Tag Archives: शारदा शर्मा – Sharada Sharma

कविता : आस्थाका फूलहरू

~शारदा शर्मा~ सीमा नभत्काउनु त्यसभन्दा वारी मान्छेको बस्ती छ म तिमीलाई देवता भनेर पत्याइरहन चाहन्छु । नजिकबाट कमी कमजोरीले व्याप्त निर्वस्त्र

Posted in कविता | Tagged | Leave a comment

कविता : अवतरित उत्कर्ष

~शारदा शर्मा~ एकक्षणका लागि जाज्वल्यमान् भयो समय लाग्यो बाँकी रहेन कतै अपूर्णता अभाव बाँकी रहेन सपना देख्न आकाश बाँकी रहेन यसभन्दा माथि पाइला राख्न उचाइ बाँकी रहेन उत्कर्षको यो स्वर्णबिन्दु कल्पनाको अर्को शिखर निर्माण नहुँदासम्म त, स्वर्ग हुनुपर्ने थियो किन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : घनश्याम मामा र नयाँ मेच

~शारदा शर्मा~ उहाँलाई मैले माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा हुँदा मम्मीको घरमा लुकेर बसेको बेला पहिलोपल्ट देखेकी हुँ । भात पकाउँदै हुनुहुन्थ्यो मम्मी, म चुल्होमै पुगेकी थिएँ । मुख कानैनिर ल्याएर सासले भन्नुभयो- घनश्याम मामा छ, माथि कोठामा । हिजो राति … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

लघु-कविता : पीडाको सौन्दर्य

~शारदा शर्मा~ तीब्र कुण्ठाको अँध्यारो गुफा जस्तो जीवनमा बटुलेर विशुद्ध उल्लासका उज्याला आलम्व प्रेमले घृणा पोत्छु मायाले घात छेक्छु 

Posted in कविता | Tagged | Leave a comment