Category Archives: बाल साहित्य

बाल साहित्य / Children’s Literary Work

बाल कथा : पूजा

~विमल भौकाजी~> टिङ्… टिङ्… टिङ्… टिङ्…घरको पूजाकोठाबाट बजेको घन्टको आवाजले आज पनि उही समयमा विकासलाई बिउँझायो । आवाजसँगसँगै सधैंझैं आमा पनि बडबडाइरहेको सुने उनले । तर आज सधैंझैं सुतेको सुत्यै बसिरहेनन् । जुरुक्कै उठे । र, चाल मारेर माथि उक्लिए … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सानो चरीको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा चरी थियो रे। चरी एकदम बदमाश थियो रे घरी एउटा रुख बाट भुर्र उठ्छ , घरी अर्को अर्को रुखमा जान्छ , थुपुक्क एउटा हाँगा बस्ने त होइन। त्यो चरीको मामु लाई त हैरान भयो रे। एकदिन … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : हात धुने दिवस

~डा सुमनराज ताम्राकार~ राजुलाई उसका हजुरबुबाले खुब माया गर्नुहुन्थ्यो । उहाँले प्रत्येक ६–६ महिना जुँकाको औषधि ख्वाउनुहुन्थ्यो । अहिले आएर औषधि झोल, ट्याब्लेट, क्याप्सुल, सुई, ग्यासका रूपमा हुँदारहेछन् भन्ने कुरा थाहा पाएका राजुले त्यो बेला जुँकाको औषधि झोलका रूपमा खाएका … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सुन्तला र सुन्तली

~रत्न प्रजापती~ सुन्तलागाउाको ठूलो सुन्तलाको बोटमा एउटा सुन्तला र एउटी सुन्तली सँगसँगै फलेका थिए  । दुवैको उमेर एउटै थियो  । उनीहरू एकै दिन फलेका थिए  । सँगसँगै हुर्के र बढे  । कुनै कीराले दु:ख नदेओस् भनेर किसान दाइले बोटमा बेलाबेलामा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : हिप्पोको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा पोखरी थियो रे। त्यो पोखरीमा एउटा सानो मोटु मोटु हिप्पो बस्थ्यो रे। हिप्पो मोटो थियो रे। दिनभरि पानीमा पौडेर बिताउँथियो रे। एकदिन हिप्पो आफ्नो साथीहरुसँग पानीमा खेलिरहेको थियो। अनि एकछिन पछि त ताइफ़ु आयो रे। अनि … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : हाम्रो भैंसी बूबू दिन्छ

~युद्धप्रसाद मिश्र~ कहिले खेल्दछ पानीभित्र कहिले चर्दछ उता चौरतिर गोठभित्र गई सुत्दछ राती हाम्रो भैंसी कस्तो जाती यसकै गोवर बोकी बोकी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : लौ न मैले के गर्ने ?

~युद्धप्रसाद मिश्र~ बाबु जान्छन् दाउरा काट्न आमा जान्छिन् मेला घरको धन्दा गर्दा गर्दै जान्छ मेरो बेला लौ न मैले के गर्ने ? मनको कुरा उर्ली उर्ली मनैभित्र थाक्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : स्याल र बाघ

~राजेन्द्र बस्नेत~ कुनै जंगलमा दुइटा स्याल थिए । उनीहरू एकदमै मिल्ने साथी थिए । एकअर्कालाई दु:ख पर्दा सहयोग गर्थे । खानेकुरा खोज्न जाँदा पनि सँगै जान्थे । एक दिन उनीहरू खानेकुरा खोज्ने भनी निस्किए । बाटोमा दुवैजना गफ गर्दै हाँस्दै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सिंह खरायो कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो रे। जंगलमा एउटा सिंह राजा थियो रे। समय बित्दै गयो र सिंह पनि बूढो हुदैँ गयो र शिकार गर्न सकेन। अनि उसले जंगलका सबै जनवारलाई बोलायो र भन्यो । ” सुन सबै जना , … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : मेरो गाउँ

~निश्चल के.सी~ मेरो गाउँमा हरियाली बन छ । त्यसैले मलाई त्याहाँ जाने मन छ । मेरो गाउँ सन्दर र शान्त वातावरण छ । त्यसैले मलाई त्याहाँ बस बस लाग्छ ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : के नै पो जलेको रैछ र !

~रोबिन मानन्धर~ स्कूलको आज अन्तिम दिन । उसले सोध्यो, ‘के छ अबको नयाँ सोच ?’ मैले भनें, ‘खासै केही छैन, सायद कुनै जागिर खोज्छु, अनि काम गर्छु ।’ कक्षामा पढाइको कुरामा सबैभन्दा अब्बल भएपनि नजिकको साथी ऊ मात्रै थियो, जिवन … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : परदेशी

~नारायण तिवारी~ “एउटा पिउसो छ, त्यो टाइममा खाँदैन !” आमा भाइका निम्ति ज्यादै चनाखो रहने गर्नुहुन्छ – तर मेरा निम्ति …. ? हामी केटाकेटीका नाउँमा घरमा केवल दुईजना छौँ – भाइ र म । भाइ १० वर्षको छ र म … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : उन्माद

~अरुण खत्री~ राजु र भरत एउटै गाउँमा बस्थे । उनीहरू सानैदेखि मिल्थे । राजु धनी परिवारमा जन्मेको थियो । भरत गरिब परिवारमा जन्मेको थियो । उनीहरू एउटै स्कुलमा पढ्थे । दवैजना कक्षामा एउटै बेन्चमा बस्थे । राजुकी आमालाई छोरा गरिब … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : जिराफको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो रे। त्यो जंगलमा लामो घाँटी भएको जिराफ बस्दथ्यो रे। त्यो जिराफ दिनभरी खेलेर बस्दथ्यो रे। अनि त जाडो मौसम आयो रे , अनि त जताततै भयो रे। तर त्यो सानो जिराफले जहिले सुकै हान … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : बोलक्कड कछुवाको कथा

~चण्डी सुवेदी~ एकादेशमा एउटा जंगल थियो। जंगलमा एउटा पोखरी पनि थियो रे। त्यो पोखरीमा एउटा कछुवा थियो। त्यो कछुवा एकदम बोलक्कड थियो रे। जहिले पनि क्याउं क्याउं नगरी बस्नै सक्दैन थियो रे। एकदिन कुरा हो टाढाबाट दुईवटा पानीहाँस पानी खान … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : बाढी

~नारायण तिवारी~ घरको आँगन मेरो बाढी पसे पछि मज्जा लाग्यो मलाई हेर्छु बसी-बसी एकै छिनमा देखेँ घरमा पस्यो पानी बल्ल थाहा पाएँ यसले गर्ने हानि

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : सुबोधको बानी

~श्रीराम राई~ ‘हाम्रोमा त अम्बक छ । खोइ त विक्रम, तिमेरूको ?’ सुबोधले सोध्यो । विक्रमले केही भनेन । फेरि सुबोधले भन्यो, ‘हैन यो के गरेको ? अम्बकको बोटमुनि चप्पल र बोतलहरू पो छन् त । कसले राख्यो हँ ?’ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : उपमाको भविष्य

~बिन्दु ढकाल~ उपमाको घर सप्तरी राजवीराज हो । उनी कक्षा पाँचमा पढ्छिन् । ज्ञानी, इमानदार र पढाइमा निकै तेज छिन् । मिठो स्वरमा गीत पनि गाउँछिन् । बालगीत प्रतियोगिताहरूमा धेरैपल्ट उत्कृष्ट भएकी छन् । उनको मामाघर काठमाडौं हो । मामा … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सानीनानीको कथा

~यज्ञराज कार्की~ एकादेशमा- एउटी 7 बर्सिय सानी नानी रहिछन- बाबा आमाकी कान्छी छोरी । उनको एउटा दाजु र दिदी पनि रहिछन । दाजु दिदी र आमाबुवाले अतिनै माया गर्थे । जमिन मा खुट्टा पर्न दिदैनथे – भुइको चिसो लागेर बिरामी … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : एङ्ग्री बर्ड

~जितेन्द्र रसिक~ सबैले खेलेको देखेर शम्भुले पनि बाबालाई गुलेली किनिदिन अनुरोध गर्‍यो। बाबाले सम्झाउँदै भने, ‘धत्, गुलेली पनि खेल्ने कुरा हो?’ उसले जिद्दी गरे। तर, शम्भुको कुरामा उनको बाबाले ध्यान दिएनन्। शम्भु निन्याउरो मुख लगाएर घरबाट बाहिरियो। पर पुगेपछि सबै … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : जवान चीलको परीक्षा

~कन्हैया नासनानी~ चारा खोजेर खुवाउँदा–खुवाउँदा हैरान भइसकेको माउ चीलले आफ्नो बचरोलाई भन्यो, ‘बाबु, तिमी हुर्किसकेका छौ । जवान पनि भइसकेका छौ । अब आफ्नो आहाराका लागि आपैंm कोसिस गर्नुपर्नेछ । याद राख, हामी सिकारी चरा हौं । सिकारबिना हाम्रो पेट … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : आमाको जवाफ

~बिन्दु अधिकारी~ रञ्जनाको घर हिमाली जिल्लाको सानो बजारमा थियो। आमाको दूध खान पाइन। काखमा लुटुपुटु गर्न पाइन। ऊ ख्याउटे थिई। ऊ बिरामी परिरहन्थी। कठै १ लेकको चिसो ठाउँका धेरै रात रोएरै बिताउँथी ऊ। दुइ छोरा हुर्कन लागेपछि छोरीको रहर जागेछ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : तिमी बन तिमीजस्तै

~हरि खनाल~ साँझ परिसकेको थियो । बाबा कार्यालयबाट नआउनुभएकोले सुमन गेटमै बसेर हेरिरहेको थियो । हुन त ऊ सधैँ बाबा आउने बाटो हेरेर बस्ने मानिस होइन तर त्यस दिन भने उसलाई बाबा चाहिएको थियो । ऊ बाबासँग केही महत्त्वपूर्ण कुरा … Continue reading →

Posted in बाल कथा | Tagged | 1 Comment

बाल कथा : फुच्चे रोबोट

~नारायण तिवारी~ जाडोको महिना । सात बजेको छ । गर्मीको महिना हुँदो हो त सात बज्दा उज्यालै हुन्थ्यो । अहिले त सात बज्दा मध्यराति जस्तो । त्यसमाथि सुमन घरमा एक्लै छ । आमा मामा घर जानुभएको छ । बाबा अफिस … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : नाकाबन्दी

~यमुना पराजुली अधिकारी~ राकेश मण्डल र श्याम भट्टराई साथी हुन् । उनीहरू दुवै ५ कक्षामा पढ्छन् । श्यामको घर रामेछाप हो । उनका बुबा नेपाल प्रहरीमा जागिर खान्छन् । त्यही भएर श्याम पनि बुबासँगै सर्लाहीमा बसेका छन् । डेढ वर्ष … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : बानर

~युद्धप्रसाद मिश्र~ चोर्ने चिन्तन गर्दछ खाली मानिसहरूका हरिया बाली फेरि कसैको पनि फुल-बारी देख्नै नसकी दिन्छ उजारी अग्लो रुखमा उसको डेरा मान्दछ मीठो अम्बा, केरा निर्धा आए जाई लाग्छ

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : जादूको छडी

~विष्णुकुमार पौडेल~ रातको समय थियो । शालु आफ्नो बिस्तारामा पल्टिएकी थिई । अचानक झ्यालमा बिजुली चम्केजस्तो भयो । कोठा धपक्कै बल्यो ।‘आम्माम्मा…के को उज्यालो हो यो ?’ खाटबाट उठ्दै शालुले भनी ।‘के भएको होला ? कसरी उज्यालो आयो ?’ ऊ … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कविता : माया हाम्लाई बराबरी

~नारायण तिवारी~ म हुँ एक बालक पढ्ने मेरो काम पढी गुनी ठूलो भई राख्छु देशको नाम । दिनभरि स्कुल अनि एकछिन खेल्छु साँझमा पढ्न बस्छु बिहान राति आमाबाका माझमा कुनैबेला हजुरबाको बन्छु सानो साथी

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : मेरो काठमाण्डौं

~निश्चल के.सी~ मेरो काठमाण्डौं घरैघर भएको काठमाण्डौं । मेरो काठमाण्डौं मोटरकार र टयाक्सी भएको काठमाण्डौं । मेरो काठमाण्डौं सडक गल्ली भएको काठमाण्डौं । मेरो काठमाण्डौं मन्दीरै मन्दीर भएको काठमाण्डौं ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कथा : सिंह र खरायो

~अज्ञात~ कुनै ठाउँमा एउटा ठूलो वन थियो । वनमा बाघ, सिंह, भालु, हात्ती, गैंडा, खरायो, जरायो, बाँदर आदि थिए । सिंहचाहिँ वनको राजा थियो । सिंहले मनपरी ढङ्गले वनका जनावर मारेर खान्थ्यो । एकदिन सबै जनावर एकै ठाउँमा भेला भए … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : देउताको मकै

~विनय कसजु~ धेरै वर्षघिको कुरा हो । गुल्मी जिल्लाको रिडीबजारमा रहेको हाई स्कुलमा पढाउन भनेर अमेरिकाबाट पिसकोर स्वयंसेवकको एक जोडी आएको थियो । उनीहरू पतिपत्नी थिए । पतिको नाम जोन बुल र पत्नीको नाम मार्था बुल थियो । उनीहरू किसान … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बाल कथा : सेते कुमालको खुत्रुके

~विनय कसजु~ गानदेवलाई खुत्रुकेमा कति पैसा होला भनेर जान्न सँधै खुल्दुली लाग्थ्यो । कोही नभएको बेलामा उसले खुत्रुके कत्तिको गह्रुँगो छ भनेर उचाल्थ्यो । हातमा लिएर ओल्र्टाई पल्र्टाई हेर्थ्यो । पैसा छिराउने प्वालभित्र चियाउँथ्यो । पैसाको खाँचो परेको बेलामा सिन्का … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment