Tag Archives: Salojaa

नियात्रा : क्रिसमसमा पोखरा र म

~सलोजा~ म पानी बन्न सकिन । हिमाल र पहाडको आकृति उतार्दै निश्छल बग्न सकिन । भाडाको रङ्ग र आकृतिलाइ पछ्याउदै अरुले खनेको खाल्डोमा जम्न सक्दिन । आफ्नै पइला मेट्दै हिड्न सक्दिन । हरेक रङ्गको भाडोमा मिलेर आकृति बदल्न सकिन । … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : मृत्यु रहर

~सलोजा~ ‘बाँकी त सम्झना मात्र छ। त्यही पनि हरायो भने म एक्लै हुनेछु। छोरी टुहुरी हुने छ। मजस्तै छोरीले टुहुरी हुनुहुदैन।’ ओछ्यानबाट निक्कै अल्छी मान्दै उठेँ र घर वरिपरि हेरेँ। कोही छैन, दुइटा भंगेरा आँगनमा उफ्रदै रहेछन्, अलि पर सुकेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

झ्यालको घाम

~सलोजा~ आज जिन्दगीको अन्तिम दिन हो। बिहानै उठेँ। छतमा गएर घर वरिपरि हेरेँ, मर्निङवाक गएँ। साथीहरुलाई उसैगरी भेटेँ। हिजो भन्दा खास्सै परिर्वतन थिएनन। तर मलाई अनौठो लागिरहेको थियो। ‘यो पृथ्वीमा अन्तिम दिन। अब जम्मा १३ घण्टामात्र बस्छु। त्यसपछि जिन्दगीको स्वेच्छिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment