Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : अल्पायु

~ध्रुब सापकोटा~ उसको पेटमा नंग्राहरू सल्बलाइरहेका छन् । ती नंग्राहरू चिथोर्नका लागि कमलो भाग खोजिरहेका छन् । उसको मनमा खैलाबैला मच्चिएको छ । जीवनको एउटा परिच्छेदमा धक्का लागेको छ । जीवनको निरन्तरतामा प्रश्नचिह्न लाग्ने आशंका बढेको छ । शारीरकि रूपले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माधुरी दीक्षितको डायरी

~प्रदीप नेपाल~ केही वर्षपहिले भारतीय सिनेतारिका माधुरी दीक्षित काठमाडौँ आएकी थिइन्। उनले नेपाललाई भारतकै प्रान्त भनेर कतै प्रतिक्रिया दिएपछि नेपालमा ठूलै होहल्ला मच्चिएको थियो। माधुरी दीक्षितले खेलेका फिल्महरू बहिष्कार गर्नेसम्मको आन्दोलनको धम्की गयो। माधुरी दीक्षितले सायद कुनै सञ्चारमाध्यममार्फत माफी मागेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : तमोरको आह्वान

~उत्तम न्यौपान~ प्रकृति आपैmमा विशाल चीज हो । मान्छे प्रकृतिमा जन्मन्छ अनि प्रकृतिमा नै जीवनको अन्तिम सास फेर्छ । प्रकृतिमा पाइँने हावा, पानी, पातपतिङ्गर, झरना, पहाड, सेता हिमाल, चराचुरुङ्गीको आवाज अनि मृग, खरायोजस्ता जनावर उफ्रेको नाचेको मन नपराउँने को होला … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : गाईपालन‬

~मुरारीराज मिश्र~ उस्ले अाफ्नाे घर संगै जाेडिएकाे सार्वजनिक जग्गामा काठ गाडेर मान्द्रोकाे भित्ताे र परालको छानाे राखेर ठूलै कटेराे बनायो । छिमेकीहरूले कटेराे बनाउनुकाे कारण साेध्दा- यस ठाउँमा गाई नभएकोले गाेबर, गहुँत र दुधकाे अभावमा धार्मिक कार्य गर्न कठिनाइ परेकाे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : काम गर्ने केटी

~महेन्द्र महक~ धनीको धन/गरिबको सपना निर्मलाले लक्ष्मीको आमालाई वचन दिइन्, लक्ष्मीलाई पढाइदिने । बदलामा लक्ष्मीले निर्मलालाई घरभित्रको ‘सामान्य’ काममा सघाइदिनुपर्ने भयो । गरिबी लक्ष्मीकी आमाको सबैभन्दा ठूलो शत्रु थियो । र, पढ्नु लक्ष्मीको सबैभन्दा ठूलो सपना । आठ पास गरेपछि अगाडि पढ्न गाउँमा न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : विडम्बना

~कुमार काफ्ले~ -सदानन्द आफूलाई बडो धार्मिक र समाजसेवी ठान्थे। -दिन नबिराइ बिहान मन्दिर जान्थे। -पूजा सामग्री,फूल,अगरबत्ती र भेटी पनि राम्रै चढाउँथे।

Posted in सूत्रकथा | Tagged | Leave a comment

कथा : औंठीसँगै हराएको माया

~शीतल शर्मा~ “उइस यू अ भेरी ह्याप्पी बर्थडे म्याडम” ! मेरो जन्मदिनमा सबैभन्दा पहिला फेसबुकको वालमा यहि शुभकामना आएको थियो उसको । मैले धन्यवाद लेखेर रेसपोन्स गर्ने निधो गरें र लेखें । सन्दर्भ त मेरै जन्मदिनको थियो¸ असोज सात गते … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बोझ

~सुषमा मानन्धर~ फुटबलको साह्रै क्रेजी ऊ। पहिले पहिले त उमेरमा अलि खेल्थ्यो पनि तर अब शरीर र समयले नदिएर अचेल फुटबल खेलबाट सन्यास लिइसकेको छु भन्दै आफूलाई चित्त बुझाउन थालेको छ। वर्ल्डकपको बेला उसलाई अरु के चाहियो र ? ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : थुनेर राखेको अक्षर

~सिमियोन रोक्का~ उता आमाको कोठाबाट आवाज आयो, ” अंकित ! त पढ्दै त छस ? ” एक्कासी उसले आफ्नो हातबाट मोबाईल फालेर किताब लिएर बस्यो अनी भन्यो ” अह ममी ! ” आज उसलाई पढ्न मन पटक्कै छैन, हुन त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हैसियत

~कुमार काफ्ले~ फेसबुकले धेरै साथीसंगीहरूसँग भेटघाट र भलाकुसारी गरायो।धेरै राम्रा,केही नराम्रा साथीहरू थपिए मेरो जीवनमा।पहाडको एउटा दुर्गम गाउँमा सरकारी विद्यालयमा शिक्षण गर्ने म फुर्सदमा कथा,कविताहरू लेखि टोपल्थें।यसै सिलसिलामा मेरो सङ्गत साहित्यकै क्षेत्रमा क्रियाशील मित्रहरूसँग बढ्दै गयो। एकदिन साथीहरूले राजधानीमा साहित्यिक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हिमाली प्रेम!

~केडी रेम्नीसीङ~ दिनभरी हिँडेपछि साँझमा बल्ल पुगिन् उरुको घर, भाईबहिनीहरु सोलारको उज्यालोमा घरभित्रै खेलिरहेका देखिए । पेमाले बाहिरैबाट बोलाएँ, ‘उरु’ कोही बोलेनन् । दुईजना बच्चा भने ढोकामा निस्किए, पेमाले सोधे, ‘ऊरु खै त?’ उनीहरुले आमा माथिल्लो घरतिर भनेर जानकारी दिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : हाँसको अण्डा

~अरुणबहादुर खत्री “नदी”~ कवि रमेशप्रसादलाई उसको आमाले भोलि शनिबार म्हेपीमा लगेर चढाउन दुईटा हाँसको अण्डा किनेर ल्याइज भनिन् । कवि रमेशप्रसादले एउटा पसलबाट नब्बे रुपैया तिरेर दुईटा हाँसको अण्डा किनेर घरमा लग्यो । घरमा उसकी आमाले सोधिन्,“खै देखा त तैंले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : सपना

~भूधरा उपाध्याय~ – स-साना भाइबहिनी ठूल्ठूलो स्वरले कक्षामा सश्वर बाचन गर्दै थिए – ‘हम हिन्दूस्तानी हें। हमरा देशमे गौतम बुद्धने जन्म लिया हें। हमरा देश माहान हें ……।’ – म शिक्षिका लौरोले बेञ्चमा ठटाउँदै चियाएँ – ‘हाम्रो

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : हर्षको आँसु / विष्मातको आँसु

~कात्यायन~ – ऊ पढ्नमा जेहेन्दार थियो | समयलाई आफ्नो पोल्टामा पार्यो | उच्च शिक्षा अध्ययनकोलागि अमेरिकाको कुनै प्रतिष्ठित विश्व-विध्यालयमा जान तारतम्य पनि मिलायो | – सपरिवारसहित आमा पनि विमानस्थलसम्म उसलाई पुराउन जानु भयो | विदाइको अन्तिम क्षणमा हर्षको आँसु झार्नु … Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : आमा फेरी पनि ठगियौं हामी

~एन पी भावी~ पाल्पाको एक महंगो होटल अगाडी दुई गाडी मान्छे आएर ओर्लिए । ठूला ठूला व्रिफकेशहरु लिएर ओर्लिएका मान्छेहरु कुनै विदेशी थिएनन् । सभ्रान्त परिवारका जस्ता देखिने उनीहरुलाई देखेर आफ्नै मुलुकको आन्तरिक पर्यटकको लख काटें । उनीहरु ओर्लिए लगत्तै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : केइ-हैना !

~पूर्ण ओली~ “ए.. ए.. ए.. यसमा नचड् । यो बस कइँ जाँदैन भन्या, काँ जान्चस् ? “ “कइँ पनि हैन ।” “स्साला ! यो तेरा बाउको सम्पत्ति हो ? उस्सै कोच्चिन खोज्छ । खुरुक्क निक्लीजा बाइर ।” म एउटा नगरबसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : अंकल प्रचण्ड, माईन्ड नगर्नु ल !

~सन्तोष चिमरिया~ अंकल प्रचण्ड ! म पहिला खाडी तिर बस्थे । छुट्टीमा आउँदा घरजम गरियो । सत्ता र स्वास्नी कस्लाई छोड्न मन लाग्छ र अंकल । तर नछोडी हुन्न । तपाईंका भागमा ९ महिना परेको भन्ने सुन्छु । बिहे पछी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : काकी

~महेश पौड्याल~ आज बिहान म केही ढिलो गरी उठें । घाम झुल्केर आँगनभरि पोख्खिन लागेका थिए, कसैको स्कुटर बडो वेगसित आएर मेरो आँगनछेउ रोक्कियो । काकीका छिमेकी बलरामदाइको छोरो पो रहेछ । “दाइ, काकीले लिन पठाउनु भएको, काका सारै भए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : विद्यार्थी शरणम् गच्छामि !

~धनराज गिरी~ “सर, सुर्ती छ ?” जम्काभेटमै प्राध्यापक आदर्शनारायण शर्मासित उनको परमप्रिय शिष्य रणसङ्ग्राम आफ्नो मागपत्र प्रस्तुत गर्दछ । प्रहरीले फेलापरेको अभियुक्तझैँ बन्दछन् प्रोफेसर शर्मा । हडबडमा गडबड होला भन्दै अत्यन्त संयमित हुँदै मसिनो स्वरमा बोल्दछन्– “बाबुलाई कुन ब्राण्ड चल्छ … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

मनोबिश्लेषणात्मक कथा : भाउजु र मैले नगरेको पाप!

~रजित ओझा~ पानी सिमसिम परिरहेको थियो ,कसैको भिज्दै हिड्नु चाहना हुन्छ कसैको बाध्यता,मेरो भने चाहनामय बाध्यता थियो आजको भिजाई । “सरि भाउजु ढिला भयो ” मैले भित्र छिर्ने बित्तिकै apologize गरेँ । “केहि छैन ,खाना तैयार भइसकेको छैन ।” भाउजुले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्यव्यङ्ग्य कथा : हजूरबाउको भूत

~मुन पौडेल~ उमेरले पचासमा टेक्नासाथ कुखुरे बैँस एक पटक फेरि उर्लेर आउँदो रहेछ कि क्या हो, आफूमा पनि सोह्र वर्षे जोश फेरि फर्केर आएको हो कि जस्तो भइरहेको थियो । रङ्गीचङ्गी चिजहरूमा बढी आँखा जान खोज्न थालेको थियो भने छेउछाउका … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : युवा पुस्ता

~शरद देवकोटा~ यो युग युवा पुस्ताको । यो समय युवा पुस्ताको । देश चलाउने युवा पुस्ताले । संविधान बनाउने युवा पुस्ताले । सरकारमा युवा । सांसदमा सभासदहरु युवा । डाक्टर, इञ्जिनियर, शिक्षक सबै पदमा युवा । यो परिवेशमा युवा पुस्ताबिना विकास असम्भव । निर्माण अपुरो । सिर्जना अधुरो । आउनुहोस् … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : वास्तु मिलेको घर

~माधवप्रसाद दाहाल~ मंसिरको महिना लगनको महिना पनि भएकोले दोस्रो सातातिर छोरी नाता पर्नेको बिहेमा सहभागी हुने मौका जु¥यो । विवाहको दिन बिहानसम्म निमन्त्रणा नपाएका अंकलहरुलाई मैले नै घरमै गएर छिटो खबर गरिदिने जिम्मेवारी समेत पाएपछि अंकलजीको घर पुग्नुपर्ने भयो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : युद्धमा बेचिएको यौवन

~बाबुराम पन्थी ‘गुल्मेली’~ दाई जाने हो ? जिवनले मेरो एकोहोरो पना लाई भंग गर्दै भन्यो साँझको खाना खाएर थ्रि नट थ्रि राइफल लाई बेडको कुना तिर राखेर कलकलाउँदो श्रीमती र तोते बोल्ने छोरालाई घरमा छाडेर माओवादी युद्दको उद्गम स्थल रोल्पामा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आकाश

~माधवलाल कर्माचार्य~ आँधी, बेह्री र बादलले वातावरण खलबलिनसम्म खलबलियो । प्रकृति विचलित भइनन् पटक्कै जसलाई जे गर्न मन लाग्यो गर्न दिई नै रहिन् ।

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : हारिरहने उमेद्धार

~तिपाहाङ्ग फियाक~ केहि पानाहरु भेटिए। मैले कुनै समय कुनै मोडमा केहि लेखेको रहेछु। शुरुमा आफैले पढे। त्यसपछि एकदम घनिष्ट मीत्रलाई पढन दिए। अनि डियरनेपाललाई पठाए – तपाईले पनि पढिदिनु हुन्छ कि भनेर। ‘तिम्रो व्याग हेरुनँ।’ ‘के भनेको?’ व्याग पर सार्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फक्रिएन गुलाब

~सन्तोष खतिवडा~ गोडा फाट् सतर्क म्याथ टिचरले पिटी खेलाउनु हुन्थ्यो । १० मिनेटको पिटी खेलपछि राष्ट्रिय गान गाएर सबै जना आफ्नो आफ्नो क्लासमा छिर्ने गर्दथ्यौं । म कक्षा ८ मा पढ्थेँ अनि उनी कक्षा ७ मा पढ्थिन । हाम्रो उचाइअनुसार … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

निबन्ध : जीवन , मोड र प्रवाहहरु

~कुमारी लामा~ बिहानीले झिसमिसे उज्यालोको घुम्टोबाट आफ्नो सुन्दर मुहार चिह्याउदै गर्दा एउटा भर्खरै जुङ्गाको रेखी बस्दै गरेको सुकुमार ठिटो आफूभित्र सङ्गालेको विशाल  सपना जत्रै भारी साइकलमा हाली एउटा किराना पसल अगाडि टक्क अडियो । उसको साइकल पाउरोटी, पप केक र … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : पीडा नायक

~अनमोलमणि~ खुँडे जुन आकाशमा विस्तारै देखियो। मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ। उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ। यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ। पृथ्वी हल्लिएजस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मोल

~सिमियोन रोक्का~ धेरै दिन भयो छोराको फोन, चिठ्ठी केही नआएको । आमा निरास बन्दै गईरहेकी थिईन । बाटो हेरेर बस्ने, कसैले बोलाँउदा पनि छोराको झझल्को लाग्ने आमालाई राती निन्द्रा पनि लाग्न छाडेको थियो । बिरामी बुढालाई उनले भनिन,”छोराले त फोन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नेपाल बन्द

~सुषमा मानन्धर~ जीवन, देशको एक ठूलो पार्टीको सक्रिय कार्यकर्ता । एक अर्थमा भन्नु पर्दा दरै हात । आज उसको पार्टीले बन्दको आयोजना गरेको छ, सरकारलाई आफ्ना मागहरु पूरा गराउन दबाब दिन । सरकार पनि खै, टायरको तातोले सडक नतताई जायज … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अन्तरे

~बिन्दु प्याकुरेल ‘लुना’~ सैलुङ्ग डाँडाको काखमा यौवना विधवाको झाँक्रो झैँ फिजिएको छ मदनकुडारी गाउँ। प्राकृतिक रुपमा सुन्दर छ मदनकुडारी गाउँ तर त्यो सौन्दर्यको उपभोग गर्नेहरु कम छन् त्यो गाउँमा। त्यसैले कोरीबाटी चिटिक्क नपरेकी उजाड विधवा झैँ देखिन्छ मदनकुडारी गाउँ। ~~~~ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment