Category Archives: नियात्रा

नियात्रा / Travelogue

यात्रा साहित्य : खाडी देखी गाऊँ सम्मको यात्रा स्मरण

~खेमनाथ ‘बन्दिपुरे माहिलो’~ खाडी मुलुक यूएईको अबुधावीबाट म मेरो प्यारो देश नेपाल दोश्रो पटक फर्कदै थिए । छोटो विदा भएको हुनाले साथीभाइहरुलाई नेपाल फर्कदैछु भन्ने शन्देश पनि दिन सकिन । भर्खरै नेपाली एयरलाईन्स फ्लाई एति साचालन भएको थियो नेपालकै एयरलाईन्समा … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : लन्डनतिर लन्ठिदा

~रामहरि पौड्याल~ नयाँ वर्ष नयाँ हर्ष बिक्रमसँवत २०६१ । वातावरण नवीन उत्साहले सुशोभित छ। हामी तयारिमा ब्यस्त छौ यात्राको।जीवन यात्रै यात्रा रहेछ कहिल्यै नटुङ्गिने।अनन्त यात्रामा ऊकाली आरालीहरू,भन्ज्याङ र चौतारीहरुसँग मितेरी गाँस्नु पर्ने रहेछ। भोट, मधेश, पहाड, तराई मुगलान हुँदै देश … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : अफ्रिकाको मेरो भ्रमण

~नगेन्द्र न्यौपाने~ विद्यालयमा अध्ययन गर्दादेखिनै मलाई अफ्रिका महादेशको चासो निकै थियो । बाक्लो जङ्गल, विशाल भूक्षेत्र अनि अधिकांश तेस्रो दर्जाका गरिब मुलुकहरू । त्यति मात्र होइन, साहारा मरुभूमि, बाङ्गोटिङ्गो कङ्गो नदी, अनगिन्ती जङ्गली जनावर अनि इथियोपियाको भोकमरी । समय क्रमले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : ग्रेटवाल नचढेको व्यक्ति बहादुर भनिदैन

~कृष्ण बजगाईं~ संसार प्रसिद्ध ग्रेटवालमा जब म पाईला टेक्दै थिएँ मेरा चिनियाँ मित्र यू फूङले सुनाए – “चिनमा ग्रेटवाल नचढेको व्यक्तिलाई वहादुर भनिदैन ।” त्यसबेला म साँच्चै रोमािचत भएँ र आफूलाई भाग्यमानी एवं बहादुर ठान्दै पहाडैपहाड भएर ग्रेटवाल उक्लनथालें । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : रानीमहलमा भेट्न नपाइएका भूतहरू

~धीरकुमार श्रेष्ठ~ “रानीमहल जाने बाटो कता होला ?” पाल्पा बसपार्कमा भेटिएका एक जना अपरिचितसँगकोे जिज्ञासा थियो मेरो । “था’ छैन” ती अपरिचितको जवाफ थियो । “आगराको ताजमहलजस्तै नेपाली ताजमहल भनेर पत्रपत्रिकामा खुब समाचार आउँछ नि …” कतै समाधान निस्किहाल्छ कि

Posted in नियात्रा | Tagged | Leave a comment

यात्रा संस्मरण : हुरीसँगको एकरात

~सकु थापा~ नचलेका हैनन् हुरीहरू जीवनमा भनौ हुरीसँग अपरिचित थिइन म । उपत्यकाको खाडलमा बसेर पनि धेरै पटक हुरीको मारमा परेको छु म । एक पटकको कुरा हो, विद्यालय छुटेर घर र्फकदै थिएँ, । विद्यालयबाट केही वर आइसकेको थिएँ । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : एक्लै हुँदाको मजामा मलेशिया

~कृष्ण प्रसाई~ सिटी वान प्लाजा ब्लक बी को ३८ तला माथिको आफ्नो कोठाबाट वाहिर हेर्न एक किसिमले काहाली नै लाग्दथ्यो । तरै पनि यति माथिबाट बाहिरको भागलाई हेर्नु मजै अर्को थियो ।

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : चन्द्रमाबाट देखिने ग्रेटवाल चढ्दा

