूपि शेरचन कालजयी सार्थकता
~ध्रुवचन्द्र गौतम~ वटुटोलको एउटा अँध्यारो कोठामा एक युवक पल्टिरहेको थियो। मेरा एक दाइ वटुकचन्द्र गौतमका साथमा म गएको थिएँ। धेरै अघिको घटना भएकाले सालको सम्झ्ना भएन। केहीबेर कुरा गरेपछि हामी दुवै निस्कियौँ। बाहिर आएपछि दाइले भन्नुभयो, “त्यो मान्छे कवि हो, … Continue reading
संस्मरण : अजम्बरी गीत र मेरा अजर अमर रातहरु
~प्रकाश सायमी~ आजभन्दा १५ वर्षअगि आजकै महिनामा नेपालमा एफएम गुञ्जियो १०० मेगाहर्जमा । र मैले यही महिना १०० मेगाहर्जमा काठमाण्डू कल इन भन्ने कार्यक्रम चलाएको थिएँ । यो कार्यक्रम साचारकर्मी हरिशरण लामिछानेको स्नेहादरले चलाएको थिएँ र यो कार्यक्रमको समाप्ति पनि … Continue reading
संस्मरण : अब भेट नहुने साथीः विष्णु नवीन
~गणेश रसिक~ ‘विष्णु नवीन‘ सम्झेपछि मैले इलामलाई सम्झनैपर्छ। इलाम, म थोरै दिन बसेर पनि धेरै अनुभव सँगालेको ठाउँ। इलाम, म थोरै दिन बसेर पनि धेरै अनुभव संँगालेको ठाउँ। इलाम, म त्यही थलोमा नजन्मेको भए पनि जन्मेको सरह माया ममता पाएको … Continue reading
संस्मरण : ऋतुको चिया पसल
~कुमार नगरकोटी~ वि.सं. २०५१ । ऋतुको चिया पसलमा मेरा केही जिप्सी यादहरू छुटेका छन्…यादका भेडाबाख्राहरू धपाउन/गाईवस्तुहरूलाई गोधुली साँझमा घर फर्काउन म कहिलेकाहीँ विस्मृत इलाकाका गल्लीहरूमा देखा पर्छु । अतीतको गोठालो भई डुली हिँड्छु । ज्ञानीहरू भन्छन्, ‘अतीतमा डुल्ने डुलुवाहरू मूर्ख … Continue reading
संस्मरण : डायमनशमशेरसँगका आठ वर्ष
~ऋषिराम पाण्डे~ सेतो बाघका लेखक डायमनशमशेर राणाको नाम त स्कुले जीवनमै सुनेको थिएँ । उहाँसँग प्रत्यक्ष भेट गर्ने सुअवसर भने २०६० साल असारमा मात्र प्राप्त भयो । जुन बेला उहाँ पचासी वर्षको हुनुहुन्थ्यो । मेरा मित्र कार्तिकेय घिमिरेले एक दिन … Continue reading
संस्मरण : जङ्गलयात्राको संस्कृति र एक्लोपन
~श्रीओम श्रेष्ठ ‘रोदन’~ २०५४ सालको नयाँ वर्षे तीन रात काटेपछिको बिहान हो आज । सिक्किमको रिगु बस्तीस्थित के.बी.राईको घरमा हिजो आइपुगेका थियौँ जय छाङ्छा र म । म साथी र जयजी ज्वाइँ यस घरको । बिहान ब्यूँझनासाथ जयजीलाई हेर्छु, उहाँ … Continue reading
संस्मरण : उफ् ! सम्झँदै थकाइ लाग्छ
~डा. सुधा त्रिपाठी~ बल्खु खोलाको पुल रहेछ जीवन जसमा कहिले हलुका साइकल सवार हुन्छ त कहिले भारी सामान लादिएका ट्रकहरू गुड्छन् । बल्खुको पुललाई तीन दशकदेखि र जीवनरूपी खोलाको पुललाई पाँच दशकदेखि नियालिरहेकी छु । ट्रक हिँड्छ, पुल हिँडदैन । … Continue reading
संस्मरण : भावपूर्ण सलाम घनश्याम ढकाल
~डा. सुधा त्रिपाठी~ रात त रात नै थियो तर त्यो रात पूणिर्माको थियो। अन्धकार हटाउन बाँकी नै थियो र पूणिर्माको जूनले निकै मिहिनेत गर्नु परिरहेको थियो। यसैले त्यस अन्धकारलाई हटाउन निकैवटा जूनहरू एकसाथ प्रयत्नरत थिए। तिनैमध्येका एउटा जून अचानक मध्यआकाशबाट … Continue reading
संस्मरण : घनश्याम ढकालको साँस्कृतिक उँचाईं
~मातृका पोखरेल~ नेपाली प्रगतिवादी साहित्य र संस्कृतिको क्षेत्रमा सक्रियतापूर्वक योगदान दिइरहेकै बेलामा २०६८ साल फागुन १ गते मोटरसाइकल दुर्घटनामा परेर वरिष्ठ प्रगतिवादी साहित्यकार घनश्याम ढकालको असामायिक निधन भयो । संगठनमा उहाँको सक्रियता, साहित्य लेखनमा निरन्तरता, माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा उहाँको … Continue reading
संस्मरण : घनश्याम मामा र नयाँ मेच
~शारदा शर्मा~ उहाँलाई मैले माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा हुँदा मम्मीको घरमा लुकेर बसेको बेला पहिलोपल्ट देखेकी हुँ । भात पकाउँदै हुनुहुन्थ्यो मम्मी, म चुल्होमै पुगेकी थिएँ । मुख कानैनिर ल्याएर सासले भन्नुभयो- घनश्याम मामा छ, माथि कोठामा । हिजो राति … Continue reading
संस्मरण : रुम्सिङ भञ्ज्याङतिर उक्लिँदा
~डा. तारानाथ शर्मा~ मेरा यी गोडाहरूलाई भाग्यमानी भन्नु कि अभागी ? यिनै गोडाहरूले मेरालागि कुनै दिन टोकियो महानगरीको झल्झलाकार गिँजामा रामरमितो मच्चाएका थिए, प्रकृतिको अति रमणीय यलोस्टोन निकुञ्जमा मसित जी देब्रेदाहिने गरेका थिए र प्यारिसको मुटु शाँजलिजेको झिलिलीमा तिनले मलाई … Continue reading
संस्मरण : लेखिने आशामै अस्ताए कवि के. सी.
~असफल गौतम~ मैले नेपाली वाङ्मयका जति साहित्य साधकहरूसँग साक्षात्कार गरें, त्यो वि.सं. २०५८ सालपछि मात्रै सम्भव भयो । सो समयभन्दा अघि नाममा मात्रमा चिनेको थिएँ जुन समय म पोखरा झरें। मलाई पोखराले नै पोखरा झा¥यो≤ नेपाली वाङ्मयको क्षेत्रमा लाग्नका लागि … Continue reading
संस्मरण : फर्केर हेर्दा
~नरदेवी राई~ प्रिय जेनी, सायद बिर्सिसकेकी हौली मलाई, सम्झनु पनि त कसरी यति लामो अन्तरालसम्म, न कहिल्यै पत्राचार गर्यौँ, न कुनै खोजखबर नै । घुयेँत्राले हानेको ढुङ्गोझैँ हानिएँ म, तापनि सम्झना भने मरेको छैन मनबाट । त्यसैले आज कलम उठाइरहेकी … Continue reading
यात्रा संस्मरण : छेपारोकोझैं रुप फेर्ने रारा रानी
~हरि प्रसाद खनाल~ “ छेपारोकोझैं रुप फेर्ने राराको बानी छ १६७ मि. गहिरो खाडलमा कञ्चन पानी छ राम्रा छन् फेवा , रुपा , बुलबुल र घोडाघोडी पनि तर सौन्दर्यमा त रारा तालहरुको रानी छ ।’’ यस्तै बयानहरु अनेकौं सुनियो राराको बारेमा, … Continue reading
संस्मरण : पाताल अनुभव
~मनोज गजुरेल~ पृथ्वी गोलो छ र यो गोलो पृथ्वीको जुन भागमा हामी बस्छौँ, त्यसको ठ्याक्कैमुनि अमेरिका पर्छ। त्यसैले त यता दिन हुँदा उता रात पर्छ। धर्मग्रन्थहरुमा मुनिको लोकलाई पाताल भनिन्छ। अमेरिका त्यो अर्थमा पाताल हो। भर्खरै अमेरिकाबाट फर्किएका कलाकार मनोज … Continue reading
संस्मरण : नेपाली सेना र छुवाछूत
~महादेव अधिकारी~ कुरो दुईहजार छपन्नसाल फागुनको हो। प्रज्वल्ल शमसेर ज.ब.रा नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति भएपछि सबै गणहरूमा भिजिट गर्ने क्रममा हाम्रो सुपारेटार हेटौडामा स्थित श्री गोरखनाथ गणमा पनि आउनु भयो र सबै जवानहरूलाई सामेल गराएर केही प्रवचनहरू दिनु … Continue reading
संस्मरण : गुड् मर्निङ् अमेरिका !
~विश्वम्भर चन्चल~ “गुड् मर्निङ् अमेरिका !” “केको राति १० बजे नि ‘गुड् मर्निङ् अमेरिका !’ उनले मेरो बोलीबाटै चिनिहाले र ठाडो भाषा बोलेेेे, “कहिले आइपुग्यौ बरु ? सम्भिmराखेको थिएँ तिमी आयौ कि आएनौ भनेर ? आएछौ, खुसी लाग्यो ।” “नआउने … Continue reading