~रमेश विकल~ त्यो हो चीनको विशाल पर्खाल ग्रेट वाल अफ चाइना । यसलाई दुनियाँका आठ आश्चर्यमध्येको एउटा आश्चर्य मानिन्थ्यो । अहिले विज्ञानको द्रुत प्रगतिले गर्दा त्यस्ता आश्चर्यका वस्तु कति निर्माण भैसकेका छन् । त्यसैले ती पुराना आश्चर्यलाई आश्चर्यको बस्तु मान्न … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : ह्युस्टनदेखि मायामीसम्म

~तारा बराल~ साथीभाईहरू भन्ने गर्थे – अमेरिका घुम्ने हो भने हवाइ हैन सडक यात्रा गर्नुपर्छ । हवाइ जहाजमा उड्यो एकैचोटी आफ्नो गन्तव्य पुग्यो । अरु ठाउँको भुगोल , इतिहास , व्यवस्थापन , संस्कृति केही थाहा नहुने ! हो रहेछ , … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : स्वदेशको मायाभित्र लुकेको पीडा

~छक्कु उदासी~ सिंगो जीवन नै पाहुना र यात्रा रहेछ, त्यही यात्राभित्र पनि पत्रपत्र परेको धेरै यात्राहरु हुने रहेछन् । पत्रपत्र परेको यात्रा जस्तै चुनौती पनि खण्डखण्ड परेको हुँदारहेछन् । यो जीवन जस्तो सोच्यो उस्तै हुने हो कि, भावीले जस्तो लेखेको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : सेनमा देखिएको वागमतीको मायालु प्रतीच्छाया

~राजेन्द्रप्रसाद अर्याल~ “जब तिमी पेरिस पुग्छौ, सेनमा रोमान्टिक जलयात्रा गर्न नभुल्नू” । यो लोकोक्ति व्यापक प्रचारित छ जसले सेनको महत्ता उजागर गर्न खोजेको बुझिन्छ । सेन, याने कि नदी । हो, सेन नदी (Seine River) । पेरिस यौवना पुष्प हो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : काम ड्राइवर त हो नि

~दुर्गा खनाल~ म बिहान उठेर हात मुख धोएर निस्किए काममा, काम ड्राइवर त हो नि । बिहान घाम लागि सकेको थियो म कोठाबाट निस्कदा, गाडिको सबै टायर हेरे अनि मोबिल र तेल हेरे, टायरमा हावा कम्ती रहेछ । ढोका खोले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : इजरायल–गाजा युद्ध, मेरो मानसपटलमा

~हरि मानन्धर “विवश”~ हरेक नेपालीहरूलाई नेपाल छाडेर विदेशिनुको आ–आफ्नै पीडाहरू हुन्छन् । देशमा भैरहेको जनयुद्धका कारण पनि कति नेपालीहरू अशान्तिको कालो बादल छक्याउँदै, शान्तिको खोजीका लागि पनि विदेश पसेको हुनुपर्छ भने कति त ज्यानै जोगाउन समेत विदेशिएका होलान् । यसरी … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : जन्मघर जाँदा

~जगत नबोदित~ लामिडाँडामा प्लेन बाट ओर्लिन्दा दिउसोको ठीक १ बजेको थियो। लामो श्वास फेरेर एकचोटी माटोलाई मन मनै ढोगे । लामिडाँडासँगको मेरो भेट करिब एकदशक पछिको थियो यो। रहरलाग्दो टिन एजको अन्तिमखुट्किलामा म हिड्दै गर्दा हिंडेको थिए लाहुर यही बाटो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : हेल्सेको रेडियो

~युवराज नयाँघरे~ टाइम्स स्क्वाएरमा बसिरहन पाइएन । ‘आज रातभरिमा तीन–चार कार्यक्रम नबनाई भएकै छैन !’ सहदेवले भने । न्युयोर्कको मुटु टाइम्स स्क्वाएर । साँझ सकिएर रात ओर्लिएको छ । हुलका हुल मान्छेको घचारो । खास गरी एशियाली अनुहारको भीड भेटिरहेछु … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : कार्निभलको त्यो मेला

~शर्मिला खड्का दाहाल~ साहित्यमा मेरो जन्म पुनर्जन्म भएको हो – म भन्छु । त्यसो हो भने अहिलेको मेरो साहित्यिक सक्रियतालाई वाल्यावस्था हो भनेर भन्दा दुई मत नहोला । यही भनाइलाई साक्षी मान्दै म अहिले बालक नै रहेछु र थिएछु पनि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मेन नदीको सिरेटो

~बिनोद खडका~ सेप्टेम्बर २०१२ । यात्रामा निक्लदा मौसम अनुसारका सही लुगाहरु छनौट गर्न नसक्नुले कहिलेकाही असहज परिणाम भोग्न बाध्य पार्छ भन्ने सुनेको थिए, साँच्चै हो रहेछ । अझै पनि स्मरणपटलबाट हटेको छैन लण्डनको त्यो निर्मोही स्याँठ अनि मेरो पातलो कोट … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : संघाईमा एउटा साँझ

~बिनोद खडका~ सन २०१३, फेव्रुअरी, संघाई, चाईना । पहिले पहिले सानो छँदा आफ्नो घरको आँगनबाट देखिने काठमाण्डौ भ्याली वरिपरीका ठूला डाँडाहरु हेर्दै गर्दा त्यो डाँडाभन्दा पल्लापटिृको संसार कस्तो होला, त्यहाँका मान्छेहरु देख्नमा कस्ता होलान, के गर्दा हुन, के खाँदा हुन … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : दसहजार तालको साम्राज्य

~राजेन्द्रप्रसाद अर्याल~ आकाशमार्गबाट विमानस्थललाई हेर्दा विद्युतीय उज्यालोले रात्रिकालीन सौन्दर्यको जलप थपिरहेथ्यो । मिनियापोलिस विमानस्थल ठूलै रहेछ । अमेरिकाको उत्तर दिशामा अवस्थित मिनिसोटा राज्यमा रहेको उक्त विमानस्थल त्यस क्षेत्रको महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थल हो भन्ने अवगत भयो । स्वदेशबाट उडेको चालीस घण्टापछि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : हिउँको कला, बरफको दरबार

~कृष्ण बजगाईं~ डिसेम्बर २६ तारखि । हिउँ परेर सेताम्मै छन् सडकहरू । फाट्टफुट्ट गाडीबाहेक अरू देखिन्न । बिहानीको सबेरमा सडकपेटीको हिउँ अझै सफा गरएिको छैन । मरुन्जेलको ठिहीमा हिउँमाथि पहिलो पाइला मेरै हुन्छ । कस्तो भने यही बेला रेल छुट्ला … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : ग्रेटवालको ग्रेट अनुभूति

~डा. रवीन्द्र समीर~ ‘भोलि बिहान हामी ग्रेटवाल जाने कार्यक्रम छ, ब्रेकफास्ट गरेर ८ः०० बजे तयार हुनुहोला’ स्याडीको उर्दीले मेरो मन अत्यन्तै रोमाञ्चित भयो । ‘चन्द्रमाबाट पृथ्वीमा देखिने एउटै वस्तु ग्रेटवाल हो’ मिलीको गौरवपर्ूण्ा अभिव्यक्तिले मेरो मनले भोलिको प्रतीक्षामा एक रातलाई … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : क्रिसमसमा पोखरा र म

~सलोजा~ म पानी बन्न सकिन । हिमाल र पहाडको आकृति उतार्दै निश्छल बग्न सकिन । भाडाको रङ्ग र आकृतिलाइ पछ्याउदै अरुले खनेको खाल्डोमा जम्न सक्दिन । आफ्नै पइला मेट्दै हिड्न सक्दिन । हरेक रङ्गको भाडोमा मिलेर आकृति बदल्न सकिन । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मेरील्याण्ड का उडुस

~युवराज नयाँघरे~ उडुसका खानिमा परिएछ ! हो, उडुसैउडुसको गुँडमा पुगेछु म त । जहाँसुकै र जतासुकै उडुसको सिलिङबिलिङ । सोफा, ओछ्यान, कुर्सी, टेबुल, चकटी सर्वत्र उडुसको डरलाग्दो आतङ्क । दिनरात उडुसको चर्चा । रातोदिन उडुसको बयान । उडुस आतङ्कले म … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : बेलायत यात्राको साहित्य

~कृष्णचन्द्रसिंह प्रधान~ शीतकालीन जाडो र बर्षायामको  झरीजस्तो झरीमा रुझेर आकाश ओढी बसेको लन्डन सहरलाई हिथ्रो विमानघाटमा एकाबिहानै स्पर्श गर्छु । लाग्यो यहाँ कोही निदाउँदा रहेनछन्- समय, सहर, अफिस, सटक, मानिसहरू कोही पनि । त्यसैले विमानघाट पनि जागा थियो । पोल्ने आगोजस्तो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : अमरगढीतिरका सपनाहरू

~प्रकाश सिलवाल~ कैलालीको अत्तरियाबाट गाडी उकालो लागेपछि काठमाडौँका व्यस्त यादहरू पातलिँदै गएको अनुभूति हुन्छ। बेग्लै स्वाद लाग्न थाल्छ, सुन्दर सुदूरपश्चिमको। हरियाली। सफा। मीठो हावा। शान्त। बाटो पनि बलियो।

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : रत्नपार्क र न्युयोर्कको ज्याक्सन हाइट

~शेखर ढुंगेल~ शीर्षक देखेर यहाँहरुलाई लाग्दो होला कहाँ को राजा राम कहाँ को भडारी ? कुरो त्यसो होइन क्या ? आफु पारदर्शीताको चेलो परे जता हेर्यो त्यतै भ्वांग भने जस्तो जे छ त्यहि भनि दिने जे देख्यो त्यहि लेखि दिने … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मेरो हुम्ला यात्रा

~डा. सुमन राज ताम्राकार~ मेरो यो हुम्ला यात्रा मेरो दाई प्रति श्रद्धार्पित गर्दछु । करिब ५ वर्ष अगाडि मेरो दाई रुपराज ताम्राकार हुम्लाको विकट गाउँ लिमी जाने सिलसिलामा उच्च लेक (हाई अल्टिच्यूड सिकनेस) लागी २०६२ साल जेठ ३ का दिन … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मेलम्ची साहित्य यात्रा

~डा. सुमन राज ताम्राकार~ नेपाल पर्यटन वर्ष २०११ को शुरुवातमै आन्तरिक पर्यटन सँगसँगै साहित्य उत्थानको लागि पनौती साहित्य समाज (पसास) ले मेलम्ची जाने निर्णय ग¥यो । आप्mनो स्थापनाकाल देखि नै पटक पटक नौलो तथा पृथक खालको साहित्यिक गतिविधिहरु गर्दै आएको … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : तेजपुरको सेरोफेरो र ब्रहृमपुत्रको घेरो

~गङ्गाप्रसाद उप्रेती~ वि.सं. २०६४ सालको कात्तिक एक प्रकारले मेरा लागि यात्राकै लागि समर्पित भएजस्तै भयो । दसैंको ठीक अगिल्तिर गरिएको पूर्वोत्तर भारतको भ्रमणले लाएको काउकुती साम्य हुन नपाउँदै दसैंको टीका थापेर हामीले सुरु गर्‍यौं-पूर्वाञ्चल भारतको असम राज्यको यात्रा । यो … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

पाहुना नआए अनिष्ट हुन्छ

~ज्ञानेन्द्र विवश~ जति अगाडि बढ्दै गयो, उति उराठलाग्दो नरमाइलो पहाडी खोंच र कन्दरा देखा पर्न थाल्यो । यद्यपि सुन्दर फाँट, पाटन र झरनाहरू पनि नदेखिएका होइनन् । गाउँ भेट्न कस्सिएर हिँड्नुपर्ने । बल्ल भेटिएको गाउँ पनि पछौटेपनले ग्रस्त । सरकारी … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : मुक्तिनाथको काख र साङ्ग्रिलाको खोजी

~विजय चालिसे~ “यी मैले नरिवल पाएँ !” एकजना धर्मभीरु महिलाको सन्तुष्टीमा सरावर स्वरले हामी सबैको ध्यान आकृष्ट गरेको थियो । हाम्रो टोलीका सदस्यका साथै अरू पनि धेरै दर्शनार्थीहरू मुक्तिनाथको दर्शन गर्दै थियौं । मुक्तिनाथको मूर्तिको काखै मुनिको सानो खोपिल्टोबाट बाहिर … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : सल्सब्री र स्टोनहेन्जले लोभिएकी म

~इल्या भट्टराई~ संसारका सात आश्चर्यमध्येको एक आश्चर्यलाई बेलायतले पनि आˆनो छातीमा सजाएको रहेछ । आˆनो देशमा रहेको त्यस्तो आश्चर्यमयी वस्तुको बेलायतजस्तो देशले विज्ञापन नगर्ने त कुरै भएन । आˆना तिनै विज्ञापनद्वारा नै उसले संसारभरिका पर्यटकहरूलाई त्यो वस्तु हेर्नका लागि कौतुहल … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment